20110207

गरिखानुस् झलनाथ जी..! - निर्मल प्याकुरेल, कोलोराडो , यू.यस.ए
                बधाई छ झलनाथजी...! जीवनमा पहिलो पटक मन्त्रीको अग्रभागमा 'प्रधान' थपिएर तपाईको निधारलाई प्रधानमंत्रीको टिका प्राप्त भो ।  सारै बलियो निधार  लिएर आउनुभएछ !   "कुर्सी"  निकै सानदार  शव्द छ यो । सामान्य जीवनमा आरामको लागी अति आबस्यक बस्तु  "कुर्सी" । केटाकेटीको पुतलीको
खेलमा दुलहा र दुलहिलाई बिराजमान गराउन नभई नहुने बस्तु  "कुर्सी" ।  यहा“निर यो  "कुर्सी"लाई तपाईले कुन रुपमा लिनुभएको छ भन्ने जटिल प्रश्न तपाई सामू तर्ेसाउन चाहन्न । तपाई सक्षम हुनुहुन्छ-तपाई बुभ\mनु हुन्छ † तपाईको अतितमा भएको र्सघषमय राजनैतिक अनुभव तपाईलाई छ । तपाई त्यो अनुभवलाई प्रयोग गर्न सक्षम हुनुहुन्छ । तपाईले नेपाल र नेपाली जनताको आरोह अबरोहसंग निकै नजिकबाट र्स्पर्श गर्दै आउनुभएको छ । म ठोकेर भन्न सक्छु † ..तपाईलाई प्रधानमन्त्रिको कर्ुर्सिको बास्तविकता अरुले बुझाईराख्नु पर्दैन ।
    एउटैं मात्र अनुरोध छ । अझ अनुरोध पनि म भन्दिन । तपाईलाई हात जोडेर सबिनय बिन्त्तिभाउ गर्छर्ुु विगतमा अरुले गरेझैं, कर्ुर्सिको मान्यतालाई बुझेर पनि बुझ पचाएर , नबुझेभै+m नगरिदिनु होला ।
    हो.हो. सबै नेपालीलाई थाहाछ , तपाई भन्नुहोला "यो कर्ुर्सि मैले आप\mनोलागी आफै बनाएको होईन, अरुले मलाई बनाएर दिएको कर्ुर्सि हो । मैले सबैतिर संतुलन राख्नर्ुपर्छ..†"
    खबरदार झलनाथ जी † तपार्“इले यो वाक्य बोल्न पाउनु हुनेछैन । कसैको बाउको ससुरालीबाट कन्यादानमा गोडा धोएर आमालाई दाईजो आएको प्रधानमत्रीको कर्ुर्सि होईन यो । नेपाल आमाले आप\mना संततिहरुको दुख र पिडा बिसाउने थलोको रुपमा निर्माण गरेकीहुन् यो कर्ुर्सि । त्यसैले यो कसैले तपाई लाई दियो भनेर पनि नठान्नुहोला , कसैले बनाईदिएको पनि नभन्नुहोला र त्यस किसिमको आचरण पनि नगर्नुहोला ।
    ठिक छ , सात बु“दे मात्र किन प्रधानमंत्रि ज्यू - प्रधानमंत्रिको लागी सानो तिनो कार्यभार हुदैन, तपाई सत्र करोड बु“दे संझैाता गर्नुस † तर हरेक बु“दाको सौंझौंता भित्र देखिएको नेपाल र नेपालीको हक र हित बिपरितको अर्थलाई झिकेर 'बोर्डर' पारीसम्म पुग्नेगरि हुत्याई दिनुहोला । अनि त्यसपछि करोड मात्र होईन, छैंसठ्ठी कोटी बु“दागत संझौतामा हस्ताक्षर गरे पनि हुन्छ †
    नरिसाउनु होला प्रधानमंत्रि ज्यू , तपाईको कुरा गर्दा तपाईले खाएको झापडको प्रसंङ्गलाई अलग्याउनु उचित नहोला । त्यो झापड तपाईको राजनैतिक जीवनकोर् इतिहा“समा कालो अक्षर भनिएता पनि , नेपाली जनताको साहस र धर्यता बिच प्रस्फुटित निचोडको एउटा साहसिक नमुना भनेर नेपालर्ीर् इतिहा“समा सुनौला अक्षरमा लेखिएला ।
    चित्त नदुखाउनु होला...म दृढताका साथ भन्छु । एक..दर्ुइ..तिन..त्यो झापड तपाईको लागी थिएन । यदि त्यो झापड कसैको लागी थियो भने, नेपाली जनताको हक र हितलाई लत्याएर केबल कर्ुर्सिको खेल मात्रै खेलिरहने गंठेमङ्गलहरुको लागी थियो । तपाईलाई त प्रधानमंत्रिको कर्ुर्सि प्राप्त भैहाल्यो नि ।
    बधाई छ झलनाथ जि , तपाईले खाएको झापड त पुरस्कारमा पो परिणत भयो..†
    जे होस् , तपाईलाई प्रधानमंत्रिको कर्ुर्सि प्राप्त भयो । मेरो एउटा सुझाव छ तपाईलाई । प्रत्येक दिनको सुरुवात संगै हत्तपत्त असिष्टतापर्ुबक 'थ्याच्च' कर्ुर्सिमा नबस्नुहोला   । र्सबप्रथम दुइहात जोडेर नेपाल आमालाई हृदयले नमन गर्नुहोला, जनताको दुखलाई पार लगाउने संकल्प गर्नुहोला ।  यो कसैले दिएको कर्ुर्सि नभएर नेपाली हरुको आत्मा र प्राण हो भन्ने बिचारलाई दृढ बनाएर पहिले कर्ुर्सिमा आप\mनो सिर टेकाउनुहोला † त्यसपछि बडो सुध्द मन र हृदय लिएर अनि मात्रै कर्ुर्सिमा बिराजमान गर्नुहोला †  
    पर्ुण्ा विस्वस्त हुनुस् झलनाथ जी..† तपाईले त्यो कर्ुर्सिलाई धोका नदिनुस, म ठोकेर भन्छु-नेपाल आमाले बनाएको त्यो कर्ुर्सिले तपाईलाई कुनैपनि हालतमा धोका दिनेछैन ।

                           समाप्त

3 comments:

  1. अती सुन्दर । झलनाथ जि यो लेख लाई नबिर्सिनुहोला । अबस्य नै यो लेखलाई मनन गर्नुहोला ।

    ReplyDelete
  2. एमालेलाई देश, जनता, शान्ति र संविधानप्रति कुनै चासो छैन । शान्ति र संविधानका लागि अध्यक्ष खनाललाई हाम्रो पार्टीको दुई सय ३७ मत दिएको थियो । तर, एमालेले फेरि धोका दियो । अब सरकारबाहिर रहेर पनि शान्तिप्रक्रिया र संविधानलेखन कार्यलाई अन्तिम निष्कर्षमा पुर्‍याउन पार्टीलाई दबाब दिइनेछ ।

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक