( संसार भरी छरिएर रहेका नेपालीहरुको मुखपत्र साझा अनलाइन पत्रिका नेपाल मदर डट कम www.NepalMother.com , जहाँ तपाईं सिँगो नेपाल र नेपाली अनि उनिहरुको आवाज सुन्न, देख्न, महसुस गर्न पाउनुहुन्छ, समाचार, फोटो, भिडियो लगायतका तपाईंलाई चाहिने हरेक खुराक हामी यहाँ पस्किन्छौं - Email : Info@Nepalmother.com)

20100831

जँगली बाघहरुमा बरु नैतिकता र धर्म होला तर हामी मान्छे मा ??!!

हेर्नुस् यी भिडियो र एकैछिन सोच्नुस त !
भिडियोहरु हेर्न  Read more » मा क्लिक गर्नुस् .....

एक सय ४७ सदस्यीय केन्द्रीय समितिमा प्रचण्डको पक्षमा ८० , उपाध्यक्ष मोहन वैद्यको पक्षमा ३३, उपाध्यक्ष डा. बाबुराम भट्टराईको पक्षमा २४, स्वतन्त्र १० !

माओवादी भित्र बिबाद झांगिदै, कुनै पनि बेला माओवादी फुट्न सक्छ !
 माओवादी केन्द्रीय समितिमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पक्षमा प्रस्ट बहुमत देखिएको छ ।एक सय ४७ सदस्यीय केन्द्रीय समितिमा प्रचण्डको पक्षमा ८० सदस्य देखिएका छन् । प्रचण्डलाई उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाश, महासचिव रामबहादुर थापा बादल र सचिव पोष्टबहादुर बोगटी दिवाकरले पनि साथ दिएका छन् ।उपाध्यक्ष मोहन वैद्य किरणको साथमा पदाधिकारीबाट सचिव सिपी गजुरेल गौरव छन् भने अर्का उपाध्यक्ष डा. बाबुराम भट्टराई पदाधिकारीमा एक्लो छन् । किरणनजिक देखिएका कृष्णबहादुर महरा र देव...

गीतकार सकुल कोइराला र हस्त गौतमका तिजका गीत २०६७

तीज गीत - २०६७
- सकुल कोइराला
सुन बुढा तिमिलाई एउटा कुरा भनौं त
गुम्स्याएर मनको कुण्ठा कति पालौं त
छोरा छोरी स्कुल पर्ुयाई, खाना तयार बनाउँछु
फर्ुसद मिलाई बजारबाट समान लेराउँछु
घर व्यवहार धानेर, बस आराम मानेर
जहाज टिकट कटाइदेउ,
यो तीजमा मलाई नेपाल माइत पठाइ देउ.....

20100830

Exclusive Interview with Former Crown Prince Paras Shah !

पूर्व युबराज पारस शाह सँगको सनसनी पूर्ण अन्तर्वार्ता हेर्नुस् !
जनता नमरुन, रक्तपात नहोस् भनेर बुवा र मैले सल्लाह गरेर नै राज दरबार छाडेका हौँ,  हामीलाई जनमत सँग्रह नगरी अन्यायपूर्ण ढंगले पेलिएको हो, राज संस्था ढलेको छैन, जनताले चाहे राजसँस्था फर्किन्छ :  पूर्व युबराज पारस        


भर्ना प्रक्रिया र उपकरणको विवाद झिकेर सेनालाई प्यारालाईसिस बनाउने खेल, 'अब नेपाली सेना अनमिनको निगरानीमा बस्न सक्दैन,' : रक्षामन्त्री

संविधानसभामा प्रतिनिधित्व गर्ने २२ दलले नेपालका लागि राष्ट्रसंघीय मिसन -अनमिन को वर्तमान कार्यादेश सीमित पार्दै म्याद थप्न सुझाव 
 नेपाली सेना अनमिनको निगरानीमा बस्न नसक्ने रक्षामन्त्री विद्यादेवी भण्डारीले बताएकी छन् । उनले अनमिनको निगरानीबाट बाहिर निकालेर सीमित कार्यदेशसहित अनमिनको म्याद तीन महिना थप्न सकिने बताइन् । 'अब नेपाली सेना अनमिनको निगरानीमा बस्न सक्दैन,' सोमबार उनले भनिन्, 'शान्ति सम्झौतालाई पुनरावलोकन गरेर भए पनि  त्यसो गर्नु पर्छ यो मेरो स्पष्ट अडान हो ।'  मन्त्री भण्डारीले भर्ना प्रक्रिया र उपकरणको विवाद झिकेर सेनालाई प्यारालाईसिस बनाउने खेल दाबी गरिन् । लडाकुलाई नेपाली सेनामा भर्ना गर्नेबारे शान्ति सम्झौतामा त्यस्तो कुरा उल्लेख नभएको दावी गर्दै उनले भनिन्, 'सुरक्षा...

20100829

राष्ट्रपति भूमिगत होऊ - देवप्रकाश त्रिपाठी

पौराणिक शास्त्रहरूमा लेखिएको छ- सृष्टिमा विपद् आइपर्दा सङ्कटमोचनका निम्ति साक्षात् देवता प्रकट हुन्छन् । विपत्तिमा प्रकट भई प्राणीजगत्लाई साथ दिने नगरेका भए सायद सृष्टिको यो अनन्त यात्रामा इश्वरको अस्तित्व नामेट भइसकेको हुन्थ्यो । सङ्कटमा अरू कोही काम लागेनन् भने पनि परमेश्वर त छँदै छन् भन्ने विश्वासले पनि मानिसलाई धेरै ठूलो आडभरोसा दिइरहेको हुन्छ । तर, विपत्तिको दर्दनाक घडीमा पनि साथ प्राप्त हुँदैन भने तत्काल मानिसहरूले भन्नेछन्- ‘इश्वर-परमेश्वर मुर्दावाद, सङ्कटमा काम नलाग्ने देवता हाम्रो धर्ती छाडी जा ।’ ब्रह्माण्ड रचनामा कुनै अलौकिक पात्रको भूमिका भए पनि नभए पनि यस लोकमा मानवहितका लागि गठित राज्य प्रणालीमा विभिन्न भूमिकाहरूको रचना गरिएको छ र निश्चित प्रक्रियाद्वारा निश्चित भूमिका निर्वाह गर्ने पात्रहरू चयन गर्ने पनि गरिन्छ । राजतन्त्र भएका मुलुकमा राजा र अन्य मुलुकमा...
एकीकृत माओवादीको असफलताको शृंखला
- जन्मदेव जैसी
सरकार, सदन र सडकको मोर्चा व्यवस्थित गर्ने कार्यनीति सात दिने आमहड्तालमा अलपत्र परेपछि एकीकृत माओवादीभित्र भिन्न रूपमा अर्न्तर्संर्घष्ा चर्किन थालेको छ । सो अवधारणा खरिपाटी भेलाले पारित गरेको जनताको संघीय लोकतान्त्रिक गणतन्त्र हासिल गर्न अघि बढाइएको थियो । तर, सेनापति प्रकरणमा सरकारबाट बर्हिगमन भएपश्चात् माओवादी असफलताको शृंखला सुरु भएको अनुमान गर्न गाह्रो छैन । कारण, भेलाको सारलाई आत्मसात् गर्दै जनव्रि्रोहको कार्यदिशा कार्यान्वयन गर्न माओवादी असफल भयो र त्यससँगै उसका असफलताको लहर निकै बढेको छ । लामो समयको आन्दोलन र संर्घष्ाका बाबजुत उसकै भाषामा...

20100827

Dear all American Friends (Who loves Nepal and wants to do something in Nepal or if you need Nepal, India, Bhutan's Specialist in USA)

If you want to go Nepal from USA and do something there or need Nepali Specialist in USA !

Dear all American Friends
(Who loves Nepal and want to do something in Nepal)

This is Ram Prasad Khanal (Singer, Music Composer, Actor and Journalist), if you want to know about me, please Visit these website's Links below:


Dear American Friends,
Right now I am in United States, I have more than 20 years Experience in Journalism (Television, Radio, Print Media and online), singing, Music Composing, Acting (already published 38 album, cd, vcd, dvds) and social work. I was involved in Scouts, Red Cross, Jaycees and dozens of other social organizations and already Visited 27 countries in the world.  

You know! Nepal is a great and very beautiful Country, where world's Tallest Mountain 'Sagarmatha' and Lord Gautam Buddha's Birth place Lumbini is. People say "Nepal looks like a part of haven".  
If you want to visit Nepal, make Documentary, do some thing there, I can fully help you. So you can contact me.
I can speak, read and write English, Nepali, Hindi (Indian), Urdu (Pakistani), Bhutani Language and have knowledge about all south Asian countries, their cultures, and much more. So please contact me, I can help you and we can do something together as a Partner.       

                                             
                                                                  Sincerely 

 

                 Ram Prasad Khanal - Realtor ®
Long and Foster (Leading Real Estate Company in the World)
             My Real Estate website: www.ramkhanal.lnfre.com
  Editor in Chief - www.NepalMother.com
          President - International Artists Forum, USA
                        www.rpkhanal.blogspot.com
                 www.youtube.com/rampdkhanal
                 Email : ram.khanal@longandfoster.com
       rampdkhanal@gmail.com  / rampdkhanal@hotmail.com
                       Address : Manassas, Virginia, USA
         Tel: 703-330-8251 (Home) / 703-419-0924 (Cell)

गाइजात्रै गाइजात्राको देश नेपाल मा बिचरा हाँस्य कलाकारहरुको बिजोग, ६०१ सभासद र नेताहरु हिट, वास्तविक कलाकारहरु फलप !






For another Gaijatra please click link below:

20100826

प्रचण्ड थैबको हत्यारा माओवादी वाइसियलको सुजित बिक पक्राउ, लोकप्रिय पन्डित नारायण पोखरेलको हत्या र रामप्रसाद खनाललाई २ बर्ष अघि भैरहवाबाट अपहरण गरी ३ दिन बेपत्ता पार्ने अपराधी पनि उहिनै !

Breaking News..........
अन्तत : बुटवलका प्रचण्ड थैबको हत्यारा माओवादी वाइसियलको सुजित बिक पक्राउ परे । रुपन्देही रामापुरका धेरै बासिन्दालाई थाहा छ लोकप्रिय पन्डित नारायण पोखरेलको हत्या पनि  सुजित बिक नामको त्यही अपराधीले गरेको हो तर के गर्ने निजको ज्यान मार्ने धम्कीका कारण कोही खुलेर बोल्न र बयान दिन डराउछन् ।  लोक तथा दोहोरी गायक एबम पत्रकार रामप्रसाद खनाललाई २ बर्ष अघि भैरहवाबाट अपहरण गरी ३ दिन बेपत्ता पार्ने अपराधी पनि निज बिक नै हो र उसैको नेत्रित्वमा खनाललाइ बेपत्तापारीएको थियो । निज अपराधीकै धम्की, माओवादी ज्यादतिका कारण खनाल देशै छोड्न वाध्य भए । उसले यस्ता हत्या, अपहरण, र चन्दा आतंक मात्र होइन रुपन्देहीमा धेरै लाई रुवाएको मात्र छैन उठिबास लगाएको छ, त्यसैले होला उसको गिरफ्तारीले रुपन्देहीमा ठुलो खुशीयाली छाएको स्थानिय बासिन्दाले बताएकाछन् । प्रहरी प्रशासन नचुकोस, अदालत का न्यायाधिसले नडराइ फैसला गरी निज अपराधीलाई जेल मा कोचुन यही भन्दैछन पीडित हरु ।  ....

अविरल बर्षापछि आएको बाढीले बगाउँदा र घर भत्किँदा बुधबार मुलुकका विभिन्न भागमा पाँचको मृत्यु, तीन अज्ञात शव भेटिए ठाउँ-ठाउँमा सडक अवरुद्ध, सयौं विस्थापित

अविरल बर्षापछि आएको बाढीले बगाउँदा र घर भत्किँदा बुधबार मुलुकका विभिन्न भागमा पाँचको मृत्यु भएको छ भने मुलुकका विभिन्न राजमार्गको यातायात आवागमन प्रभावित बनेको छ । यस्तै, उदयपुरको त्रियुगा नदी किनारमा तीनओटा शव फेला परेको छ । उदयपुरको त्रियुगा नदीमा आएको बाढीले बगाउँदा जोगीदह-२, पारिटोलस्थित रामजानकी मन्दिरमा बस्दै आएका ५० वषर्ीय भिखारी दासको मृत्यु भएको छ । जोगीदह-८, मैनाहास्थित घर जाने क्रममा नदी तर्दै गर्दा उनलाई बगाएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरीक्षक खगेन्द्र खड्काले बताए । उनको शव बगाएको ठाउँबाट करिब पाँच सय मिटर तल हडिया-८,

20100825

गण्डक बाँध फुट्ने खतरा , वर्षाले जनजीवन अस्तव्यस्त

अविरल वर्षका कारण देशका विभिन्न स्थानहरुमा जनजीवन अस्तव्यस्त बनेको छ । नवलपरासीको गण्डक ब्यारेजमा बुधबार यस वर्षको सबैभन्दा उच्चप्रति सेकेन्ड चार लाख ५० हजार प्रति क्युसेक पानी प्रवाह भएपछि बाँध फुट्ने खतरा बढेको छ । गत वर्ष तीन लाख २५ हजार प्रति क्युसेक पानी प्रवाह भएको गण्डक ब्यारेजमा यस वर्ष चार लाख ५० हजार प्रति क्युसेक पानी प्रवाह भएको गण्डक सङ्घर्ष समिति नवलपरासीका प्रवक्ता प्रेमचन्द्र गुप्ताले जानकारी दिए । गण्डक ब्यारेजमा पानी बढ्दै जाँदा बाँधका ठोकरहरूसमेत जीर्ण भएका कारण यस वर्ष गण्डक बाँध फुट्ने खतरा बढ्दै गएको उनले बताए ।गण्डक....

20100824

आज जनै पूर्णिमा : हिन्दु धर्मावलम्वीहरु रक्षा बन्धन गरी मनाउदै, भ्यागुताको पनि पूजा गर्ने चलन !!!

आज श्रावण शुक्ल पूर्णिमा अथवा ऋषितर्पणी, जनै पूर्णिमा, मुलुकभरका हिन्दु धर्मावलम्वीहरु रक्षा बन्धन गरी मनाउदैछन् । जनै लगाउनेले आज ऋषिहरुको सम्झना गर्दै नजिकैको जलाशय तथा धारामा माटो गोवर कुश खरानी र अपमार्गले स्नान गरी विशेष मन्त्रद्धारा मन्त्रिएको जनै लगाउने गर्छन् । नाडीमा रक्षाबन्धन बाँध्दा दैत्यराज बलीको दानशीलता र सत्यनिष्ठा स्मरण गराउने, यनबद्धो बलि राजा दानबद्धो महाबल: त्वेनत्वांम प्रतिबध्नामि रक्षामा चलमा चल: भनेर मन्त्रोच्चारण गर्ने चलन छ। रक्षाबन्धनको डोरीले सुरक्षा गर्ने मानिन्छ। जनै लगाउनेहरुले ऋषिहरुको सम्झना गर्दै नजिकको खोला, धारामा पुगेर माटो, गोबर, कुश, खरानी र अपमार्गले स्नान गरी नयाँ जनै (यज्ञोपवित) धारण गर्ने गर्छन्। जनैपूर्णिमा पर्वमा कश्यप, अत्रि, भारद्धाज, गौतम, जमदग्नी, वशिष्ठ र विश्वामित्र सप्तऋषीलाई तर्पणसमेत दिइने गरिन्छ। जनै फरिने हुनाले जनै पूर्णिमा र ऋषिलाई तर्पण दिइने भएकाले यस दिनलाई ऋषिपूर्णिमा भनिएको हो। पौराणिक मान्यताअनुसार, रक्षाबन्धनको सम्बन्ध दानवी...

अग्नी एयरको लुक्ला उडेको विमान मकवानपुरको शिखरपुरमा दुर्घटना हुँदा यात्रुसहित १४ जनाको मृत्यु

अग्नी एयरको लुक्ला उडेको विमान मकवानपुरको शिखरपुरमा दुर्घटना हुँदा यात्रुसहित १४ जनाको मृत्यु भएको छ। दुर्घटनामा मर्नेहरुमा ५ नेपाली, ४ अमेरिकी, जापानीज र बेलायतका एक-एक गरी ११ जना यात्री र तीन चालक दलका सदस्य छन्। लुक्ला विमानस्थलमा अवतरण गर्न नसकेर काठमाडौं फर्कंदै गर्दा सो विमान

20100823

तिजको रहर आयो बरिलै !.....तिजको रहर...!
नयाँ नेपाल, लोकतान्त्रिक गणतन्त्र नेपाल, सामन्ती निरंकुश २३८ बर्से राजतन्त्र समाप्त पारिएको नेपालका हाम्रा अत्यन्त आदरणिय, सफल, २ महिना सम्म प्रधनमन्त्री बिना र संबिधान बिनै पनि मुलुक हाँक्न सक्ने संसारमै ख्याती कमाएका नेताजी हरु दायाँबाट क्रमस: झलनाथ खनाल, उपेन्द्र यादव, शेर बहादुर देउबा, पुष्पकमल दाहाल उर्फ प्रचन्ड, महन्त  ठाकुर, माधव नेपाल, राम चन्द्र पौडेल, केपी ओली, माथि शिवको स्थानमा

मेरी बास्सैको नयाँ भाग हेर्नुस् ...!





कागजातहरु अंग्रेजीमा उल्था (Translation) तथा प्रमाणित (Notarize) गराउन, घर किन्न बेच्न परेमा


आची गर्ने लाई भन्दा देख्ने लाई लाज भने जस्तै भयो, माधव नेपाललाई हरुवा भन्दा नथाक्ने प्रचन्डद्वारा नेपालमाहरुवाको नयाँ कृतिमान कायम

प्रधानमन्त्रीको निर्वाचनमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल र कङ्ग्रेस नेता रामचन्द्र पौडेल पाँचौं पटक पराजित
 प्रधानमन्त्रीको निर्वाचनमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल र कङ्ग्रेस नेता रामचन्द्र पौडेल पाँचौं पटक पराजित भएका छन्। दाहालले उपस्थित ५ सय ६३ सभासदमध्ये २ सय ४६ मत ल्याएका छन् भने उनको विपक्षमा १ सय ११ मत परेको छ। त्यसैगरी तटस्थ बस्नेमा २ सय ६ सभासद छन्। यसैगरी पौडेलको पक्षमा उपस्थित ५ सय ६७ सभासदमध्ये १ सय २४ मत परेको ५ भने विपक्षमा २ सय ४३ मत परेको छ। उनको मतदानका बेला तटस्थ बस्नेमा २ सय जना थिए। लगातार पाँच पटकसम्म पनि संसदबाट प्रधानमन्त्री चयन हुन नसकेपछि भदौ २० मा प्रधानमन्त्रीको चुनाव मिति तोकिएको छ।  संसदमा प्रतिनिधत्व गर्ने २७ वटै दलका नेतासँग बैठकगरी संसदको कार्यवस्था समितिले सोमबार साँझ २० भदौमा निर्वाचन गर्ने निर्णय गरेको हो।...
दीपा श्री निरौलालाई जन्म दिनको उपलक्ष्यमा धेरै धेरै शुभकामना
                                            Tel. No. 443-652-2188
 लोकप्रिय कलाकार, हाम्री प्रिय बहिनी दीपा श्री निरौलालाई जन्म दिनको उपलक्ष्यमा धेरै धेरै शुभकामना । दिर्घायु, सुस्वास्थ्य, अझै लोकप्रियता र सफलताका लागि पनि शुभकामना ।
                         - रामप्रसाद खनाल एबम खनाल परिवार        
दीपालाई जन्म दिनको शुभकामना दिन मन छ भने वहाँ अहिले अमेरिकामा यस नम्बरमा....

अविरल वर्षाका कारण पूर्वाञ्चलका पूर्वी तराइका अधिकांश भाग जलमग्न, जनजीवन प्रभावित, एक यूवक बेपत्ता !

अज्ञात समूहको आक्रमणबाट  चार जना गम्भीर घाइते
 अविरल वर्षाका कारण पूर्वाञ्चलका जनजीवन प्रभावित भएको छ । बर्षाका कारण पूर्वी तराइका अधिकांश भाग जलमग्न रहेको छ । यस्तै बाढी र पहिरोकै कारण एक जनाको ज्यान गएको छ भने २ जना बेपत्ता भएका छन् ।     बर्षासँगै आएको बाढीले मोरङको हसन्दहमा एक बालक वेपत्ता भएका छन् । भने झापाको कमल खोलाले बगाएर एक यूवक बेपत्ता भएका छन् । यस्तै इलामको दानावारीस्थित गरुवा खोलामा आएको बाढीले बगाएर एक जनाको ज्यान गएको छ । यता उदयपूरमा समेत एक महिलाको शव त्रियूगा खोला किनारमा फेला.....

20100822

कहिले नथाक्ने प्रधानमन्त्रीका धावकहरु र नेल्सन मण्डेला
- शिवजी श्रेष्ठ

महिनाभर लामो प्रधानमन्त्री निर्वाचनको नाटक मञ्चनको पाँचौ शृङ्खला अगाडि नेपाली कांग्रेसबाट प्रस्तावित ४-४ महिने प्रधानमन्त्रीको चक्रे प्रणाली चर्चामा छ । (भनिन्छ, जुन प्रस्तावको सर्जक ने.कां.का चक्र बास्तोला र एमालेका भरतमोहन अधिकारी हुन्), त्यस्तै प्रस्ताव सन् १९९० मा दक्षिण अफ्रिकामा नेल्सन मण्डेला जेलबाट रिहा भएपछि राष्ट्रवादी सरकारले अफ्रिकन नेशनल कांग्रेससमक्ष पालैपालो राष्ट्रपति बन्ने प्रस्ताव राखेको थियो । जसलाई अफ्रिकन नेशनल कांग्रेसले अस्विकार गरेको थियो । बीसौं शताव्दीको सबैभन्दा ठूलो राजनीतिक घटनामध्ये एक मानिएको नेल्सन मण्डेला (२७ वर्षे जेल जीवनपछि) को रिहाई पश्चात दक्षिण अफ्रिकामा राजनीतिक ध्रुविकरण यसरी बढ्यो कि, अनियन्त्रित हिंसात्मक दंगा राजनीतिक दलहरुको बीचको असमझदारीबीच तत्कालीन.....

चार पटक प्रधानमन्त्रीको चुनावमा पराजय व्यहोरेका माओवादी अध्यक्ष पुष्पकमल दाहालले संसदीय व्यवस्था नै असफल भएको बताए

आठ राउण्ड गोली चलाएर फरार !
चार पटक प्रधानमन्त्रीको चुनावमा पराजय व्यहोरेका माओवादी अध्यक्ष पुष्पकमल दाहालले संसदीय व्यवस्था नै असफल भएको बताएका छन्। धुलिखेलको मिराबेल रिसोर्टमा रात बिताएका दाहालले आइतबार बिहान मिडियाकर्मीसँग भने- ‘यो पालिर्यामेन्ट्री सिस्टमकै फेलरका कारण सिर्जिएको समस्या हो।' संसदमा सबैभन्दा ठूलो दलका नेता अध्यक्ष दाहालले चार पटकसम्म प्रधानमन्त्री चयन असफल हुनुमा आफ्नो कुनै दोष नभएको दाबी गरे । चुनावमा उठेका नेताको कमजोरीका कारण अहिलेको समस्या नआएको उनको दाबी.......

20100820

नेपाली सेनाले संयुक्त राष्ट्रसंघीय मिसन (अनमिन) को म्याद नथप्न र उसलाई फिर्ता पठाउन सरकारलाई आग्रह

बारम्बार माओवादीलाई साथ दिएर सबैको आलोचनाको पात्र भएको राष्ट्रसँघिय मिसन अनमिनलाई फिर्ता पठाउने आवाज काङ्रेस, एमाले, लगायतका प्राय सबै दल भित्र कुरा उठिरहेको र माओवादीले भने अनमिन को म्याद थपेर राख्न आग्रह गरिरहेकै बेला नेपाली सेनाले सरकारसँग अनमिनको म्याद नथप्न अनुरोध गर्दै अब उसको औचित्य समाप्त भएको जनाए पछी अर्को राजनीतिक तरँग उत्पन्न भएकोछ ।  नेपाली सेनाले संयुक्त राष्ट्रसंघीय मिसन (अनमिन) को म्याद नथप्न र उसलाई फिर्ता पठाउन सरकारलाई आग्रह गरेको छ । शान्ति प्रक्रियामा अनमिनको भूमिकाबारे सत्तारुढ दलबाटै आलोचना भइरहेका बेला प्रधानसेनापति छत्रमानसिंह गुरुङले शुक्रबार शान्ति मन्त्री रकम चेम्जोङलाई भेटी यस्तो आग्रह गरेका हुन् ।...

20100819

वा अमेरिका, रङगमा ३० मिनेट यसरी हाँस्दैछ हेर्नुस् !

World of Color at Disney California Adventure

आन्तरिक मामिलामा कसले निम्त्यायो भारत ? - बबिता बस्नेत

गत वर्ष नयाँदिल्लीमा भएको एउटा भेटमा भारतका पूर्वजनरल अशोक मेहताले यस पङ्क्तिकारसँग भनेका थिए, ‘छिमेकीको घरमा आगो लाग्यो भने त्यसले आफ्नो घरलाई पनि त्यत्तिकै क्षति गर्छ, आगोले यो अरूकै घर हो डढाउनुहुँदैन या यो घरमा त असाध्यै असल मानिस बस्छन् केही गर्नुहुँदैन भनेर पन्छिदैन । त्यसैले छिमेकमा भइरहेका क्रियाकलापप्रति विशेषगरी आफूलाई असर पर्ने कुरामा अर्को छिमेकी सदैव चनाखो रहनुपर्छ । छिमेकमा आगो लाग्दा उसकै बर्बादी भयो, मलाई के मतलब भनेर चुपचाप बस्यो भने त्यो आगो बढ्दै गएर हेर्दाहर्ेर्दै आफ्नो घर लान्छ, मेलमिलाप नभएका या जस्तासुकै छिमेकी भए पनि आगो लागेपछि अर्को छिमेकीले निभाउन तत्पर हुनर्ैपर्छ ।’ प्रश्न थियो- नेपालका विषयमा भारतले कति धेरै चासो राखेको – जनरल मेहता प्रायः भन्ने गर्छन्, ‘कतिपय यस्ता विषय छन् जहाँ भारतले वास्तै गर्नुपर्दैन, नेपालको.....

20100818

Exclusive Interview With Former Crown Prince Paras Shah

"राजसंस्था जानुमा राजसंस्थाका पनि धेरै कमजोरी छन् र यसमा राजसंस्थाका पनि ठूला-ठूला गल्तीहरू छन्"

अहिलेको राजनीतिबाट तपाईं कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
        - यो मेरोभन्दा पनि नेपाली जनताको कुरा हो । नेपाली जनता अहिलेको राजनीतिप्रति सन्तुष्ट छन् भने म पनि सन्तुष्ट छु । जनता खुसी छन् भने म पनि खुसी छु । राजनीति जनताका लागि गर्ने हो र यसले जनतालाई सन्तुष्ट बनाउनुपर्छ । त्यसैले यो जनतालाई सोध्ने प्रश्न हो ।
image
देशमा अन्योलको स्थिति छ । चारपटकसम्म प्रधानमन्त्रीको चयन भएको छैन । यसलाई कसरी हेर्नुभएको छ ?
         - हामी संसदीय प्रणालीमा छौँ । यो प्रणाली आफैंमा नराम्रो होइन । यस प्रणालीमा मतदान र बहुमतको कदर हुन्छ । तर, यतिवेला हामी दुईवटा शासन-प्रणालीको बीचमा छौँ । एकातिर लोकतान्त्रिक शासन-प्रणाली अपनाएको ठूलो छिमेकी देश छ भने अर्कोतिर कम्युनिस्ट.....

देशको गतिरोधका कारक पात्रहरू - देवप्रकाश त्रिपाठी

देशको संविधानजस्तो गह्रौं र जटिल दस्तावेज निर्माण गर्ने ऐतिहासिक भूमिका निर्वाह गरिरहेको दाबी गर्ने दलहरूले संविधान होइन सजिलै बन्नसक्ने एउटा प्रधानमन्त्री पनि दिन सकेनन् । यसले दलहरूबीचको आपसी समझदारी र विश्वास मापन गरेको मात्र महसुस गराएको छैन, जनसाधारणमा प्रजातान्त्रिक पद्धति, प्रक्रिया र राजनीतिप्रति नै अनास्था जगाउने काम पनि गरेको छ । दुइ वर्षभित्र बन्नुपर्ने संविधान निर्माण....

पूर्व गृह सचिब श्रीकान्त रेग्मीको एउटा पढ्नै पर्ने समसामयिक लेख

शान्ति सुव्यवस्था पशुपतिनाथको भरोसामा

निरन्तरको तरल राजनीतिक स्थिति र अस्थिरताका कारण शान्ति सुव्यवस्थाको स्थितिमा सुधारको जनअपेक्षा र्सार्थक हुन सकेको छैन । नागरिक सुरक्षाको यति कहालीलाग्दो अवस्था यसभन्दा पर्ूव सायदै कहिल्यै थियो । जनताले आफ्नो दैनिक जीवनमा सुरक्षाको अनुभूति गर्न सकेका छैनन् । अझ कतिपय आपराधिक समूहकै अधिनता स्वीकार गरेर जनताले आफ्नो जीवन गुजार्नु परिरहेको कटु वास्तविकता पनि......

20100817

Nepali Teej Songs and Dance in Manassas USA 2010

भर्जिनिया मनासस अमेरिकामा तीज महोत्सब

Nepali Teej Mahotsab in Manassas USA 2010


Invitation (हार्दिक निमन्त्रणा) :
तपाईं, तपाईंको सपरिवार र तपाईंका सबै साथी भाई छरछिमेकीलाई तीज महोत्सबको रमाइलोको लागि हार्दिक निमन्त्रणा ।
Invitation to all our Nepali, American Friends who live in Virginia, DC, MD and other states in USA

 यस पटक हामी तपाईंलाई खाना पकाउन दु:ख दिदैनौं, मात्र परिवार सँग आउनुस्, रमाइलो गरौँ ।   प्रबेश : निशुल्क !

 

यो बर्षको तीज पनि आउन लाग्यो, अन्तराष्ट्रिय कलाकार मँच र अमेरिका नेपाल सहयोगी समाजको संयुक्त आयोजना, नेपाली साहित्य प्रतिस्ठान उत्तर अमेरिका, अमेरिका नेपाल सोसाइटी, नेपा पासा पुच अमेरिकाए, नेवा ओर्गनाइजेसन अमेरिका, धरान अमेरिका समाज, अमेरिका नेपाल चौपारीको बिशेष सहयोगमा सेप्टेम्बर ५ मा मनासस अमेरिकामा तीज महोत्सबमा सहभागी बनौँ, काममा बिदा मिलाउदै गरौँ, क्यालेन्डरमा मार्क गर्न नभुलौँ।  यस् पालिको तीज हामी गत साल भन्दा अझै भब्य रुपमा मनाउदैछौँ । प्रबेश निशुल्क। नाच, गान, मिठा मिठा परिकार र खानाको स्वाद, हामी हरेकलाई नचाउनेछौं नेपालको तिजको झलको मेटिने गरी । याद गर्नुस् यो पाली तीज मात्र होइन तीज महोत्सब हुनेछ अमेरिकाको मनाससमा । जहाँ नेपाली कलाकारहरु एबम अमेरिकाबासी नेपाली हरुको नाच, गान सहभागिता हुनेछ । 
नेपाली खाना परिकारको स्वाद लिन मात्र $5 एक जना लाई । तिजको मज्जा र नेपाली मिठो खाना को स्वाद एकै ठाउँमा ।    
Date : September 5 , Evening 4 pm to 9 pm
Venue :   10100 Lomond Dr. , Manassas, Virginia, 20109
( Stonewall middle school's Hall ) 





















For more teej songs and Dance please click this link below:





20100816

अमेरिकामा मृत अवस्थामा फेला परेका पुकार आफै मरे कि मारिए ?? पुकारको सब लाई नेपाल पठाउन सहयोगको अपिल

अमेरिकाको टेक्सासमा मृत अवस्थामा फेला परेका सान जासिन्टो कलेजमा अण्डरग्रयाजुएटमा अध्ययनरत नेपाली पुकार क्षेत्री आफैले......
न्यू योर्कको भागवत पुराणमा करीब साढे पाँच लाख डलर उठ्यो, बधाईछ पन्डित दीनबन्धु पोखरेल, अध्यक्ष्य श्री पराजुली सहित् रिज उड नेपाली सोसाइटी र सहभागि दाता नेपालीलाई   

न्यू योर्क, रिज उड नेपाली सोसाइटीको आयोजनामा प्रख्यात पन्डित दीनबन्धु पोखरेलको भागबत बाचन हिजो सम्पन्न भयो। सात दिनमा करिब १० हजार नेपालीहरु सहभागि भएको र ५,२५,००० डलर मन्दिर र सामुदायिक भवन निर्माणकालागि सहयोग चन्दा उठेको सोसाइटिका अध्यक्ष्य श्री पराजुलीले नेपाल मदर डट कम् लाई फोन मा बताउनुभयो। सोसाइटिका तर्फबाट पन्डित पोखरेल र सबै चन्दादाता एबम सहभागि नेपाली लाई तपाईंको नेपाल मदर डट बाट सार्वजनिक रुपमा हार्दिक धन्यवाद र आभार प्रकट गर्न चाहन्छु" अध्यक्ष्य पराजुलीले............

20100815

अमेरिका मा पहिलो पटक धेरै संस्थाहरु मिलेर उदाहरणिय नेपाली सांगितिक कार्यक्रम सम्पन्न, सेप्टेम्बर १८ मा फेरी ८ संस्थाको आयोजनामा तितो सत्य तथा सांगितिक साँझ आयोजना !


अन्तराष्ट्रिय कलाकार मँच अमेरिका, नेपाली साहित्य प्रतिस्ठान उत्तर अमेरिका, अमेरिका नेपाल सोसाइटी, नेपा पासा पुच अमेरिकाए, नेवा ओर्गनाइजेसन अमेरिका, धरान अमेरिका समाज, अमेरिका नेपाल चौपारीको को संयुक्त आयोजना र अमेरिका नेपाल सहयोगी समाजको बिशेष सहयोगमा "नमस्ते अमेरिका" अमेरिकाको भर्जिनिया फल्सचर्च् मा (नेपाली कलाकारहरुको सांगितिक) कार्यक्रम...

20100814

अफगानिस्तानमा तालिवानको आक्रमणमा फेरि एक गोर्खा सैनिकको मृत्यु, मारिने गोर्खा सैनिकको सङ्ख्या तीन

Breaking News.........
अफगानिस्तानमा तालिवानको आक्रमणमा फेरि एक गोर्खा सैनिकको मृत्यु भएको छ। यो सहित जुलाई यता मारिने गोर्खा सैनिकको सङ्ख्या तीन पुगेको छ। काठमाडौंस्थित बेलायती दूताबासले मृत्यु हुने गोर्खा सैनिक कास्की जिल्लाका भएको र उनका परिवारलाई यसबारे जानकारी गराएको बताएको छ। मारिने गोर्खा सैनिकको नाम भने सार्वजनिक गरिएको छैन। शनिबार बिहान अफगानिस्तानको हेलमन्द प्रान्तको नाद ए अली जिल्लामा तालिवानसँग भएको गोली हानाहानमा क्विन गोर्खा इन्जिनिरिङअन्तर्गत कार्यरत् ती गोर्खा सैनिकको मृत्यु भएको हो।

माओवादी सभासद यादवको दिल्लीमा मृत्यु
ग्याँस सिलिन्डर चुहिएर आगो लाग्दा घाइते भएकी माओवादी सभासद रामकुमारी यादवको उपचारका क्रममा शनिबार नयाँ दिल्लीमा मृत्यु भएको छ । उनलाई दिल्लीबाट आएको एयर एम्बुलेन्समा राखेर त्यहाँस्थित सफदरजंग अस्पतालमा उपचारका लागि आजै लगिएको थियो ।माओवादी विदेश विभाग प्रमुख कृष्णबहादुर महराका अनुसार यादवको साँझ साढे सात वजे अस्पतालमा मृत्यु भएको हो

कबि तथा गीतकार हस्त गौतमका रचनाहरु.....  

20100813

६ महिनाका भगवान श्री कृष्ण न्यू योर्क महापुराण मन्चमा,भक्तालुहरुले ढोग्ने मात्र गरेनन् बल्की डलर चढाए


न्यू योर्क- रिजवूड नेपालीज सोसाइटीद्वारा नेपाली सामुदायिक भवन र दुर्गा मन्दिर निर्माणार्थ अगस्ट ९-१५ सम्म आयोजना गरेको महापुराण सप्ताहको चौथो दिनसम्म १ करोड ४१ लाख ९३ हजार ८२५ रुपैयाँ ($189,251.77) संकलन भएको छ।...........

माओवादीले उक्साएर बसालिएका कथित सुकुम्बासीहरुले हत्या गरे सामुदायिक वनका अध्यक्ष्यको !

माओवादीले उक्साएर बसालिएका कथित सुकुम्बासिहरुले बिहीबार राति एक सामुदायिक वनका अध्यक्षको पेपत्ता पारी निर्मम हत्या गरेका छन । कञ्चनपुर रामपुरविलाशीपुर गाविसमा रहेको किसान मध्यवर्ती सामुदायिक वनका अध्यक्ष मीनबहादुर रोकायाको हत्या गरिएको हो। बिहीबारदेखि बेपत्ता ५८ वर्षीय रोकायाको शव शुक्रबार सामुदायिक वनभित्र रहेको झलमिलाफाँटामा भेटिएको प्रहरीले जनाएको छ। रोकायाको टाउको, मुख .......

20100812

पन्डित दीनबन्धु पोखरेल र रिज उड नेपाली सोसाइटी संगै महायज्ञमा झुमिरहेकाछन न्यूयोर्कबासी नेपालीहरु दुर्गामन्दिर बनाउन !

एउटा सान्दर्भिक भिडियो अन्तर्वार्ता पन्डित पोखरेलसँग !
आयोजक संस्था रिजऊड नेपाली सोसाइटिका अध्यक्ष्य श्री पराजुलीका अनुसार 7 दिन सम्म चल्ने उक्त  पुराणमा हजारौँ न्यू योर्क बासी सहभागि भैरहेका छन र मन्दिर निर्माणका लागि सहयोग उठ्ने क्रम तिब्रछ । अर्का आयोजक तुल्सी आचार्यका अनुसार पन्डित दीनबन्धु पोखरेल को भागबत् बाचन् शैलिले धेरैलाई आकर्सित गरेकोछ । साथमा भजन क्रितनमा कलाकारहरुले साथ दिनाले अझ रोचकता थपिएकोछ । हिन्दू धर्मको जगेर्ना, अमेरिकाबासी नेपालीलाई धार्मिक सँस्कार ताजा राख्न रिज उड नेपाली सोसाइटी र पन्डित दीनबन्धुको योगदानको प्रसँसा गर्नै पर्ने लाग्छ हामीलाई पनि ।   थप फोटो, भिडियोहरु हेर्न भित्र आउनुस् Read More क्लिक गरेर ....! 

पत्याउनै नसकिने यस्ता आस्चर्यजनक कुरा हरु पनि हुन्छन यहाँ, एकैछिन यी भिडियोहरु हेर्नुस् त हाम्रो त दिमागै घुम्यो बा !

थप फोटो, भिडियोहरु हेर्न भित्र आउनुस् Read More क्लिक गरेर ....!

20100811

श्यामशरण फर्किएको एक सातापछि राजन नेपाल आए, माओवादी र एमाले भित्र बिबाद चरमचुलिमा, कुनै पनि बेला बिस्फोटको खतरा !

सिंहदररबारका घोडाहरु गधा पो रहेछन !

पूर्व भारतीय राजदूत केभी राजन बुधबार अपरान्ह काठमाडौं आइपुगेका छन् ।  भारतीय प्रधानमन्त्री मनमोहन सिंहको विशेषदूत बनेर नेपाल आएका पूर्व राजदूत श्यामशरण फर्किएको एक सातापछि राजन नेपाल आएका हुन् । प्रधानमन्त्री चयनमा सहमति नहुँदा चार चरणको निर्वाचन व्यर्थै भइरहेका बेला राजनको नेपाल भ्रमणलाई अर्थपूर्णरुपमा हेरिएको छ । पूर्व भारतीय राजदूत राजन र्‍याडिसन.....

20100810

१६ लाख अमेरिकि डलर बराबरको लागतमा निर्माण गर्न लागेको नेपाली सामुदायिक भवन र दुर्गा मन्दिरकालागि न्यू योर्क सप्ताहको पहिलो दिन झन्डै ३३ हजार, दोस्रो दिन ५० हजार डलर चन्दा !

अध्यक्ष श्री पराजुली र उहाँकी धर्मपत्नी राजुदेबी पराजुली २२ हजार २२२ डलर, जगन्नाथ पराजुली र सुमित्रा पराजुलिले ७ हजार ७७७ डलर, कृष्ण पोख्रेलले ३ हजार एक सय, सप्त केसी र राजु केसीले १५ सय डलर, लोकनाथ तिवारीले १ हजार १०१ डलर र इस्वरी भण्डारीले १११ डलर चन्दा स्वरुप प्रदान गरे, सबै नेपालीले धन्यवाद दिनै पर्छ अध्यक्ष्य श्री पराजुली र वहाँको सोसाइटिका सबै लाई, जसले रातदिन खटेर यो कार्यक्रमलाई आयोजनामात्र गरेनन आँफै अग्रसर भएर चन्दा दान पनि गर्दैछन । बधाईछ श्री जि र आयोजक सबैलाई अनी पन्डित दिनबन्धु पोखरेल लाई हाम्रो तर्फबाट पनि ....

अमेरिका पत्रकार संघकाका उपाध्यक्ष बिष्णु शितललाई मातृशोक

हाम्रा मित्र नेपाल अमेरिका पत्रकार संघका डिसी मेट्रो क्षेत्रका उपाध्यक्ष बिष्णु शितललाई  मातृशोक परेकोछ । अमेरिकामा स्वास्थ्य उपचार् का क्रममा ८८ बर्षको ऊमेरमा वहांको निधन भएकोछ । ८८ बर्सिय कौसला पौडेलका बिष्णु सहित् २ छोरा र ३ छोरी हुनुहुन्छ । उपचार् को अथक प्रयासका बाबजुद वहाँलाइ बचाउन नसकिएको छोरा बिष्णुले नेपाल मदर लाई बताउनुभयो । उहा“ दुई महिनादेखि फेएरफ्याक्स हस्पिटल भर्जिनिया अमेरीकामा उपचार गराईरहनु भएको थियो । ८८ बर्सीय पौडेल मुटु, पित थैलि, र मृगौला रोगबाट पिडित हुनुहुन्थ्यो । यस् दु:खद घडीमा हामी स्वर्गिय आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त सम्पूर्ण परिवार जनमा हार्दिक समबेदना प्रकट गर्दछौं ।
- रामप्रसाद खनाल, अध्यक्ष्य - अन्तरराष्ट्रिय कलाकार मँच एबम नेपाल मदर डट कम् परिवार

काङ्रेस महामन्त्री, एमाले पोलिट्ब्युरो सदस्य र अमेरिकाबासी नेपालीलाई चोर औंला ठडाउदै जब पूर्व प्रधानसेनापति रुक्माङगद कटवालले यसरी प्रश्न उठाए !!! हेर्नुस् भिडियो जस्ताको तस्तै :

Video By Anil Pandey
बेल्जियममा यसरी कुर्लिए कमल थापा !

- Video By Rajendra Rasaily
अमेरिकामा नेपाली मेयरको सम्भावना !- अनिल पाण्डे
जीवनमा जति पनि काम सफल हुन्छन् त्यसको पछाडि श्रमको मात्र हात हुँदैन । श्रमका साथसाथ कार्यशैलीको पनि उत्तिकै हात रहेको हुन्छ । जसलाई रणनीति कार्यविधि वा शैली भन्न सकिन्छ । कहिले काहीं त कार्यभन्दा पनि कार्यविधिको प्रभाव परिणाममा बढी देखिन्छ । काम र विधिलाई बुभुनका लागि कक्षामा पढाउने शिक्षकको व्यवहारलाई उदाहरणका रुपमा हेरौं । सबै शिक्षक कक्षामा आउँछन् र पाठ्यमअनुसारको विषय पढाउँछन् । कोही गुरुले चेलालाई गायत्री मन्त्र घोकाएजस्तो गर्छन् र फर्किन्छन्........
अब त हुँदा हुँदा कुर्सी खाली छ ! 
- सकुल कोइराला
यहाँ के हुन्छ , हुन्छ ! बुझ्नै गाह्रो ! खै के बुझ्ने, अनि के बुझाउने 
के सुन्ने अनि के सुनाउने, हाय दैब, यो कस्तो कुपीत नियति !
कैले काका को पाली कहिले मामा को पाली !
अब त कुल हुँदा हुँदा र्सी खाली !

भोका नाङ्गा रुँदै परुन् ! पेट भर्नेले भर्दै गरुन् !
देवी देउता बरु अन्तै सरुन् ! यी राजनितिज्ञ लाई चाहिं कसैले केही नगरुन् !
के गर्ने यहाँ यीनैको लागि तालि छ, अहिले त झन् कुर्सी खाली छ ।।....

दूतावासका कर्मचारी र राजदूत राकेश सुदले मोवाईलबाट पटक पटक फोन गरेर अपहरण गर्ने तथा ज्यानमार्ने धम्की दिने गरेको माओवादी आरोप

"यस्तै रहने हो भने सरकार बन्न सक्दैन"
 एकीकृत माओवादीका सभासद तथा केन्द्रीय सदस्य रामकुमार शर्मालाई भारतीय दूतावासका कर्मचारीबाट ज्यानमार्ने धम्की आएको भनी माओवादीले आरोप लगाएको सम्बन्धमा संसदीय समितिले छानविन गरेर दोषी पाईएमा सम्बन्धीत कर्मचारीलाई देश निकाला गर्न सरकारलाई निर्देशन दिएको छ। संसदीय समितिले दुई देशवीचको सम्बन्धलाई सुमधुर बनाई राख्न पनि सम्बन्धीत निकायलाई सुझाव दिएको छ। संसद...

20100809

अंग्रेजी बोल्दैमा कोही ठूलो र विद्वान् पनि हुँदैन तर हाम्रो समाजमा अंग्रेजी बोल्न र लेख्न सक्ने मानिसहरु ठूला र विद्वान् मानिन्छन्


- दुर्गानाथ शर्मा
 हाम्रो समाजमा अंग्रेजी बोल्न र लेख्न सक्ने मानिसहरु ठूला र विद्वान् मानिन्छन्। अंग्रेजी बोल्दैमा कोही ठूलो पनि हुँदैन र विद्वान् पनि हुँदैन। यही अंग्रेजी मोहका कारण हाम्रा छोराछोरी घरमा आफ्ना आमा र बालाई ड्याडी -ममी भन्छन्। अंग्रेजी माध्यमका स्कूलमा पढ्ने स-साना बालबालिकाले ड्याडी-ममी’ भनेपछि दड्ड पर्ने अभिभावकहरु पनि थुप्रै छन्। अंग्रेजीको यस्तो मोह नेपाल र हाम्रा छिमेकी भारत पाकिस्तान बंड्डलादेश श्रीलंकामा मात्र देखिन्छन्। ती अरु देश कुनै समय अंग्रेजहरुका अधीनमा भएकाले अंग्रेजी भाषा बोल्न मन पराउनु स्वाभाविकै हो। तर हाम्रो देश त अंग्रेजहरुको अधीनमा कहिल्यै रहेन तर अंग्रेजीप्रतिको यो मोह किन फ्रान्सेली चिनियाँ रसियालीहरु अंग्रेजी जानेर पनि आफ्नै भाषा बोल्न....

20100808

चीनिया व्यापारी लुटेको र यार्चागुम्बाको अबैध कारोवारमा संलग्न रहेको माओवादी अब हेरोइनको व्यापारमा, वाह कमरेडहरु राज तिमीहरुकै !

प्रधानमन्त्री पाए भने माओवादीले अझै के के गर्लान ?
आईतवार माओवादी बारा जिल्ला सदस्य राधेश्याम प्रसाद साह एक किलो खैरो हेरोइन सहित पक्राउ परे। उनी मोटरसाईकलमा एक किलो चरेस बोकेर हेटौडावाट दक्षिणकालीको बाटोहुंदै काठमाडौं छिर्नेक्रममा फर्पिगंवाट पक्राउ परे। खवर सुने लगत्तै मनमा जिज्ञासा उठ्यो–अब हेरोइनको व्यापारमा पनि माओवादी ?  आखिर कुन कुन अपराधको अभियोग खेप्छन् माओवादीका नेता तथा कार्यकर्ता? उनीहरु मात्र विभिन्न अपराधमा संलग्न रहेको अभियोगमा किन पक्राउ पर्छन् ? व्यापारी रामहरी श्रेष्ठको हत्यामा माओवादी नै संलग्न देखिए। श्रेष्ठ हत्याको अभियोगमा उसका नेता चीतवन कारागारमा बन्दी छन्। पत्रकार विरेन्द्र शाहको हत्यामा माओवादी जिल्लास्तरको नेता संलग्न रहेको तथ्य माओवादीले समेत स्विकार गरिसकेको अवस्था हो। रामहरी हत्याको अभियोगवाट....

अन्तराष्ट्रिय कलाकार मन्च अमेरिका, नेपाली साहित्य प्रतिस्ठान उत्तर अमेरिका, अमेरिका नेपाल सोसाइटी, नेपा पासा पुच अमेरिकाए, नेवा ओर्गनाइजेसन अमेरिका, धरान अमेरिका समाज, अमेरिका नेपाल चौपारीको आयोजना र अमेरिका नेपाल सहयोगी समाजको बिशेष सहयोगमा "नमस्ते अमेरिका" कार्यक्रम !

Nameste America, Live-in Concert, Falls Church, VA
Event Date : August 14, 2010
Event Time : From 06:00 pm to 10:00 pm
Venue : JEB Stuart High School, 3301 Peace Valley Lane Falls Church, VA-22044 Close to Seven Corner

20100807

प्रधानमन्त्री पद पाउन माओवादी जे गर्न पनि तयार !

जुन दलको नेतृत्वमा सरकार बने पनि शान्ति र संविधानको मूल एजेण्डा पूरा हुन नसक्ने खनालले बताए,  प्रधानमन्त्री चुनाव र महाविधेशन बारेमा छलफल गर्न आज नेपाली काङ्ग्रेस केन्द्रीय समितिको बैठक बस्ने,  पैसाको प्रलोभनमा पारेर मालेलाई विभाजित गरिएको दावी....!
 एमाले नेता केपी ओलीले सर्वहारालेपूँजीवादी पार्टीका सांसदलाई करोडौं रुपैया खर्च गरेर प्रधानमन्त्रीको निर्वाचन खरिद गरेको आरोप  लगाएका छन् । शनिबार आयोजित एक कार्यक्रममा नेता ओलीले माओवादी पार्टीले प्रधानमन्त्रीको निर्वाचनमा सांसद करोडौं रुपैयाको चलखेल गरेको दाबी गरे । 'सर्वहराले पूजीवादीका सांसद खरिद गर्छ कस्तो अचम्म' उने भने ।राष्ट्रिय सहमतीय सरकारको पक्षमा उभिदै आएका आफ्नै पार्टीका....

WE ARE BACK AGAIN !!!!!!!!!!!!!!!








WE ARE BACK AGAIN !!!!!!!!!!!!!!!
 
The Team that brought you THE DASHAIN EVE 2066 SOLD OUT event is back in 2010 with The DAZZLING DASHAIN EVE 2067.Making other nights Envious


UNITED NEPAL:
Back with BANG in the HEART OF VIRGINIA onSaturday, October 9, 2010 at 6:00pm Oakton High School
THE DASHAIN EVE 2067 .. DONT MISS OUT!!! THIS IS GOING TO BE PACKED HOUSE LIKE LAST TIME SO BE THERE AND DONT MISS OUT!!!
Entertaining and, as always, magnificent performance by the Evergreen cast...

All the way from NEW YORK, HEARTHROBE OF MILLIONS, young and very talented Singer
RAJU LAMA (Mongolian Hear) 
IS COMING TO VA this Dashain!!! AND OUR OWN GREAT SUPERSTAR
RAJESH HAMAL and JAL SHAH
with 
                  ALL TIME FAVROITES Artists Like
SAROJ KHANAL,
SARANGA SHRESTHA, 
RATAN SUBEDI, 
PREM RAJA MAHAT, 
KARNA DAS, 
KIRAN PRATAP KC, 
NAVIN KC, 
RAM PRASAD KHANAL, 
YAMAN SHRESTHA,
SUNIL UPRETI, 
ANUPAMA PARSAI, 
SHYAM KHADGI, 
TIKA PUN, 
LUNA SHRESTHA,
KISHOR CHHETRI,
PALLAVI RANA, 
ABDUL KHAN and many local Talents...

DASHAIN EVE 2067 surpasses the DASHAIN EVE 2066 original for thrills, drama, entertainment, and laughs, delivering the most satisfying journey till date.
Here's a sequel to make your heart soar..... http://www.youtube.com/watch?v=HNMKh-NV1EY
Early booking advisable!!!!!!!!

Contact:
Virginia :
Saroj Khanal: 301-525-4496
sunil uprety:571-432-8794
Kiran Kc: 703-203-4404
Navin kc: 703-386-6457
Kishor Chhetri: 703-989-8034
Ram Prasad Khanal: 703-419-0924
Deepak Sharma:202-258-0198
Rajan Sharma:202-436-6335


Maryland:
Roshan Pratap Rana: 240-938-9302
Gopal Rayamajhi: 301-793-3357

Baltimore:
Bijay Shrestha: 443-540-2308
Anu_Dhruba wanta: 646-812-1709
Ganesh Maleku: 410-952-2206
Rabi Lamichhane:443-742-1524
Ratan Subedi: 443-322-6012
Prem Raja Mahat:410-916-4237


गत साल यसरी सम्पन्न भएको थियो, पुरानो यादका लागि समाचार, फोटोहरु : 

अमेरिकामा पनि आफ्नो कला मज्जाले देखाए नेपाली कलाकारहरुले दशै को मौकामा !!!

दश बर्ष अमेरिका बसे पनि सरोज खनालको कलाकारितामा कुनै कमी देखिएन, नत सारँगा, पूजा , प्रेमराजामा पनि कुनै कमी देख्न पाइयो। पर्दा पछाडिका डान्स डाइरेक्टोर नबिन केसी, लुना, र लक्ष्मी को त झन कमी हुने कुरै भएन।

चौतारी को आयोजनामा अमेरिकाको भियना ओक्टन् हाई स्कुलमा नेपालका बरिस्ठ कलाकारहरुले दशै तिहार को अबसरमा एउटा रमाइलो कार्यक्रमको आयोजना गरे । सरोज खनाल, प्रेमराजा महत, सुनिल उप्रेती, रामप्रसाद खनाल, सारंगा श्रेष्ठ, पूजा चन्द, सन्जीब प्रधान, कर्ण दास, दीपेश किशोर भट्टराई, रतन सुबेदी, राजु लामा, सपना श्री, किशोर क्ष्यत्री, किरण केसी, नबिन केसी, लुना श्रेष्ठ, लक्ष्मी श्रेष्ठ,समिक्षा महत, सदिक्षा महत, कृतिका श्रेष्ठ, सबु, सैलु बजिमय, साङ्य श्रेष्ठ, दिक्षा यादव, आदी कलाकारहरुले गीत न्रित्य, नाटक लगायतका रोचक खुराक पस्केका थिए । कार्यक्रम अत्यन्त रोचक र एतिहासिक थियो । पर्दा पछाडि बाट कलाकार सुर्यमाला खनाल र सुनिल उप्रेती को, त्यसै गरी कृष्ण शर्मा र निर्मल आत्रेय को भूमिका पनि उत्तिकै थियोकार्यक्रम सफल पार्न ।




































or click this link below





________________________________________
यो मुख्य पृष्‍ठ हो, यस् भन्दा अगाडिका समाचारहरु हेर्न यसको ठीक माथि दाहिने पट्टी रहेको
Older Posts>> मा क्लिक गर्नुस् , फेरी फर्केर मुख्य पृष्‍ठमा जान माथि रहेको नेपाल मदर डट कम को लोगो मा क्लिक गर्नुहोला वा Back मा क्लिक गर्नुहोला : सम्पादक
________________________________________