20081029

खप्परमात लिएरै आरहेछन प्रचण्डजि ले...

माओवादीको चुनवागंमा बैठक बसेको बेलामा प्रचण्ड यही घरमा बसेका हुन यिनै बुढा बा सँग, प्रचन्ड लाई खाना खुवाउने र आफ्नो बिस्तारा मा सुताउने यि रुकुम का बुढा बा को हालत उस्तै छ तर प्रचन्ड अहिले लाख भन्दा बढी को पलङ मा सुत्ने, टाइ सुट लगाएर हिंड्ने, कपाल मा जेल, गाला मा तेल लगाएर हिंड्ने भए त्यो पनि श्रीमती सँग, कम्प्युटर अप्रेटर छोरा सँग, यो राजनिती भन्ने चिज पनि अचम्मकै हुदो रहेछ गाठे, हेर्दा हेर्दै यस्तो पनि देख्नु पर्ने, खप्पर मा त लिएरै आरहेछन प्रचन्ड जि ले ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक