एमाले भित्र माधव केपी एकातिर, झलनाथ अर्को तिर, भेटघाट र कुराकानी समेत बन्द, दुबै गुट देखी कार्यकर्ता निरास ! प्रचन्ड जुंगा मुसार्दै !
एमाले नेता केपी शर्मा ओलीले पार्टी नेतृत्वको निकम्मापनका कारण मुलुकले नयाँ प्रधानमन्त्री पाउन नसकेको आरोप लगाएका छन्। एसएलसीमा सर्वोत्कृष्ट अंक ल्याएका विद्यार्थीको सम्मानमा आज काठमाडौंमा गरेको कार्यक्रममा ओलीले १७ गते पनि मुलुकले नयाँ प्रधानमन्त्री पाउन नसक्ने बताए। उनले एमालेको केन्द्रीय नेतृत्व निकम्मा र असक्षम रहेको आरोप समेत लगाएका छन्। एमाले नेता ओली माओवादीप्रति पनि निक्कै आक्रमण रुपमा प्रस्तुत भएका थिए। कुनै हालतमा माओवादीलाई सरकारमा जान दिन नहुँने भन्दै नेता ओली नागरिक पार्टीमा रुपान्तरण नभएसम्म माओवादीलाई......20100731
20100730
शोभराजकी २१ वर्षे पत्नी निहिता विश्वासले न्यायाधीशले पैसा खाएर शोभराजविरुद्ध सवस्व सहित जन्म कैदको फैसला गरेको आरोप !
"जिउ भारी, बुद्दी डाँडा पारी" भए पछी कस्को के लाग्छ र !
नेपालीको बुद्धीमा बिर्को लागेकै जस्तो लाग्छ कहिले काहीत, नेता हेर्नुस्, जनता हेर्नुस्, जताततै अस्तब्यस्तता हेर्नुस्, बिक्रिती र बिसँगती हेर्नुस्, चहिने कुरामा, सिक्नु पर्ने कुरामा कसैको ध्यान छैन, खाली नचाहिने र बिग्रिने कुरामा मात्र नेपालीको ध्यान छ भन्ने कुरा यो २१ बर्से, सेन्ट मेरिज जस्तो स्कुलबाट पढेकी, नेपालका आज सम्मका नायिका सँग दाज्ने हो भने साहेद् यो केटी नै राम्री छ होला तर के गर्ने "जिउ भारी, बुद्दी डाँडा पारी" भए पछी कस्को के लाग्छ र ! हजुर हामी कुरा गर्दैछौं यो पागल पन भएकी एक नेपाली केटी निहिता विश्वाशको, जसले शोभराज जस्तो संसार भरी कुख्याती कमाएको अपराधीसँग कहिले प्रेमिका हुँ भनेर त कहिले अदालत मै बिहे गरेको नाटक गर्दै नेपालीकै बदनाम गरी, हजुर बाउ ऊमेरको यस्तो अपराधी सँग बिहेको नाटक मात्र गरिन यो पागल पन भएकी केटीले, यसले अदालत र न्यायाधिशले पैसा खाएर शोभराज लाई फसाएको आरोप पनि लगाइछ बा !!! अब यस् लाई पनि अदालत को मानहानीमा मुद्दा चलाएर त्यसकै बुढोसँग जेलमा पठाइदिए कानुन को र न्यायालय... झाडापखालाबाट तीन जनाको मृत्यु, सयौं मानिसहरु बिरामी, छिमेकी जिल्लामा समेत संक्रमण, झाडापखाला हैजा हुनसक्ने आशंका
तीनदेखि नेपालगन्जमा फैलिएको झाडापखालाले प्रकोपको रुप लिन थालेपछि र छिमेकी जिल्लामा समेत झाडापखालको संक्रमण बढेपछि स्वास्थ्य मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको एक उच्चस्तरीय टोली शुक्रबार विहान नेपालगञ्ज आईपुगेको जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाहले जानकारी दिए । बाँकेमा झाडापखालाबाट तीन जनाको मृत्यु हुनुको सयौं मानिसहरु बिरामी...
20100729
प्रधानमन्त्री पद अब माओवादी, कङ्रेस र एमालेले पालै पालो चलाऊने रे !, नयाँ नेपाल, संघीय लोकतान्त्रिक, गणतान्त्रिक के के हो भनिने नेपालमा यस्तो पो हुँदोरहेछ बा, संबिधानको कुरै छैन, कुर्सीको भागबण्डा !
प्रधानमन्त्री पदका लागि सहमतीय र दर्ुइपटक बहुमतीय प्रयास असफल भएपछि प्रमुख तीन दलबीच आलोपालो गरी सरकारको नेतृत्व गर्ने नयाँ प्रस्तावमा छलफल सुरु भएको छ । एमाले र माओवादीका शर्ीष्ा नेतृत्वबीच भने त्यस्तो चक्रीय प्रणालीबारे दर्ुइपक्षीय र बहुपक्षीय छलफल चलिसकेको छ । तर, त्यसलाई १७ साउनमा हुने प्रधानमन्त्री निर्वाचनपछि अन्य दलबीच छलफलका लागि प्रस्ताव गर्ने सुझाव...एकैछिन धित मरुन्जेल हांस्ने हो आउनुस् भित्र .... ...
20100728
अमेरिका र अन्यत्र रहेका हाम्रा अनलाइन सारथीहरु (Our Online and other Media Friends)

www.nepalhorizons.com
यो अनलाइन प्रकाशन www.nispakhya.com पनि नेपाल मदर डट कमकै एउटा अभिन्न अँग हो ।
This is the online Version of Nispakshya National Weekly Nepali News Paper, Publishing since 1992 from Kathmandu Nepal (हाल यो पत्रिका केबल Online Version मा प्रकाशित हुन्छ) यो राष्ट्रिय साप्ताहिक पत्रिका हामीले नेपालमा १५ बर्ष लगातार प्रकाशन गरेका थियौँ । पहिला बुटवलबाट र पछी काठमाडौंबाट प्रकाशित यो साप्ताहिक अत्यन्त लोकप्रिय थियो र हामी अमेरिका आएपछी प्रकाशन बन्द भएकोमा हाल यसलाई अनलाइन भर्सनबाट प्रकाशित गरिएको छ। यो नाम अनुसार नै निस्पक्ष भएर समाचार र बिचार सम्प्रेसण गर्नेछ ।Chief Editor : Ram Prasad Khanal, Editor : Rishi Khanal, Email : rampdkhanal@gmail.com, info@nepalmother.com
This is the online Version of Nispakshya National Weekly Nepali News Paper, Publishing since 1992 from Kathmandu Nepal (हाल यो पत्रिका केबल Online Version मा प्रकाशित हुन्छ) यो राष्ट्रिय साप्ताहिक पत्रिका हामीले नेपालमा १५ बर्ष लगातार प्रकाशन गरेका थियौँ । पहिला बुटवलबाट र पछी काठमाडौंबाट प्रकाशित यो साप्ताहिक अत्यन्त लोकप्रिय थियो र हामी अमेरिका आएपछी प्रकाशन बन्द भएकोमा हाल यसलाई अनलाइन भर्सनबाट प्रकाशित गरिएको छ। यो नाम अनुसार नै निस्पक्ष भएर समाचार र बिचार सम्प्रेसण गर्नेछ ।Chief Editor : Ram Prasad Khanal, Editor : Rishi Khanal, Email : rampdkhanal@gmail.com, info@nepalmother.com
www.enepalese.com
www.sagarmathatv.us
www.dcnepal.com
www.everesttimesnews.com
www.usnepalonline.com
www.motherlandnepal.org
www.solidaritykhabar.com
www.vpknews.com
http://radiodovaan.com
http://hamrosamaj.net
http://everesttimesnews.com/
http://milankosansar.com
www.bostonnepal.com
http://nepalipost.com
http://www.motherlandnepal.org/
http://nepalipatra.com
http://globenepal.com/
http://nepalmediacafe.com/
http://canadanepal.net
http://www.janapukar.com/
http://sajha.org
http://www.ghatanarabichar.com/
http://khasskhass.com
20100727
नुवाकोटको कल्याणपुरमा रोपाईको लागी खेत जोतेर आलीमा थकाइ मारिरहेका एक किसान । पानी पर्याप्त नपर्दा टारी खेत (वर्षे पानीको भर पर्नुपर्ने खेत) हरुमा रोपाई हुन सकेको छैन । तस्वीरः नवदीप श्रेष्ठ/रासस
दलहरु असक्षम भइसकेकाले नयाँ जनादेश मार्फत सरकार निर्माण गर्नुपर्ने कमल थापाको धारणा, माओवादीकै कारण गणतन्त्र संकटमा
"साउन १७ गते पनि प्रधानमन्त्री चयन हुन सक्दैन"
राप्रपा नेपालका अध्यक्ष कमल थापाले नयाँ जनादेशबाट सरकार निर्माण गर्नुपर्ने बताएका छन्। शान्तिप्रक्रिया टुङ्गोमा पुर्याउन र संविधान निर्माण गर्ने जिम्मेवारी पाएका दलहरु असक्षम भइसकेकाले नयाँ जनादेश मार्फत सरकार निर्माण गर्नुपर्ने उनको धारणा छ। बाराको सीमरा बिमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष थापाले साउन १७ गते पनि दलहरु प्रधानमन्त्री चयन प्रकृयामा असफल हुने ठोकुवा गरेका... 20100726
एमाले फुट्न कत्ती बेर छैन ! इमान्दार एमालेका कार्यकर्ता झलनाथ, केपी र माधवको बिबाद देखेर चिन्तित !
सरकार गठनको विषयमा नकपा एमाले आन्तरिक कलहमा फसेको छ । जसका कारण एमाले अध्यक्ष झलनाथ खनाल र वरिष्ठ नेता केपी शर्मा ओलीबीच पानी बराबरको स्थिती पैदा भएको छ । एमाले भित्रको विवादका कारण केन्द्रीय समिति बैठक अन्यौलमा परेको छ । अध्यक्ष झलनाथ खनालले दुई तिहाई नजिक पुगेर पनि प्रधानमन्त्रीको उम्मेद्वारी फिर्ता लिएपछि प्रधानमन्त्री चयनमा तटस्थ बसेको.............क्यालिफोर्नियामा नेपाल महोत्सव सम्पन्न...............
20100725
अमेरिका नेपाल सोसाइटीको कार्यक्रममा हुरी बतास र पानीले खेदे पछी नेपालीको भागाभाग ! बिचरा अध्यक्ष्य खेम भट्टचनको बिजोक !!!
अमेरिकाको म्यारिल्याण्ड राज्यको बेल्स्विल नेपाली मन्दिर परीसरमा आयोजित अमेरिका नेपाल सोसाइटीको कार्यक्रममा हुरी बतास र पानी ले खेदे पछी नेपालीको भागाभाग भए पनि राम्रो हल हुनाले नेपालीले ओत पाए । थुप्रै रुझेर गर्मीमा बर्षाको आनन्द लिए । सोसाइटीले आयोजना गरेको बनभोजमा खानपानको राम्रो ब्यबस्था थियो । खेम भट्टचन देखी कबिन्द्र सिटौला सम्म, र सोसाइटीका....
आकृति र सबै खनाल परिवारमा हार्दिक बधाई !!! Congratulations to Aakriti Khanal and Her Family
हाम्रा आदर्णीय दाजु कृष्ण खनाल र भाउजु पवन खनालकी कान्छी सुपुत्री आकृति खनालको १८ औँ जन्मोत्सब एबम हाई स्कुल ग्र्याजुएसन् का अबसर आकृति र सबै खनाल परिवारमा हार्दिक बधाई । जुलाई ३० तारिख सोही अबसरमा अमेरिकाको च्यान्टिलीमा आयोजित पार्टीका केही तस्बिर र भिडियो हरु :

पार्टीका बाँकी तस्बिर र भिडियो हरु हेर्न भित्र जानुस् Read More क्लिक गरेर ...
20100723
सबै कुरा नेपालीकासामु र्छलङ्गै छ, मुखले सहमति व्यक्तिगत स्वार्थ र पदलोलुपता, दुई पटकसम्म प्रधानमन्त्री निर्वाचित हुन नसकेपछि !,
- सकुल कोइराला, मनासस, अमेरिका
दुई पटकसम्मको प्रयासमा नयाँ प्रधानमन्त्री निर्वाचित हुन नसकेपछि साउन १७ गते तेस्रो पटक प्रधानमन्त्री निर्वाचनको मिति तय गरिएको छ। शुक्रबार बसेको संसदको कार्यव्यवस्था समितिको बैठकले तेस्रो निर्वाचन १७ गते दिउसो ४ बजे गर्ने निर्णय गरेको छ। एमाले र मधेसवादी दलहरु बहुमतीय प्रणालीको मतदानमा भाग नलिएपछि दोस्रो चरणको निर्वाचनमा दुवै उम्मेदवारले समर्थन पाउन सकेनन्। १७ गतेको निर्वाचनमा पनि मधेसवादी दल र एमाले नै निर्णायक भूमिकामा रहनेछन्।नेपाली राजनिती फेरी एकपटक नराम्रोसँग गाँजिन पुगेको छ । बाह्र बुँदे समझदारी देखि सहमतिको राजनिती सुरु गरेका दलहरु संविधान सभाको निर्वाचनसम्म त साथ साथ हिँड्न सफल भएका थिए तर जब निर्वाचन सकियो त्यस पछि समझदारी पनि शिथिल बन्दै गयो । गिरिजाप्रसाद कोइरालाको मृत्यु पश्चात त झन् दलहरु ठीक बिपरित धु्र्रबमा उभिन पुगेका छन् । शान्ती सम्झौता देखि हालसम्म क-कस्ले के कति जिम्मेवारीहरु पुरा गरे अनि क-कस्ले के कति गल्ती गरे भन्ने कुरा सबै नेपालीकासामु र्छलङ्गै छ तथापी हाम्रा सामु बिकल्प भनेका तिनै दलहरु हुन् जो वर्तमान जटिल संक्र्रमण अवस्थामा आ-आफ्नै डम्फु बजाउन व्यस्त छन् । मुखले सबै राजनितिक सहमतिको कुरा अनि कामले व्यक्तिगत स्वार्थ र पदलोलुपता यहाँ, भन्दा बढि....20100721
चमत्कार देखाउछु भन्ने प्रचण्डले हावा खाए पनि ३ बर्षकी अतिथी केसीले भने चमत्कार नै देखाइन बा !, गिनिज बुकमा नाम पक्का !
Exclusive............ उनीले गाएका गीत हरुका भिडियो हेरेर तिनछक पर्ने मन छ भने Read more »मा क्लिक गरी भित्र आउनुहोश !!!!! ३ बर्षकी बच्ची को यस्तो प्रतिभा ?? हे भगवान के देख्नु परेको यो अचम्म !!!, यिनिलाई जन्माउने बाउ आमालाई मान्नै पर्छ ! बधाई छ अतिथी तिमीलाई अनी तिमी लाई जन्म दिने तिम्रा बाबु आमा दुबैलाइ पनि ...............
एक पटक यो राम्रो सँग पढ्नुस् त हजुर !!!
माओवादीले वर्षदिनअघिदेखि गर्दै आएको दावी झुठो प्रमाणित
राजनीतिक दलहरूबीच सर्वपक्षिय सहमतिको वातावरण बनाउनसक्ने क्षमता अत्त्यन्त कमजोर रहेको तथ्य फेरि पनि पुष्टि भएको छ । प्रधानमन्त्री पदबाट माधवकुमार नेपालले राजीनामा दिनुभएपछि देशमा सहमतिको वातावरण बन्छ भनी माओवादीले वर्षदिनअघिदेखि गर्दै आएको दावी झुठो प्रमाणित भएको छ । सहमतिमा एउटा प्रधानमन्त्री त चयन गर्न नसक्नेहरूले संविधान निर्माण जस्तो जटिल कार्य झन् कसरी सम्पन्न गर्न सक्लान् भन्ने चिन्ताजनक प्रश्न पनि अब उठ्न थालेको छ । नयाँ तर राष्ट्रिय सहमतिको सरकार गठनका निम्ति राष्ट्रपतिले दिनुभएको समय गुज्रिएपछि दलहरू बहुमतीय सरकार निर्माणको प्रयासमा त जुटे, तर निर्धारित समय-सीमाभित्र बहुमत.....20100718
हजार नेपालीका माँझ अन्तराष्ट्रिय कलाकार मंच, अमेरिका र अमेरिका नेपाल सहयोगी समाजको आयोजनामा नेपाली सांस्कृतिक कार्यक्रम, अभिनन्दन र सम्मानसहित वनभोज भव्य रुपमा सम्पन्न
वरिष्ठ कलाकार तथा प्राज्ञ हरि बहादुर थापा, वरिष्ठ नायक, नायिकाद्वयः सरोज खनाल र पूजा चन्दलाई अभिनन्दन, ५ मिडिया र २ समाजसेबीलाई सम्मान
भर्जिनिया, अमेरिका/ अन्तराष्ट्रिय कलाकार मंच, अमेरिका र अमेरिका नेपाल सहयोगी समाजको आयोजनामा अमेरिकाको मनासस सहर नजिक हेमार्केटको डोमिनियन भ्याली, जेम्स पार्कमा सांस्कृतिक कार्यक्रम, वनभोज साथ साथै अभिनन्दन र सम्मान कार्यक्रम भव्य रुपमा....
भर्जिनिया, अमेरिका/ अन्तराष्ट्रिय कलाकार मंच, अमेरिका र अमेरिका नेपाल सहयोगी समाजको आयोजनामा अमेरिकाको मनासस सहर नजिक हेमार्केटको डोमिनियन भ्याली, जेम्स पार्कमा सांस्कृतिक कार्यक्रम, वनभोज साथ साथै अभिनन्दन र सम्मान कार्यक्रम भव्य रुपमा....
सम्भवतः संसारकै कान्छी ३ वर्षकी गायिका अतिथी गौतम केसी !
सम्भवतः संसारकै कान्छी गायिका अतिथी गौतम केसीको गीति एल्वम 'अतिथि' एक समारोहवीच विमोचन गरिएको छ। अतिथि केसी मात्र ३ वर्षकी छिन। काठमाडौंस्थित नेपाल पर्यटन वोर्डमा आयोजना गरिएको कार्यक्रममा वरिष्ठ संगितकार अम्वर गुरुङ्गले उक्त एल्वम विमोचन गरेका हुन्। अर्विट पब्लिसरको सक्रियतामा तयार पारिएको 'अतिथि' एल्वममा नौ वटा गीत समावेश छन्। अक्षर समेत राम्ररी चिन्न नसक्ने गायिका केसीले सबैको सामु गीत गाउने कलालाई देखेपछि अन्तराष्ट्रिय जगतमा समेत यस्तो अदभूत बालिकाको क्षमता चिनाउन अर्विट पब्लिसरले यो पहल गरेको हो। गिनीज बुक अफ वर्ल्ड रेकर्डका तथ्याङ्कलाई अध्ययन गर्दा समेत यति सानो उमेरदेखि गायर गीति एल्वम निकालेको प्रमाण फेला परिसकेको.....
20100717
रामचन्द्र बाजे प्रधानमन्त्री हुने सम्भावना ! झलनाथ र प्रचण्डको सपना तूहिने र माला त्यसै सुक्ने सम्भावना बढ्यो !

नयाँ सरकार आफ्नो नेतृत्वमा बनाउन तिव्र प्रयास थालेका एकीकृत माओवादी र कांग्रेसका शीर्ष नेताहरुकाबीच आज भएको छलफल बिनाकुनै निष्कर्ष सकिएको छ । बैठकमा माओवादी र काँग्रेसले सरकार बनाउने बिषयमा सहयोग गर्न एकअर्कालाई आग्रह गरेपछि बैठक निष्कर्ष विहिन भएको हो ।लालितपुर स्थित कांग्रेस पार्टी कार्यालय सानेपामा आज बसेको दुई दलको बैठकमा सरकार..........
Subscribe to:
Posts (Atom)
________________________________________
यो मुख्य पृष्ठ हो, यस् भन्दा अगाडिका समाचारहरु हेर्न यसको ठीक माथि दाहिने पट्टी रहेको Older Posts>> मा क्लिक गर्नुस् , फेरी फर्केर मुख्य पृष्ठमा जान माथि रहेको नेपाल मदर डट कम को लोगो मा क्लिक गर्नुहोला वा Back मा क्लिक गर्नुहोला : सम्पादक
________________________________________
यो मुख्य पृष्ठ हो, यस् भन्दा अगाडिका समाचारहरु हेर्न यसको ठीक माथि दाहिने पट्टी रहेको Older Posts>> मा क्लिक गर्नुस् , फेरी फर्केर मुख्य पृष्ठमा जान माथि रहेको नेपाल मदर डट कम को लोगो मा क्लिक गर्नुहोला वा Back मा क्लिक गर्नुहोला : सम्पादक
________________________________________

















