20101003

अमेरिकाको वाशिङ्टन डिसी क्षेत्रको सबै भन्दा पुरानो संस्था अमेरिका नेपाल सोसाइटीलाई अहिले चुनाबले ढपक्कै ढाक्न थालेको छ !

आज प्रकाश नेपालका भनाइ र तर्क सुन्नुस् हेर्नुस्
अमेरिकाको वाशिङ्टन डिसी क्षेत्रको सबै भन्दा पुरानो संस्था अमेरिका नेपाल सोसाइटीलाई अहिले चुनाबले ढपक्कै ढाक्न थालेको छ । बर्तमान अध्यक्ष्य खेम भट्टचन र रेडियो दोभानका अध्यक्ष्य नगेन्द्र पौडेलले अध्यक्ष्यमा उमेदवारी घोषणा गरिसक्नु भएको छ। केही समय अघि सम्म राम्रो छबी भएको र पछील्लो समयमा केही आलोचित हुन पुगेको यो संस्था लाई बच्चाउनु पर्ने, पुन राम्रो बनाउनु पर्ने भनेर आवाज उठिरहेकै बेला अमेरिकाको वाशिङ्टन डिसी क्षेत्रमा बौद्धिक, सन्तुलन कायम राख्न सक्ने, पेसाले सिनियर सफ्ट्वेर इन्जिनियर, पछील्लो समयमा समाजसेवामा एउटा राम्रो उदाहरण प्रकाश नेपाल पनि अध्यक्ष्य पदको उमेदवार मा खडा हुनुभएको छ, वहांका प्रस्ताबक र समर्थकहरु भन्छन "खेम जि लाई अब त्यहा भन्दा माथि लैजानु पर्छ, वहाँ...
समाजसेबी मात्र नभै अब एन आर एन / ए एन ए का लागि तयार हुनुहुन्छ भने नगेन्द्र पौडेल अमेरिका नेपाल पत्रकार संघमा अध्यक्ष्य, रेडियो दोभानको अध्यक्ष्य पनि हुनुहुन्छ त्यसैले यो पाली प्रकाश नेपाललाई अबसर दिनु पर्छ" तिनै जना हाम्रा मित्र हरु हुनुहुन्छ, हरेकलाई नेपाल मदर ले आफ्ना बिचार राख्न मौका दिनेछ । आज प्रकाश नेपालका भनाइ र तर्क सुन्नुस् हेर्नुस् भिडियोमा :



Third Video interview Source : Dcnepal/Ramhari subedi

गीतकार, कबि, साहित्यकार, सँग संगै एउटा कुशल सफ्ट वयर इन्जिनियर लाई अमेरिका नेपाल सोसाइटिको चुनाबले छोए पछी !

प्रकाश नेपाल, नेपाल का राम्रा गीतकार, कबि, साहित्यकार, सँग संगै एउटा कुशल सफ्ट वयर इन्जिनियर पनि। तर यिनको त्यो गीत, कबिता र साहित्यको त्यती राम्रो कलम र प्रतिभालाई अमेरिकामा उनको सफ्ट वएर एन्जिनियरिङ्ग पेसा र अमेरिकाको ब्यस्त लाइफले केही हद सम्म असर गरेको छ । यद्यपि प्रकाश नेपाल नेपाली कार्यक्रममा कबि र गीतकार का रूपमा कहिलेकाहीं उदाउछन । नेपालमा यिनको त्यो साहित्यिक कला जान्ने हरु भन्छन "प्रकाश नेपाल गीतकार कबि साहित्यकारका...
पङ्तिमा सधैं अगाडि पर्छन र उनी नेपाल का एक साहित्यिक तारा हुन तर यिनी खुबी र कलम अनुसार अगाडि आउन रुचाउदैनन"। अहिले यिनलाई अमेरिका नेपाल सोसाइटिको चुनाबले छोएको छ। सामाजिक जिबन मा रम्न रुचाउने यि अब्बल दर्जाका गीतकार, कबि, साहित्यकार का केही गीत र कबिता आज तपाईंका लागि प्रस्तुत गर्दैछौं ।

केही कबिता र गीत हरु  :
        
अपरिवर्त्तन

उज्यालो खोज्न निस्केको म

रात भै अल्झी रहे““

परिवर्तन खोज्न निस्केको थ्ािए

मै बल्झी रहे“

बिषालु संंस्कार सारै गडेछ पो

त्यसमै अकल्झी रहे““


...........


फेरी दुख्यो ज्ाीन्दगी


जीन्दगीको बाजी पनि धेरै चेाटी हारे“

आशा पनि दिन दिनैं पछि पछि सारे“

वर्षबिते दिन बिते जुग जुग झरे

आशा खेती फुरेन खोई हजुर कसै गरे ।



एउटा पार्टर्ीीाथी पुगे अर्कोलाई झर्को

एउटा साथी माथी पुगे अर्कोलाई चर्को

देश भन्दा माथी रैछ ब्यक्तिबाद सारो

देश भयो टुक्रा टुक्रा लाग्दैन अप्ठयारो



मैले सोचे“ एक दिन त आउला नी त पालो

गम खाई गरे“ हजूर उकालो ओरालो

यसै भन्दै खसे मेरा हजूर बाबा उहिले

गरीबको दिन पनि आउला नीत कैले



पानी मुनी बादलुको छा“या पनि कालो

देश हित भन्दा प्यारो आफनै भाई सालो

कहिले आउला दिन हजूर जनता हुने माली

देश भन्दा प्यारो हुने आफनै साला साली



थाकी सकें धेरैं अब रात दिन रोइ

किरिया नी कति खाउ“ तामा तुलसी छोई

अब होला देश मेरो र्स्वर्ग जस्तो भनी

थाकी सकें जीन्दगीमा छैन आशा पनि



एक दिन मैले भन्थे यस्तो सोच्नु हुन्न

सही कुरा भन्दा हरु केही रोज्नु हुन्न

ज्ाब देख्छु चारैतिर, लासै माथी लाश

म्ान पनि दुख्दो रैछ मर्दो रैछ आश



देश मरे हामीलाई सारै पिर्छ हजूर

सगरमाथा शिरको टोपी यसै गिर्छ हजूर

हामीले गरे सबै हुन्छ नगरि त हुन्न

देश लूटने लुटेराले राज गर्नु हुन्न



राम्रो गर्न सक्नेलाई गर्न दिन पर्छ

अनि मात्र देश हजूर एक बित्ता र्सछ

ब्यक्ति स्वार्थ, पार्टर्ीीवार्थ टाढा राख्नु पर्छ

देश चुस्ने जुंकाहरु अब झार्नु पर्छ
...............................


प्रबास का फुलहरु


प्ा्रवासमा फुल्ने फूलमा कतै देशको

अलिकति गन्ध भेटिन

देश भक्तिका कविता लेख्छौ

नेपालको कतई छन्द देखिन

प्रगतीको दौड निकै दौडेछौ क्यार

अनुहारमा त्रि्रो रंग देखिन


..................
मेरो खबरदारी

हिंजो

एउटा चुरोटको धुवा“ बुङ्ग उडाएर

टुन्न मातेको शरीर हल्लाउ“दै

कोठाबाट फुत्त निस्केर कराए“ खवरदार π देश बेच्न पाइन्न

अर्को दिन

फेरि पनि

मन्दीरको परिसर भित्रै चिच्याए“ “देश बेच्न पाइन्न्ा”

यसरी प्रत्येक दिन प्रत्येक रात
र्
अर्थलाई बर्ेहर्थ बनाएर होस वा

बर्ेहर्थलाई अर्थ बनाएर

खबरदारी गर्दै हिडें देश बेच्न प्ााइन्न”

आज

मेरो खबरदारी

भित्र भित्रै खस्केको दलिन भएर

चौबाटोमा सुतेको छ

मेरो आवाज भित्रभित्रै

पानी नपाई

सुकेको छ

आवाज बिहीन कुकुर जस्तै

भुकेको छ

जो कसैले सुन्दैन

जसको कसैलाई अर्थ छैन

कसैलाई जसको अर्थ छैन



आजकल म

मेरी श्रीमतिको गाली सहन नसकेर होस वा

पिउन छोडेको पीडाले होस

बीच सडकमा टायर बाल्छु


चिच्यांउछु

गास, बास, कपास दे




मेरा हरेक दिन

कुनै दिन

सगरमाथाको शिर भनु वा

ग्ौरबले फुलेको छाती भनु

एउटा उज्यालो घाम देख्थे

आजकल

लाग्छ

हरेक दिन

हरेक घर

धुरिमा धुरिमा

निस्वार्थ र्तुलुंग झुन्दिएको देश देखेको छू

हरेक दिन हरेक घर

खोई कसरी बखान गरु म

देश मरेको देखेको छू

के नेपाल खत्तम छ ?


हामी

हरेक दिन

नेपाल न्यूजडट् कम मा जान्छौ र

उदासलाग्दो समाचार पढेर

लामो हाई काढ्दै भनछौ्

नेपाल खत्तम छ

एका विहानै



जताजतै टायर बालेको धंुवा

एका विहानै जताततै

जुलुस र कोलाहल

पढदै हरेक खबर कागजमा र भन्छौ

नेपाल खत्तम छ ।

हामीले कहिल्यै सोचेनौं र भनेनौं पनि

आहा नेपाल सुन्दर पनि छ

हामी गतिलो खबर पढेर कहिल्यै भनेनौं

नेपाली मन महान पनि त

हामी र हाम्रो बर्त्तमान भित्र

कर्ुकर्म ढाल्ने हिम्मत पनि छ ।

हामीले के गर्न सक्दैनौं र ए π

हामीले त अजिगर पहाडहरुलाई

नतपस्तक बनाएर गर्लाम ढालेको पनि छैन

पहाड जस्ले

छिमेकीहरुलाई

मूसो भन्दा ठूलो कहिल्यै देखेन

पहाड

जसले कहिल्यै ढल्ने कल्पना पनि गरेन

यसले

यसै बखत

मलाई

भन्न मन लागेको छ

खबरदार π

नेपाल खत्तम देख्ने आंखाहरु

अब नेपाल खत्तम छैन

न्ोपाल हर्ेर्ने आंखाहरु

अब आंखाले हर्ेर्नै पर्छ

न्ोपाल अब महान छ

ख्ाबरदार

अब नेपाल खत्तम छैन ।




अमेरिका, गाडी, हामी
डलर, कम्यूटर गाडी


देशी साहू, टेबल, गुडमर्निङ्ग सर


ज्बखभ ब नययम मबथ - Amभचष्अब।






ब्ासि बसेको चरी, गिद्धका आंखा


त्राहि त्राहि , भत्केको ग“ुड- नेपाल


डलर कम्यूटर गाडी


देख्दा मा मस्ती, सांच्चैमा स्ाास्ती -अमेरिका


सोझो मन कन्चन हिमाल


रित्तो थाल - नेपाल






डलर, कम्प्यूटर, गाडी


निराश मन, कच्चो धन -अमेरिका




पर्ूखाको थलो सबैको भलो


धन ले नी केनै बात्छ र खै


आखीरमा प्यारो  आप्fmन्ौ नेपाल






देश खाली भयो


देश सबै खाली भयो कसमा राज गर्र्छौ

नदी नाला बेचिएसी कुन गदी तर्र्छौ

कर्ुर्सर्ीीथी रात दिन काटाकाट पर्ने

भन मैले तिमीसित के को आशा गर्ने ?


.
यसो गरे कसो होला?
नेपालीको सोझो मन, राखे कसो होला?


भाइचारामा गुटबन्धी फाले कसो होला?


हामी सबै नेपाली हौं, टेडा आ“खा किंन


एकै छिन लाई टेडा आखा“ फाले कसो होला


जह“ा गए नी लोभी झोला, स“गै भिर्नु पर्ने


खुट्टा तान्ने प्रवितीलाई, फाले कसो होला


राम्रा कुरा सिक्दा हुन्छ, केही ब्रि्र“दैन


एकै छिनलाई हातेमालो गर्दा केही हन्न


विदेशमै आए पनि गुठबन्दीमा किन


गुठबन्दीलाई अब हामी , हवात्तै फाले हुन्न?


...........


बास मांगु कि त !

परेलिमा त्रि्रो आज, बास मागु कि त -

एक पटक फेरी जिउने, स्वास मागु कि त


सपनीमा कता कनै तिमीलाई नै देख्छु

विपनीमा सपनीको, त्यही कथा लेख्छु

आखिरमा फेरि पनि, त्रि्रै भयो जीत

एक पटक जीन्दगीको, सापट मागु कीत -



फूल फूले चारैतिर बास्ना भने छैन

देख्दा लाग्छ रुपै ठूलो, आत्मा भने छैन

यस्तै यस्तै हु“दो रैछ, संसारको रीत

एक पटक फेरी जिउने, स्वास मागु कि त रु



मैले ठाने म त अहो, पहाड जस्तै ठूलो

मैले सोचे तिमी कतै पाइलाको धूलो

भूल रैैछ हठ मेरो, भन्ठानेको जीत

एक पटक जीन्दगीको सापट मागु कि त?




एउटा मान्छे खोजेको छु

मैले अब बा“च्ने ठा“उ, नेपाल मात्रै रोजेको छु

नेपाललाई बचाउने, एउटा मान्छे खोजेको छु

धेरै आए अधेरीमा, तारा झार्ने कुरा गरे
भोको पेट, ना“गो ढाक्ने सारै मीठो कुरा गरे

झुक्याउने, छुल्याई फटयाईं सबैबाट भीजेको छु

नेपालीलाई बचाउने, एउटा मान्छे खोजेको छु


लुछेका छन्, लुटेका छन्, रगत जति चुसेका छन्

आफनै दाउ ढुकेका छन्, डा“का धरमा घुसेका छन्

कति दिन, सहि ब“सु, पशुपति ढोगेको छ

11 comments:

  1. I support to Nepalmother.com, Prakash Nepal is capeble Person for ANS, we welcome to Prakash.
    - Sarmila, Centreville, Va, US

    ReplyDelete
  2. Nagendra ji lai Neaja thik chha, why he wants to come ANS again !!!!!!!!!!!!!
    kamal Bhusal

    ReplyDelete
  3. Yam, Myagdi
    Yam, Myagi now in Virginia

    Khem Bhattachan khatna ta sarai khatne, jaha pani pugekai chhan mannu parchha yar.
    yo manchhe le Myagdiko Ijjat rakheko chha, yi chhuche harule ahile yinlai haraune hun ki. haraye bhane Myagdi samaj jindabad Khem ji, hami chhaun.

    ReplyDelete
  4. aaphu ta nepali congress pariyo, Nagendra congress bhaeko le utai diyinchha.

    ReplyDelete
  5. Sathi Haru
    ko chucho, ko Thepcho bhanera wa ko congres ko emale ko maobadi, tyata herera hoina swatantra manchhe chahinchha america nepal society lai, tyasaile prakash nepal uni swatantra pani hun, kehi garna sakne khalka chhan, unilai sahayog garaun, america basera pani nepal ko taal nagaraun hai , yaha pani rajniti malai ta rajaniti dekhi ghrina laagchha. Madhabi

    ReplyDelete
  6. Prakash Nepal lai ma chindina tara Nepalmother.com le present gare anusar ta malai man paryo, yasta manchhe lai hamile agrasar banaunu parchha.
    Kopila acharya, Baltimore

    ReplyDelete
  7. good lock Prakash Nepal ji
    you can win the election easily we know that.

    ReplyDelete
  8. Yehi Nepali Rajniti bokera ta garo bho. Rajniti sastha ma nagarau na. Ani balla samajko bhalo hunchha.

    ReplyDelete
  9. ANS ko kam chhaina aba, yo sastha gayeko chunab dekhi nai bekar sabit bhaisakyo, ANS KP Oli kai karyakram garna yogya chha, tyas pachhi maaobaadi netaa lai bolaun bas , yo samajik hoina rajanitik sanstha baneko chha.

    Sarita Sharma
    Fairfax

    ReplyDelete
  10. Prakash ji le raakhnu bhaeko kuraa 16rai aana thik ho. Kinaki ANS euta yasto sanstha ho jasma kunai raajnitik bhawana le utprerit nabhai niswatha bhawaba le laagnu parchha.
    Waahale bhannu bhako jastai gari agaadi badhna sake ANS le bhabisya ma thulai khutkila ukelna sakchha bhanne laagchha.
    Prakash ji lai Shubhakaamana chha.
    With best regards,

    Shashi - OH

    ReplyDelete
  11. Finally, we ‘ve someone with a solid personality of having good vision and working strategy in full confidence pointing with a Big exclamation towards his opponent face “ so what ?” Even though under some circumstance his opponent will win? Yeah r’t…. what is your contribution towards the nepali community in order to foster ? Can he bring change like the way prakash has mention some new idea and plan that will work perfectly in our nepali community?
    Encouragement: ANA president should ‘ve such a confident toward his goal and planning like prakash has it.
    Vision: Every leader should ‘ve a good vision or else it ‘ll vanish in a dark .(all Nepalese politican are blind in real)
    Bringing the meaning: prakash has a true meaning on his every statement with 100% fact.
    Good Versus Evil: Obviously, it is like dealing with obtuse evil mentality type politician versus good faith and hard working with a good intention of making thing right in every way.
    Attention to detail: prakash has a focus on his community member voice to promote the Environment where all nepali member could join and help each other out.

    kris - VA

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक