20101121

बधाई छ "CNN HERO - Anuradha Koirala" : अनुराधा कोइराला, तिमीले तिम्रो र माइती नेपाल को मात्र होइन हामी सारा नेपालीको इज्यत बढाएकी छौ

नेपाल मदर डट कम ले सबैभन्दा पहिले अनुराधा कोइराला CNN HERO मा नोमिनेशनमा परेको सुखद समाचार सँगै वहाँ लाई भोट गर्न करिब दुई महिना आग्रह गरेका थियौँ ईन्टरनेटको माध्यमबाट, त्यसैगरि अन्य मिडियाहरुले र ब्यक्तिहरुले पनि । भोट का लागि सहयोग गर्न अपिल गरौँ न भन्ने पहिलो नेपाली थिए हाम्रा मित्र प्रकाश नेपाल । आज हरेक नेपालीको भोट र बिदेशी शुभचिन्तकको भोट बाट वहाँ CNN HERO छानिनु भएकोमा हामी हर्सित हुँदै हरेक भोटरलाई धन्यवाद र अनुराधा दिदीलाई बधाई दिन चाहन्छौं
 
अमेरिकामा ३० बर्षमा सबैभन्दा कम interest Rate छ अहिले, मात्र 4.25 % वार्षिक, यो बेला घर किन्ने बेला हो, तपाईंले पनि बिचार गर्ने कि !
 अमेरिकामा ३० बर्ष मा सबैभन्दा कम interest Rate छ अहिले, मात्र 4.25 % वार्षिक । यो बेला घर किन्ने बेला हो । घर भएकाले दोस्रो घर किनेर राख्ने बेला हो । लगानी गरेर प्रतिफल कमाउने बेला हो । अमेरिकामा घर जग्गाको को भाउ बिस्तारै माथि जादै गरेकोले लगानी गर्नेहरुले प्रतिफल पाउने राम्रो अबसर छ, तपाईं ले पनि बिचार गर्ने कि ?? -
Call : Ram Prasad Khanal - Realtor®, Long and Foster
Cell - 703-419-0924, Email : rampdkhanal@gmail.com
Note : This Advertisement is only for those people who live and work in USA

1 comment:

  1. Anuradha Koirala,you are really great,I appreciate you for your goodd deeds that helps to introduce & define,the country "Nepal".Thank you and all the supporters who helps to decline human crime,let's join our hands with,2010 HERO,ANURADHA.

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक