संघीय गणतन्त्र स्थापना हुनेछ : पुष्पकमल दाहाल
प्रधानमन्त्री मागेर माओवादीले लोकतन्त्रको खिल्ली उडाए : गृहमन्त्री
सरकारले माओवादीलाई वार्तामा बोलाउनुपर्छ : सुजाता कोइराला
जनतालाई दिग्भ्रमित बनाउने माओवादीको चालबाजी : शेरबहादुर देउवा
एमाले- कांग्रेस चैते गणतन्त्रवादी : कमल थापा
२४ वटै दललाई कापी र कलम : नेपाल पत्रकार महासङ्घ
माओवादीले घोषणा गर्न लागेको स्वायत्त गणराज्यको विरोध भइरहेको बेला अध्यक्ष पुष्पकमल दाहालले संघीयतामा जान नदिने चालबाजी भइरहेको बताएका छन्। अहिलेको सत्ता गठबन्धनलाई 'अस्वाभाविक' र 'अप्राकृतिक' भन्दै संघीय गणतन्त्रविरोधी भएको समेत दाबी गरे। 'अन्तरिम संविधानमा उल्लेख भइसकेको संघीय गणराज्यमा जान नदिन परोक्ष ढंगले चालबाजी भइरहेको छ,' लिम्बु जातिको चासोक इङ्नाम पर्वको अवसरमा संयुक्त लिम्बुवान मोर्चाले सोमबार राजधानीमा आयोजना गरेका चियापानमा उनले भने, 'तर उनीहरुको ती चालबाजीलाई जनताले सफल हुन दिने छैनन्।' कांग्रेस, एमाले लगायतका दलहरुले गणराज्य घोषणाले देशलाई मुठभेडतिर लाने आरोप लगाउँदै विरोध गर्दै....यो समाचारको बाँकी भाग र मेरी बास्सै भिडियो हेर्न यस् को ठीक तल Read more >> मा क्लिक गर्नुस् .......

















































