( संसार भरी छरिएर रहेका नेपालीहरुको मुखपत्र साझा अनलाइन पत्रिका नेपाल मदर डट कम www.NepalMother.com , जहाँ तपाईं सिँगो नेपाल र नेपाली अनि उनिहरुको आवाज सुन्न, देख्न, महसुस गर्न पाउनुहुन्छ, समाचार, फोटो, भिडियो लगायतका तपाईंलाई चाहिने हरेक खुराक हामी यहाँ पस्किन्छौं - Email : Info@Nepalmother.com)

20100430

Exclusive News....तीन दलको बैठक हात्ती आयो हात्ती आयो फुस्सा ! कुनै निस्कर्स निस्केन, माओवादी र सरकार भिडन्तको पूर्ण तयारीमा !

* तीन दलका शीर्ष नेताको बैठक निश्कर्ष विहीन भै  टुंगिएको छ
* भोलि फेरि बैठक बस्ने जानकारी 
*  माओवादीको जनप्रदर्शन सुरु
* माओवादीले हजारौं कार्यकर्ता राजधानी ओसारेको छ
* माओवादीले मे दिवसका अवसरमा गर्न लागेको प्रदर्शन र र्‍याली गम्भीर र खतरापूर्ण रहेको भन्दै अनमिन प्रमुख ल्यानग्रेनले प्रर्दशनबाट अनपेक्षित परिणाम आउनुका साथै भोलिका दिन अनिश्चित 
* अमेरीकाले मे दिवसका अवसरमा भोली माओवादीले गर्न लागेको शक्ति प्रर्दशनका सम्बन्धमा चिन्ता ब्यक्त 
* नेपाल प्रहरी माओवादीको प्रर्दशन हिंसात्मक भएमा टुलुटुलु हेररे नबस्ने भन्दै फिल्डमा खटिएका प्रहरीलाई उछृङखल काय गर्ने आन्दोलनकारीलाई गोली हान्ने आदेश

माओवादीले सत्त्ता कब्जा गर्न खोज्दा अब के के होला नेपालमा ? एउटा गहिरो बिस्लेसण

-युवराज घिमिरे ghimire.yubaraj@gmail.com
"राजा ज्ञानेन्द्रले वैशाख ११, २०६३ मा दलहरूलाई सत्ता सुम्पेपछिको अवस्थामा एकातिर माओवादीको कुशल रणनीति तथा दबाबमूलक राजनीति र अर्कोतिर कांगे्रस र एमालेको सत्ताकेन्द्रित सोच तथा र्समर्पणबाट माओवादीले राजनीतिको भावी र तत्कालिक गन्तव्य एकतर्फी रूपमा 'डिक्टेट' गर्न सफल भएको हो ।"
माओवादी आन्दोलन सशस्त्र द्वन्द्वको दशकमा भन्दा उसले 'शान्ति प्रक्रिया र प्रजातन्त्र' प्रति प्रतिबद्धता जनाएका विगतका चार वर्षा बढी प्रभावकारी बनेको छ । किनकि उसले यी दुवै प्रक्रियालाई .. रणनीतिक रूपमा उपयोग गर्न सफल भएको छ । ठूला दलहरू, खासगरी एमाले र कांगे्रसले शान्ति प्रक्रिया सफल भएको कृत्रिम दावी गर्नुपर्ने हुनाले या नेपालीमा .....

के के भैरहेको छ त अहिले नेपालमा ?

Breaking News......
* सुरक्षा परिषदले चारवटै सुरक्षा अंग परिचालन गर्ने निर्णय, सेना परिचालन हुने
* प्रारम्भमा सम्झाउने, सम्झाउँदा नमाने लाठी प्रहार गर्ने, त्यसबाट नियन्त्रण नभए पानीको फोहोरा हान्ने त्यसपछि हवाई फायर गर्ने र अझै नियन्त्रणमा नआए प्रदर्शनकारीको घुँडामुनि गोली हान्न सम्बन्धित कमाण्डरहरुलाई प्रहरीको स्पष्ट निर्देशन
* एमाले पोलिट्ब्युरोको बैठकले प्रधानमन्त्रीलाई सडकको दबावमा नझुक्न र माओवादीलाई वार्ता र सहमतिका आधार पहिल्याउन राष्ट्रका नाममा सम्बोधन गर्न सुझाव
* कांग्रेस केन्द्रीय समितिको केही समयअघि सकिएको बैठकले माधव नेपाल सरकारको निरन्तरता दिने निर्णय
* माओवादीको पदाधिकारी बैठकले पुष्पकमल दाहालकै नेतृत्वमा सरकार बन्नुपर्ने निर्णय....

EXCLUSIVE.........

हात हतियार देखी गुलेलीसम्म, वाइसियल देखी लडाकुसम्म, सर्बसाधारण बेरोजगार देखी प्रचन्डसम्म, होटेल लज देखी स्कुल सम्म, सडक देखी घरसम्म, खोला किनार् देखी मन्दिरसम्म, उपत्यकाका चार नाका देखी सिंहदरबारसम्म अहिले यस्तै भिडियोमा देखिए जस्तै माओवादी आतंक छ भन्छन काठमाडौं स्थित हाम्रा सम्बाददाता, अब तपाईं आँफै भन्नुस् यो माओवादी सत्ता कब्जा अभियान नभएर के मजदुर दिवस मात्र हो त !!!??? यो भिडियो हेर्दा एउटा कुरा ख्याल गर्नुस् कि माओवादीले कस्ता अनुहार हरु उतारेकोछ, कस्ता मान्छे लाई माओवादीले गलत प्रयोग गरिरहेकोछ ??

कमरेड प्रचन्ड, पेस्तोल देखी अन्य हतियार सम्म यो पनि मजदुर दिवस मनाउन मात्रै हो त ??

कमरेड प्रचन्ड, यि प्रहरी र सेना सँग लड्न ल्याएका पेट्रोल बम बनाउने सामाग्रीहरु, गुलेली बाट हान्न गुच्छाहरु , पेस्तोल देखी अन्य हतियार सम्म यो पनि मजदुर दिवस मनाउन मात्रै हो त ??
पेट्रोल बम बनाउन काठको धुलो सिसी र बिस्फोटक पदार्थ, यसै गरी राजधानीमा माओवादीले ब्यापक रुपमा हाथतियार र बिस्फोटक पदार्थ भित्र्याएको छ भन्छ प्रहरी

20100429

सैन्य शिविरका कमाण्डर तहका माओवादीका लडाकु, वाईसीएलका नेता, कार्यकर्ताले बिद्रोह गरे

Breaking News........
माओवादीले गर्न थालेको आन्दोलनले अराजकता र अशान्ति निम्त्याउने ठहर गर्दै माओवादीका लडाकु, वाईसीएल र जिल्ला तहका नेता, कार्यकर्ताले बिद्रोह गरेका छन् । कैलाली, सुर्खेत र रोल्पास्थित माओवादी सैन्य शिविरका कमाण्डर तहका ४४ जना लडाकू र एक दर्जन बढी जनमुक्ति सेनासहित दुई सय आठ जना....

गुलेली, खुकुरी, लाठी, पेस्तोल र हात हतियार !!!

Exclusive.............
जनता र अरु दललाई त्रसाउने माओवादी काइदा : गुलेली, खुकुरी, लाठी, पेस्तोल र हात हतियार चलाऊने मात्र होइन माओवादीले कराते, बक्सिङ समेत् जानेकालाई राजधानी उतारेर यसरी सत्ता कब्जाको अन्तिम प्रयास गर्दैछ !!!

मार्सल आर्ट प्रशिक्षणमा वाइसिएल। तस्बिर : भाश्वर ओझा .....
दुई दिन अघिदेखि नै माओवादीले राजधानीमा आफ्नो उपस्थिति देखाउन सुरु गरेको छ। माओवादीले आज बिहानै देखि जिल्ला जिल्लाबाट ल्याएका कार्यकर्तालाई सडकमा उतार्‍यो। थाइल्यान्डका...

तितो सत्यको नयाँ भाग हेर्नुस् ल !



20100428

अमेरिकामा धुव थापाका कविता र गीतको नोबेल पुरस्कार विजेतावाट विमोचन सम्पन्न


क्यालिफोर्निया मे १० २०१०
बर्कली स्थित नेपाली रेस्टराँ टेस्ट अफ द हिमालयज र योगाकुलाको हलमा यहि सोमबार मे १० को साँझ एक विशेष कार्यक्रममा धु्रव थापाका कविता र गीतको संग्रह नोबेल पुरस्कार विजेता डा चार्लस टाउनल र डा मैथली ऐयरले संयुक्तरुपमा विमोचन गर्नु भयो ।
नेपाली साहित्यमा संभवत पहिलो पल्ट नोबेल पुरस्कार विजेताहरुको हातबाट विमोचित कृति ध्रुव थापाका कविता र गीतको सम्पादन साहित्यकार गोविन्द गिरी प्रेरणाले गर्नु भएको हो ।
टेस्ट अफ द हिमालयजका राजेन थापा र डेविड सिबोर्गको विशेष पहलमा सम्पन्न यस कार्यक्रमको पहिलो चरणमा धु्रव थापाका कविता र गीतको विमोचन नोबेल पुरस्कार विजेताहरुको मन्तव्य वहाँहरुसित फोटो खिच्ने भलाकुसारी गर्ने र विशेष रात्रिभोज थियो भने दोस्रो चरणमा योगाकुलाको हलमा विशेष साहित्यिक तथा सांँगीतिक कार्यक्रमसहित सम्पन्न भएको थियो ।
कार्यक्रमको पहिलो चरणमा डा चाल्स्र टाउनले आफुले जीवनमा गरेका अनुशन्धान तथा नोवेल पुरस्कार पाउँदाका अविस्मरणीय क्षणको बारेमा जानकारी गराउनु भएको थियो । वहाँलाई भौतिक तथा खगोल शास्त्रमा गरेको अमुल्य योगदाने बापत सम्मानित गरिएको थियॊ । वहाँको विशेष अविष्कारहरु माइक्रो बेभको लेजर विम्व व्लाक होलको घनत्वको नाप अन्तरिक्षको पहिलो कम्प्लेक्स मलिक्युलरको अध्ययन तथा अनुसन्धान हुन् । वहाँ नोबेल पुरस्कारको साथ साथै विज्ञान तथा आध्यात्म शास्त्रमा गरेको योगदान बापत टेम्पल टन पुरस्कारले समेत सम्मानित हुनुहुन्छ ।
अमेरिकामा धुव थापाका कविता र गीतको नोबेल पुरस्कार 
विजेतावाट विमोचन सम्पन्न thumbnailत्यस्तै अर्की शान्तिका लागि नोबेल पुरस्कार सह विजेता डा मैथली ऐयरले भने जलबायु परिवतर््ानको यु एन प्यानेलमा ग्रीन हाउस इफेक्टको बारेमा जनचेतना जगाउन गरेको विशेष योगदानको कारणले नोबेल पुरस्कार पाउनु भएको हो । वहाँले आफनो मन्तव्यको क्रममा विश्वको बदिलंदो जलवायु परिवर्तन र यस्को परिणामको बारेमा जानकारी गराउनु भएको थियो । वहाँले अमेरिकामा बसेर पनि नेपाली साहित्यमा योगदान पुर्याउने कवि थापालाई विशेष शुभकाना व्यक्त गर्नुभएको थियो ।
त्यसैगरि अर्का विशेष वक्ता जीव बैज्ञानिक तथा कवि डेविड सिबोर्गले आफनो कविता संग्रहबाट केहि कविताहरुको बाचन समेत गर्नु भएको थियो । वहाँले पनि कार्यक्रममा नेपाली तथा अंग्रेजी कवि बैज्ञानिक पत्रकार तथा विभिन्न पेशाका विद्धवानहरुको माझमा धु्रव थापाको कविता संग्रहको विमोचन यस बर्कली सहरमा भएकोमा खुशी व्यक्त गर्नु भएको थियो ।
त्यसैगरि भर्जिनीयाबाट आउनु भएका विश्व परिक्रमाका प्रधान सम्पादक गोविन्द गिरी प्रेरणाले आफनो मन्तव्यको क्रममा वहाँले धु्रव थापाका कविता तथा गीतहरुको सम्पादन गर्न पाएकोमा खुशी व्यक्त गर्नु भएको थियो भने यो पुस्तक प्रकासन गर्न सधै प्रेरणा दिने राजेन थापाको सहयोग र प्रयास नभएको भए सायद यो किताव यहाँहरुको समक्ष आउन नसक्ने समेत जानकारी गराउनु भएको थियो ।
वहाँले यस पुस्तकले अमेरिकाका इस्ट कोस्ट र वेस्ट कोस्ट विच एउटा पुलको काम गर्ने जानकारी गराउनु भएको थियो । । साथै उक्त कार्यक्रममा मणि नेपाली पनेरुले विमोचित कविता संग्रहको बारेमा समिक्षात्मक जानकारी गराउनु भएको थियो भने हरिहर दाहालले कवि तथा गीतकार थापाको परिचय गराउनु भएको थियो ।
त्यस्तै मन्तव्य तथा शुभकामना दिने क्रममा न्यान्सीका यान राई तमु समाजकी विष्णु गुरुंग लायन्स क्लवका राम चन्द्र ढकाल ज्ञान पन्थ लगायत अन्य केहि बक्ताहरु र शुभचिन्तकहरुले शुभकामना दिदै थापाको कविता संग्रहको प्रशंसा गर्नु भएको थियो साथै वे एरियामा यस्तो भव्य कार्यक्रममा एउटा नेपाली कविता संग्रहको विमोचन नोवेल पुरस्कार विजेताहरुको हातबाट हुनु भनेको हामी विश्व भरि छरिएर बसेका सबै नेपालीहरुको लागि गर्वको विषय भएको वताउन भएको थियो ।
त्यस्तै कार्यक्रममा गीतकार तथा कवि थापाले आफनो कविता संग्रहबाट र अंग्रॆजीमा लेखिएका कविता बाचन गरेका थिए भने नेपालबाट हालै अमेरिका भ्रमणमा आउनु भएका प्राध्यापक डा बदि्र विशाल पोखरेल र बरिष्ठ गीतकार बासु ढकालले आ आफना कवितासमेत बाचन गर्नु भएको थियो ।
त्यसै गरि कवि थापाले आफनो कविता संग्रह प्रकासन गर्न विशेष योगदान दिने सबैलाई धन्यवाद िदंदै यस्तो गरिमामय कार्यक्रममा आफनो कविता संग्रहको विमोचन गर्न पाउनु आफैलाई अत्यन्त भाग्यमानी भएको जानकारी गराउदै ँ यो सपना हो कि विपना हो आज मेरो कविता संग्रहको विमोचन विश्वका महान व्यतित्वको हातबाट भएको” छ भन्दै भाव विवहल भएर आफनो खुशी व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा संगति सेन्टरको गौतम तेजास तथा साथीहरुले सास्त्रीय संगीत प्रस्तुत गरेका थिए भने राधिका रोच शिव कल्याणी भेमी रेड्डी रुथरी शुव्रमन्यम र ज्योति रेनेके सेल्डमेनको समुहले उत्कृष्ट भरत नाटयम् प्रस्तुत गरेका थिए ।
कार्यक्रम बडो शिष्ट शैलीमा लगभग एकसय साठी जनाको उपस्थितिमा अनौठो जमघटको रुपमा सम्पन्न भएको थियो । उपस्थित दर्शकहरु विभिन्न समुदायका प्रतिनिधित्व गर्दै आएका थिए जस्मा धेरै अमेरिकन दर्शकहरु थिए भने भारतीय भुटानी मूलका र नेपाली दर्शकहरुको पनि उल्लेखनिय उपस्थिति रहेको थियो ।

"सेनाको नेतृत्व पनि लुते छ, दलका कार्यकर्ता रक्षात्मक अवस्थामा छन्, शासकमा आफैँभित्र अन्तरविरोध छ, अब हामीले जित्छौँ, फर्किने कुरा छैन" : प्रचण्डको गोप्य सन्देश माओवादी भित्रै !

एकीकृत माओवादीले गर्न लागेको 'विद्रोह'सम्बन्धी केही सैद्धान्तिक र केही व्यावहारिक योजना : "भारतले प्रत्यक्ष रूपमा सैन्य हस्तक्षेप गर्न नसक्ने, तत्काल अमेरिका पनि नआउने अनि युरोपियन युनियन र अनमिनले पनि न्युट्रल बसेर सहयोग पुर्याउने निष्कर्षमा माओवादी" ............Exclusive Report....................
सैद्धान्तिक योजनाअन्तर्गत विद्रोह आवश्यक छैन भन्नेहरूलाई पार्टीबाट कारबाही गर्ने, विद्रोहलाई बाध्यात्मक कदम ठानी विजयसम्म पुर्या्इछाड्ने र विद्रोहपछि एकलौटी सत्ता टिक्न नसक्ने भएकाले संयुक्त मोर्चाका आधारमा सरकार सञ्चालन गर्ने रणनीति माओवादीले अख्तियार गरेको बुझिएको छ भने व्यावहारिक

प्रत्यक्ष्य बहस प्रचन्ड, झलनाथ, शुसिल र अन्य एमाले, काङ्रेस, माओवादीका नेताहरु सँग

Breaking News Video.....
एउटा हेर्नै पर्ने रोचक र महत्वपूर्ण बहस : सबै भाग भिडियोहरु हेर्न कृपया यस् को ठीक तल Read more » मा क्लिक गरी भित्र जानु होला ! 

नेपाली सेना, प्रहरी, ससस्त्र प्रहरी उच्च सतर्कतामा

Breaking News....माओवादी वाइसियल, उसका लडाकु र लाठी खुकुरी र हात हतियार तालिम दिएकाहरु  पनि उच्च सतर्कतामा          
मुलुकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमपछि नेपाली सेनाले बिदामा रहेका सबै सैनिकलाई ब्यारेक फिर्ता बोलाएको छ। एकीकृत नेकपा (माओवादी) ले राज्यसत्ता नै कब्जा गर्ने उद्देश्यका साथ आफ्ना कार्यकर्तालाई हतियारसहित राजधानी भित्र्याएपछि सैनिक मुख्यालयले सुत्केरी र क्रियाबिदाबाहेक अन्य बिदा नदिने निर्णय गरेको स्रोतले जानकारी दियो। सैनिक प्रवक्ता सहायकरथी रमीन्द्र क्षत्रीले बिदामा बसेका सैनिक जवानदेखि अधिकृतसम्मको बिदा कटौती गरिएको बताउनुभयो। सरकारले माओवादीले.....

काठमाडौंमा उतारिए देश भरबाट माओवादी, राजधानी त्रासमय, प्रचन्ड, झलनाथ, शुसिलका आ आफ्नै अडान, सहमति निस्केन !

Breaking News...........
____________"देशै भरी चन्दा आतंक, पचास् लाख देखी दस हजार सम्म चन्दा माग, नदिए ठीक पारीने माओवादी चेतावनी, राजधानी का सबै स्कुल , छत्राबास, धार्मिक स्थल, ब्यक्तिगत घरमा जबर्जस्ती खान र बस्न दिन माओवादी उर्दी, हिजडा सरकार प्रहरी र प्रशासन यस्तो आतंक र त्रास देख्दा पनि निरिह, सत्ता कब्जा को तयारी पुरा भएको र ४/५ दिन भित्रै मा देश सबै कब्जा मा लिने माओवादी को दाबी, सेना रमिते !!! यस्तै छ पाठक हरु आज को समाचार ।" ______________          
                 सञ्चार माध्यमहरुको प्रयासमा भएको निर्णायक बहस सकिएको छ। तीन ठूला दलका शीर्ष नेताबीच भएको बहसका क्रममा पहिलेझैं सबैले आ-आफ्नै अडान राखे। एमाले अध्यक्ष झलनाथ खनालले पहिले राष्ट्रिय सहमति भयो भने राष्ट्रिय सरकारका लागि एमाले प्रधानमन्त्रीबाट राजिनामा दिन तयार रहेको बताएका छन्। त्यसैगरी कङ्ग्रेसका कार्यबाहक सभापति सुशील कोइरालाले मुलुक बर्बाद गर्ने भएकाले आमहडताल फिर्ता लिन माओवादीसँग आग्रह गरे। अनि समस्या समाधानका लागि सकारात्मक वातावरण बन्ने भनाइ उनको थियो। माओवादी अध्यक्ष पुष्पकमल दाहालले पार्टीबीच गम्भीर छलफल भएर निष्कर्ष निस्क्योस् र आन्दोलन गर्नुपर्ने स्थिति नआओस् भन्ने चाहेको बताएका छन्। उनले तीन पार्टी र अन्य दलबीच ............

'मलाई राजा बन्ने चाहना छैन,' पारस

Exclusive News.........
बीरगञ्ज, नागरिक दैनिक लेख्छ :  पूर्व युवराज पारश शाहाले जनताले चाहेमा राजसंस्था फर्किन सक्ने बताएका छन्। 'व्यक्तिगतरुपमा मलाई राजा बन्ने चाहना छैन,' पारसले पत्रकारहरुसँग भने, 'तर जनताले चाहेमा राजसंस्था फर्किन सक्छ।' आइतबारमात्र सिंगापुरबाट नेपाल आएका पारस राजाको सक्रिय शासनकालमा समेत चरम आलोचनाका पात्र थिए। राजतन्त्र समाप्त भएर मुलुकमा गणतन्त्र स्थापना भइसक्दा पनि पूर्व राजपरिबारबाट यस्ता अभिव्यक्तिहरु बारबम्बार आइरहेका छन्। करिब एक महिना अघिमात्रै पूर्वराजा ज्ञानेन्द्रले राजतन्त्र सकिएको भन्नु काल्पनिक भएको अभिव्यक्ति दिएका थिए। बीरगञ्ज सामुदायिक आँखा अस्पताल उद्‍घाटनपछि पत्रकारसँगको कुराकानीमा पारसले आफूले राजनीतिक कुराकानी गर्न नचाहेको तर मुलुकको अवस्था हिंसात्मक बन्दै गएको टिप्पणी गरेका थिए।
बिरगंजमा पारस जाँदा मान्छेको सागर थाम्न गाह्रो, नेपाली राष्ट्रिय झन्डा सहित् उपस्थित हजारौँले राज संस्थाका पक्षमा यसरी नाराबाजी गरेछन हेर्नुस् फोटो ।     ....

20100427

सरकार र माओवादी भिडन्त को अन्तिम तयारी, माओवादी आन्दोलनको प्रतिकार गर्न सरकारलाई १० दलको म्यान्डेट, कठै मेरो नेपाल !!!

"आँधी अघिको सन्नाटा : यिनै नेताहरु हुन जसको नालायकी पनका कारण आज देश गृह युद्धको चपेटामा फसेको छ । यिनै नालायक हरुका कारण नेपाल भारत को गुलाम बन्नु परेकोछ । कुर्सी का लड्दा लड्दै अब देश बर्बादीको मुख मै पुगेको छ ।"          
काठमाडौं, माओवादीले विस्तृत शान्ति सम्झौताको घोर उल्लंघन गरेको ठहर गर्दै सत्तासीन १० दलले माओवादी आन्दोलनको प्रतिकार गर्न सरकारलाई म्यान्डेट दिएका छन् । प्रधानमन्त्री माधवकुमार नेपालको आह्वानमा सोमबार बालुवाटारमा बसेको दसदलीय बैठकले माओवादी मुठभेडको स्थिति सिर्जना गर्न उद्यत् रहेको ठहरसमेत गरेको छ । माओवादीले मुलुकका विभिन्न भागमा दिएको सैन्य कलासम्बन्धी तालिम तत्काल रोकेर सहमतिमा आउन पनि बैठकले आह्वान गरेको छ ।  बैठकमा सहभागी दलले माओवादीलाई पतनको नरोज्न सुझाव दिँदै नियन्त्रणका लागि दृढतापर्ूवक आवश्यक सबै कदम चाल्न पनि निर्देश गरेको छ । 'गैरसंवैधानिक बाटो अँगाली सडकबाट सरकार बदल्न चाहनु सरासर अधिनायकवादी

लोकतन्त्र कि "जोकतन्त्र" ???

एउटा समय थियो, सहर आन्दोलित थियो, सडक आन्दोलित थियो, गाउँ आन्दोलित थियो, मन आन्दोलित थियो । शान्ति र लोकतन्त्रका लागि । त्यतिबेला जनमनोविज्ञान यस्तो बन्दै थियो, यदि यो आन्दोलन सफल भए, हाम्रो रोग, भोक, शोक र यस्ता सबै दुःखहरू हराउनेछन् । र, सुख र शान्तिका सुनौला दिन सुरु हुनेछन् । सामूहिक समृद्धिको नया“ युग सुरु हुनेछ ।' त्यो समयको सम्झनाले मात्र पनि कति रमाइलो लाग्छ, अहिले पनि ।आन्दोलन उत्कर्षा पुग्दै थियो, लोकतन्त्र स्थापनाको समय नजिकिँदै थियो । जनताको सर्वोच्चता र त्यो सर्वोच्चतामा

20100426

अनिश्चतकालीन आमहड्तालको घोषणा !!!

"माओवादीले सत्ता कव्जा गर्न नयाँ रिहर्सल"
Exclusive News.........माओवादीले वैशाख १९ देखि अनिश्चतकालीन आमहड्तालको घोषणा गरेको छ। राजधानीको पाँच तारे होटलमा आयोजित सम्पादकहरुसँगको अन्तरक्रियामा माओवादी अध्यक्ष पुष्पकमल दाहालले हड्तालको घोषणा गरेका हुन्। प्रचण्डले बाघको छालामा अहिले स्यालको रजाइँ भएको भन्दै वैशाख १८ गते काठमाडौंमा लाखौं जनता उतारेर आन्दोलन गर्ने र १९ गतेदेखि पूरै देशमा हडताल गरी
______________________________
"रक्षामन्त्री विद्या भण्डारीले माओवादी सत्ता कब्जा तर्फ उन्मुख भए त्यसलाई रोक्न सरकारले सवै किसिमका सुरक्षा उपाय अपनाउने वताएकी छिन् । आफुले भने जस्तो नभएपछि माओवादी मुलुकलाई नै असफल बनाउन लागि परेको उनले आरोप लगाइन । माओवादी वितण्ड मचाउँदै गए सरकार मुख दर्शक भएर नवस्ने उनको भनाइ थियो ।"  ___________________
 क्रान्तिकारीहरूले कब्जामा लिने अध्यक्ष प्रचण्डले दाबी गरे । हड्ताल काठमाडौं र सहर केन्द्रित हुने दाहालले बताए। माओवादीका सबै वरिष्ठ नेताहरु उपस्थित भएको कार्यक्रममा अध्यक्ष दाहालले हड्तालकै बीचमा पनि सहमति र सम्वाद जारी राखिने बताए। 'हड्ताल हुँदैमा वार्ता र सम्वाद रोकिँदैन, त्यो पनि चलिरहन्छ ' दाहालले भने। केन्द्रीय नेताहरुको उपस्थितिमा भएको पत्रकार सम्मेलनमा दाहालले हड्तालकै बिचमा पनि सहमति

जिरे खुर्सानी को नयाँ भाग हेर्नुस् ल !



20100425

हेर्नुस् माओवादीले कसरी देश अस्तब्यस्त बनाएर सत्ता कब्जा गर्ने कुटिल चाल् चल्दैछ ?

एमाले, काग्रेस र अन्य दल हरु होसियार नभए देश को भबिस्य अन्धकार     एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उच्चस्तरीय राजनीतिक संयन्त्रमा आफ्नो पार्टीले राखेका प्रस्ताव सत्तारुढ दलले अस्वीकार गरे शान्तिप्रक्रिया र संविधानलेखन पूरा नहुने चेतावनी दिएका छन् imageललितपुरमा शनिबार आयोजित एक कार्यक्रममा अध्यक्ष प्रचण्डले आफ्नो पार्टीले अगाडि सारेका प्रस्तावमा सहमति भए शान्ति र संविधान निर्माण सम्भव हुने बताउँदै भने, 'अन्यथा दुई वर्ष म्याद थपे पनि संविधान पनि बन्दैन, शान्तिप्रक्रिया पनि सफल हुँदैन ।'संयन्त्रको बैठकमा आफ्नो पार्टीले १२ बुँदे समझदारी यताका सबै सहमतिको इमानदारीपूर्वक सबै पक्षबाट कार्यान्वयन र वर्तमान सरकारको राजीनामासँगै नयाँ राष्ट्रिय सरकारको निर्णयले मात्र शान्ति र संविधान सुनिश्चित हुने प्रस्ताव राखेको प्रचण्डले बताए । संयन्त्रको ८ वैशाखको बैठकमा.......

20100424

सत्ता कब्जा गर्न भन्दै देशै भरी माओवादीले द्वन्दकालमा जस्तै चन्दा उठाउन शुरु, सबै हैरान

Exclusive News..........
आफूलाई सत्तामा पुर्याउने उद्देश्यले एकीकृत नेकपा (माओवादी) ले वैशाख १८ गते जनप्रदर्शनका लागि जनतालाई राजधानीमा ल्याउने र युवाहरुलाई तालिम दिने नाममा देशभर चन्दा अभियानलाई तीव्र बनाएको छ। सरकार र माओवादीबीच भएको विस्तृत शान्ति सम्झौतामा चन्दा उठाउन नपाइने उल्लेख भए पनि माओवादीले त्यसलाई उल्लंघन गर्दै दबाबमूलक ढंगले चन्दा अभियानलाई तीव्र बनाएको छ। माओवादीले चन्दा अभियान तीव्र बनाए पनि प्रहरी प्रश्ाासनले कतै पनि हस्तक्षेप गरेको छैन र माओवादीले.....

मेरी बास्सैको नयाँ भाग हेर्नुस्



प्रचण्ड, माधव नेपाल, केपी ओली, सुर्यबहादुर थापा, गोपालमान श्रेष्ठ सबैले सबैलाई दिदैछन धम्की, हेर्नुस् त के होला देशको हबिगत अब !!!

Breaking News........
माओवादी सत्ता कब्जाको अन्तिम तयारीमा, सरकार प्रतिरोध को तयारीमा
विद्रोहको धम्की दिएर माओवादी अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री बन्ने दाउ रचेको एमाले नेता केपी शर्मा ओलीले आरोप लगाएका छन् ।'क्रान्ति र शान्तिको कुरा गर्ने उन (दाहाल) को धम्कीले कहिल्यै सत्ता प्राप्त हुदैन' एमाले गण्डकी स्तरीय  जनसभालाई शनिवार पोखरामा सम्बोधन गदै ओलीले भने ।उनले दाहाललाई प्रधानमन्त्रीको कुर्सी बाहेक अरु केही नचाहिएको पनि दावी गरे । उनले भने, 'रेडियोमा आउने मलाई त्यही केटी चाहियो भन्ने गीत जस्तै दाहालको सपना र विपनामा त्यही कुर्सी मात्रै देखेको छ ।'खुकुरीमा धार लगाउने र हतियार प्रदर्शन गर्दै हिड्ने माओवादीले सत्ताका लागि मात्रै अन्तिम लडाईको धम्की दिएको ओलीको भनाइ.....

20100423

अमेरिका स्थित नेपाली राजदुताबासमा भेटघाट तथा रात्रीभोजको कार्यक्रम आयोजना


अमेरिका स्थित नेपाली राजदुताबास वासिङ्टन डिसीमा आयोजित लोकतन्त्र दिवसका अबसरमा राजदुत डा शंकरप्रसाद शर्माले आयोजना गर्नुभएको भेटघाट तथा रात्रीभोजको  कार्यक्रमका केही झलकहरु
कार्यक्रममा राजदुत् शर्माले सबैलाई स्वागत गर्दै उपस्थितीका लागि धन्यवाद दिनु भएको थियो भने बिस्व साइकल यात्री लोकबन्धु कार्कीले नेपाल र नेपाली को विश्वभर प्रचार प्रसार का लागि आफु साइकल यात्रामा निस्केको बताउनुभएको थियो । कार्यक्रममा थुप्रै अमेरिका बासी नेपालीको उपस्थिती थियो ।

बिचरा वामदेव गौतमलाई माओवादीहरुले पत्याउन छाडे, यस्तै हाल हुने हो कि !

जेठ १४ गतेपछि माओवादीमा जान्छु भनेर खुलेआम घोषणा गरिसकेका नेकपा (एमाले)का उपाध्यक्ष वामदेव गौतमलाई माओवादीहरुले पत्याउन छाडेका छन्। माधव नेपालविरुद्ध अविश्वास प्रस्ताव ल्याएमा ३० देखि ३५ जना एमालेका सभासद्हरुलाई संसद्मा 'फ्लोर क्रस' गराएर सरकार ढाल्ने आश्वासन दिएका...

अन्तराष्ट्रिय कलाकार मँचका उपाध्यक्ष्य एबम बरिस्ठ नाट्यकर्मी श्री हरीबहादुर थापा संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको प्रज्ञा सभा सदस्य नियुक्त

नेपाल सरकारले यस अन्तराष्ट्रिय कलाकार मँचका उपाध्यक्ष्य एबम बरिस्ठ नाट्यकर्मी श्री हरीबहादुर थापालाई भर्खरै गठित संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको गरिमामय सम्मानित पद प्रज्ञा सभा सदस्य नियुक्त गरेको छ । यस् सुखद अबसरमा हामी सरकार प्रती आभार ब्यक्त गर्दै उपाध्यक्ष्य थापालाई हार्दिक बधाई र कार्यकालको पूर्ण सफलताको लागि शुभकामना दिन चाहन्छौँ । साथै नबनियुक्त अन्य सबैमा पनि मन्च हार्दिक बधाई दिन चाहन्छ।
रामप्रसाद खनाल - अध्यक्ष्य तथा
अन्तराष्ट्रिय कलाकार मन्च, समस्त परिवार  
        

Ramailo Saanjh in Virginia


नाक थेप्ची र टपर्नी अब के गर्छन् हेर्नुस्


सैन्य गतिविधि जारी राखे उत्पन्न परिणामको जिम्मेवारी माओवादीले लिनुपर्ने : सरकार

माओवादीले सैन्य तालिम तत्काल बन्द नगरे एमाले युवा सङ्घले पनि सैन्य तालिम सुरु गर्ने घोषणा, माओवादी र एमाले बीच झडप
सरकारले एकिकृत माओवादीलाई पुनः आन्दोलनका कार्यक्रम तथा सैन्य गतिविधि रोक्न आग्रह गरेको छ । सैन्य गतिविधि जारी राखे त्यसबाट उत्पन्न परिणामको जिम्मवारी स्वयं माओवादीले लिनुपर्ने भन्दै सरकारले माओवादीको गैर जिम्मेवारीका कारण मुलुक गृहयुद्धमा जाने चेतावनी दिएको छ । मन्त्रिपरिषदको आज सिंहदरबारमा बसेको बैठकले शान्ति सम्झौता  तथा कानून बिरोधी गतिविधि माओवादीले जारी राखेको ठहर गर्दै त्यसबाट उत्पन्न हुने परिणामको जिम्मेवारी स्वयं माओवादी हुने उल्लेख गरेको....

भागबण्डा नमिल्दा रोकिएको विभिन्न संवैधानिक आयोगहरुले शुक्रबार पूर्णता पाए

भागबण्डा नमिल्दा रोकिएको विभिन्न संवैधानिक आयोगहरुले शुक्रबार पूर्णता पाएको छ । संवैधानिक परिषदको बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, लोक सेवा, निर्वाचन आयोग र महालेखा परीक्षक प्रमुखहरुको नियुक्ति गरेको छ ।संवैधानिक परिषदले अख्तियारमा पूर्व भूमिसुधार सचिव बाबुराम आचार्यलाई प्रमुखमा नियुक्ति गरेको छ । अख्तियार सदस्यमा पूर्व प्रहरी महानिरीक्षक हेमबहादुर गुरुङ, विश्वेश्वरमान श्रेष्ठ र दोर्णराज रेग्मी नियुक्त भएका छन् । यस्तै संवैधानिक परिषदले लोक सेवा आयोगको अध्यक्षमा पूर्व कानून सचिव उदय नेपाली श्रेष्ठलाई नियुक्ति गरेको छ भने सदस्यमा पूर्व शिक्षा सविच रामस्वरुप सिन्हा नियुक्त....

20100422

नेपाली जनताले कस्को के कुरा सुन्ने हेर्नुस् त !

माओवादीले सैन्य तालिम नरोके मुलुक गृहयुद्धमा जाने : उपप्रधानमन्त्री
जनता सडकमा आएर जनगणतन्त्र स्थापना गर्ने : बाबुराम भट्टराई
सम्झौता खारेज नगरेसम्म मुलुकमा स्थायी शान्ति नहुने : कमल थापा

माओवादीका उपाध्यक्ष बाबुराम भट्टराईले जेठ १४ गतेभित्र संविधान नबने लार्खौ जनता सडकमा आएर जनगणतन्त्र स्थापना गर्ने दाबी गरेका छन् । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले माओवादीको लक्ष्य पनि जनताको संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्नु भएको बताए । माओवादीले मुलुकभर सैन्य तालिम सुरु गरेको भनेर आम जनतामा त्रास उत्पन्न भइरहेको र कांग्रेस, एमालेलगायतका दलहरुले माओवादीले सत्ता कब्जा गर्न खोजेको आरोप लगइरहेको बेला उनको यो भनाइले झन...

बरिस्ठ कलाकार शिवहरी पौड्यालको अध्यक्ष्यतामा अन्तरराष्ट्रिय कलाकार मन्चको नेपाल शाखा गठन

हाल अमेरिकामा स्टेज शो तथा भ्रमणमा रहनु भएका नेपालका चर्चित हाँस्य कलाकार, जिरे खुर्सानीका निर्देसक तथा बरिस्ठ कलाकार शिवहरी पौड्यालको अध्यक्ष्यतामा अन्तरराष्ट्रिय कलाकार मन्चको नेपाल शाखा गठन गरिएकोछ । अमेरिका मा केन्द्रिय समिती रहेको उक्त मन्चको बिभिन्न देश हरुमा शाखा हरु बिस्तार गर्ने क्रममा भर्खरै नेपाल शाखा गठन गरिएको अन्तरराष्ट्रिय कलाकार मन्चका केन्द्रिय अध्यक्ष्य रामप्रसाद खनालले प्रेस रिलिज मार्फत सबैमा जानकारी गराउनु भएको छ । साथै नेपालमा रहेका सबै कलाकारहरु लाई नेपाल शाखा का नब नियुक्त अध्यक्ष्य श्री पौड्याल सँगको समन्वयमा अगाडि बढ्न आग्रह....

सुरक्षा निकायलाई हाईअलर्टमा रहन निर्देशन

Breaking News.........
सरकारले एकीकृत माओवादीद्धारा पछिल्लो समयमा आफ्ना कार्यकर्तालाई दिएको तालिमप्रति आपत्ति जनाउदै सबै सुरक्षा निकायलाई हाईअलर्टमा रहन निर्देशन दिएको छ । मन्त्रीपरिषद्को आज वालुवाटारमा बसेको अनौपचारीक बैकठले माओवादीका पछिल्ला कि्याकलापले शान्ति सम्झौता र सहमतिको राजनीतिलाई असर पर्ने भन्दै सरकारले सुरक्षा निकायका प्रमुखलाई शान्ति सुरक्षा कायम गर्न त्यस्तो निर्देशन दिएको हो । मन्त्रीपरिषदको अनौपचारीक बैठकले माओवादीका कि्याकलाप बृहत शान्ति सम्झौता, संविधान र सहमतिको राजनीति विपरित.....

20100421

एउटा रोचक अन्तर्वार्ता जिरे खुर्सानीका असिना प्रसाद अर्थात बरिस्ठ कलाकार शिवहरी पौडेलसँग



बुझ भारत, नेपालमा माओवादी सँगको सम्झौता कती महँगो पर्‍यो ? हेर्दै जाउ के के हुन्छ ?

- देवप्रकाश त्रिपाठी
आफू हिँडेको बाटो ठीक, आफूले सोचेको कुरा राम्रो, आफूले ताकेको गन्तव्य उचित, आफूले रोजेको जिन्दगी सुखद, आफूले बोकेको सिद्धान्त सही, आफूले चिनेको मान्छे जाती, आफूले गरेको काम सुन्दर, आफूले भोगेको दुःख ठूलो, आफूले गरेको सेवा महान्, आफूलाई लागेको चोट गहिरो, सामान्य मानिसको मनोविज्ञान यही हो र जीवनमा सङ्ग्रह गर्ने अनुभूति पनि यस्तै नै हो। तर, मानिस जब कम्युनिस्ट बन्ने प्रक्रिया सुरु हुन्छ त्यसपछि तिनमा थप केही गुण विकास हुन थाल्दछन्। अरू सबै नाजायज–नालायक, म मात्र ठीक भन्ने सोचको विकास हुँदै जाँदा मानिसमा अरूलाई निषेध गर्ने प्रवृत्ति मोटाउन थाल्छ। अन्यलाई निषेध गर्ने.....

20100420

माओवादीले धर्म निरप्रेक्ष्यताको बिरोध र हिन्दू धर्म को वकालत गर्नेहरुलाइ अपहरण गर्ने धम्की दिए

Breaking News....
"हिन्दू धर्मको पक्षमा नेपाल मा ठुलो आवाज उठेका बेला प्रचन्डले माओवादी ले धर्म निरप्रेक्ष्यताको बिरोध र हिन्दू धर्म को वकालत गर्नेहरुलाइ अपहरण गर्ने धम्की दिएकाछन, त्यो पनि खुल्लम खुल्ला काठमाडौंकै खुलामन्च बाट ।  ।"................................
प्रचन्ड ले राउटे हरुको माझ अन्तिम बिद्रोह को तयारीमा भाग लिनका लागि अनुरोद गर्दै । Photo/Photo's Title Source: Amrit Pandit/Face Book
        माओवादीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले माओवादीको धर्मनिरपेक्षताको एजेन्डाविरुद्ध बोल्नेलाई अपहरण गर्ने चेतावनी दिएका छन् । सरकारका मन्त्री र कांग्रेस नेताहरू धर्मनिरपेक्षताका विरोध......

माओवादीले जेठ १४ कै लगत्तै देश मा सत्ता कब्जा गर्ने भन्दै देसै भरी युबा देखी बुढा बुढी सम्म लाई हात हतियार कब्जा र सन्चालन गर्ने तालिम दिन ब्यस्त, एमाले काङ्रेस हेरेको हेरै !!!

माओवादीले जेठ १४ कै लगत्तै देश मा सत्ता कब्जा गर्ने भन्दै देसै भरी युबा देखी बुढा बुढी सम्म लाई हात हतियार कब्जा र सन्चालन गर्ने तालिम दिन ब्यस्त हुँदा एमाले र काङ्रेस लगायत का अरु दल भने चुँ बोल्न सकेका छैनन । यसै बिच अन्यत्र जस्तै माओवादीले कैलालीका विभिन्न स्थानमा शिविर सञ्चालन गरेर करिब ३ हजार जनालाई जनविद्रोहका लागि भनेर सुरक्षा तालिम दिइरहेको छ। तालिममा माओवादीका सबै भातृ सङ्गठनका कार्यकर्ता, विद्यार्थी, शिक्षक र सर्वसाधारण सहभागी छन्। कैलालीका १० स्थानमा शिविर खोलेर सोमबार बिहानदेखि सैन्य तालिम दिइराखिएको छ। तालिममा सहभागी प्रायजसो १६ देखि २५ वर्ष...

मुन्द्रे बाबा बनेर टिका लाकी दिदीलाई र डल्ले साहु लाई ठग्दै, असिने अमेरिका तिर ...



20100419

राजाको प्रत्यक्ष शासनमा छानिएका अधिकांश मन्त्री र प्रशासक अयोग्य, अल्छी, पामर, बुद्धिहीन र म्याद गुज्रेका ओखती थिए, फलतः राजाले युद्ध हारे, दलहरूले त्यही गल्ती गरेका छन्

- युवराज गौतम
जंगबहादुरका छोरा जगतजंग राणालाई मनहरा दरबारमा गोली ठोकेर मार्ने व्यक्ति बाहिरबाट आएको थिएन। जगतजंगकै प्रिय सिपाही कविराज थापा थिए। श्री ३ रणोद्वीप सिंहलाई मार्ने खड्गशमशेर र उनका मतियार गम्भीर कटुवाल पनि रणोद्वीपकै प्रियजन थिए। श्री ५ रणबहादुर शाहलाई उनकै प्रिय भाइ शेरबहादुरले सिध्याए। इतिहासका धेरै पात्रको हत्या गराउन उनकै विश्वासपात्रहरूसमेत सहयोगी भएको पाइन्छ। बहादुर शाहको हत्यामा उनकै नातेदारहरूको षड्यन्त्र देखियो। गम्भीर कटुवाल, लक्ष्मीभक्त पौडेल, मीर जाफर, क्विजलिङ, लेण्डुपदोर्जे आदि गद्दारहरू हरेक युगमा जन्मिन्छन्, नाम फरक हुनसक्छ।रगतले लत्पतिएको जगतजंगको टाउको बोकेर 'श्री ३ वीरशमशेर महाराजको जय' भन्ने सैनिकहरू....

20100418

आफ्नो नेतृत्वमा सरकार नबनेसम्म कुनै पनि हालतमा संविधान निर्माण र शान्तिप्रक्रिया अगाडि बढ्न नदिने प्रचण्डको चेतावनी

वास्तवमा प्रचन्डको चाहना यही नै हो फोटोमा देखाए जस्तै...
एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान सरकारले सहज रूपमा सत्ता छोड्न नचाहेकाले अब सडकबाटै हटाउने योजना आफ्नो पार्टी बनाएको बताउनुभएको छ। पार्टीको भ्रातृ संगठन तराई मुक्ति मोर्चाको कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले आफ्नो पार्टीको नेतृत्वमा सरकार नबनेसम्म कुनै पनि हालतमा संविधान निर्माण र शान्तिप्रक्रिया अगाडि बढ्न नसक्ने र बढ्न पनि नदिने चेतावनी दिनुभएको छ। अध्यक्ष प्रचण्डले जनताको भावनाविपरीत सत्तामा लिसो टाँसिएझैं माधव नेपाल टाँसिएको उल्लेख गर्दै यदि चाँडै नै राजीनामा नदिए सडकबाटै सरकारलाई गलहत्याउने योजनाका साथ आन्दोलनको..
नब बर्ष २०६७ को हार्दिक मंगलमय शुभकामनाGhar-E-Kabab (Indian/Nepali cuisine and Restaurent) 944 Wayne Ave, Silver Spring MD-20910, Pro. Lo Tiwari,Tel: 301-587-4427___________________________________.

एमाले केन्द्रीय कार्यालयमा एक नेताले चरम आर्थिक अभावका कारण आत्महत्या गरे !

चरम आर्थिक अभावका कारण नेकपा (एमाले) का एक जना योद्धाले शनिबार पार्टी मुख्यालय बल्खुमा आत्महत्या गरेका छन्। झापा आन्दोलनका योद्धा विकेन्द्र राजवंशीले शनिबार झुन्डिएर आत्महत्या गरेका हुन्। एक महिनादेखि एमाले मुख्यालयमा बस्दै आएका राजवंशीले मुख्यालयमा रहेको आलुबखडाको रूखमा पासो लगाई आत्महत्या गरेको प्रहरीवृत्त कालिमाटीले जानकारी दिएको छ। छोरालाई जागिर लगाउन काठमाडौं आएका उनी केन्द्रीय कार्यालयमा रहेको अतिथिगृहमा बस्दै आएका थिए। झापा विद्रोहमा सीपी मैनालीसँगै कम्युनिस्ट आन्दोलनमा लागेका राजवंशी पञ्चायतकालमा ९ वर्ष जेलसमेत परेका थिए। तत्कालीन नेकपा -माले) बाट राजनीति शुरू गरेका राजवंशीलाई कम्युनिस्टहरूलाई सेल्टर दिएको आरोपमा पञ्चायतले....

Shangri-La Nepali and Indian cuisine

Shangri-La Nepali and Indian cuisine
Shangri-La (Indian/Nepali Cuisine and Restaurent) 7345-A, Wisconsin Ave, Bethesda, MD, 20814, Tel: 301-656-4444

20100417

पानी नै किन चाहियो र ! यहां दारु त पाइएकै छ, बाल्ने बिजुली नभए के भो र ? यहां टायर बाल्न पाइएकै छ !!! : - डा गोविन्द कोइराला

पानीको अथाह भण्डार भएको देशमा
पानी नै किन चाहियो र?
यहां दारु त पाइएकै छ।
खोला नाला र झरनाले झनझनाएको परिवेसमा
बत्ती बाल्ने बिजुली नभए के भो र?
यहां टायर बाल्न पाइएकै छ।
अंध्यारोमै गर्ने काम बग्रेलति भएको ठाउंमा
उज्यालो नभए के भो र? .....

'यो सरकार जति घन्टा र दिन रहन्छ, त्यति नै शान्ति र संविधानका लागि बाधा हुन्छ' : प्रचण्ड

माओवादीले वर्तमान सरकार मातहतमा संविधानसभाको म्याद थप्न नसकिने स्पष्ट पारेको छ । १४ जेठमा संविधान जारी नहुने भएकाले संविधानसभाको म्याद थप्ने चर्चा भइरहेका वेला माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार परिवर्तन भएमा म्याद थप्न सकिने बताएका हुन् । दुईर् दिनसम्म चलेको माओवादी पोलिटब्युरो बैठकपछि शुक्रबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले शान्ति र संविधान निर्माणका लागि वर्तमान सरकार बाधक रहेको आरोप लगाउँदै यही अवस्थामा संविधानसभाको म्याद बढाउन आफूहरूको समर्थन नरहने स्पष्ट गरेका हुन् । 'शान्ति र संविधान निर्माणको बाधक....

मेरी बास्सै को नया भाग तपाईंको लागि !



20100416

Public support key to success of security personals - Thakur Maohan Shrestha, DIGP, Armed Police Force

Public support key to success of security personals - Dec 11, 2007
By Thakur Maohan ShresthaI am now attached with the service of armed police force. In the course of my service some days before, I was the brigadier of Armed Police Force Brigade. My designation was Deputy Inspector General of Armed Police Force (DIG). I was always dedicated towards the civil and public service and still I am doing so. This is my commitment till I am bound to my service as I feel proud for that.

In the course of my duty I am serving with all my efforts. I was promoted to DIG of  Armed Police Force and Baraha brigade of Pakali Sunsari was my duty station since 2063 Chaitra 11. I had to go through my duty very sincerely. In the critical and transmission period the job handed to me was tough enough to carry on. In the context of duty I have performed my duty without any discrimination. In the journey of my job, smuggling were controlled up to some extinct.

My job regarding the internal administration is well known to the residents of Eastern Development Region. Five persons of the criminal group were killed during the encounter. 64 pieces of arms were seized and 362 were arrested and handed over to Nepal police for further investigation. 10 people abducted from different groups were freed from the effort of armed police. 17 stolen motor bikes were seized. Goods worth 2 crores 12 lakhs 5 thousand were collected which were imported without paying duty cost.

The collected goods were submitted to the concerned office. For the purpose, 5 border security forces were mobilized. Similarly for the security of the CA polls armed force police camps were established in 16 districts headquarter and 56 constituencies. Similarly, a huge amount of bettlenut was seized, which was being taken from Jyamergadhi of Jhapa from the boarder. The amount was packed in the1 thousand and 60 packets of 100 kg bags. The matter was highly covered by the national media. This wouldn't be possible without the support of
locals, local organizations and the political parties. In the course of my duty, I was brought into the debate. The propaganda that the journalist Govinda Ghimire was beaten was made. I am concerned towards the baseless news that could hamper my professional life. The news has disappointed me and my colleagues. I have collected the very bitter experience from the incident.

I request the respected press for not believing in such baseless news. Such baseless news can decrease the credibility of the respectable press. Of the belief over the press declines, it cannot perform its duty properly in the situation when the citizen rights are being weakening because I believe that the press plays very important role in the society.

For the subject I have reported to the armed police force headquarter, Home Ministry and Prime Minister Girija Prashad Koirala with the evidences. Me including the police under my leadership are no more involved with the case of Mr. Ghimire.

Only the security personals are not sufficient for the national service. For the civil service, no one can move ahead without the public support. In my national and internationally gained working experience, I have learned that no one can win over the security personal who have got the public support.
Taking about the countries following the rule of law, history is witness to the attainment of rule of laws by the active public participation.

So as a nationalist security personal, I always wish and will be expecting the public support and belief in the course of my duty. I will be always on the behalf of the national welfare with the full effort. I commit for the same.

As per the order of the government now I am working at the BaidhayaNath brigade, Kailali headquarter at the Far Western Development region.

On the occasion I am grateful for the support of the public of the Eastern Development Region. That will act as my guidelines to pave out the path for future also. So, I pray for the secure and prosperous future of the eastern people.

(DIG of armed police force, Thakur Mohan Shrestha is the brigadier of the Baidhya Nath Bregade, Kailali  ).

माओवादीका तीन हजार लडाकु नेपाली सेनामा समायोजन गर्न सत्तारुढ पाँच दल सहमत

आखिरी नेपाली सेना लाई पनि छिन्न भिन्न बनाउने भए, जनताका घाटी रेट्नेहरु नेपाली सेनामा मिसिएपछी के होला ? लाचार हरुहो अब केनै बाँकी रह्यो र सेना नै बिघटन गर !!! खबर्दार नेपाली सेनाहरु हो स्विकार नगर यो लादिएको निर्णय, यदी स्विकार गर्यौ भने सेनाको यो आत्मदाह को निर्णय हुनेछ ।  अब यस्तो क्रोध आउन सुरु भएकोछ बुझ्नेहरु बाट ।    
माओवादीका तीन हजार लडाकुलाई नेपाली सेनामा समायोजन गर्न सत्तारुढ पाँच राजनीतिक दल सहमत भएका छन् । प्रधानमन्त्री माधवकुमार नेपालको अध्यक्षतामा शुक्रवार बसेको राजनीतिक दलका शीर्ष नेताहरु सहितको माओवादी लडाकु रेखदेख, समायोजन र पुर्नस्थापना विशेष समितिको वैठकमा त्यस्तो....

20100415

माओवादीले समानान्तर सरकारका रूपमा देशभर एकैसाथ सम्पूर्ण गाविस र नगरपालिकाहरूमा जनसरकार घोषणा गरे

Breaking News .........!!!
एकीकृत माओवादीले बुधबार देशभर एकैसाथ सम्पूर्ण गाविस र नगरपालिकाहरूमा जनसरकार घोषणा गरेको छ । माओवादीले गाविस र नगरपालिकाको कार्यालयमा गएर खुलासभा मार्फत राज्यको समानान्तर सरकारका रूपमा जनसरकार ब्युँताएको हो ।माओवादीले अन्य दलका नेता तथा कार्यकर्ता....

नेपालका पुलिसहरु यसरी निर्दोश लाई फसाउछन, हेर्नुस् तितो सत्यको ब्यङ यो हप्ता !!!



Invitation for ANA Convention by ANA VP and Convention Chairman Mr. Medini Adhikari



के के गर्यो त माकुने सरकार ले २०६६ मा !

20100414

भुकम्प जादाँ ४ सय मारिए, दश हजार घाइते

Breaking News..........६ दशमलव ९ रेकटर स्केलको भुकम्प जादाँ वुधवार चिनको दक्षित पश्चिम अन्तर्गत तिब्वतको युशु शहरमा ४ सय ब्यति मारिएका छन् । भुकम्पवात दश हजार जना घाइते भएको र त्यहाँका घर , स्कुल र सरकारी कार्यालय क्षतिग्रस्त वनेको रोयर्टसले जनाएको छ ।भुकम्पका धक्काले तिब्वतको याशु शहर पूर्ण रुपमा नष्ट्र भएको छ । धेरै वासिन्दाहरु दुर्गम र विना आश्रय र उपयुत ताप नभएका र चिसा पर्वतहरुमा आश्रय लिइरहेका र शहरका घरहरु नराम्रो सगँ क्षतिग्रस्त वनेको एक सरकारी अधिकारीले वताएका छन् । सन् २००८ मा चिनको सिन्जुहानमा आएको भुकम्पवाट घर र विद्यालय क्षतिग्रस्त हुदा ८० हजार ब्यति मारिएका थिए ।
Welcome- Bikram Sambat- 2067 &    Nepalese cultural Eulog
       - By Dirgharaj Prasai
Bikram Sambat, Nepal Sambat and Saka Sambats is the asset of history. Bikram Sambat was started from the beginning of Licchivi period in Nepal- by the first powerful King Bikramaditya before 2067

20100413

 -रामप्रसाद खनाल तथा नेपालमदर डट कम परिवार


नब बर्ष २०६७ को हार्दिक मंगलमय शुभकामना
 नब बर्ष २०६७ को पावन अबसरमा देश बिदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजु भाई तथा दिदी बहिनीहरुमा हार्दिक मंगलमय शुभकामना अन्तरराष्ट्रिय कलाकार मँच र हामी सबै कलाकारहरुको तर्फबाट ।
नीर शाह - बरिस्ठ सल्लाहकार
सल्लाहकारहरु - राजाराम पौडेल, कृष्ण मल्ल, मदन दीप बीम
 रामप्रसाद खनाल - अक्ष्यध्य
हरीबहादुर थापा -  ऊपाध्यक्ष्य
जल शाह - ऊपाध्यक्ष्य
रमेश उप्रेती- महा -सचिब

Happy Nepali New Year 2067 and Happy Mother's day 2010 to all our Reders, Viewers

बिदेशमा बस्दा दुई चिजको ठुलो महत्व हुदोरहेछ, जन्मेको देश र जन्म दिने आमा ! मदर्स डे को अबसरमा अमेरिकामै मैले बनाएको यो गीत हेरेर आफ्ना आफ्ना आमाहरु लाई स्मरण गरौं हैत

20100412

सान फ्रान्सिस्कोमा ख्याति प्राप्त कलाकारहरुको रमाईलो साँझ सम्पन्न

भुटनीज अमेरिकन कम्युनिटी सेन्टर र मदरल्याण्ड नेपालको संयुक्त आयोजनामा यहि सनिवार अपि्रल १०, २०१० को साँझ सन सान फ्रान्सिस्कोको हिल्टन होटलमा “रमाईलो साँझ” नेपालका ख्याति प्राप्त कलाकारहरुको उपश्थितिमा सम्पन्न भएको छ । उक्त कार्यक्रममा नेपालका ख्याति प्राप्त जिरे खोरशानीका चर्चित हास्य...

एमालेसम्बद्ध युथफोर्स र माओवादीसम्बद्ध वाईसीएल कार्यकर्ताबीच जिल्ला सदरमुकाम मुसिकोटमा झडप, सात घाइते

-लक्ष्मण केसी/ रुकुम, ३० चैत/ एमालेसम्बद्ध युथफोर्स र माओवादीसम्बद्ध वाईसीएल कार्यकर्ताबीच जिल्ला सदरमुकाम मुसिकोटमा झडप भएको छ । एमाले कार्यकर्ताले मंगलबार हुने पार्टर्ीीे छैटौं जिल्ला अधिवेशनका लागि त्रिभुवन जनता उच्च माविको प्रांगणमा मञ्च बनाइरहेका बेला अखिल क्रान्तिकारीआवद्ध विद्यार्थीहरूले मञ्च भत्काएपछि झडप सुरु भएको हो । झडपमा युथफोर्स कार्यकर्ताको कुटाइबाट अखिल क्रान्तिकारीका जिल्ला सचिव दिनेश गुरुङसहित ६ जना गम्भीर घाइते भएका छन् । घाइतेमध्ये...

टिका लगाकी दिदी लाई अब बाबाले ठग्ने भए !



Live in Concert in Baltimore


Live in Concert in Baltimore with Nepal's famous artists: - actor from Jire Khursani Shivahari Paudyal, singer Ramkrishna Dhakal, actress Gauri Malla, actress Laxmi Shrestha, actor Krishna Murai Dhungel, dance director Basanta Shrestha, and Nirmala (Niru) Khadaka. For more information please contact the following
Pooja Chanda: - 443-703-8954
Mohan Thapa: - 410-689-5272
Venue
Date: - Sunday, May 09, 2010
Time: - 6:00 PM
Address: - 8420 Beliar Road, Baltimore, MD, 21236

20100411

माओवादी अध्यक्ष पुष्पकमल दाहालले यो सरकार इतिहासकै कलङ्क भएको आरोप लगाए

यो सरकार ढालेर माओवादीलाई सत्ता सुम्पदैमा शान्ति प्रक्रिया निष्कर्षमा नपुग्ने : कोइराला
माओवादी अध्यक्ष पुष्पकमल दाहालले यो सरकार इतिहासकै कलङ्क भएको आरोप लगाएका छन्। दाहालले एकपछि अर्को अनियमितता देखाइरहेको सरकारले एमआरपी भारतमा छापेर इतिहासमै कलङ्कको प्रमाण दिएको बताए। उनले भूटान जस्तो सानो देशले युरोपमा पासपोर्ट छाप्ने तर यो सरकारलाई भारतमै नछापी नहुने के हो ? भनेका थिए। यो सरकारको भारतमोह भएको उनले बताए। र, भने- यो भारतले बनाएको सरकार...

मेरी बास्सैको नयाँ भाग हेर्ने कि !



20100410

अमेरिकामा नेपाली पिक्निक भब्य रुपमा सम्पन्न

धरान अमेरिका समाजको आयोजनामा फेयर फेक्समा शनिबार नेपाली पिक्निक भब्य रुपमा सम्पन्न भयो, राजदुत शंकर शर्माको प्रमुख आतित्थ्यमा र उत्तर अमेरिकामा रहेका सारा नेपालीहरुको छाता संगठन ए एन ए का उपाध्यक्ष्य इन्जिनियर, प्रोफेसर मेदिनी अधिकारीको बिशेष आतित्थ्यमा सम्पन्न

राष्ट्रपती, प्रधान सेनापती, मन्त्रिहरु लगायत सबार सबैको जहाज दुर्घटनामा मृत्‍यु, देश शोकमग्न

EXCLUSIVE NEWS.....
पोल्यान्डका राष्ट्रपति लेक कास्जिन्कीको रुसमा भएको विमान दुर्घटनामा मृत्यु भएको छ। पोलिस तथा रुसी अधिकारीहरुले सो विमानमा सवार सबैको मृत्यु भएको बताएका छन्। बाक्लो कुहिरो लागेका बेला स्मोलेन्स्क विमानस्थल....

तितो सत्यको यो लेडे ईन्स्पेक्टर र हाम्रो पुलिस फोर्सका ईन्स्पेक्टरमा केही फरक छ ??



20100409

"नेपाली जनताको रगतको खोलो बग्ने स्थिति उत्पन्न भएमा नेपाली सेना चुप लागेर नबस्ने"

Breaking News.....नेपाली सेनाका पूर्व प्रधानसेनापति रुक्माङगद कटुवालले राज्यका निकाय भन्दा बाहिरका जत्थासंग अनाधिकृत हातहतियार रहदासम्म मुलुकमा शान्ति स्थापना हुन नसक्ने दावी गरेका छन्। उनले तत्काल त्यस्ता हतियार सरकारलाई बुझाउनु पर्ने बताए। उनले रिर्पोटर्स क्लब नेपालका नया पदाधिकारीसंग बिहान ललितपुरको सातदोबाटोस्थित आफ्नै निवासमा कुराकानीमा माओवादीतर्फ संकेत गर्दै राज्य भन्दा बाहिरका जत्थासंग हतियार रहन नहुने...

20100408

क्याम्पबाट रड, भाला बोकेर आएका वाइसिएलले प्रहरीमाथि आक्रमण, तीन प्रहरी गम्भीर घाइते

Breaking News........
वाइसिएल कार्यकर्ताले कपन चौकीका प्रहरीलाई कुटपिट गरेका छन्। उनीहरुको कुटाइबाट तीन प्रहरी गम्भीर घाइते भएका छन्। डिएसपी गोविन्द परियारका अनुसार घाइते प्रहरीहरुको प्रहरी अस्पताल, महाराजगन्जमा उपचार भइरहेको छ। चेकिङमा बसेको प्रहरीले शङ्का लागी तीन वाइसिएलमाथि चेकिङ गरेपछि उनीहरुले किन हामीलाई चेक गरेको भन्दै हातपात गरेका थिए। प्रहरीमाथि हातपात गरेपछि उनीहरुलाई नियन्त्रणमा लिने प्रयास गरेपछि नजिकै रहेको वाइसिएल क्याम्पबाट रड, भाला बोकेर आएका वाइसिएल...

20100407

प्रचन्डले फेरी यसरी धम्क्याए ल हेर्नुस् भिडियो


एकीकृत माओवादीेले देशभरका जिल्ला सदरमुकाममा जनपर््रदर्शन र आमसभा सम्पन्न गरेको छ । सो क्रममा पार्टर्ीीहासचिव रामबहादुर थापा बादलले शान्ति र संविधानका लागि व्रि्रोह गर्ने बताएका छन् । एकीकृत माओवादी मकवानपुरले आयोजना गरेको जनसभालाई संबोधन गर्दै बादलले शान्ति र संविधान तोकिएको समयमा जनतामाझ नआए व्रि्रोह गर्ने चेतावनी....

अमेरिकामा नेपाली कलाकारको सम्मान

अमेरिका नेपाल चौपारीको आयोजनामा अमेरिकाको सेन्टिलिमा अप्रिल ६ तारिखमा एक कलाकार सम्मान कार्यक्रम नेपाली राजदुत् डा. शंकर शर्माको प्रमुख आतित्थ्यमा रामचन्द्र भट्टराईको अध्यक्ष्यतामा, आनन्दु लामा को सन्चालनमा सम्पन्न भयो । बरिस्ठ कलाकारहरु शिवहरी पौडेल, कृष्णमुरारी ढुङेल्, गौरी मल्ल, लक्ष्मी श्रेष्ठ, निर्मला खड्का, बसन्त श्रेष्ठ, रामकृष्ण ढकाललाई सम्मान गरिएको उक्त कार्यक्रममा सम्म्मानित सबै कलाकार का अलावा राजदुत् शर्मा, राजु सिवाकोटी, पदम पोखरेल, पन्डित दीनबन्धु पोखरेल, दिपक रेग्मी, अन्तरराष्ट्रिय कलाकार मन्च का अध्यक्ष्य रामप्रसाद खनाल आदिले मन्तब्य दिनुभएको थियो भने रामकृष्ण ढकाल र रामप्रसाद खनाल  र खेम सङ्रौलाले  गीत पनि गाउँउभएको थियो।
भिडियो र बाँकी फोटोका लागि Read more »मा क्लिक गर्नुस्...

20100406

हेर्नुस् एउटा रोचक अन्तर्वार्ता लोकप्रिय पण्डित दीनबन्धु पोखरेल सँग, अमेरिकामा !!!


Photo and Video By Anil Kharel, Manassas, Virginia, USA

अभिनेत्री मनीषा कोइरालाको असार ३ गते स्वयंवर, ४ गते मेहन्दी र १९ गते विवाह

अभिनेत्री मनीषा कोइरालाको बिहे नेपाली व्यापारी सम्राट दाहालसित हुने भएको छ। अमेरिकामा अध्ययन गरेर फर्किएका दाहाल नेपालमा वैकल्पिक ऊर्जासम्बन्धी कम्पनीका मालिक छन्। उनका पिता सुरेन्द्र छालाको जुत्ता उत्पादन गर्ने कम्पनी लेदर विङ्ग्सका मालिक हुन्। पुर्ख्यौली घर सिन्धुली भएका सम्राट हाल महाराजगञ्ज बस्ने गर्छन्। सम्राट नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) ब्याङ्कको केन्द्रीय कार्यालय बागबजारमा कार्यरत छन्।  बिहेको छिनोफानो सोमबार भएको हो। पुरोहितहरुले असार ३ गते स्वयंवर, ४ गते मेहन्दी र १९ गते विवाहको साइत जुराएका छन्। मनीषा र सम्राटको अफेयर धेरै वर्षअघिदेखि चलेको भए पनि तीन हप्ताअघि मात्रै मनीषाले सम्राटसितै जीवन बिताउने निधो गरेकी थिइन्।

20100405

एकैपटक अदालत, सदन र सडकबाट सरकारलाई घेराबन्दीमा पार्ने माओवादी नीति, अब के होला नेपालमा ? एमाले काङ्रेस जाग्ने कहिले ??

सत्ताका लागि माओवादीले ल्याएको विद्रोह र कब्जाको रणनीति उसकै लागि प्रत्युत्पादक हुने भएको छ। भारतको सहयोगबिना सरकार बनाउन दुई महिनादेखि गृहकार्यमा जुटेको माओवादीले एकैपटक अदालत, सदन र सडकबाट सरकारलाई घेराबन्दीमा पार्ने नीति लिए पनि उपेन्द्र यादवले...

नेपाल अमेरिका पत्रकार संघको चुनावि चहल पहल

विजय पौडेल/ अमेरिकामा रहेका नेपाली पत्रकारहरुको संगठन 'नेपाल अमेरिका पत्रकार संघ' को दोश्रो महाधिबेशन हुने मिति (अप्रिल २४ र २५) नजिकिदै गर्दा नयाँ कार्य समितीकोलागि चुनाबी सरगर्मी शुरु भएकोछ।

सन् २००७ को अप्रिलमा विधिवत रुपमा उत्तर अमेरिकाका नेपाली पत्रकारहरुको क्षेात्रिय सम्मेलन आयोजना गरि शुरु गरिएको नेपाल अमेरिका पत्रकार संघ Nepal America Journalists’ Association (NAJA) को दोस्रो

असिना प्रसाद अमेरिकामा, रमाइलो भयो असिना प्रसाद सँगै बसेर उनकै जिरे खुर्सानी हेर्दा आज घरमा !

बरिस्ठ कलाकार शिवहरी पौडेल, चलचित्र निर्देसक एबम कलाकार कृष्णमुरारी ढुँगेल र लोक गायक रामप्रसाद खनाल अमेरिकाको मनाससमा ...आज धेरै समय पछी मेरा यि दुई अनन्य मित्रहरु सँग बसेर सुख दु:ख का कुरा गर्दा र सगै जिरे खुर्सानी नेटमा हेर्दा नेपालमै पुगे जस्तो भयो, कहिले जान पाइएला  नेपाल !  यो अमेरिकाको ग्रीन कार्ड पनि दल दल नै रहेछ बा ! नहुँदा पनि टेन्सन, भए झन टेन्सन ! कतिखेर त ग्रीन कार्ड चिरिप्प पारेर नेपाल तिर झिरिप्प हौं जस्तो लाग्छ बा......