20101015

अमेरिकामा भर्खरै स्थापित डिसी नेपाली समाजले भर्जिनियाको सेन्ट्रिभीलमा आफ्नो औपचारिक उदघाटन तथा बडा दसैँको उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

विजया दशमीको उपलक्ष्यमा तपाई र तपाईको परिवारमा  हार्दिक शुभकामना - अध्यक्ष्य अरुण रुपाखेती  एबम डिसी नेपाली समाज समस्त परिवार

अमेरिकामा भर्खरै स्थापित डिसी नेपाली समाजले भर्जिनियाको सेन्ट्रिभीलमा आफ्नो औपचारिक उदघाटन तथा बडा दसैँको उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गर्‍यो। समाजका अध्यक्ष्य समाजसेबि अरुण रुपाखेतीको अध्यक्ष्यतामा सम्पन्न कार्यक्रममा समाजका संरक्षक बरिस्ठ समाजसेबी प्रदिपराज मिश्र र निलकण्ठ ढुंगानाले संयुक्त रुपमा उदघाटन गर्नुभयो। कार्यक्रममा अध्यक्ष्य अरुण रुपाखेती, समाजका संरक्षक बरिस्ठ समाजसेबी प्रदिपराज मिश्र, निलकण्ठ ढुंगाना, ए एन ए का उपाध्यक्ष्य...
मेदिनी अधिकारी, अन्तराष्ट्रिय कलाकार मन्च का अध्यक्ष्य राम प्रसाद खनाल, उपाध्यक्ष्य दधी ढुंगाना, महासचिब कमल पोखरेल लगायत का बक्ता हरुले डिसी नेपाली समाजका बारेमा बोल्दाइ बडा दशै को शुभकामना आदान प्रदान गर्नुभएको थियो । कार्यक्रम पस्चात अध्यक्ष्य अरुण रुपाखेती, श्रीमती अजिता रुपाखेती, महासचिब कमल पोखरेल तथा श्रीमती शोभा पोखरेलले बिशेष मेहनत र परिश्रम् गरी आयोजना गर्नु भएको रात्रीभोज पनि कम स्मरानीय थिएन, जसले नेपाल को दशै भोज लाई झलझली सम्झाएको थियो। नब स्थापित डिसी नेपाली समाज लाई नेपाल मदर डट कम् र अन्तरराष्ट्रिय कलाकार मन्च दुबैका तर्फबाट राम प्रसाद खनालले हार्दिक बधाई र शुभकामना पनि प्रदान गर्नुभएको छ ।

1 comment:

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक