(नडराउनुस् ! हजुर बा, हजुर आमा देखी बुवा, आमा, छोरा छोरी, नाती नातिना सम्म सबै सँगै बसेर हेर्न, पढ्न मिल्ने, अनुशासन र सभ्यताको ख्याल गर्ने एउटा स्वतन्त्र अनलाइन पत्रिका www.NepalMother.com, नेपाल थाहा पाउन अन्त कतै जानै पर्दैन, एउटा क्लिकमा सबैथोक, संसार भरी छरिएर रहेका नेपालीहरुको साझा मुखपत्र | info@Nepalmother.com)

20101115

साइबाबालाई अन्तत बिबिसिले नक्कली यसरी सबित गरेरै छाड्यो ! साइबाबाका अनुयायीहरु मर्माहित !

Exclusive News and Video
हामी आफै पनि साइ भक्त हौँ, धर्म र सन्स्क्रिती प्रती पुरै आस्थावान थियौं र छौं पनि तर  बिबिसिको यो खोज र भिडियो हेर्दा अब साइबाबा प्रतिको विश्वाशमा कता कता कमी आयो !!!


















1 comment:

  1. हरि मानन्धर, इजरायलNovember 16, 2010 at 12:09 PM

    ॐ सार्इराम ।
    आस्थाको विरूद्ध अनावस्यक हल्ला फिजाउँने विविसीको चालबाज सबैले थाहा पाउने छन् । अर्काको आस्थामा यसरी चोट पुर्याउने काम गरिएको छ कि यसको कुनै तुक नै छैन । म मान्दिन थे सार्इबाबा, लिङ्ग निकालेको कुरा चाहि भिडियो हेरेर होइन मलाइ पहिलेदेखि नै पत्यार लाग्दैन । तर सँसारका भक्तजनहरूकोमा रातारात विभूति बर्सनु, कहिल्यै नदेखेका र नसुनेका मानिसहरूले सार्इबाबाको यथार्थ विवरण भन्नु जस्ता कुराहरूले म अचम्म परेँ र यी कुराहरू आफ्नै आँखाले देखे, हेरेँ र अनुभव गरेँ पनि । त्यसैले विविसी जस्तो प्रमुख समाचार च्यानलले यो आफ्नै बेइज्जतीपूर्ण काम गरेको छ । अब भगवानको कुरा गर्दा यदि मानिस भगवान हुन सक्दैन भने उनिहरूले मानिरहेका जिसस् पनि त मान्छे नै थिए, कुनै आमाकै काखबाट जन्मेका त थिए । अब मानिसकै रूपमा जन्मेर ट्रिक नै गरेर भए पनि मनमा शान्ति, सदबुद्धि र आत्मज्ञानले भरिदिन्छ भने उ वास्तवमा भगवान नै हो । त्यसैले श्री सत्य सार्इबाबा भगवानकै रूपमा भगवानकै स्थानमा सधै रहिरहनु हुनेछ । चाहे जो सुकैले जति नै नकरात्मक प्रचारबाजी गरेको भए पनि भगवान सार्इबाबाले सिकाउनु भए अनुसार धैर्य गर्नुपर्छ यस्ता गलत प्रचारबाजी आफै सेलाएर आफ्नै सम्मान बढिरहेको हुन्छ भन्ने कुरामा म विश्वस्त छु । जय श्री सत्य सार्इबाबा ! ॐ सार्इराम ।

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक

________________________________________
यो मुख्य पृष्‍ठ हो, यस् भन्दा अगाडिका समाचारहरु हेर्न यसको ठीक माथि दाहिने पट्टी रहेको
Older Posts>> मा क्लिक गर्नुस् , फेरी फर्केर मुख्य पृष्‍ठमा जान माथि रहेको नेपाल मदर डट कम को लोगो मा क्लिक गर्नुहोला वा Back मा क्लिक गर्नुहोला : सम्पादक
________________________________________