20081204

हत्यामा संलग्न सार्वजनिक

काठमाडौँ महानगरपालिका-१३ ताहाचाल बस्ने १५ बर्षीय आशिष मानन्धर र १४ बर्षीय रितेश रौनियारको हत्यामा संलग्न अभियुक्तमध्ये सुनसरी जिल्लार् इनरुवा नगरपालिका-७ विहिवारहाट घर भई काठमाडौँ महानगरपालिका-१५ स्वयम्भु बस्ने १७ बर्षीय राजेन्द्र पण्डितलाई आज महानगरीय प्रहरी आयुक्तको कार्यालयमा पत्रकार सम्मेलन गरी र्सार्वजनिक गरियो ।
उक्त घटनामा संलग्न सुनसरी जिल्ला हरिनगरा-५ घर भई काठमाडौँ सतुङ्गल बस्ने १७ बर्षीय बिरेन्द्र कुमार पण्डित, सुनसरी जिल्ला बविया गाविस-२ घर भई काठमाडौँ सतुङ्गल बस्ने १८ बर्षीय दिपक मेहता हाल फरार रहेको उक्त अवसरमा जानकारी दिइयो । प्रहरीले घटनामा प्रयोग भएको कटुवा पेस्तोल १ थान, ७ दशमलव ६२ लेखिएको गोलीको खोका १ थान, घटनाको समयमा निज पण्डित र दिपक मेहेताले लगाएको कपडा, मृतक रितेष रौनियाबाट किनेको भनिएको चार्जर सहितको मोवाइल १ थान समेत बरामद गरेको थियो । गत कात्तिक ३० गतेदेखि हराएका आशिष मानन्धर र रितेश रौनियार मंसिर ११ गते बिहान काठमाडौँ जिल्ला महादेवस्थान गाविस-४ स्थित गुमालचोक सामुदायिक बनमा मृत फेला पारिएको थियो । असोज १३ गते एक मोवाईल सेट ६ हजारमा दिने र्सतमा खरिद गरी पैसा तिर्न बाँकी रहेको र राजेन्द्र पण्डितले ६ हजार रुपैयाँ मृतक रितेशलाई दिनुपर्ने कुरा बिरेन्द्रकुमार पण्डित र दिपक मेहेतालाई बताइएकोमा तीनै जनाबीचको आपसी सल्लाहमा रितेश रौनियारलाई पैसा तिर्नुभन्दा मार्नु नै उचित हुन्छ भन्ने भएको र रौनियारलाई मारेपछि बिरेन्द्र पण्डितको रिसइवि भएको मान्छेलाई कुटने, ठीक पार्ने र राजेन्द्रसँग भएको कटुवा पेस्तोल दिपक मेहतालाई दिने सहमती भएको अनुसन्धानबाट खुल्न आएको छ । घटनामा प्रयोग भएको कटुवा पेस्तोल राजेन्द्र पण्डितले सुनसरी स्थित आफ्नो घरमा गएको अवस्थामा असोज १७ गते भारतीय नागरिकबाट ३ हजार नेपाली रुपैयाँमा खरिद गरी ल्याएको भन्ने अनुसन्धानबाट खुल्न आएको छ ।
फरार अन्य अभियुक्तहरुको खोजतलास गर्नुको साथै यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

एलडीओमाथि गोली प्रहार

महोत्तरी, तर्राई जनतान्त्रिक मुक्ति मोर्चा राजनमुक्ति समूहका कार्यकर्ताले महोत्तरीका निमित्त स्थानीय विकास अधिकारी -एलडीओ) कृष्णकुमार मिश्रलाई बुधबार राति गोली प्रहार गरी घाइते बनाएका छन् । छातीको दाया“पट्टि गोली लागेका मिश्रको अवस्था गम्भीर छ । घटनालगत्तै अञ्चल अस्पताल जनकपुर भर्ना गरिएका मिश्रलाई चिकित्सकको परामर्शमा राति नै काठमाडौं लगिएको छ ।

राजपा, राप्रपा नेपाल र राप्रपा एकताको प्रस्ताव

राष्ट्रिय प्रजातन्त्र पार्टर्ीी अध्यक्ष पशुपतिशमशेर राणाले पार्टर्ीीकताका लागि राष्ट्रिय जनशक्ति पार्टर्ीी अध्यक्ष र्सर्ूयबहादुर थापालाई आग्रह गरेका छन् । राप्रपा नेता रवीन्द्रनाथ शर्माको श्रद्धाञ्जलि कार्यक्रममा उपस्थित अध्यक्ष थापालाई राणाले पार्टर्ीीकताका लागि आग्रह गरेका हुन् । तीन चिरामा विभाजित राजपा, राप्रपा नेपाल र राप्रपाका नेताहरू एकै थलोमा भेला हु“दा राणाले एकताको प्रस्ताव गरेका हुन् । राणाले राप्रपालाई पुरानै अवस्थामा ल्याउनुपर्ने बताए । 'हामी भंगालोमा विभाजन हुनुहुन्न । अब राप्रपालाई पुरानै अवस्थामा पुर्‍याउनर्ुपर्छ,' उनले भने । उनले जनशक्ति र राप्रपा नेपाललाई पार्टर्ीीकता निम्ति आह्वान गरे । कांग्रेसले देशव्यापी रूपमा सञ्चालन गरेको 'जनजागरण' अभियानको राणाले प्रशंसासमेत गरेका थिए ।
पर्ूवप्रधानमन्त्री एवं राप्रपा वरिष्ठ नेता लोकेन्द्रबहादुर चन्दले पनि पार्टर्ीीकताको पक्षमा जोड दिए ।


US ambassador to Nepal Nancy J. Powell meets Prime Minister Pushpa Kamal Dahal at the PMO in Singha Durbar on Thursday, Dec 04 08

माधव नेपालले बस्न अस्वीकार गरे


बिहीबार पश्चिम नेपालको जुम्लामा आयोजित एक कार्यक्रममा बोल्दै संयुक्त सरकारको दोश्रो ठूलो दल नेकपा एमालेका एकजना प्रभावशाली नेता भूतपूर्व महासचिव माधवकुमार नेपालले विदेश गएको बेला सल्लाहनै नगरी आफुलाई संयन्त्रमा राखिएको बताएर सरकारलाई सहयोग गर्न गठित सत्ताधारी दलहरु सम्मिलित उच्चस्तरीय संयन्त्रमा बस्न अस्वीकार गरेका छन्। "प्रधानमन्त्री नै नबसेको समिति बनेको छ। मेरो नाम पनि त्यसमा छ रे," नेता नेपालले व्यंग्यात्मक शैलीमा भने।त्यसैगरी सत्ताधारी ६ दलले बुधबार गठन गरेको राजनीतिक संयन्त्रलाई विपक्षी दलका नेताहरुले अर्थहीन भनेका छन्। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता अर्जुननरसिंह केसीले मन्त्रिपरिषदमै रहेका दलहरुको प्रतिनिधित्व भएको उक्त संयन्त्रको तात्विक महत्व र अर्थ नभएको बताए। विगतमा सरकारको नेतृत्व गर्ने दल र त्यसमाथि पनि प्रधानमन्त्रीको व्यवहारलाई ईंगित गर्दै नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले यस्तो संयन्त्रले दिने निर्देशनलाई सरकारको नेतृत्वले मान्ने ग्यारेण्टी नभएको वताए।
"प्रचण्डजीले संयन्त्रको कुरा मान्नु हुन्न। मन्त्रिपरिषदभन्दा यो ठूलो होइन," बिजुक्छेले भने। कांग्रेस नेता केसीले संयन्त्र गठनलाई केवल सरकारको कमी-कमजोरी ढाकछोप गर्ने अभ्यास मात्र भएको बताए।


अन्तराष्ट्रिय कलाकार मन्च र नेपालमदर डट कमका तर्फ बाट युएस नेपाल अनलाइनलाई हार्दिक बधाई
अमेरिका बाट प्रकाशन हुने युएस नेपाल अनलाइनले आफ्नो अनलाइन प्रकाशनको आज बर्ष दिन पुरा गरेको अबसरमा अन्तराष्ट्रिय कलाकार मन्चका तर्फ बाट अध्यक्ष्य एबम नेपालमदर डट कम का प्रधान सम्पादक रामप्रसाद खनाल ले एक शुभकामना सन्देश दिदै अनलाइनका प्रधान सम्पादक प्रदीप थापा मगर सहित् वहाँका सहकर्मी सबै साथीहरुलाई हामी हार्दिक बधाई दिन चाहन्छौ भन्नु भएकोछ । यस अनलाइनले बर्ष दिनको अबधीमा हाँसिल गरेको उपलब्धी प्रति खुशी ब्यक्त गर्दै उत्तरोउत्तर प्रगतिको कामना पनि गर्दछौ, शुभकामना सन्देशमा भनिएको छ । ठीक आजैको दिन अर्थात गत बर्ष डिसेम्बर ३ तारिखबाट प्रकाशन शुरु गरिएको USNepalOnline.Com यसबिच ७१ लाख, ५२ हजार, ०८३ पटक भन्दा बढी हेरिएका छन्‌ भने यसका ७ लाख, ७२ हजार, ७८५ भन्दा बढी समाचार पृष्‍ठहरु ब्राउज गरिएका छन्‌।

Nepal Educational and Cultural Center (NECC)
Dear Friends,
It is time of the year when we evaluate the past and plan for the future. We would like to share what has been done with the Nepal Educational and Cultural Center (NECC) in the past and what the NECC is planning for the future. Most of us know the concept of NECC originated with the establishment of the Association of Nepalese in Americas (ANA) in 1983 and the current Center was formally established with Buddha and Pashupati Murtis and its own Purohit in September 2000. Many families have used the premises for Poojas, Bibahs and other cultural and traditional events. And it is the source of pride to the community to have a house of its own.

Because of the topography of the property, unfriendly atmosphere of the neighborhood and the strict limitations imposed by the zoning regulations, further progress was very slow. Considering those situations, the first round table meeting of all organizations of Greater Washington DC area formed a NECC-Vitalizing Action Committee (NECC-VAC) in July 2007 and NECC-VAC has been working to take the project on a fast track. Recently, NECC has purchased a 9.4 acres property with a single family house, a gazebo and a large barn at $700,000.00 with a down payment of $140,000.00 from your generous donations. Now we have $567,000.00 mortgage with a monthly payment of $4,700.00 and we have placed our Lanham property for sale. With proceeds from the sale, we can pay the loan and then start working on the expansion of the Center. However, it looks like it may take at most, one year to get to this stage and in the meantime, we have monthly mortgages to pay. In addition to that, it will need a sizeable cost (about $100,000.00) to remodel the place for moving the statues (Mandir) in the new property.

We take this opportunity to appeal to you for your generous lump sum contribution or a monthly contribution. Many friends have pledged a monthly amount ranging from $15.00 (50 cents a day) to $ 500.00 a month. We request you to make your contribution for this noble purpose of having our own cultural center, having a place where we can take our children and say with pride “this is our gift to the next generation to help preserve our cultural heritage”.

Since this is the end of the year, any donation made can be itemized under charitable deduction. Your generous support will be a big push-forward for the community. Please set a monthly direct payment account using the SunTrust Bank Account # 1000089886690 and routing #061000104 the same way you pay your bills on line. Donations can also be made through our website www.neccusa.org/. Your donation check payable to NECC or pledge can also be mailed to the following address: Netra Ghising – Treasurer, 12602 Etruscan Dr., Herndon, VA 20171. Thank you.

With best regards,
Krishna Nirola
Acting Chair,
NECC Board of Directors

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक