( संसार भरी छरिएर रहेका नेपालीहरुको मुखपत्र साझा अनलाइन पत्रिका नेपाल मदर डट कम www.NepalMother.com , जहाँ तपाईं सिँगो नेपाल र नेपाली अनि उनिहरुको आवाज सुन्न, देख्न, महसुस गर्न पाउनुहुन्छ, समाचार, फोटो, भिडियो लगायतका तपाईंलाई चाहिने हरेक खुराक हामी यहाँ पस्किन्छौं - Email : Info@Nepalmother.com)

20101031

अमेरिका नेपाल सोसाइटीको दशै तिहार मेला भब्य रुपमा सम्पन्न

अमेरिका नेपाल सोसाइटीको दशै तिहार मेला मा एकातिर चुनाबको रन्को थियो भने अर्को तिर नाच गानको रमाइलो र देउँसी भैलोको साथसाथै औपचारिक कार्यक्रमको पनि । निबर्तमान अध्यक्ष्य एबम सामाजिक नेता खेम भट्टचनको सभापतित्व, सचिब टिका पुन को सँचालन, उपाध्यक्ष्य कबिन्द्र सिटौलाको स्वागत भासणमा सन्चालित कार्यक्रममा बरिस्ठ समाजसेबी कृष्ण निरौला, ए एन ए का अध्यक्ष्य सिमोन ढुंगाना, अन्तरराष्ट्रिय कलाकार मन्चका अध्यक्ष्य राम प्रसाद खनाल, बरिस्ठ चलचित्र नायक सरोज खनाल, अमेरिकाका लागि नेपाली राजदुत डा शंकर शर्मा लगायतका ब्यक्तित्वले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो । कार्यक्रममा लोक तथा दोहोरी गायक राम प्रसाद खनाल, सुमन बुढा, टिका पुनले गीत तथा देउसी भैलो प्रस्तुत गर्नुभएको थियो भने अन्य कलाकार र उपस्थित ले साथ दिनुभएको थियो । नेपाली राजदुताबासका प्रथम सचिब आनन्द प्रसाद शर्माको शुभकामना कबिता बाचित  उक्त  कार्यक्रममा बिभिन्न ब्यक्तित्व र मिडियालाई सम्मान गरिएको थियो। नायिका एबम न्रित्यँगना अनुपमा प्रसाईंको निर्देसनमा प्रस्तुत ५ वटा बिभिन्न नाच देख्दा लाग्थ्यो अनुपमा साच्चै महान छन् जसले स साना नानीहरुलाई त्यसरी प्रस्तुत गर्न सकिन ।   बाँकी फोटोहरु आफै बोल्छन ।
     
for more video plaese click this 
http://www.youtube.com/watch?v=52zQNV25MjE
http://www.youtube.com/watch?v=Fup1Mq8O8JM
http://www.youtube.com/watch?v=Kp2NF0ZdFXk
http://www.youtube.com/watch?v=EYySD_mrKd4
http://www.youtube.com/watch?v=QSMoVSdRVwI
http://www.youtube.com/watch?v=HKE-_ffhj0k
http://www.youtube.com/watch?v=X-KdV7Lrh5M

अमेरिका नेपाल सोसाइटीको सम्पन्न निर्वाचनमा अध्यक्ष्यमा नगेन्द्र पौडेल बिजयी, उपाध्यक्ष्यमा ठाकुर पुडासैनि र सागर कंडेल, महासचिबमा बिजय थापा, सचिबमा मुक्ती दवाडी निर्बिरोध, कोसाध्यक्ष्यमा मकर रायमाझी, कम्म्युनिकेसन कोअर्डिनेटरमा जिबन तिवारी निर्बाचित

निकटतम प्रतिद्वन्दी कबी, गीतकार एबम पेशाले सफ्ट वएर इन्जिनियर प्रकाश नेपालले परीणाम स्वीकार गर्दै पौडेललाई बधाई र शुभकामनाका साथ संस्थाको सामाजिक क्रियाकलापमा आफ्नो सदैब सहयोग र समर्थन रहने बाचा !
अमेरिका नेपाल सोसाइटीको सम्पन्न निर्वाचनमा अध्यक्ष्यमा नगेन्द्र पौडेलले ३२१ मत प्राप्त गरी बिजयी हुनुभएको छ । वहाँका निकटतम प्रतिद्वन्दी कबी, गीतकार एबम पेशाले सफ्ट वएर इन्जिनियर प्रकाश...

युनाइटेड नेपाल अमेरिकाको तर्फबाट सिकिस्त बिरामी पर्नु भएका लोकप्रिय गायक कुमार कान्छालाई एक लाख एक रुपैयाँ सहयोग

बरिस्ठ चलचित्र नायक सरोज खनालले एक प्रेस रिलिज जारी गर्दै युनाइटेड नेपाल अमेरिकाको तर्फबाट सिकिस्त बिरामी पर्नु भएका लोकप्रिय गायक कुमार कान्छालाई अमेरिका मा नेपाली हरुबाट सहयोग सँकलन गरिएको सात सय अठहत्तर् डलर र त्यसमा संस्थाबाट थप गरी कुल एक लाख एक रुपैयाँ सहयोग गर्न लागिएको बताउनुभएको छ । श्री खनाल आफैले नेपाल पुगेर सहयोग हस्तान्तरण गर्ने बताउनुभएको छ । मानबिय एबम नैतीक सहयोगका लागि युनाइटेड नेपाल धन्यबादको पात्र छ। अरुले पनि यसबाट केही सिक्ने कि !
बरिस्ठ गायक कुमार कान्छा गम्भिर अस्वस्थ, सैयाबाट सहयोगको अपिल, वहाँलाई बचाउनु हरेक नेपाली श्रोता तथा दर्शकको जिम्मेवारी
अन्तराष्ट्रिय कलाकार मन्चका अध्यक्ष्य रामप्रसाद खनालले अमेरिकाबाट एक प्रेस रिलिज जारी गर्दै बरिस्ठ गायक कुमार कान्छा गम्भिर अस्वस्थ हुनुभएकोमा चिन्ता प्रकट गर्नुभएको छ । साथै वहाँले शिघ्र स्वास्थ्य

प्रजातन्त्र मास्ने षड्यन्त्र सुरु : उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री सुजाता

उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री सुजाता कोइरालाले नेपालको प्रजातन्त्र मास्ने षड्यन्त्र सुरु भएको सूचना पाएको बताएकी छन् । 'नेपालको प्रजातन्त्रको लागि राम्रो दिन आउनेवाला छैन । मैले राम्रो संकेत पाएको छुइँन,' उनले आइतबार रिपोर्टर्स क्लवको साक्षात्कारमा उनले भनिन्, 'परराष्ट्रमन्त्रीको रुपमा मैले त्यस्तो धेरै षडयन्त्रको सूचना पाएको छु ।'प्रजातन्त्र कस्ले मास्न खोज्दैछ भन्ने चाँही उनले खुलाइनन् । 'तपाईंहरु आफै बुझ्नुस् मैले भन्न मिल्दैन । तर दिन राम्रो आउने वाला छैन,' उनले सञ्चारकर्मीसित भनिन् । पूर्व राजाबाट खतरा नभएको बताउँदै

20101029

व्यवस्थापिका संसद १४ औं पटक पनि मुलुकका लागि प्रधानमन्त्री चयन गर्न असफल, १५ औ पटकको प्रधानमन्त्री चुनाव आउँदो सोमबार !!!

संसारकै नालायक नेपालका ६०१ भत्ता वाल सभासदहरु गिनिज बुकमा नाम लेखाउँदै ! 
व्यवस्थापिका संसद १४ औं पटक पनि मुलुकका लागि  प्रधानमन्त्री चयन गर्न असफल भएको छ । प्रधानमन्त्रीका एक्ला उम्मेदवार एवम् नेपाली काङ्ग्रेसका नेता रामचन्द्र पौडेलको प्रस्ताव आज पनि बहुमतले अस्वीकृत भएको छ । पौडेलको पक्षमा जम्मा ९६ मत परेको छ । २ जना सभासदले विपक्षमा मतदान गरेका थिए भने ४० जना तटस्थ बसेका छन् । ५ सय ९९ जना सभासदमध्ये आजको संसद बैठकमा जम्मा १ सय ३८ जना उपस्थित थिए ।यसैबीच १५ औ पटकको प्रधानमन्त्री चुनाव आउँदो सोमबार हुने भएको छ । कार्यव्यवस्था परामर्श समितिको आजको बैठकले सोमबार अपरान्ह ३ बजेका लागि चुनावको मिति तोकेको हो ।प्रधानमन्त्री माधबकुमार नेपालले असार १६ गते पदबाट राजीनामा दिएपछि साउन ५ गतेयता निरन्तर प्रधानमन्त्रीको चुनाव हुँदै आएको छ । प्रधानमन्त्रीले राजीनामा दिएपछि देश कामचलाउ सरकारको भरमा चल्दै आएको छ ।
  जिल्ला शिक्षा कार्यालय महोत्तरीका शाखाअधिकृतलाई सशस्त्र हतियारधारी समूहले बिहीबार बिहान गोली हानी हत्या
जिल्ला शिक्षा कार्यालय महोत्तरीका शाखाअधिकृतलाई सशस्त्र हतियारधारी समूहले बिहीबार बिहान गोली हानी हत्या गरेको छ। प्रहरीले दिएको जानकारीअनुसार जनकपुर नगरपालिका-८ पगलाबाबा धर्मशालापछाडि बस्दै आएका शिक्षा कार्यालय महोत्तरीका शाखाअधिकृत ४० वर्षीय लालकिशोर झामाथि बिहान करिब ९-३० बजे...

20101028

साबधान ! तपाईं यदी बिदेशमा बस्नुहुन्छ भने ठग र मालपोतका कर्मचारी मिलेर तपाईंको घर जग्गा पनि यसरी नै अर्कैलाई बेची चिरिप्प पारेर झिरिप्प होलान नि !!!

चौधपटक चुनाव हुँदापनी प्रधनमन्त्रीको टुंगो नलागेको हाम्रो प्यारो देश, राम्रो देश, संसार कै हिराको टुक्रा जस्तो देश, कति साह्रै बिग्रियो है, जता हेर्यो त्यतै दिक्क ! अब हुँदा हुँदा यस्तो पनि हुन थालेको छ ख्याल गर्नुस् नत्र तपाईं पनि चिल्लाराम हुनु होला नि ! 
आफ्नो नाममा जग्गाजमीन हुँदैमा सुरक्षित रहन्छ भनेर ढुक्क नभए हुन्छ। भू-माफिया र कर्मचारीको मिलेमतोमा जग्गाधनीले पत्तै नपाई जग्गा बिक्री हुने गरेको तथ्य खुलासा भएको छ। विदेशमा बस्दै आएका धुलिखेलका दिदीभाइको संयुक्त नामको जग्गा नक्कली कागजपत्रको आधारमा बिक्री भएको छ। धुलिखेल घर भई हाल अष्ट्रेलियामा बस्दै आएकी सहना श्रेष्ठ र अमेरिकामा बस्दै आएका उनका भाई रोहन श्रेष्ठको नामको...

20101027

 बोल्दैछु पचास ताराको देशबाट - प्रेमा शाह
(नेपाली साहित्यिक इतिहासमा सधैं उज्ज्वल तारा बनेर रहिरहने एउटा नाम हो प्रेमा शाह । प्रेमा शाहका हर शब्द र हरफले नेपाली राष्ट्र, राष्ट्रियता र साहित्यलाई सधैं सधैं संगै बोकेर हिडिरहेको आभाष हुन्छ । यिनै साहित्यिक नक्षत्र, यिनै आधा आकाशको प्रतिनिधित्व गर्ने वरिष्ठ साहित्यकार, कवयित्री प्रेमा शाह -जो लोकप्रिय चलचित्र नायिका एवं अन्तराष्ट्रिय कलाकार मञ्चका उपाध्यक्ष जल शाहकी ममतामयी आमा पनि हुनुहुन्छ) को एउटा भावुक र साहित्यिक गहिर्राईमा डुबेको कविता आज तपाईका लागि यहाँ प्रस्तुत गरिएको छ । प्रेमा अहिले छोरी जलसंगै अमेरिकामा हुनुहुन्छ । आगामी दिनमा आमा प्रेमा र छोरी जल....

20101026

अतिरिक्त प्रहरी महानिरीक्ष्यक नै लुटेरा र अपराधी भएको देशमा !

Breaking News........
गृह मन्त्रालयले प्रहरी अतिरिक्त महानिरीक्षक -एआईजी) कल्याणकुमार तिमिल्सिनालाई बर्खास्त गर्न मन्त्रिपरिषद्मा प्रस्ताव पेस गरेको छ । महानगरीय प्रहरी आयुक्तको कार्यालय प्रमुख रहँदा व्यापारी अपहरण, लुटपाट र तस्करीमा एआईजी तिमिल्सिनाको प्रत्यक्ष संलग्नता र संरक्षण रहेको ठहरसहित गृहले बर्खास्त गर्ने निर्ण्र्ााहितको प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरेको हो । गत वर्षो ११ कात्तिकमा चिनियाँ व्यापारीहरूको तीन लाख २८ हजार डलर लुटपाट गरेको, व्यापारी सञ्जय सुरेखाको अपहरणकारीलाई संरक्षण दिई फिरौती लिने काममा संलग्न भएको र ठूलो परिणाममा चाँदी छुटाएको अभियोगमा दोषी ठहर गर्दै उनलाई बर्खास्त गर्न गृहले प्रस्ताव पेस गरेको हो । गृहको प्रस्तावलाई मुख्य सचिव माधव घिमिरेले सोमबारको....

प्रेस रिलिजहरु, सामुदायिक सुचनाहरु, कार्यक्रमका जानकारीहरु



       
Dear editor,
I am writing this email to request you to disseminate this press release of the Binaytara Foundation (BTF). BTF and the University of Illinois have partnered with B. P. Koirala Memorial Cancer Hospital, Bharatpur, Nepal in a project to develop the country's first Blood and Marrow Stem cell transplant center. Upon completion of the project, blood cancer patients from Nepal and neighboring states of India will benefit from the transplant center. I believe this news will be of interest to your prestigious publication and your readers. 



Date: Jan 25, 2012                                                                                           FOR IMMEDIATE RELEASE

Media contact
Dr. Dushyant Viswanathan
Board Member, Binaytara foundation
Phone: 001 (818)2516498

CLARKSTON, WA, January 25, 2012 -- Binaytara Foundation (BTF) and the University of Illinois Hospital and Health Sciences System have partnered with B.P. Koirala Memorial Cancer Hospital, Bharatpur, Nepal, in a project to develop the country's first Blood and Marrow Stem Cell Transplant (BMT) Center. Stem cell transplant is a standard procedure for the treatment of many blood cancers. The planned BMT center in Bharatpur will aim to serve not only the 30 million people of Nepal but also millions of people from neighbouring India.

BTF and University of Illinois joint efforts will facilitate the training of physicians, and support in the development of a modern blood bank. A block of 5 patient rooms at B.P. Koirala Memorial Cancer Hospital has been allocated for the care of patients who will receive BMT. University of Illinois Blood and Marrow Transplant Program and Center for Global Health will assist BTF's efforts to work closely with staff in Nepal via telemedicine training programs as well as hosting physicians from Nepal in Chicago, Illinois. Prof. Damiano Rondelli, MD, a renowned BMT expert at the University of Illinois Hospital and collaborator of BTF, will head the project. Dr. Rondelli says, "After visiting the Cancer Hospital in Bharatpur with Dr. Binay Shah last May, we immediately felt the challenge to help patients with blood cancer in Nepal. Many of these patients are in need of stem cell transplant but they currently don't have this option. We are well aware of the many challenges that this project will face but we are fully committed to allow Nepal to achieve this goal. It is like climbing a new Himalaya peak and we will get on the top. BTF and the University of Illinois Hospital resources are ready to succeed."

Nepal is a landlocked developing country bordered by China and India. Recent World Health Organization reports suggest that deaths from cancer are increasing to epidemic proportions in developing countries. At B.P. Koirala Memorial Cancer Hospital, 600 patients with leukemia, 110 patients with lymphoma, and 40 patients with multiple myeloma were diagnosed in one year alone, 2010. A BMT facility in Bharatpur, Nepal will serve thousands of patients from Nepal and neighboring states of India.

Binaytara Foundation (BTF) is an Illinois non-profit organization exempt from taxation pursuant to Section 501(c)(3) of the Internal Revenue Code. BTF charitable projects include medical research grants and the application of telemedicine to serve patients in third world countries. For more information on BTF projects, visit www.binayfoundation.org

###


Regards,

Dr. Binay Shah
BTF president

Dear Nepali Community,

Nepalese Association in Southeast America (NASeA) and Nepalese Association in Georgia (NAG), appeal everyone to donate for the cause of the children of the late Damoder Pathak -- Nicky Pathak (13 years) and Nicholas Pathak (9 years) -- by clicking the link

As you know, Late Damoder Pathak was gunned down some 15 days ago on Jan 09 in his work place at a gas station in Dekalb county, Georgia where he was earning for his living and to support his children. Here are the news on the unfortunate incidence, one of which mention that the suspect has been arrested.

Your generous support will go a long way towards the welfare and support of the children who are in Nepal. 

You can also make donations, by sending a check to the following address.

                                                               Nepalese Association of Georgia, C/O Pranaya Lama                                                                         
2560 Bradford Square,
Atlanta, Ga. 30345

The fund collections will be until Feb 03.

Again, if you prefer donating via online, here is the link


With best regards,

Sanjeeb Sapkota,
President,
Nepalese Association in Southeast America (NASeA),

and

Pranaya Lama
President,
Nepalese Association in Georgia (NAG)
 **********************************

Committee on Legal,Immigration, and Conflict Resolution  of 

Nepalese Association in Southeast America (NASeA) 

invites you

to join a Immigration Conference Call with the topic
"An Introduction to the Immigration law in the US"
with
Garry Chapman, JD
Attorney at Law
Board Certified Immigration Lawyer
Chapman Law Firm,
Greensboro North Carolina
Date: Thursday January 26, 2012
 Time: 6.00 -7.00 PM. Eastern Time
Venue: Conference Call
Phone: 
            218-339-2409                Pass Code: 2744441

The Conference Call will be held from Faith Action International House in Greensboro, North Carolina.  
Do you have questions on immigration that you would like the Attorney Garry Chapman address during the confernce call? Please e-mail those to NASeA Legal, Immigration and Conflict Resolution Committee at khadkanb@hotmail.com. Or call the Committee Chair Narayan Khadka at 336-707-0592 begin_of_the_skype_highlighting            336-707-0592      end_of_the_skype_highlighting begin_of_the_skype_highlighting            336-707-0592      end_of_the_skype_highlighting.




 Facilitator:
Narayan Khadka
Chair
Committee on Legal, Immigration and Conflict Resolution
Nepalese Association in Southeast America (NASeA)
Committee Members
Janak Baral
Dhana Timilsina
Mohan Bista
Madhav Mainali

 **********************************
Public Relations Committee of Nepalese Association in Southeast America (NASeA)

would like to invite you all to the January 2012 Monthly Talk Session over the phone (Conference Call)

with 15 time Marathon Runner (Currently training for 3 marathons – 42K and

One Ultra Marathon – 50K) Suman Silwal The theme of this month’s talk session is:

"You too can be a runner, if you really want to - Value of walking and running for Health and Fitness”


Date: Sunday, January 29, 2012

Time: 11.00 AM Eastern Time;

10.00 Central Time

Venue: Conference Call

Phone: 218-339-2500

Passcode:139004#


Suman Silwal has ran Tokyo Marathon, Toronto Marathon, New York Marathon, Chicago Marathon, Publix GA marathon, Marin Corp Marathon at Washington DC and more. He ran two marathons in the United States and abroad. He has established himself as a top notch marathon runner in less than 5 years. He has ran over 5000 miles+ in last 4 and half year which is equivalent to the more than 10 times the length of Nepal. But at this talk session he has a public health message to deliver to us all - if you really want a good health and fitness, none can come close to walking and running. So get up, warm up, find a park, treadmill, trail and begin walking/ running. It is as simple as that.

Mr. Silwal is a true inspiration to many who want to begin gaining health via running and marathon. He has made Nepal and Nepalese proud by holding her flag or wrapping it around him after each run he completes. And he has several medals and awards to show us that he has collected from all these running. Mr. Silwal has held sessions on 'Significance Walking/ running' during the NASeA ANMA Convention, written many articles and has been a true worker of NASeA even since it began in 1991 He is currently an Advisor to NASeA. He also runs a running blog www.mRuns.com.

Do not miss out this unique opportunity to learn how you too gain health by running be it 1 mile, 2 miles, 13 miles half marathon or a 26+ miles marathon. Mr. Silwal has lots of tips, techniques to share with you.

***********************************
Association of Nepalese in Mid-West America (ANMA)

and

Nepalese Association in Southern America (NASeA)

Cordially invites you to

8th ANMA NASeA Convention 2012

Hosted by

Nepalese Association of Indiana (NAI)

Being held in

Indianapolis, Indiana, USA

August 31- September 3, 2012 (Labor Day Weekend)

Convention venue:

SHERATON INDIANAPOLIS AT KEYSTONE CROSSING

8787 Keystone Crossing
Indianapolis IN 46240

(Room Rate for the convention @ $89.00 per night)

The convention will feature:

Global Nepali Women Forum

Youth Forum

Children Camp and children essay competition

Joint Strategy and effort to manage earthquake disaster in Nepal: Joint efforts by CAN USA, ASNEngr and ANMF

Collective Investment

Nepal Tourism Promotion

Inclusiveness and Leadership in Nepali Organizations

Nepal Development Forum

Poetry Festival

Nepali Cultural Program

Sports

General Assembly of ANMA and NASeA

Visit:





Rajendra Khatiwada, ANMA President

Sanjeeb Sapkota, NASeA President

Gopendra Bhattrai, Convention Chairperson
****************************************************
 Global Nepal Fest and Nepalese SummerFest are the events of 2012!
(January 19, 2012) – Revolution Productions and Global Nepal Media are proud to present two very special events, the First Annual Global Nepal Fest and the First Annual Nepalese SummerFest 2012. A team of young professional Nepalese are collaborating with experienced event management companies to ensure uncompromised quality programs, exceptional services, and guaranteed fun. Nepalese SummerFest and Global Nepal Fest will donate a portion of its profits to charitable organizations that are working towards development of Nepal.  We cordially invite you to join these festivities.
Global Nepal Fest
On the occasion of Nepali New Year 2069, Global Nepal Fest, a 1-day outdoor event will be held on April 14th, 2012 at Yard Park in Washington DC. The purpose of Global Nepal Fest is to promote Nepal to the global community through art, music, culture, food, tourism, handicrafts, and more in a family friendly environment. Come celebrate this Nepali New Year’s festivities at a premier riverfront park that provides green space and scenic views along the Potomac River. 
Nepalese SummerFest
SummerFest is a 3-day event being held on Memorial Day Weekend, May 25th-May 28th, 2012, in the DC Metro Area. SummerFest guarantees to engage, educate, and entertain attendees of all ages through various fun programs such as a grand concert, cultural evening, DJ party, unplugged night, professional networking, sports, workshops, forums, kids programs, and much more.  
SummerFest enthusiastically focuses on Nepalese heritage, culture, and the ever evolving lifestyle in the United States and Canada. We have strategically selected SummerFest to be held at the Sheraton Premiere at Tysons Corner, VA which is situated in a prime location near the Metrorail and walking distance from all amenities that the heart of Northern Virginia has to offer.
With your convenience and affordability in mind, we are pleased to offer:
·         No registration fees
·         Free shuttle to the nearest metro rail
·         Discounted hotel rates for SummerFest guests
·         Discounted shuttle services to the airport
·         Complimentary Parking and many more
Please invite your friends and family as SummerFest is your event. We look forward to spending a memorable long weekend together!

For more information regarding these events please visit our websites at www.nepalesesummerfest.com and www.globalnepalfest.com.


प्रेस वक्तव्य : एएनद्धारा स्वयंसेवकको सम्मान

वाशिङटन डि.सी. । उत्तर अमेरिकामा बसोवास गर्ने नेपालीहरुको साझा संस्था एसोसिएसन अफ नेप्लिज इन अमेरिकाज् (ए.एन.ए) को डि.सी.मा सम्पन्न २९ औं सम्मेलनलाई भव्य रुपमा सम्पन्न गराउन सहयोग गर्ने स्वयंसेवकहरुको सम्मानमा शुक्रबार हर्डन, भर्जिनियामा एक सम्मान कार्यक्रमको आयोजना गरियो ।
एएनए २९ औं सम्मेलन आयोजक मूल समितिद्धारा आयोजना गरिएको सो समारोहमा प्रमुख अतिथि राजदूत डा. शंकर शर्माले अहिलेको समयको कुटनीति नागरिक स्तरबाट हुने भएकोले यसमा एएनए जस्ता सामाजिक संस्थाहरुको भूमिका महत्वपूर्ण रहने कुरा बताउनु भयो । डा. शर्माले सो समारोहमा एएनएको २९ औं सम्मेलन सफल बनाउन तन, मन् र धनले सहयोग गर्ने स्वयंसेवकहरुलाई सम्मानपत्र हस्तान्तरण गर्नु भएको थियो ।
सो समारोहमा सम्मेलन सफलताको लागि सहयोग गर्ने स्थानीय संचार माध्यमहरु सगरमाथा टेलिभिजन, नेपाल मिडिया क्याफे, रेडियो दोभान, नेपाली पोष्ट, नेपाल होराइजन्स, विश्व परिक्रमा, ग्लोभ नेपाल, नेपाल मदर, नेपाली समाज डट कम लगायतलाई विशेष धन्यबाद दिइएको थियो भने २९ औं एएनए उत्कृष्ट पत्रकारिता पुरस्कारबाट डि.सी. नेपाल डट कमलाई सम्मान गरिएको थियो ।
स्वयंसेवक समितिका संयोजक विजय थापाले संचालन गर्नु भएको उक्त कार्यक्रममा २९ औ एएनए सम्मेलन संयोजन समितिका संयोजक हेमन्त श्रेष्ठले सवै सहयोगी व्यक्ति तथा संस्थाहरुलाई औपचारिक रुपमा धन्यवाद ज्ञापन गर्नु भएको थियो । पूर्व अध्यक्ष सिमोन ढुंगानाले एएनए संस्था संचालनलाई लिएर अदालतमा परेको मुद्धा कानूनी रुपले नै परास्त भइसकेकोले अव सवै एकजूट भएर काम गर्नु पर्ने कुरामा जोड दिनु भयो ।
एएनएका अन्तरिम अध्यक्ष छेवाङ शेर्पा लामाले केही एएनएका दिग्गजहरुले मुद्धा हालेर आफ्नै संस्थाको विरुद्धमा काम गरेकोले सहज रुपमा आफूले संस्थाको काम गर्न नसकेको बताउंदै अव चांडै नै करीव एक लाख डलर बरावरको नेपाली समुदाय आकस्मिक सहयोग कोष खडा गर्न लागिएको, नेपालको ग्रामीण क्षेत्रको विकासमा सहयोग पु¥याउने योजना तैयार भइरहेको, जोखिममा रहेका नेपाली पत्रकारहरुलाई एक हजार डलर बराबरको पुरस्कार स्थापना गर्न लागिएको जानकारी दिनु भयो । सो अवसरमा एएनएका पूर्व अध्यक्ष डा. श्याम कार्कीले अव फेरि पनि एएनएमा एकताको विबल्प नभएकोले सवैले पुराना कुरालाई विर्सेर समाजको सेवामा लाग्नु पर्ने कुरामा जोड दिनु भयो ।
- सम्मेलन आयोजक समितिको तर्फबाट गुणराज लुइटेल
****************************************************


 नर्थ क्यारोलिना जन सम्पर्क समिति को आयोजनामा मार्च ३ मा भेटघाट कार्यक्रम अमेरिकाका विभिन्न च्याप्टरका आदरणीय बर्तमान जन सम्पर्क समिति सभापतिज्यूहरु ,
जय नेपाल !
सन् २०१० को अधिबेशन बाट बर्तमान जन सम्पर्क  समिति गठन भै कार्य गर्दै आएको झन्डै २ वर्ष बित्न लाइसकेको अबस्था सम्म आइपुग्दा पनि  हामी बीच प्रत्यक्ष्य भेटघाट हुन् नसकेको  बर्तवान सन्दर्भ ले बाँकी कार्यकालसम्म मा  हामीहरु  बीच भाइचारा ,एकता एबं हार्दिक मित्रता अभिवृद्धि हुनेगरी यस्ता भेटघाट वा  सम्मेलन गर्न गराउन तथा सम सामयिक एबं महत्त्वपूर्ण बिषयमा आबश्यक परामर्श गरी कुनैपनि हालतमा  हाम्रो मेलमिलाप,सौहार्दता र बन्धुत्वको सम्बन्ध ओझेलमा पर्न नदिई  थप घनिभूत र सशक्त बनाउन फेरी एक पटक अमेरिका भरिका कांग्रेस प्रतिनिधिहरु एकै ठाउमा भेला भै  एउटै  ताउलोको दाल भात खाई, रमाई  हामी बीच कुनै पनि गुट, उपगुट वा विभेद छैन भन्ने शन्देश अमेरिका , नेपाल र बिश्व  लाई दिई एक आपसमा दरो र दिगो एकता एबं  मेलमिलाप प्रबर्धन गर्ने / गराउने  उद्धेश्य गरी यस जन सम्पर्क समिति ले नर्थ क्यारोलिना को क्यारी शहरमा निम्न बमोजिम भेटघाट कार्यक्रमको  आयोजना गरेकोले  उपस्थितिको निमित्त हार्दिक आमन्त्रण गर्दछु |
साथै यस भेटघाट कार्यक्रममा उल्लेखनीय मार्गदर्शन एबं सहयोग को निमित्त सम्पूर्ण केन्द्रीय पदाधिकारी ज्यू   , महासमिति प्रतिनिधि एबं केन्द्रीय प्रतिनिधि को उपस्थितिको निमित्त हार्दिक निमन्त्रण गर्दछु:-
यस कार्यक्रममा निम्न विषयका कार्यपत्र प्रश्तुत हुनेछन  :
१)बि .पी. कोइराला को राष्ट्रीय एकता एबम मेलमिलाप नीतिको जगमा टेकेर जी .पी.कोइराला को उल्लेखनीय सफलता - जी. पी. को दोश्रो स्मृति दिवस  सन्दर्भ     2) हामी बीचको एकता एबं मेलमिलाप एक नमूना                            
3)नेपालमा हालै बिकसित एकता एबं सहमतिको उपजबाट  बन्ने  नयाँ  संबिधानमा समेटिनु पर्ने  प्रबाशका  समस्या र चाहाना

मिति :- मार्च ३,२०१२ शनिवार
समय :- दिनको १ बजे     
स्थान :-1009 Parkthrough Street, Cary ,NC 27511
मोहन चन्द्र बराल
सभापति
नर्थ क्यारोलिना ,अमेरिका
Cell:9198008084


The Sports Committee of
 Nepalese Association in Southeast America (NASeA)
Presents
 Live Yoga Session (Patanjali Yoga)
with
Nepali Guru Lalit Shankar Yogi
In NASeA TV
On Saturday, January 7 at 11.00 PM Eastern Time.
The yoga session of Guru Lalit Shaknar will be broadcasted live via the broardcast on this date and time at http://www.ustream.tv/channel/nasea-tv
                       
Dear All. Its chilly outside and you feel you are not getting enough physical activity or exercise. Right? Worry not. NASeA is bringing you Live Yoga-on-the-Web via NASeA TV on the following date and time with Nepali Guru Lalit Shankar. All you need is a laptop or a desk top with internet and tune in to NASeA TV in the following link on Saturday, January 7, at 11.00 AM (morning) eastern time.  Lalit Guru will show you Yoga. Place your laptop on a spacious place and perform Yoga together with Lalit Shankar. Make sure you perform together with him to get the health benefits. For detail, please see the attached event flyer or above. 
"To live a long and healthy and blissful life, every human being must do yoga, pranayama and meditations"
                                                                                                                                  Nepali Yog Guru Lalit Shankar Yogi


Yog Guru Lalit Shankar Yogi is a great Nepali who has taught unique approaches to Yoga for over 30 years now. Guru was born in Bhojpur, in Nepal. He holds Masters degree in Yog Sadhana. He specilizes in Patanjali Yoga and through this he has helped thousands and thousands of people around the world. Patanjali Yoga that has been practiced for over several hundreds of years is a physical and mental practice that helps keep our body & mind healthy.   Yog Guru Lalit is highly impressed by Swami Ramdev and has been one of his dear disciple.
Yog Guru Lalit has conducted yoga sibirs (camp) in Nepal, India,Thailand, South Korea & the United States. He also specializes in achieving physical and mental harmony through the rhythmic control of breathing (pranayama). This he believes is the the prevention and control of many chronic diseases. He believes that to live a long and healthy and blissful life, every human being must do yoga, pranayama and meditations.          

Sports Committee of NASeA
Mohan Bista
Narayan Khadka
Kumar KC
Khare Basnet
Madan Yonzan
NIraj Shrestha
                                                        
(Like all TV, the session is not interactive i.e. you will see and hear what Lalit Guru tell you to do, but you will not be able to communicate with him. Since this is a free broadcast, please bear with some commercials that might pop up during the session.
Please join and get the maximum out of this NASeA's unique service)








ई नेपालिज डट कम'  अनलाईन पत्रिका   -जनवरी १ ,२०१२ देखि विधिवत रुपमा संचालन'

                                                        ' हाम्रो भनाई '

सर्वप्रथम ,  ई नेपालिज डट कम'  अनलाईन पत्रिका  नव बर्ष -२०१२ को शुभ उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्न चाहन्छ ' ई नेपालिज डट कम'  भर्खरै स्थापित एक अनलाईन पत्रिका हो lयो न्यूज पोर्टलको मुख्य उदेश्य नेपाली समुदाय प्रति पूर्ण वफादारी रहदै  र सम्पूर्ण पाठकहरुमा नयाँ ,सत्य ,तथ्य ,ताजा तथा निष्पक्ष समाचार सम्प्रेषण गर्नु हो l हामी कसैसंग प्रतिस्पर्धाको लागि आफुलाई प्रस्तुत गरेका हैनौ lहाम्रो उदेश्य कसै प्रति झुकाब नरहने  र सत्यताको आधारमा लेख्ने हाम्रो पूर्ण प्रयास हुनेछ lराम्रा सामग्री पस्कने र पाठक रुचिका बिबिध पक्षका बिषय वस्तु प्रति हाम्रो कलम चल्ने अभियान निरन्तर हुने कुरामा हामी बिश्वस्त छौ lतटस्थ रहने हाम्रो मूल उदेश्य हुनेछ  ,कसैको झन्डा र झोला बोक्ने अनि कसैलाई काध हाल्ने काम हामीबाट कहिले  हुने छैन lयो न्युज पोर्टल स्वयम् सेवाको रुपमा संचालन  हुनेछ lकुनै बिशेष व्यक्ति वा कोहीबाट प्रभावित नभई निरन्तर सत्य ,तथ्य र निर्भिक रुपमा समाचार सम्प्रेषण गर्ने छौ l

यस अनलाईन पत्रिकामा प्रकाशित भएका  लेख रचना लेखकहरुका निजि विचार भएका हुनाले यस सम्बन्धमा वहाहरुनै पूर्णरुपले  जिम्मेबार हुनु  हुने छ l ई नेपालिज डट कम' अमेरिकाको वाशिंगटन डि सी मेट्रो क्षेत्रबाट यहि  जनवरी १ ,२०१२ देखि विधिवत रुपमा  संचालनमा आउने सहर्ष जानकारी गराउदछ l यहाहरुका लेख ,रचना र समाचार हामीलाई दिनु होस् , हामी प्रकाशित गर्ने छौ l अन्त्यमा, सम्पूर्ण नेपाली दाजुभाई ,दिदि बहिनिहरु तथा  सम्पूर्ण पत्रकार मित्रहरु प्रति पनि सहयोगको अपेक्षा गर्दै' नब बर्ष २०१२ सुखमय रहोस भन्दै  बिदा चाहन्छौ'
                                                                                               www.enepalese.com
सम्पर्कका लागी:

***********************************************************
नयाँ बर्ष 2012 को उपल्क्ष्यमा 
बिश्व नेपाली साहित्य महासंघ क्यानडा कमिटि को प्रेश बक्तब्य 

------------------------------------------------------------------------------
आदरणीय नेपाली भाषी दाजु भाई दिदि बहिनि,आमा बुबा,इस्ट मित्र छिमेकी देश का भाई बन्धु तथा सम्पुर्ण प्रबासी आफन्त हरुमा अंग्रेजी नयाँ बर्ष 2012 आगमनको अबसर मा हार्दिक मगलमय सुभ कामना टक्राउदै आगामी दिनहरुले हामी सबै मा सुख शान्ति अमनचैन ल्यावोस भन्दै सुभ कामना बेक्त गर्दछु.
(GFNL canada)बिश्व नेपाली साहित्य महासंघ संग आबद्ध साहित्य प्रेमी मित्रहरु अझ नेपाली साहित्यको सेवाका खातिर बिगत झैँ निरन्तरताको अझ बढी अपेक्षा गर्दछु.राजनीति संग साहित्यको नग मासु को संबन्ध रहेको हुनाले आदरणीय राजनैतिक कर्मीहरुका लागि ''हत्या, हिँसा, आतंक आछेप दोष र गाली गलौज'' त्यागी यउटा भौगोलीक बिकाश लाई पछ्याउँदै आदर्श राजनीतिक गरि नेपाल र नेपाली को सान,मान र ईज्जत लाई ध्यान दिनु हुन् समेत GFNL canada कमिटिले यसै बक्तब्य मार्फत हार्दिक आग्रह गर्दछ.
स्मरणीय छ १९ साल को पंचायती सम्बिधानमा मात्र १ जना विद्वान ऋषि केश शाहले ४/५ महिना भित्रै निर्माण गरेको तर अहिले ६०० जना ले ४/५ बर्ष सम्म जनता को रगत र पसिना लाई चुसेर जाबो संबिधान निर्माण को नौटंकी गर्दै आलो पालो प्र.म.को कुर्सि मा रमाउने घीर्णित र क्रुर नीतिलाई छाडी आदर्श जिम्बेबारी बोध गरिदिनु हुन् समेत GFNL canada कमिटिले यो प्रेश बक्तब्य जारी गर्दछ .

स धन्यबाद
हरि सिवाकोटी 
अध्यक्ष 
GFNL क्यानडा कमिटि 
**************************************

America Nepal Society of Greater Washington DC in collaboration
with
various organizations of the DC metro area proudly presents:


 FREE YOGA SESSION
@ Arlington, VA
Yoga for Healthy Living


Yoga is an integrated system to educate your body, mind and the inner spirit” 

Led byYoga Guru Lalit Shankar Yogifrom Nepal, is the Disciple of SwamiRamdev Ji Maharajis designed for those completely new to yoga or who would like a review of the fundamentals of body alignment, breathing techniques and relaxation. Learn the best tips and techniques to get the most out of your YOGA practice, all in safe and supported atmosphere.All levels of YOGA practitioners are welcome including beginners, as well as “new students to yoga

Where:Arlington central Library, 1015,n.quincy st, Arlington, Virginia  22201
When:January 22, 2012, Sunday 4:00PM-6:00PM
    Tips:i) Arrive 10 minutes before the time. (ii) Bring a Yoga Mat, or long Towel or rug.
               iii) Dress -  as per the weather condition

supported organizations:United Nepal, America Nepal Chaupari  ,INLS DC Metro  Chapter, DC Nepali Samaj, NASO Community,Tanahu America Society, NOVA Temple  & Cultural Center ,Nepali American Community, DCFC ,Tamang Society of Greater Washington , Dharan America Society, Northern Virginia Nepali Sports Club, America Nepal Helping Society & Thakali  Samaj -USA , Maygdi samaj- usa

For more information and RSVP:  Nagendra Paudel:202-744-4225 ,Thakur Pudasaini:703-565-4697 Mukti Dawadi :703-915-9957 ,Jewan Tiwari:703-507-2367,Rajan Adhikari:703-389-5629 Dadi Dhungana:571-438-5499 Kamal Pokharel:571-242-5280,Arun Rupakhetee,703-909-7123, Kamal Bhusal :703-597-2786,Kiran P.KC :703-203-4404,Ram Chandra Bhattarai:571-294-1236,Dharam Bishwakarma :443-690-5677,Pearl Regmi:443-474-6465,Bimal Acharya :703-895-3028,Madan K Thapa :703-729-6666, Chandra lama:703-901-6509 ,Shrilal Moktan:571-438-8925,Prakash Nepal:703-864-4141,Bijay Thapa :703-855-2579,Anandu Lama :571-239-3311,RK Dhamala:571-296-1254,Sagar Kandel:571-309-8897,Khem Bhattachan :703-901-6509,Thakur Dhakal:240-821-2137,Saroj Khanal:571-577-2840; Paras Shrestha: 443-447-0008














*


"Blood Donors are Social Heroes"; Successful Blood Drive in Tampa, Florida
A total of 32 big hearted heroes donated blood at the blood drive in Tampa. Florida jointly organized by Nepalese Association in Southeast America (NASeA), Florida Association of Nepali Societies (FANS) and Nepalese Student Association at the University of South Florida (NeSAUSF).  The donors of Nepali origin were Dr. Bhaskar Dawadi, Hari Adhikari, Bimal Nepal, Kumud Bhattarai, Dhana Khadka, Hemu Adhikari, Keshav Pokhrel, Dibya Koirala, Ramchandra Kafle, Dr. Netra Khanal, Gopal Raj Suwal, Januka Khanal, and Sanjeeb Sapkota. The rest of the donors were of non-nepali origin who enthusiastically waited for their turn in long line for the donation. This reflected the spirit of “Giving back to the Community”, the motto of the NASeA’s blood drive. "Blood donors are social heroes" was written on the certificate of appreciation that were handed out to each of the donors.
The drive was held on a bus operated by ‘Florida Blood Services’ that stayed parked at the huge parking lot of a movie theater ‘Muvico’, a franchise movie company.
        “The blood drive would not have successful without the critical help of the volunteers who included the young boy Sauriyan Sapkota, Jagannath Devkota, Suhshil Bhattachan, Sabina Sapkota, Arjun Dahal, Hari Adhikari and family, Sushma Khadka, Avash Bhattachan, Binash Adhikari, Choodmani Khanal", said Dr. Lila Bahadur Karki, the coordinator of the drive and the NASeA chair of the Community Services Committee.  He further said, “They all deserve a jumbo thank you and appreciation”.  The families of students at USF worked behind the scene to prepare food for the volunteers and donors.
“Our big thanks also go to NASeA president, Sanjeeb Sapkota, who has been deeply committed to making the drive successful and who was instrumental in energizing the whole donation effort until the drive was over.” Dr. Karki  said.
“I am proud that FANS and the students from University of South Florida are part of this historic event” said Bimal Nepal, president of FANS and the joint secretary of NASeA.
        Community Services Committee of NASeA has prepared a long list of upcoming blood drives for 2012 and some of them will held in Athens, Georgia, Auburn, Alabama, Nashville, Tennessee. Others will be held in North Carolina,  Kentucky, Atlanta, (GA), Mississippi, Louisiana, Arkansas, Tallahassee, (Florida) and many more to come. 

 Press Release prepared by Nepalese Association in Southeast America (NASeA)














________________________________________
यो मुख्य पृष्‍ठ हो, यस् भन्दा अगाडिका समाचारहरु हेर्न यसको ठीक माथि दाहिने पट्टी रहेको
Older Posts>> मा क्लिक गर्नुस् , फेरी फर्केर मुख्य पृष्‍ठमा जान माथि रहेको नेपाल मदर डट कम को लोगो मा क्लिक गर्नुहोला वा Back मा क्लिक गर्नुहोला : सम्पादक
________________________________________