( संसार भरी छरिएर रहेका नेपालीहरुको मुखपत्र साझा अनलाइन पत्रिका नेपाल मदर डट कम www.NepalMother.com , जहाँ तपाईं सिँगो नेपाल र नेपाली अनि उनिहरुको आवाज सुन्न, देख्न, महसुस गर्न पाउनुहुन्छ, समाचार, फोटो, भिडियो लगायतका तपाईंलाई चाहिने हरेक खुराक हामी यहाँ पस्किन्छौं - Email : Info@Nepalmother.com)
नेपालमा न बत्ती बल्छ, न पिउने पानी पाइन्छ ? न औषधिमूलो छ, न न्याय ? अस्पतालसमेत बन्द गरेर डाक्टरहरु हड्तालमा उत्रने देश हो नेपाल। अन्याय र अन्धकार, अपराधी र अराजकता नेपालको दीर्घरोग हो। के यही हो त नयाँ नेपालको झल्का ? सुल्टो सुनिने र उल्टोमात्र देखिने मुलुक बन्यो नेपाल।
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफू भारतविरोधी नभएको बताएका छन् । नेपाल मामिलाका विशेषज्ञ मानिएका भारतीय प्राध्यापक एसडी मुनीसँग उनले सो कुरा बताएका हुन् । 'म भारतविरोधी होइन, मिडियाले भारतविरोधीको रूपमा प्रस्तुत गरेको मात्र हो,' प्रचण्डको भनाइ उद्धृत गर्दै मुनीले भने । विस्तारित बैठकबाट फर्केलगत्तै प्रचण्ड र मुनीबीच भेटवार्ता भएको थियो । मुनीले दिएको जानकारीअनुसार प्रचण्डले आफ्नो पार्टर्ीीे दस्तावेजमा भारतलाई प्रधान शत्रु भनी कहीं कतै किटान नगरेको बताउँदै मिडियाले हौवा फिजाएको दाबीसमेत गरेका थिए । मुनीका अनुसार माओवादी कहिल्यै पनि भारतविरोधी नभएको जिकिर प्रचण्डले गरेका थिए । 'आफ्नो पार्टर्ीीहिल्यै पनि भारतलाई प्रधान शत्रु मान्ने पक्षमा छैन,' रिपोर्र्टर्स क्लबमा सोमबार आयोजित साक्षात्कारमा प्रचण्डको भनाइ उद्धृत गर्दै मुनीले भने ।भारतकै कारण आफू सरकारमा जान नपाएको गुनासो गर्दै प्रचण्डले भारतसँग सधैं मित्रवत् व्यवहार गरेर जान आफू तयार रहेको बताए । नेपालको राजनीतिक गतिरोध अन्त्य...
एकीकृत माओवादीका कार्यकर्ताले पर्ूर्वी लमजुङको ढोडेनीस्थित महवीर खानेपानी आयोजना निर्माण समितिका अध्यक्षलाई कुटपिट गरेका छन् । खानेपानी आयोजनाको ठेक्का वाईसीएललाई नदिएको भन्दै पार्टर्ीीे ढोडेनी गाउँ कमिटी प्रमुख वसन्त भारती र वाईसीएल कार्यकर्ता एवं माओवादीका पर्ूवलडाकू नरेन्द्र गुरुङ सम्मिलित समूहले आयोजनाका अध्यक्ष शेरबहादुर बोगटीलाई कुटपिट गरेको हो । एमाले जिल्ला कमिटी लमजुङका सल्लाहकार सदस्यसमेत रहेका बोगटीको माओवादी कुटाइबाट नाक, टाउको, मुख, खुट्टालगायतका ठाउँमा चोट लागेको छ । उनको लमजुङ जिल्ला सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । आइतबार राति ९ बजेतिर ढोडेनी-२, देउरालीमा रहेको जितबहादुर तामाङको घरमा खाना.....
माओवादीबाट बिद्रोह गरेकाद्वारा माओवादी माथि नै जनकार्बाही गर्ने घोषणा, आखिर प्रचन्ड र बाबुरामहरुनै आफ्नै शिस्यद्वारा खतरामा !
माओवादीले ठानेको होला हामीले ठीक गरेका छौं, तर उसका गलत गलत कदम ले देश र जनता मात्र होइन उ आफै पनि नराम्ररी फस्दै गरेको र फस्दै गएको सबैका अगाडि छर्लङ छ। हत्या, अपहरण, चन्दा आतंक, कुट पिट, जनता का सम्पत्ती कब्जा यो बाहेक माओवादीले राम्रो के नै गर्न सकेको छ र ? माओवादीले तयार गरेका यिनै अपराधी चेलाहरु अब माओवादीका लागि निकै महँगो पर्ने भएका छन। माओवादी बाट सन्काहा मातृका मात्र होइन धेरै नेता कार्यकर्ता र लडाकुले बिद्रोह गर्दै प्रचन्ड र बाबुरामहरुलाई नै जनकार्वाही गर्ने घोषणा आउने क्रममा फेरी अर्को घोषणा आएको छ । थरुहट तराई जनता दलले सशस्त्र बिद्रोह शुरु गरेको घोषणा गरेको छ। संगठनका अध्यक्ष रेडसनले सशस्त्र बिद्रोहलाई माओवादी बिरुद्ध केन्द्रित गर्ने बताएका छन्। आफ्नो कार्यक्रममा उनले आक्रमण, कब्जा र जनकारवाही गर्नेसम्मका योजनाहरु रहेको बताए। उक्त संगठनले सशस्त्र बिद्रोहको शुरुवातमा धनगढी स्थित रेडियो जनअवाजमा आक्रमण र लुटपाट गरेको जनाएको छ। थरुहट तराई जनतादलको अध्यक्ष रेडसन भनेका को हुन भन्ने अधिकारिक रुपमा पुष्टि हुन नसकेपनि यो संगठनको नेतृत्व लक्ष्मण थारु रोशनले गरेको खुलासा भएको छ। 'हामी केहि जना बसेर राजनीतिक उद्देश्यका साथ शुरुमा रेडियो जनअवाज एफ एम कब्जा गर्ने निर्णय गरेका हौं।' जिल्ला प्रहरी कार्यालयमा हिरासतमा रहेका रामकृष्ण चौधरीले भने - 'आक्रमण गर्ने...
सभामुखसँग नेपाली काँग्रेस, एकीकृत नेकपा (माओवादी) का प्रमुख सचेतकहरुले संसद्को अधिवेशन शीघ्र डाक्न आग्रह, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले संविधानसभा र व्यवस्थापिका संसद्को औचित्य समाप्त भएकाले ताजा जनादेश लिनुपर्ने धारणा
प्रहरीले आज बालुवाटार टुँडालदेवीस्थित वाइसिएल शिविरमा छापा मारी सात व्यक्तिलाई नियन्त्रणमा लिएको छ। महानगरीय प्रहरी परिसर हनुमानढोकाका अनुसार विभिन्न व्यक्तिलाई सो शिविरमा लगी बन्धक बनाउने र आर्थिक लेनदेनसम्बन्धी कागज गराउने गरिएको भन्ने पीडितहरुको उजुरीका आधारमा त्यहाँ छापा मारिएको हो। यस विषयमा अहिले अनुसन्ध्ाान भइरहेको प्रहरीले जनाएको छ।व्यवस्थापिका–संसद्को अधिवेशन शीघ्र डाक्न पहलकदमी लिन प्रमुख दुई शीर्ष पार्टीका प्रमुख सचेतकहरुले सभामुखसँग आग्रह गरेका छन्। सभामुख सुवासचन्द्र नेम्बाङसँग आज अपराह्न नेपाली काँग्रेसका प्रमुख सचेतक लक्ष्मण घिमिरे र एकीकृत नेकपा (माओवादी) का प्रमुख सचेतक पोष्टबहादुर बोगटीले भेट गरी सो आग्रह गरेका हुन्। भेटपछि सञ्चारकर्मीहरुसँग सङ्क्षिप्त कुराकानी गर्दै व्यवस्थापिका संसद्को अधिवेशन शीघ्र बोलाउन सभामुखसँग माग गरेको बताएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले संविधानसभा र व्यवस्थापिका संसद्को औचित्य समाप्त भएकाले ताजा जनादेश लिनुपर्ने धारणा अघि सारेको छ। उक्त दलको आजदेखि ललितपुरमा सुरु भएको दुईदिने केन्द्रीय कार्यसमितिको बैठकले संविधान बनाउन नसक्ने संविधानसभा र बारम्बार निर्वाचन गरेर पनि प्रधानमन्त्री चयन गर्न नसक्ने व्यवस्थापिका संसद्को औचित्य नभएकाले दुवैलाई विगठन गरी ताजा जनादेशका लागि जनदबाब सिर्जना गराउन कार्यदिशा तय गर्ने भएको छ। बैठकमा पार्टी अध्यक्ष कमल थापाले प्रस्तुत गर्नुहुने राजनीतिक प्रतिवेदन र विभिन्न भातृ सङ्गठनका प्रतिनिधिले प्रस्तुत गर्ने साङ्गठनिक प्रतिवेदनमाथि पनि छलफल हुने प्रचार विभाग प्रमुख तथा सहमहामन्त्री राजाराम श्रेष्ठले जानकारी दिएका छन्।
आजका प्रमुख टेलिभिजन समाचार हेर्नुस् त दु:खद बाहेक एउटा मात्र पनि सुखद समाचार छैनन, होइन के भएको होला नेपाल !
<a href="http://video.it.msn.com/?mkt=it-it&from={from}&vid=609cc253-78f9-4fc5-bd29-598d718dd9d7&from=dest_it-it&fg=dest" target="_new" title="World Record Car Jump">Video: World Record Car Jump</a>
भट्टराईले अध्यक्ष दाहालको प्रतिवेदनलाई ‘मिठो तरकारीमा गोबर घोल जस्तो’ भन्दै आलोचनासमेत गरे
एकीकृत नेकपा माओवादीका उपाध्यक्ष डा. बाबुराम भट्टराइले अध्यक्ष पुष्पकमल दहाल प्रचण्डको नेतृत्वलाई चूनौती दिएका छन् । गोर्खाको पालुङटारमा शनिबार सम्पन्न बिस्तारित बैठकमा प्रस्तुत अध्यक्ष प्रचण्डको प्रतिवेदनमा फरम मत राख्दै भट्टराइले आफूले नेतृत्व लिन सक्ने हिम्मत सहित फरक मत राखेको बताए । भट्टराईले प्रचण्डको प्रतिवेदनको भारतसँग प्रधान अन्तर्विरोधका विषयमा फरक मत राखेका छन् । भट्टराई तत्काल भारतलाई प्रधानसत्रु भन्न नहुने पक्षमा रहेका छन् । भट्टराईले अध्यक्ष दाहालको प्रतिवेदनलाई ‘मिठो तरकारीमा गोबर घोल जस्तो’ भन्दै आलोचनासमेत गरे। प्रचण्डको प्रतिवेदन रिमिक्सको संज्ञा दिदै भट्टराइले भन्नुभयो, ‘अध्यक्षको प्रस्तावले वाम आन्दोलनमा रायमाझी पथ आउने.....
'आफू सबैभन्दा ठूलो दलाल अनि अन्यत्र दलाल खोज्दै हिँड्छन् माओवादी' - रक्षामन्त्री
एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो राजनीतिक प्रतिवेदन विस्तारीत बैठकबाट पारित हुन नसकेको अर्थ आफु पराजित भएको विश्लेषण गलत असत्य भएको प्रतिकृया दिएका छन् । गोरखाको पालुङटारको विस्तारीत बैठक समापन भएपछि आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले भने -मैले पेस गरेको प्रतिवेदन पास गर्न असफल भएको भन्ने आरोप असत्य हो हामी प्रतिवेदन पारित गर्ने नीतिका साथ लागेको भए पारित हुनसक्थ्यो । उनले विस्तारीत बैठकमा प्रतिवेदनलाई लिएर अध्यक्ष वा उपाध्यक्षहरुको जित तथा हारेको नभएको बताए । अध्यक्ष दाहालले अध्यक्ष र उपाध्यक्ष तीनै जनाले जित्ने गरेर विस्तारीत बैठकले निर्णय गरेको दावि गरेको छ । प्रतिवेदनहरुमा सबै बिषय मिल्न....
अमेरिकामा ३० बर्षमा सबैभन्दा कम interest Rate छ अहिले, मात्र 4.25 % वार्षिक, यो बेला घर किन्ने बेला हो, तपाईंले पनि बिचार गर्ने कि !
अमेरिकामा ३० बर्ष मा सबैभन्दा कम interest Rate छ अहिले, मात्र 4.25 % वार्षिक । यो बेला घर किन्ने बेला हो । घर भएकाले दोस्रो घर किनेर राख्ने बेला हो । लगानी गरेर प्रतिफल कमाउने बेला हो । अमेरिकामा घर जग्गाको को भाउ बिस्तारै माथि जादै गरेकोले लगानी गर्नेहरुले प्रतिफल पाउने राम्रो अबसर छ, तपाईं ले पनि बिचार गर्ने कि ?? -
Call : Ram Prasad Khanal - Realtor®, Long and Foster
"मलाई साथ दिइयोस, एक वर्षमा नेपालमा मात्र होइन, विश्वमै चमत्कारीक परिवर्तन ल्याउन सक्छु" - नेपाली बाबा
नेपाली बाबा, वहाँनै पहिलो भविश्यवाणी गर्ने बाबा हो जसले राजा वीरेन्द्रको सपरिवारलाई वंशनै खतरामा छ, यो यो गरिबक्सियोस भन्दा राजा वीरेन्द्रले नगर्दा केही समयपछि राजदरवार हत्याकाण्ड भयो । वहाँ त्यही बाबा हो जुन बाबाले "राजतन्त्र खतरामा छ, यो यो गरिबक्सिएन भने राजतन्त्र समाप्त हुन सक्छ" भनेर तत्कालीन राजा ज्ञानेन्द्रलाई पर्ूव भविष्ण्वाणी सुनाउनु भयो, त्यो गरिएन, राजा ज्ञानेन्द्रसहित......
अमेरिकामा ३० बर्षमा सबैभन्दा कम interest Rate छ अहिले, मात्र 4.25 % वार्षिक, यो बेला घर किन्ने बेला हो, तपाईंले पनि बिचार गर्ने कि !
अमेरिकामा ३० बर्ष मा सबैभन्दा कम interest Rate छ अहिले, मात्र 4.25 % वार्षिक । यो बेला घर किन्ने बेला हो । घर भएकाले दोस्रो घर किनेर राख्ने बेला हो । लगानी गरेर प्रतिफल कमाउने बेला हो । अमेरिकामा घर जग्गाको को भाउ बिस्तारै माथि जादै गरेकोले लगानी गर्नेहरुले प्रतिफल पाउने राम्रो अबसर छ, तपाईं ले पनि बिचार गर्ने कि ?? -
Call : Ram Prasad Khanal - Realtor®, Long and Foster
Note : This Advertisement is only for those people who live and work in USA
पालुङटार (गोरखा), ८ मंसिर / माओवादीका तीन शीर्ष नेताबीच केन्द्रमा रहेको मतभेदको असर तलैसम्म सरेको छ। पालुङटारमा जारी विस्तारित बैठकमा राज्यसमितिका समूहगत नेताहरूले धारणा राख्न थालेपछि मतभेदको असर तलसम्म....
प्रचण्डको निर्देशनमा संयुक्त राष्ट्रसंघीय मिसन (अनमिन), सरकार र अन्य दलहरुको विरोधका बाबजुद पनि बिस्तारित बैठकमा लडाकु सहभागी हुन गएको खुलासा !
एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले विस्तारित बैठकबाट भारतसँग हुनसक्ने सम्भावित 'राष्ट्रिय युद्ध' को तयारीका लागि विस्तृत कार्ययोजना ल्याउनुपर्ने प्रस्ताव गरेका छन्। पालुङटारमा चलिरहेको छैटौं विस्तारित बैठकको बन्दसत्रमा बोल्दै दाहालले राष्ट्रिय स्वाधिनतालाई केन्द्रमा राखेर आन्दोलन गर्नुपर्नेमा जोड दिएका हुन्। विस्तारित बैठकमा.....
जगदाचार्य नेपाली बाबा जसलाई बिरेन्द्र सहित राजपरिवार हत्याकाण्डको मात्र होइन राजतन्त्रकै भबिस्यका बारेमा भबिस्यबाणी गर्दा, ओबामाले चुनाव जित्ने भबिस्यबाणी गर्दा हाँसेर उडाउँथे मान्छेहरु, तर भबिस्यबाणी सबै पुरा भए, पुराहुँदैछन !!!
बाबा भन्नुहुन्छ "मेरो कुरा सुनियोस, हेरियोस, साथ मात्र दिए मैले महिना दिन देखी बर्षदिन भित्रमा नेपालको समस्या समाधान गर्न सक्ने शक्ती म मा छ, तर साथ दिने र पत्याउनेहरु चाहियो !" यी र यस्ता बिषयमा एउटा सनसनीपूर्ण अन्तर्वार्ता लिनुभएको छ नेपाल मदर डट कमका सम्पादक रामप्रसाद खनालले अमेरिका स्थित आफ्नै निवासमा, चर्चित र नेपालकै एक मात्र "जगदाचार्य" नेपाली बाबा सँग, अन्तर्वार्ता जस्ताको तस्तै भिडियोमा तल प्रस्तुत छ ।
बिस्तारित बैठकमा सहभागी एकीकृत नेकपा माओवादीका झण्डै ३ सय जना कार्यकर्ता विरामी, शीर्षनेतालाई बजारका सुविधासम्पन्न घरमा, कार्यकर्ताहरु स्याउलाले बनाइएका झुप्रामा, उपाध्यक्ष वैद्यले अध्यक्ष दाहाललाई साझा अध्यक्ष बन्न सुझाव, जनविद्रोहको लागि परिस्थिति अनुकुल नरहेको भट्टराईको दावी
नेपाल मदर डट कम ले सबैभन्दा पहिले अनुराधा कोइराला CNN HERO मा नोमिनेशनमा परेको सुखद समाचार सँगै वहाँ लाई भोट गर्न करिब दुई महिना आग्रह गरेका थियौँ ईन्टरनेटको माध्यमबाट, त्यसैगरि अन्य मिडियाहरुले र ब्यक्तिहरुले पनि । भोट का लागि सहयोग गर्न अपिल गरौँ न भन्ने पहिलो नेपाली थिए हाम्रा मित्र प्रकाश नेपाल । आज हरेक नेपालीको भोट र बिदेशी शुभचिन्तकको भोट बाट वहाँ CNN HERO छानिनु भएकोमा हामी हर्सित हुँदै हरेक भोटरलाई धन्यवाद र अनुराधा दिदीलाई बधाई दिन चाहन्छौं
।
अमेरिकामा ३० बर्षमा सबैभन्दा कम interest Rate छ अहिले, मात्र 4.25 % वार्षिक, यो बेला घर किन्ने बेला हो, तपाईंले पनि बिचार गर्ने कि !
अमेरिकामा ३० बर्ष मा सबैभन्दा कम interest Rate छ अहिले, मात्र 4.25 % वार्षिक । यो बेला घर किन्ने बेला हो । घर भएकाले दोस्रो घर किनेर राख्ने बेला हो । लगानी गरेर प्रतिफल कमाउने बेला हो । अमेरिकामा घर जग्गाको को भाउ बिस्तारै माथि जादै गरेकोले लगानी गर्नेहरुले प्रतिफल पाउने राम्रो अबसर छ, तपाईं ले पनि बिचार गर्ने कि ?? -
Call : Ram Prasad Khanal - Realtor®, Long and Foster
नेपालका लोकप्रिय धार्मिक बाबा नेपाली बाबाले अमेरिका को भर्जिनिया स्थित डा सुकदेव शाह तथा बिजया शाह निवासमा आयोजित बिशेष धार्मिक समारोह मा पूजा अर्चना गरी आफ्ना भक्तहरुलाई आशिर्बाद प्रदान गर्नुभएको छ । समारोहमा धार्मिक प्रबचन दिँदै नेपाली बाबाले
आफुले भुमिदान अभियान मार्फत नेपालको काठमाडौं मातातिर्थमा विस्वबिद्यालय एबम अस्पताल र नौतले मन्दिर बनाउने अभियान लिएर अगाडि बधेको र यस अभियान लाई सहयोग
यस्तै कार्य जारी राखे माओवादी आफैले खनेको खाल्डोमा आफै पुरिने काग्रेसका सभापति सुशिल कोइरालाको दावी
गुण्डागर्दी गर्ने माओवादीलाई कारवाही गर्नुपर्ने केपी ओलीको माग सभामुखतर्फ संकेत गर्दै ओलीले भने- 'गुण्डागर्दी गर्ने उच्छृङ्खल माओवादी सांसदलाई निलम्बन गरिनुपर्छ। यसो गर्दा उनीहरु उफ्रिएलान् तर अब कि लम्पसार पर्नुपर्छ कि उभिन सक्नुपर्छ त्यो बाहेक अर्को विकल्प छैन।'
माओवादीले संसदमार्फत् बजेट जारी गर्न नदिएपछि सरकारले आज राष्ट्रिय योजना आयोगको हलबाट बजेट सार्वजनिक गरेको छ। बजेट जारी हुनु केही समयअघि मात्र राष्ट्रपतिले अध्यादेश जारी गरेपछि त्यसैका आधारमा सरकारले नयाँ बजेट प्रस्तुत गरेको हो। सरकारले आर्थिक वर्ष २०६७/०६८ मा बजेटको नीति तथा कार्यक्रम कार्यान्वयनका लागि रु तीन खर्ब ३७ अर्ब ९० करोड बराबरको बजेट विनियोजन गरेको छ। अर्थमन्त्री सुरेन्द्र पाण्डेले आज सिंहदरवारस्थित राष्ट्रिय योजना आयोगको सभाकक्षमा प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०६७/०६८ को बजेटमा चालु खर्च ५६.३ प्रतिशत अर्थात रु एक खर्ब ९० अर्ब ३१ करोड ९५ लाख, पूँजीगत खर्च ३८.३ प्रतिशत अर्थात रु एक खर्ब २९ अर्ब ५३ करोड ८२ लाख र साँवा भक्तानी ५.४ प्रतिशत....
माओवादी उदण्डतार अतिवादको पुनरावृत्ति, नेपाली कांग्रेस, एमालेलगायत दलहरूले संसद्मा माओवादीद्वारा भएको गतिविधिको निन्दा, माओवादीले आक्रमण गरेको घटनालाई लिएर सभामुखले दोषीलाई कारबाही गर्ने, संसद् अधिवेशन अन्त्य !
माओवादी सभासदहरूले शुक्रबार राति व्यवस्थापिका संसद्मा जे-जस्तो अराजकता मच्चाएका छन्, त्यसले उनीहरूको अतिवादी प्रवृत्तिको पुनरावृत्ति गराएको छ । अर्थमन्त्री, ऊर्जामन्त्रीलगायत सभासदलाई पिट्ने, हातपात गर्ने, बजेट बि्रफकेस तोड्ने, आर्थिक गोप्यताका कागजात च्यात्ने, माइक भाँच्ने.......
अर्थमन्त्री सहित केही मन्त्री तथा एमाले काङ्रेसका सभासद माथि माओवादी द्वारा सँसद भित्रै हमला, राष्ट्रपती, प्रधानमन्त्री र सभामुख बिच भेटवार्ता, अध्यादेशबाट बजेट ल्याइदै, राष्ट्रपतिले अध्यादेशमा स्वीकृति जनाएपछि राष्ट्रिय योजना आयोगको सभाकक्षमा अर्थमन्त्रीले अपराह्न ४ बजे बजेट भाषण गर्ने कार्यक्रम, राष्ट्रपतीबाट बजेट अधिबेसन समाप्तको घोषणा ! यिनी हरु हुन नेपाली जनताका माननिय सभासदहरु ! हेर्नुस् यिनिहरुको चर्तिकला, वाह हामी नेपालीले कस्तो लोकतन्त्र, कस्तो गणतन्त्र, कस्तो शान्ती ल्याएछौं देशमा ?! , माओवादी लाई कस्तो शान्ती को मुलधारमा ल्याएछौं हेरौँ यो भिडियो !!!
अमेरिकामा ३० बर्षमा सबैभन्दा कम interest Rate छ अहिले, मात्र 4.25 % वार्षिक, यो बेला घर किन्ने बेला हो, तपाईंले पनि बिचार गर्ने कि
अमेरिकामा ३० बर्ष मा सबैभन्दा कम interest Rate छ अहिले, मात्र 4.25 % वार्षिक । यो बेला घर किन्ने बेला हो । घर भएकाले दोस्रो घर किनेर राख्ने बेला हो । लगानी गरेर प्रतिफल कमाउने बेला हो । अमेरिकामा घर जग्गाको को भाउ बिस्तारै माथि जादै गरेकोले लगानी गर्नेहरुले प्रतिफल पाउने राम्रो अबसर छ, तपाईं ले पनि बिचार गर्ने कि ?? -
Call : Ram Prasad Khanal - Realtor®, Long and Foster
Breaking News..........Update........ बजेट प्रस्तुत गर्न संसदमा पुगेका अर्थमन्त्री सुरेन्द्र पाण्डेले बोकेको बजेट बाकस माओवादीका सभासदहरुले खोसेका छन् । सो क्रममा माओवादी सभासदहरुले अर्थमन्त्रीमाथि हातपात गरेका छन् । माओवादी सभासद्हरुले रोष्ट्रम घेराउ गरेपछि व्यवस्थापिका संसद्को बैठक आगामी मंसिर १६ गतेसम्म स्थगित भएको छ । माओवादीको विरोधकाबीच सरकारले बजेट ल्याउने !
News Update......
माओवादीको विरोधकाबीच सरकारले बजेट ल्याउने भएको छ । संविधानसभा भवनमै शुक्रबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले नियमित प्रक्रियाबाटै बजेट ल्याउने निर्णय गरेको छ । अहिले कार्यव्यवस्था परामर्श समितिको बैठक बसिरहेको छ । बैठक सकिएपछि व्यवस्थापिका-संसद्को बैठक बस्ने छ ।
जबरजस्ती बजेट ल्याए संसद् घेराउ गर्ने माओवादी चेतावनी
हिस्स बुढी खिस्स दाँत : माओवादी उदन्डताका कारण आज पनि बजेट आएन, देश र जनता माथि गम्भिर खेलवाड !
Breaking News........
आफूले राखेका प्रस्ताव सत्तारुढ दलहरुले नमानेको भन्दै माओवादी नेताहरु संसद् भवनबाट बाहिरिए !
आफूले राखेका प्रस्ताव सत्तारुढ दलहरुले नमानेको भन्दै माओवादी नेताहरु संसद् भवनबाट बाहिरिएका छन् । उनीहरुले जबरजस्ती बजेट ल्याए संसद् घेराउ गर्ने चेतावनी दिएका छन् । गोकर्णमा भएको शीर्ष बैठकमा बजेट ल्याउने सहमति जनाएको माओवादीले शुक्रबार बसेको स्थायी समिति बैठकपछि सहमति जनाएको थियो । माओवादीले संविधान संशोधनका लागि राष्ट्रपतिबाट बाधा अड्काउ फुकाएर नभइ अन्य उपाय खोज्नुपर्ने र संविधान संशोधन गर्दा दुई तिहाई मात्र बजेट ल्याउनुपर्ने उल्लेख गर्नुपर्ने अडान राखेको थियो ।
सरकारले 'व्ल्याकमेलिङ' गरेको भन्दै माओवादी नेताहरु संसद् भवनबाट...........
संयुक्त राज्य अमेरिकाको वासिंगटन डी सी स्थित ज्येस्ठ संस्था अमेरिका नेपाल सोसाइटी को गत अक्टोबर ३१ मा सम्पन्न ऐतिहासिक निर्बाचनबाट निर्बाचित भएको कार्यकारी समीतीले यही नोभेम्बेर २८ तारीख आइतबारका दिन पद तथा गोपनीयताको सपथ लिई आफ्नो कार्यभार सुरु गरेको जानकारी गराउछु। ब्यतिगत रुपमा म जीवन तिवारी यस संस्था को संचार निर्देशक साथै आधिकारिक प्रबक्ता रहेको जानकारी गराउदै संस्थाको आधिकारिक धारणा, समाचार, निमन्त्रणा, बक्तब्य आदि म आफैले सम्प्रेषण गर्ने अबगत गराउछु।
अमेरिका नेपाल सोसाईटीको बर्तमान कार्यसमिति यहाँ द्वारा संचालित लोकप्रिय website संग आगामी दिनहरुमा सहकार्य गर्दै अगाडी बढ्न इच्छुक रहेको आधिकारिक जानकारी गराउछु र यस संस्थाका समाचार, प्रेस बक्तब्य, र गतिविधिहरुलाई उचित स्थान दिनुहुन हार्दिक अनुरोध गर्दछु।
The book 'Role of Religion & Spirituality in Conflict Transformation and Peace Building Process' has been offered to the general public on Friday, 3rd December by the author Mr. Keshab Prasad Chaulagain which was released by Nepal Congress Senior leader Mr. Arjun Narsingh K.C.
Based on deep philosophical studies, the book provides proofs and basis on how Religion and Spirituality can play a major role on conflict tranformation and peace building process.
According to the author,"Nepal is still facing violence and is running a transition period. Religious leaders can play a vital role in this Reconciliation and Peace building process."
The program had been successfully organized by Baneshowr Public Campus, where professor Dr. Surendra K.C, conflict expert Dr. Chuda Bahadur Shrestha and Dr. Tulsi vattarai commented on book saying the book will help to unite religious leaders and convince the politician to opt religious methods in the peace building process. Poet Rajendra Thapa, President of Viswa Hindu Mahasangh Damodar Gautam highlighted on book appreciating the role of author in peace building process through research and network. Other participants of the program too had a positive view towards the book and thanked the author for his noble writing that would surely help bring peace to the country.
Thanking you
Samrat Chaulagain
Dear Editor
i like this site and read everyday, what a great job. but you are very aggressive with Maoist I THINK.
Chiran KC
Canada
>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>
Ram Sir
Namaskar
having work in environment sector the innovative ideas will generate
but due to current situation it is difficult to apply them in daily
life. But the work done in such condition give more satisfaction too.
Willing such fact, we are tirelessly working greenery sector. But to
promote such type of work and make a habit of people media and artists play a
vital role. So in this situation we are planning to explore an idea
and conduct a programme fusing media role to promote greenery
campaign. For this we need a glamour role of nepali staying outside
the nation. I am a regular viewer of http://www.nepalmother.com/ where you
explore social issue related materials to aware and inform people. So
I would like to approach you to conduct such programme
jointly.... which will give you a good recognization to you.
If you are interested and accept this concept I will write you more in next .
Sincerely
Yadav Bhandari
president http://www.mission2020nepal.org/
धादिङका एमाले नेता शिव थापा मगरको हत्या माओवादी कार्यकर्ताबाटै भएको मानव अधिकारवादीहरुको प्रतिवेदन
धादिङका एमाले नेता शिव थापा मगरको हत्या माओवादी कार्यकर्ताबाटै भएको मानव अधिकारवादीहरुको प्रतिवेदनले जनाएको छ। इन्सेक, एडभोकेसी फोरम, पिपिआर नेपाल, नेपाल मानवअधिकार एलायन्स, काहुराष्ट, महिला मानवअधिकार सञ्जाल र आइसिडिसीको अध्ययनले उक्त निष्कर्ष निकालेको हो। घटनास्थल अध्ययन, परिवारका सदस्यहरू, देख्ने सुन्ने, छिमेकी, घटनास्थल वरिपरिका मानिस, स्थानीय प्रशासन, राजनीतिक दलहरूको भनाई र अध्ययनका क्रममा प्राप्त तथ्यहरू विश्लेषण गर्दा यस्तो निष्कर्ष निकालिएको उनीहरुको प्रतिवेदनमा उल्लेख छ। हत्या गर्नुपर्ने कारणमा राजनीतिक रीसइवीबाहेक...
एनजिओ खोलेर समाजसेवामा लागेकी पूर्वयुवराज्ञी हिमानी शाह उनको संस्था हिमानी ट्रष्ट मार्फत विकासका कार्यक्रम लिएर दोलखा आएकी छिन्। बुधबार साँझ दोलखा आएकी शाहले औपचारिक रुपमा संस्था मार्फत विकासका कार्यक्रमहरु शुरुवात भएको घोषणा समेत गरेकी छिन्। "दोलखालाई पहिलो...
'जनतामा 'ता' थिएन, छैन र जगाउनै सकिएन। बहुसङ्ख्यक मानिस जनता हुन्, अल्पसङ्ख्यक मान्छे कहिले जनविरोधी हुन्छन्, कहिले सहायक–जनतासम्म हुन सक्लान्। जनमा 'ता' नभएपछि ती जनता हुन सक्दैनन्। 'ता' हुनका निम्ति जनभाव चाहियो, जनविचार चाहियो, भाव, विचार, व्यवहार जब हुन्छ त्यसबेला मात्रै बहुसङ्ख्यक मान्छेहरू जनता हुन्छन्। यहाँ त एउटा किसानले आफ्नो एक हल गोरुलाई भन्दा बाँकी जम्मै किसानलाई कम महत्त्व दिन्छ। एउटी आइमाईले आफ्नो एकजोर गहनाभन्दा बाँकी जम्मै आइमाईलाई कम महत्त्व दिन्छे। यस्तो भएपछि जनतामा कसरी "ता" आउने ? यी त जन मात्र हुन् जनता होइनन्। तामाङ भनेर हुन्छ कि नेवार भनेर हुन्छ कि मधेसी भनेर हुन्छ या अरू कुन भनेर....
हाम्रा संचार सहकर्मी साथी, डिसीनेपाल डट कमका संचालक रामहरी सुबेदीसँगको दुई वटा अन्तर्वार्ता !
Belly dance performed by Astha Shrestha, winner of 29th ANA Talent Show in VA USA July 1 2011, Congratulations Astha and Astha's Great Mom. Our Friend Bishnu K. Thapa
Premraja Sanjh's Video Source : DCnepal
अनेसासको क्लोराडोमा कबी गोस्ठी, हेर्नुस् भिडियो !
Narmada Khanal's Nepali Dance in Nepali New Year 2068 US
नेपाली जनसंपर्क समिती अमेरिका कोलोराडो च्याप्टर को आयोजना मा नब बर्ष २०६८ को शुभकामना आदान प्रदान तथा नेपालमा दिगो शान्ती ,लोक्तान्त्रिक संबिधान हाम्रो चाहना "सम्बन्धी बिषयमा अन्तरकृया कार्यक्रम
20101116
Exclusive ! Exclusive ! Exclusive !
भारत, पूर्वराजा ज्ञानेन्द्र, दलहरू र माओवादी : के हामी अर्को सहमतिको संघारमा त छैनौं ?
- कुमार रेग्मी
पृथ्वीनारायण शाह र बीपी कोइरालालाई जति पढ्यो, आजको समग्र नेतृत्वलाई हेर्दा र सुन्दा दया र टिठ लागेर आउँछ । पूर्वाग्रह, ईष्र्या, घृणा र बदलाको भावनाबाट ग्रस्त भएको राजनीतिक नेतृत्वले मुलुकलाई गन्तव्यमा पुर्याएको वा देश र समाजको भलो गरेको एउटा उदाहरण संसारमा छैन भने नेपाल त्यसको अपवाद बन्न सक्दैन । हिजो राजाको पालामा दलहरूको विरुद्धमा त्यही गर्ने असफल प्रयास भयो भने आज माओवादी र दलहरूले त्यसैलाई निरन्तरता दिइरहेका छन् । कतिसम्म भने आफंले उन्मूलन गरिसकेको राजसंस्थाबाट अझै सबभन्दा बढी खतरा छ भनी आफ्नो अक्षमता र अकर्मण्यता प्रदर्शनको पनि निरन्तरता.....
is an independent online News portal (Nepali/English) operated from Washington DC, USA. This site contains News, Views, Community Activities, Entertainment, and much more in America and around the world.
Mr. Ram Prasad Khanal
Editor in Chief
Tel. 703-419-0924
Email - info@nepalmother.com
*********************
Publisher/Manager : Mrs. Tirtha Paudel
Assistant Editor :
Mr. Rishi Ram Khanal
Our Advisor Group in USA:
Mr. Hari K Sharma ( Senior CPA, US )
Mr. Govinda Mainali ( Business Entrepreneur, US )
Mr. Prakash Nepal ( Senior Software Engineer, US )
Mr. Arun Rupakheti ( Social Worker, US )
Mr. Bhup Narayan Gharti Magar ( intellectual , US )
Mr. Govinda Giri ( intellectual , US )
Mr. Krishna Niraula ( Senior Engineer, US )
Advisor Group in Nepal :
Mr. Shree Ram Lamichhane
(Chief Commissioner - Nepal Scout)
Mr. Rajan Karki (Sinior Journalist)
Mr. Basanta Dhoj Joshi (Sinior Journalist)
Mr. Shashi Paudel (Journalist - Butwal) **************************
Our Special Representative :
Shiva Bista - Maryland, Baltimor
Chetman Gurung - Hongkong
Dhan Thapa Magar - Photo Journalist - Florida (US)
************************ Mr. Kamal Pokhrel - Virginia
Mr. Sakul Koirala - United States Of America
******
Mr. Nirmal Pyakurel - Art Editor (nirppyk751@hotmail.com)
Mr. Shailesh Pokharel - (brtnepal@gmail.com) Colorado, US
******
Mr. Dinesh Kharel - Netherlands
*****
Madhav Pandey - New Delhi, India
*****
Mr. Durga Bahadur Thapa - Canada
Mr. Bishnu Pokharel - Canada
Mr. Mohan Aryal - Canada
*****
Mr. Shiva Nepal - California, US
*****
Mr. Madhav Sharma - Masco, Russia
*****
Mr. Jagrit Gnyawali - UK
*****
Mr. Gunakhar Neupane - Malaysia
******
Mr. Krishna Panta - New York, US
*******
Mr. Tikaram Subedi - Australia
*****
Mr. Devendra Parajuli - Texas, US
*****
Mr. Uttam Waiba - Kuwiat
*****
Mr. Santosh Poudel, Isreal
*****
Mr. Binod Poudel - Soth Korea
*******
Tekraj shahi - Salyan, Nepal
*******
California : Mr. Anil Pandey ***************
Nepal Beuro Chief : Mr. Yubraj Bhandari
Nepal Reporters :
Mr. Sanat Sapkota, Mr. Baikuntha Bhandari
Address for send news/views/Article/comments/feedback/ Program's Pictures/ Video's Link :
Email - info@nepalmother.com
rampdkhanal@gmail.com , rampdkhanal@hotmail.com
( Manassas, Virginia, USA)
आदरणीय पाठकहरु, तपाईंका लेख, कबिता, समाचार, सुचना, बिज्ञापन ईमेलमा पठाउनुहोश । नयाँ नयाँ समाचार आउँदै जादा पुराना समाचार पछाडि जाने भएकाले पुराना समाचार हेर्नको लागि तपाईंले पेजको तल older posts मा क्लिक गरी हेर्न सक्नुहुनेछ । ईन्टरनेट स्लो छ भने तपाईं Internet Explorer लाई छाडेर Mozilla Firefox or Google Chrome डाउन्लोड गर्नुस्, त्यसमा नेपालमदर डट कम सहित् सबै साइट फास्ट सजिलो सँग हेर्न सक्नुहुनेछ ।
सम्बाददाताको आवश्यकता !
छोटै समयमा विश्वभर छरिएर रहेका नेपालीका बिच लोकप्रिय बन्न सफल अमेरिकाबाट प्रकासित, Nepali community based www.NepalMother.com लाई हामी अन्तरराष्ट्रिय स्तरको News, Views, Entertainment Website का रुपमा बिकास गर्दै गैरहेका छौं , बिभिन्न देश तथा अमेरिकाका बिभिन्न स्टेट तथा शहरहरुमा नेपाल मदर डट कम का लागि सम्बाददाताहरुको आवश्यकता छ । आफ्नो बायोडाटा र एक प्रती फोटो सहित ईमेल info@nepalmother.com मा आबेदन पठाउनुहोला । समाचार लेख्न जान्ने, नेपाली टाइप गर्न जान्ने, फोटो र भिडियोको समेत नलेज भएकालाई बिशेष प्राथमिकता । हाललाई सम्बाददाताहरुले Volunteer का रुपमा सेवा गर्नु पर्नेछ । हामी तपाईंलाई पैसा दिन सक्दैनौ तर सम्मान र इज्यत अबस्य दिन्छौं, र हामी पनि नेपाल र नेपालीका लागि, Nepali Community का लागि निशुल्क काम गर्छौँ। - Editor in Chief, www.Nepalmother.com
हामी आफै पनि साइ भक्त हौँ, धर्म र सन्स्क्रिती प्रती पुरै आस्थावान थियौं र छौं पनि तर बिबिसिको यो खोज र भिडियो हेर्दा अब साइबाबा प्रतिको विश्वाशमा कता कता कमी आयो !!!
अपार्टमेन्टमा किन बस्नुहुन्छ ? तपाईंले 5/6 हजार डलरले 2 लाखको घर किन्न सक्नुहुन्छ, ढिलाई किन ! अमेरिकामा बस्ने, काम गर्ने हरेक नेपालीको घर होस् भन्ने हाम्रो चाहना छ र त्यो सम्भब छ !अमेरिकामा घरको मुल्यको मात्र 2% Down Payment मा घर किन्न पाईन्छ अहिले, यदी तपाईं सँग क्रेडिट स्कोर राम्रो छ र २ बर्ष यहाँ काम गरेको छ भने* तपाईंले घर किन्न पाउनुहुन्छ । घरको महिनामारी किस्ता (मोर्गेज) पनि जम्मा 4.5% ब्याजमा तपाईंले अपार्टमेन्टमा तिर्ने भाडा भन्दा पनि कमले तिर्न पुग्छ । भाडा तिर्ने पैसाले आफ्नै घर किनेर बस्नुस्, भबिस्य हेर्नुस् । थप जानकारीका लागि र तपाईंलाई घर किन्न बेच्न परे तपाईंहरुकै चिर परिचित रियल्टर रामप्रसाद खनाललाई सम्झन सक्नुहुन्छ ।- Ram Prasad Khanal - Notary Public/Realtor® - Long and Foster Real Estate. Inc ( Buying, Selling specialist ) Tel - 703-419-0924, Email : Ram.Khanal@LongandFoster.com, visithttp://ramkhanal.lnfre.com/ , http://www.ramkhanal.com (This Advertise is only for those people who live and work in US)
Address for send news/views/Article/comments/feedback/ Program's Pictures/ Video's Link :
Email - info@nepalmother.com
rampdkhanal@gmail.com , rampdkhanal@hotmail.com
( Manassas, Virginia, USA, Tel: 703-419-0924)
आदरणीय पाठकहरु, तपाईंका लेख, कबिता, समाचार, सुचना, बिज्ञापन ईमेलमा पठाउनुहोश । नयाँ नयाँ समाचार आउँदै जादा पुराना समाचार पछाडि जाने भएकाले पुराना समाचार हेर्नको लागि तपाईंले पेजको तल older posts मा क्लिक गरी हेर्न सक्नुहुनेछ । ईन्टरनेट स्लो छ भने तपाईं Internet Explorer लाई छाडेर Mozilla Firefox or Google Chrome डाउन्लोड गर्नुस्, त्यसमा नेपालमदर डट कम सहित् सबै साइट फास्ट सजिलो सँग हेर्न सक्नुहुनेछ ।
अमेरिकाको Atlanta ,Georgia मा गत दुइ बर्ष देखि मनाउदै आएको गुरुङहरुको ठुलो पर्ब ल्होछार यस बर्ष पनि भव्यताका साथ सुसम्पन्न |
- By Raja Ghale
Gurung Society of Georgia ( GSG ) को तत्वाधान मा भएको यस कार्यक्रममा जोर्जियामा बसोबासो गर्ने नेपाली तथा भुटानी दाजु- भाई, दिदी- बहिनीहरुले गुरुङ (तमु) जातिको नंया वर्ष (ल्होछार) जनवरी ८ को दिन धुमधाम र हर्सौल्लासको साथमा मनाएका थिए | उक्त चाडको उपलक्ष्यमा बिहानै देखि चार जना लामा गुरुहरुको अगुवाइमा स्थानीय मिलम पार्कमा बौद्ध धर्मवाल्म्भीहरुको उल्लेखनीय उपस्थितिमा पठन पाठन सम्पन्न भएको थियो र यसै अवसरमा अस्ट शील ग्रहण गरि सोजुंग पूजा, आर्य अवालोकेतेश्वरको पूजा, माता लक्ष्मीको पूजा, महाकालको पूजा का साथै विश्व शान्तिको कामना गरिएको थियो भने साझमा Clarkston Community Hall मा रोचक पूर्ण विविध साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो । साँस्कृतिक कार्यक्रममा स्थानीय तथा विभिन्न States बाट पाल्नुभएका कलाकारहरुको संग्लाग्नाता थियो | कार्यक्रमको प्रारम्भमा विभिन्न संघ संस्थामा आबद्ध गन्य मान्य व्यक्तिहरुलाई
stage मा आसन ग्रहण र सम्मान बाट सुरु गरियको थियो |. २०१० मा स्थापित Gurung Society of Georgia ( G. S. G ) ले गत दुइ बर्ष देखि दुइ बृद्धा व्यक्तिहरु महिला र पुरुष लाई दोसल्लाह वडाएर सम्मान गर्दै आइरहेको छ भने यसपाली पनि ९५ बर्सकी ब्रिधा महिला श्रीमती धन माया गुरुङ र ८५ बर्सका श्री बल बहादुर गुरुङ लाई संस्थाका संस्थापक श्री राजा घले ज्यू ले एक एक वटा blanket हस्तातरण गर्नुभएको थियो | मन्जू गुरुङ बाट स्वागत भासन गरे पछी सांस्कृतिक कार्यक्रम सुरु भएको थियो .र कार्यक्रम लाई उद्घोसिका द्योय सुश्री कुमारी गुरुङ र आइता गुरुङ ले मिठो उदघोसनमा संचालन गर्नु भएको थियो |
यसै अवसरमा नेपालको गोलधाप शरणार्थी शिविरबाट Atlanta मा पुनर्बास गर्दै आउनुभएका श्री बिशाल गुरुङ को निर्माणमा पहिलो भजन संग्रह 'भजन समर्पण' को बिमोचन प्रमुख अतिथि श्रीमती मनिकला गुरुङ (बस्नेत) र अमेरिका को लागि गुरुङ बाणिज्य राजदुत , Gurung Society of Georgia का संरक्षक र Nepalese Association in Southeast America ( NASeA ) का Immediate Past President राजा घलेको हात बाट गरिएको थियो । उक्त Album मा सातवटा भजन समाबेस गरिएको छन र यसमा कलाकार उदयमान किशोर सिवाकोटी, अगम गुरुङ, कमल राई, सुमन दिंगमाली, रत्न ठुलुंग, र बिशाल गुरुङ को शब्द संगीत रहेको छ भने प्रनिम राई, सागर राई, सरिता राई, सुमन दिंगमाली, बिशाल गुरुङ र प्रताप मगरहरु को कर्णप्रिय स्वोर रहेको छ । यस एल्बमको Recording हर्क गुरुङ ले स्थानीय H.K Recording Studio मा गर्नुभएको छ भने संगीत संयोजन कमल राई ले गर्नुभएको छ । यो एल्बमको निर्माणमा Bhutanese Artists of Georgia (BAG) को बिशेस सहयोग रहेको छ । उक्त अवसरमा सम्पूर्ण कलाकारहरुलाई खदा र प्रमाण पत्रद्वारा सम्मान गरिएको थियो । उक्त कार्यक्रम ८ बजे बाट सुरु भएर ११ बजे सकिएको थियो जसमा २० देखि २२ वटा निर्त्ये ,गीतहरु , चुटकिला हरु प्रस्तुत गरिएका थिए र दर्शकहरु पनि कार्यक्रमको अन्त सम्म भर मुग्द मनोरंजन लिरहेका थिए | उक्त कार्यक्रम Gurung Society of Georgia का अधक्ष्य श्री अगम गुरुङ को अधक्ष्यतामा सम्पन्न भएको थियो |
वरिष्ठ साहित्यकार दैवज्ञराज न्यौपाने ज्युको पौष २,२०६८ साल शनिबारका दिन असामयिक निधन भएको छ l यस दुखद समाचारले साहित्य प्रेमीहरुलाई स्तब्ध बनाएको छ | वहाको निधनले हामी अत्यन्तै मर्माहत भएका छौ lवहाले कविता, गीत,समालोचना गरि करिब डेढ दर्जन भन्दा ज्यादा कृतिहरुको रचना गर्नुको साथै विभिन्न पाठ्यपुस्तकको समेत सम्पादन गर्नु भएको थियोlर स्वर्गीय वारिस्ठ साहित्यकार न्यौपानेज्यु बिभिन्न पुरस्कारबाट पुरस्कृत तथा सम्मान प्राप्त गरि सक्नु भएको थियो ।यस दुखद घडीमा शोकाकुल परिवारपर्ति हार्दिक समबेदना ब्यक्त गर्दै धैर्य धारण गर्न सक्ने शक्ति प्राप्त होस् भनि ईश्वरसंग प्राथना गर्दै दिवंगत आत्माको चिर शान्तिको लागि कामना गर्दछौ |
प्रकाश नेपाल ,अधक्ष्य
अन्तरास्ट्रिय नेपाली साहित्य समाज ,डि सी शाखा
तथा सम्पूर्ण परिवार
दएसोसिएसनअफनेप्लीजइनअमेरिका (एएनए) को प्रेशविज्ञप्ति एएनएकाआदरणीयसदस्यतथापत्रकारमित्रहरु, दएसोसिएसनअफनेप्लीजइनअमेरिका (एएनए) अमेरिकारक्यानडामाक्रियाशीलहजारौनेपालीसंघ-संस्थाबिचओजस्वीपरिचयबोकेकोसंस्थाहो l अहिलेकोसमयमायसक्षेत्रमारहेकासंघ-संस्थामध्येनिक्कैठुल्ठुलाचोटसहनबाध्यभएकोसंस्थापनिहो - एएनए l हामीसबैनैएएनएलाइमायाँगर्छौ l यसकोकारणस्पष्टरसरलछ l एएनएकोबिचमारहेको ' N ' ले 'नेप्लिज' कोप्रतिनिधित्वगर्दछजसमाहामीगर्वगर्छौ, हामीकोकहाँरकताछौभन्नेकुराकोयसमाकुनैतुकछैन l
कुनैविषयमासहमतअथवाअसहमतहुनपाउनेअधिकारहामीलाईप्रजातान्त्रिकपद्दतिलेप्रदानगरेकोछ l कानुनीराज्यमाआफ्नोअधिकारकोरक्षागर्नुरन्यायकोअपेक्षागर्नुराज्यद्वारासबैलाईप्रदत्तअधिकारहो l हामीहाम्रासम्पूर्णसमर्थकशुभचिन्तकसाथीहरुलाईगौरवकासाथजानकारीगराउनचाहन्छौअदालतमारहेकोएएनएकोमुद्धायहिडिसेम्वर८तारिखकादिनकिनारालागिसकेकोछ l यसमुद्दाकाकारणएएनएरमुद्धासंगजोडिएकाव्यक्तिहरुलेकेहीमात्रामाआर्थिकक्षतीभनेव्यहोर्नुपर्यो l
अबअदालतलेमुद्धाकिनारालगाईसकेकोछ, हामीलेएएनएकोभविष्यहेर्दैअगाडीबढ्नैपर्नेहुन्छ l विगतबाटनिर्दिष्टरवर्तमानकोदृष्टिकोणलाइसमेटेरएएनएकोनौलोभविष्यनिर्माणकाहामीसबैऐक्यवद्दभएरअगाडीबढ्नैपर्नेहुन्छ l एएनएमासबैनेपालीसमानरुपलेअटाउनसक्नेवातावरणनिर्माणकालागिहामीसबैऐक्यवद्दहुनैपर्नेहुन्छ l अहिलेकोमहत्वपूर्णकामभनेकोहामीलेएएनएलाइआर्थिक - कानुनीविषयमानाफारहितसामुदायिकसंस्थाकोपरिधिमापूर्णरुपलेल्याउनुपर्नेहुन्छ, ऐन-नियमकाविषयलाईचुस्ततन्दुरुस्तबनाउनुपर्नेछ l
एएनएकाकानुनीपरामर्शदाता (वकिल) संगहामीआर्थिक - कानुनीविषयमाकेहिदिनमासल्लाहगर्नेछौ l मरमेरोसमूहलेएएनएलाइयसवेलाआवश्यकपरेकोआर्थिक - कानुनीविषयलाईचुस्ततन्दुरुस्तबनाउनेप्रकृयापूरागराउनेछ l मएएनएकासदस्यसाथीहरु,पूर्वतथावर्तमानपदाधिकारीहरु, एएनएसंगसम्वन्धितसंघ-संस्थातथायसकाकमिटिकापदाधिकारीहरु, एएनएकाविगतकासम्मेलनकापदाधिकारीहरुलगायतसरोकारवालासम्पूर्णमहानुभावहरुसंगपूर्णसहयोगकोअपेक्षाराख्दछु l
जबहामीएएनएकासामुरहेकोआवश्यककानुनीतथाआर्थिकअनुशासनकोविषयलाईसहिठाउमाल्याईपुर्याउनेछौत्यसकोलगत्तैसरोकारवालानिकायबाटस्वीकृतगरिएकोविधानअनुसारएएनएकोनयाँनेत्तृत्वकालागिनिर्वाचनगराउनेछौ l हामीहाम्राकानुनीपरामर्शदातासंगपरामर्शगरिसमयमानैएएनएसम्वन्धिसूचनातथाजानकारीहरुएएनएको 'वेभसाइट' मा 'पोष्ट' गर्नेछौ l
एएनएअदालतमाभएकोवेलाअसहमतिलाईसहमतिमाल्याउनअहमभूमिकानिर्वाहगर्नुहुनेअमेरिकाकालागिनेपालीराजदूतडा. शंकरप्रसादशर्मालाईउहालेपुर्याउनुभएकोयोगदानकालागिहामीआभारव्यक्तनगरीरहनसक्दैनौ l एएनएकोस्थापनागरेरयसलाईजीवन्तराख्नपुर्याएकोयोगदानकाकारणयसकासंस्थापकतथापूर्वपदाधिकारीहरुलाइमसलामगर्नचाहन्छु l एएनएलाईदु:ख-सुखकासमयमासाथदिनेअमेरिकातथाक्यानडामाबस्नेहजारौनेपालीदाजु - भाई,दिदि-बहिनीहरुलाईयससाथकालागिप्रणामनगरीरहनसकिन्न l आउदोएएनएलेसकारात्मकसोचराख्नेररचनात्मककामगर्नेलाईसलामगर्नेनैछ l
अदालतलेएएनएकालागिखटाएकाट्रष्टिअनुजसुदरएएनएकालागिकानुनीपरामर्शदाता (वकिल) डिपोअकिन-डेकएएनएकालागिउहाहरुलेपुर्याउनुभएकोयोगदानकाकारणधन्यवादकापात्रहुनुहुन्छ l एएनएकोमुद्धाअदालतमारहेकोबेलासामुदायिकभावनामारहीमुद्धाकोविषयलाईशान्तरुपमारहनदिएरअदालतीनिर्णयपर्खिदिनुभएकोमापत्रकारमित्रहरुप्रतिपनिहामीआभारीछौ l
' Lone Star state ' कानामलेचिनिनेटेक्सासएएनएको३०औँसम्मेलनजुलाई४, २०१२कोतयारीमाजुटेकोछ l " भिमकायराज्यटेक्सास " माबस्नुहुनेनेपालीदाजु - भाई, दिदि-बहिनीहरुलेएएनएकोआउँदोसम्मेलनअविष्मरणीयबनाउनुहुनेछभन्नेमाहामीपूर्णविश्वस्तछौ l बिभिन्नक्षेत्ररपेशामारहनुभएकासम्पूर्णनेपालीहरुलाईदएसोसिएसनअफनेप्लीजइनअमेरिका (एएनए) एउटैछातामूनीअटाउनेवातावरणसृजनागर्नमरमेरोसमूहमारहनुभएकाएएनएकापदाधिकारीहरुपूर्णरुपमाप्रतिवद्दछौ l
धन्यवाद
छेवाङशेर्पालामा अध्यक्ष
(अन्तरिमकार्यसमिति)दएसोसिएसनअफनेप्लीजइनअमेरिका (एएनए)
डिसेम्वर१४, २०११
************************************************** ल्होछार अर्थात् नयाँ बर्ष
मिलन गुरुङ, बोस्टन | ल्होछार अर्थात् नयाँ बर्ष गुरुङ (तमु) जातिहरुले हरेक बर्ष पुष पन्ध्रमा मनाउदै आउने पर्ब तमुहरुको मात्र नभई सम्पूर्ण देश बिदेशमा रहेका नेपालीहरुकै महान पर्ब हो | बोस्टन तमु समाजको आयोजनामा बोस्टनमा ल्होछार साँझ कार्यक्रम यहि डिसेम्बर २७ तारिक मंगलबार बेलुकी क्याम्ब्रिज स्थित सेन्ट एन्थोनी क्याथोलिक हलमा (400 Cardinal Medeiros Ave Cambridge, MA 02141) भब्य रुपमा मनाउन गइरहेको छ |
बोस्टन तमु समाजका अधक्ष् श्री सुन्दर गुरुंगले बोस्टनमा ल्होछार मनाउन सुरु गरेको १० बर्ष भएकोले यस पालिको ल्होछार अलि फरक र भव्यताका साथ् मनाउने कार्यक्रम रहेको कुरा बोस्टननेपाल डट कम मार्फत बताउनु भयो |
यो बर्ष भने बिरालो बर्ग जाने र गडुल बर्गको आगमन हुने रहेको छ | बर्गहरु १२ ओटा हुन्छन र यी नामहरु सबै जीवजन्तुहरुको नाम बाट राखिएको हुन्छन | बोस्टन तमु समाजले बोस्टनमा २००१ देखिनै ल्होछार पर्ब मनाउदै आइरहेको छ | यस ल्होछार कार्यक्रमको मुख्य भूमिका नेपालि भाषा संस्कृतिको सम्रक्षण तथा तमु उत्थाननै रहेको छ |
अमेरिका नेपाल सोसाईटी ,वाशिंगटन डि सी
अमेरिका नेपाल सोसाईटी ,वाशिंगटन डि सी का अधक्ष्य तथा रेडियो दोभानका अधक्ष्य नगेन्द्र पौडेल ज्युका श्रदेय पिता श्री बलराम उपाध्याय पौडेल ज्युको ८८ बर्षको उमेरमा असामयिक निधन भएको छ lयस दुखद समाचारले हामी सबैलाई स्तब्ध तथा मर्माहत बनाएको छ | यस दुखद घडीमा शोकाकुल परिवारपर्ति हार्दिक समबेदना ब्यक्त गर्दै सम्पूर्ण पौडेल परिवारमा धैर्य धारण गर्न सक्ने शक्ति प्राप्त होस् भनि ईश्वरसंग प्राथना गर्दै दिवंगत आत्माको चिर शान्तिको लागि कामना गर्दछौ |
अमेरिका नेपाल सोसाईटी ,वाशिंगटन डि सी
संचालक समिति तथा सम्पूर्ण परिवार
************************************************* नेपाल पत्रकार मञ्चले प्रताप स्मृति पुरस्कार २०६८ को घोषणा
डोटी १४,मंसिर ।
नेपाल पत्रकार मञ्चले प्रताप स्मृति पुरस्कार २०६८ को घोषणा गरेको छ । प्रमुख जिल्ला अधिकारी प्रेमबहादुर खाप·को प्रमुख आतिथ्यमा सम्पन्न उक्त घोषणा कार्यक्रममा उहाँले यो पुरस्कारले स्थानीय सञ्चारकर्मीमा प्रोत्साहन बढाउने बताउँदै पत्रकारको स्वास्थ्यका उपचारका लागि सहज उपाय लागि विमा नै सर्वोत्तम उपाय रहेको पनि बताउनु भयो ।
सो समारोहमा नेपाल पत्रकार महासंघ डोटी शाखाका अध्यक्ष टेकेन्द्र देउवा, वरिष्ट पत्रकार मोहन स्वार, नेपाल पत्रकार मञ्चका केन्द्रीय अध्यक्ष योगेन्द्रप्रताप शाही, प्रेस यूनियनका केन्द्रीय सदस्य मुकुन्द भण्डारी, मञ्चका महासचिव बैकुण्ठ भण्डारी, उपाध्यक्ष, प्रितपसागर कर्माचार्य, कोषाध्यक्ष टंक न्यौपानेको उपस्थिति रहेको थियो ।
सोही समारोहमा महेन्द्र शाहीको अध्यक्षतामा सात सदस्यीय नेपाल पत्रकार मञ्च डोटी शाखा गठन गरिएको छ ।
डोटीका स्थानीय शिक्षक स्व.मास्टर प्रताप शाहीको नाममा स्थापना भएको उक्त पुरस्कार मञ्चको बाषिर्कोत्सव फाल्गुण ३० गतेका दिन प्रदान गरिने छ ।
***********************************
कोलोराडो साहित्य सँगमको नियमित कबिगोष्ठी कार्यक्रम - आचार्य प्रभा डेन्भर/कोलोराडो
नोभेम्बर २८/ अ. ने. सा. स. कोलोराडो च्याप्टरद्वारा नियमित हुँदै आइेरहेको नोभेम्बर महिनाको कबिगोष्ठी कार्यक्रम यही शनिबार २७ तारिखका दिन बोल्डर स्थित कबि तथा गजलकार भुपेन्द्र महतको निवासमा सफलता पुर्वक सम्पन्न भयो । अध्यक्ष पदम विश्वकर्माद्वारा संचालन गरिएको उक्त कबि गोष्ठिमा बरिष्ठ कथाकार तथा गजलकार मनु ब्राजाकी ज्युको सदा झैं उपस्थिती रहेको थियो । उक्त कबि गोष्ठीमा कबि लेखकहरुको मात्र उपस्थिती नरहेर साहित्य अनुरागीहरुको पनि प्रशस्त उपस्थिती रहेको थियो । सधैं झैं सो कार्यक्रमलाइे साहित्यमय बनाउँन निम्न कबिहरुले आ-आफ्ना रचनाहरु बाचन गर्नु भएको थियो । १ ) मनु ब्राजाकी २ ) केशब आचार्य ३ )आचार्य प्रभा ४ )डा.बिजय राज शर्मा ५ )प्रमिला शर्मा ६ ) निर्मला अर्याल ७ )निर्मल प्याकुरेल ८ )क्रिष्ण मुरारी ढुङेल ९ ) दिनेश कार्की,१० )बासुदेव खनाल ११ ) भुपेन्द्र महत १२ )राजु सिटौला १३ )क्रिष्ण कुमार घिमिरे १४ )श्री राम लुइँटेल १५ ) पदम विश्वकर्मा १६ )दीप्ती आचार्य । बिभिन्न कबिहरुको निवासमा र बिभिन्न स्थानहरुमा उक्त कबिगोष्ठी हुने कारणले साहित्यलाइे माया गरेर लेखन क्षेत्रमा रुची राख्दै गर्नेहरुले पनि यो साहित्य सँगममा दिनानुदिन भाग लिँदै उक्त कबिगोष्ठीलाइे सफल पार्न थप मदत् गरिरहनु भएको छ । कार्यक्रमको अन्तिम समय सम्म नै श्रोताहरुको उपस्थिती भैरहेकोले यो महिनाको कार्यक्रममा अधिक सहभागिता रहेर कार्यक्रम रमाइलो बातावरणमा टुँगिएको थियो । अध्यक्ष पदम विश्वकर्माले आफ्नो छोटो भनाइेमा आगामी आउँने यो कार्यक्रमलाई अझ कसरी प्रभावकारी बनाउँने भन्ने बारे छोटो टिप्पणी पनि प्रस्तुत गर्नु भएको थियो । उक्त कबिगोष्ठीलाइे सम्पन्न गर्न आफ्नो निवास स्थान उपलब्ध गराउँनु भएर आभारी बनाउँनु हुने कबि भुपेन्द्र महत तथा श्रीमती इेनु महतलाइे अध्यक्ष पदम विश्वाकर्मा ज्युले धन्यवाद ज्ञापन गर्नु भएको थियो । सो गोष्ठी पछी महत परिवारले मीठो रात्री भोजको पनि ब्यवस्था गर्नु भएको थियो । यसरी कोलोराडो साहित्य सँगमले यो माटोलाई साहित्यमय बनाएर नेपाली साहित्यको भण्डार भर्न थप मदत् पुर्याएको छ । सधैं झैं भिडियो तथा तस्बिरहरु लिइे दिएर क्यामेरा म्यान शैलेस पोख्रेलले कोलोराडो साहित्य सँगमलाइे ऋणी बनाइे दिनु भएको छ । उक्त गोष्ठीमा रचना हरु श्रवण गर्न निम्न ब्यक्तिहरुको उपस्थिती थियो । मेघ मणी घिमिरे ,सूर्य राज ओझा,पवित्रा ओझा,कुशुम थापा,इेन्दिरा ओझा,पारु घिमिरे,लक्ष्मी श्रेष्ठ,अर्पणा श्रेष्ठ,मनसुबा,बिशेश्वर के .सी हुनुहुन्थ्यो ।यसरी कबिहरुलाइे थप् प्रेरणा दिन कोलोराडोबासीले पनि सहयोग गरिरहनु भएको छ ।
श्री पशुपतिनाथ फाउन्डेशन, लस एन्जलस अमेरिका : भजन तथा सत्संङ सम्पन्न
श्री पशुपतिनाथ फाउन्डेशन, लस एन्जलस अमेरिकाले मासिक रुपमा यस क्षेत्र वरपर सामुदायिक संस्क्रिती बिकास र परम्पराको निरन्तरताको लागि बिगत केही बर्षदेखी आयोजना गर्दै आइरहेको भजन तथा सत्संङ सम्पन्न भएको छ । सामुदायिक भवन, आरध्यदेव भगवान शिब र शान्तिका अग्रदुत बुद्ध मन्दिर निर्माणको लागि नेपाली समुदाय माझ ग्रेटर लस एन्जलस क्षेत्रमा निरन्तर सक्रिय यस फाउन्डेशनका बोर्ड अफ डाइरेक्टर सदस्य नेत्र मैनालीको निवासमा सदस्य श्री नेत्र/इन्दु मैनाली परिवारले सत्सङ आयोजना गरेको हो ।
फाउण्डेशनका अधिकांश सदस्य लगायत यस क्षेत्र वरपर बसोवास गर्ने करिब ३०० नेपाली परिवारहरुको सहभागिता बीच सम्पन्न मासिक सत्सङ्मा उपस्थित भक्तालुहरु पूजामा सहभागी हुनुका साथमा हिन्दू परम्पराका बिभिन्न देबी देबताका भजन प्रस्तुत गरेका थिए । नेपाली समुदायको बढ्दो उपस्थिती र सामुदायिक एकताको लागि आबश्यक सामुदायिक भवन निर्माणको उदेश्यमा अहोरात्र खटेको फाउन्डेशनले भर्खरै सम्पन्न गरेको "महापुराण" बाट अझै उत्साहित भइ नेपाली समुदाय माझ सामुदायिक हितका लागि बिभिन्न कार्यक्रमहरु आयोजना गरिरहेको छ ।
आयोजक मैनाली निवासमा आयोजित हिजोको सत्संङ कार्यक्रममा भक्तालुहरुबाट सहयोग स्वरुप 603.62 डलर तथा महापुराणमा बिभिन्न परिवारहरुद्दारा कबोलित मध्यबाट 3,000.00 डलर रकम जुटेको कुरा फाउन्डेशनले जनाएको छ ।
प्रवासमा संघ संस्थाहरु जति जन्मेका हुन्छन्, प्रायश: तिनीहरु आपसी बिबाद र बैमनश्यताको चंगुल देखि अदालत सम्म पुगेका झगडाका कारणहरु देखीइरहेको परिस्थितिमा ग्रेटर लस एन्जलसमा संगठित यहांको पशुपति फाउन्डेशन 'परदेशमा स्वदेश निर्माण' अभियानमा लगातार लागिरहेको छ । त्यसो त हरेक सामुदायिक कार्यक्रममा यसको निस्पक्ष सहभागिता र जागरुकाताले यस क्षेत्रमा फाउण्डेशन छाता संस्थाको रुपमा उदाउंदै र परिचित हुंदै गैरहेको स्थानियहरु बताउंछन । प्रबासी नेपाली इतिहासमा समुदायसंग समुदाय बनाउन महापुराणबात एक मिलियन डलर रकम उठाउन सक्नु यसको एतिहासिक सफलता मानिन्छ । एक टेलिफोन सम्पर्कमा संस्थाका अध्यक्ष भक्त थापा 'सात समुन्द्र पारी आएर पनि नेपाली समुदायसंगको यो बिशाल एकता र सामिप्यता अनि सामुदायिक सहभागिताले संस्थालाई अझ मजबुत र कर्यसफलताको लागि हौसला मिलेको' बताउनुहुन्छ । 'रियल स्टेट ओरालो लागेको यो बखतमा हरेक नेपालीले होस्टेमा हैंसे मिलाएर काम गर्न सके समुदायमा परम्परा निर्माणको सपनाले सामुदायिक केन्द्र स्थापना गर्ने हामी सबैको अभियान सफल हुनेछ ।' अध्यक्ष थापा अगाडि थप्नुहुन्छ, 'नेपाली संस्क्रिती र परम्पराको परदेशमा निरन्तरताका लागि हामीले समुदायमा हिजो गरेका बाचा र कबुललाई यो सहि समयमा एकरुपताले प्रयोग गर्न सके भोलीका हाम्रा पुस्ताले चर्च र गुरुद्वारा खोज्दै हिंड्न धाउनु पर्नेछैन, 'हामी नेपाली समुदायसंगको यो सफल प्रयास र निरन्तरताको अझ आशा गर्दछौं ।'
अमेरिकामै नेपाली चाडपर्वबारे
अंग्रेजी भाषामा प्रथमपटक नाटक मञ्चन
संयुक्त राज्य अमेरिकाको कोलोराडो राज्यको युनिभर्सिटी अफ कोलोराडो बोल्डरमा नेपालीहरूले आफ्नो महान चाड बडादशैं कसरी मनाउँछन् भन्ने बिषयमा त्यहाँका विद्यार्थीहरूलाई अवगत गराउने उद्देश्यले प्राध्यापक डा विजय राज शर्माद्वारा लिखित र निर्देशक तथा कलाकार कृष्णमुरारी ढुङ्गेलद्वारा निर्देशित नाटक “The Destroyer of Mahishasura” (महिशासुरमर्दिनी) नवेम्बर ९, २०११ का दिन अङ्ग्रेजी भाषामा मञ्चन गरियो।
उक्त नाटकमा ६ देखि १६ वर्ष उमेरका नेपाली बालबालिकाहरूले अभिनय गरेका थिए। नाटकमञ्चनपश्चात आयोजना गरिएको सत्कार कार्यक्रममा नेपाली परिकार ख्वाउनका साथै पात्रहरूले लगाएका वेशभूषा र नाटकबारे कलाकार, अभिभावक, लेखक, र निर्देशक तथा अमेरिकन विद्यार्थी र प्राध्यापकहरूबिच अन्तर्कृया भएको थियो। उनीहरूले दूर्गा, महिषासुर, ब्रह्मा र अन्य देवीदेवताहरूको पोशाकका साथै शिवजीले गहनास्वरूप धारण गरेको सर्पको माला, आदि विषयमा विशेष अभिरुची लिई जिज्ञासा प्रकट गरेका थिए। नाटकमञ्चनका वखत दर्शकहरूले अधिकांश संवादमा ताली बजाई कलाकारहरूलाई प्रशंसा र प्रोत्साहन दिएका थिए।
यस नाटकमा अभिनय गर्ने निम्न बालकलाकारहरू थिए: अतुल ढुङ्गेल, अस्मिता ढकाल, आस्था अधिकारी, उर्जा अधिकारी, उर्जा पौडेल, कविता भट्टराई, कृति ढुङ्गेल, पल्पशा कार्की, प्रिया प्रधान, निकिता चापागाईं, निरजा चापागाईं, विभा अधिकारी, वृन्दन देव अधिकारी, साकार शर्मा, र श्वेता त्रिपाठी। यी कलाकारहरूका अभिभावकहरूले वेशभूषा र श्रृङ्गारमा सहयोग गरेका थिए। Ms Giorgianna Seibt ले पार्श्वस्वर प्रदान गरेकी थिइन् भने Nick Paetsch and Tristan Griffith ले प्रकाश तथा ध्वनीसम्बन्धी प्राविधिक कार्य गरेका थिए। ती प्राविधिज्ञहरूलाई विजय देव अधिकारीले सहयोग गरेका थिए भने, रङ्गमञ्च व्यवस्थापनमा विनोद त्रिपाठी र तारा अधिकारीले साथ दिएका थिए। त्यसै गरी नाटकको पार्श्वसंगीत स्यामसन डेन लेप्चाले तयार गरेका थिए। उपस्थित अमेरिकन दर्शकहरूले नाटकको अभिनय, लेखन, र निर्दैशन पक्षहरूको प्रशंसा गर्दै भविष्यमा पनि नेपाली नाटक र चलचित्रहरू हेर्ने इच्छा प्रकट गरेका थिए।
"कोलोराडोको अरोरामा नेपाली कथानक चलचित्रको भब्य प्रदर्शन"
आचार्य प्रभा/डेन्भर
नोवेम्बर १३/ कोलोराडोको अरोरामा नोवेम्बर १२ शनिबारका दिन नेपाली कथानक चलचित्र "खग्रास" भब्यताको साथ प्रदर्शन गरियो । बि.आर.टि नेपालको सहयोगार्थ उक्त चलचित्रका कथाकार द्वय बिप्ल्वप प्रतीक र नयन राज पाण्डेद्वारा लिखित उक्त चलचित्रका निर्देशक शैलेस आचार्य हुन् । दुई घण्टा पाँच मिनेटको अवधी (समय) रहेको उक्त चलचित्रका मुख्य नायक सुनिल पोख्रेलको अभिनय छोटो भए पनि दर्दनाक र महत्वपूर्ण रहेको छ । नेपाली जनताहरुको मार्मिक कथा ब्यथा रहेको उक्त चलचित्रमा नेपालको घ्रिणित राजनीतिको पर्दाफास गरिएको छ । सानो तिनो घट्नालाइे पनि राजनीतिकरण गरेर जनतालाई दु:ख दिने प्रविर्ती अनी साधारण जनताहरुलाई धम्क्याएर,तर्साएर चन्दा असुली गर्ने जस्ता कुक्रित्यलाई पनि दर्शाइेएको छ । उक्त चलचित्रमा सम्योग पोख्रेल,सोनी के.सि,दिनेश शर्मा,अनिल पोख्रेल,माधव आचार्यले आ-आफ्नो भूमिका बडो गम्भिरता र सफलताको साथ निर्वाह गरेका छन्।अमेरिकाको बिभिन्न राज्यमा प्रदर्शन गरिएको उक्त फिल्ममा नेपालका रमणीय स्थलहरुको पनि छायांकन गरिएको छ । बि.आर.टि.नेपालले कोलोराडोमा यो चलचित्र प्रदर्शन गरेर कोलोराडोबासीको प्रवासी मनहरुलाई अनुग्रिहित बनाएको छ जस्ले गर्दा केही समयकोलागी भए पनि हरकोहिको मन नेपालकै परिवेशमा हराउन पुगेको आभास भएको थियो ।
नयां गुरुङ्ग चलचित्र धोका
पोखरा । स्वेच्छा फिल्मस् प्रोडक्सन प्रालि ले गुरुङ्ग संस्कृतिमा आधारित तथा
गुरुङ्ग भाषाको दोश्रो चलचित्र धोका निर्माण गर्ने भएको छ ।
सो धोका चलचित्र