20110406

अमेरिकामा फेरी अर्का निर्दोश नेपालीको गोली हानी हत्या !

Breaking News......
क्यालिफोर्निया/ अमेरिकामा फेरी अर्का निर्दोश नेपालीको गोली हानी हत्या गरिएको छ। लसएन्जलस पेल्सफ्लावर सहरमा गोली प्रहारबाट २३ वर्षीय रोशन भण्डारीको  हत्या भएको छ । मंगलवार विहान ८ बजे उक्त घटना घटेको हो l भण्डारी दुइ वर्षअघि डीभी परेर झापाको दुरागढी ७ बाट अमेरिका आउनु भएको थियो । भण्डारीका हत्यारा हरु फरार रहेको र प्रहरीले खोजतलाश गरिरहेको बताएको छ। हत्या को कारण र विवरण शँकास्पद देखिएको छ । सेभेन एलेभन मा कार्यरत भण्डारीलाई अदालतमा डकैति सम्बन्धी बयान का लागि जानेक्रममा अमेरिकि अपराधीहरुले गोली हानेको भन्ने प्रारम्भिक विवरण र स्टोर का मालिक को विवरण अलिकती बाझिएको स्थानिय नेपालीहरुले नेपाल

 मदर डट कम लाई बताए । 




अमेरिकामा घर जग्गा किन्न बेच्न र यस सम्बन्धी कार्यका लागि  !
 जिन्दगीमा घर धेरै पटक किनबेच गरिदैन,
 त्यो पनि अझ अमेरिकामा, घर किनबेच गर्दा सहि रियल्टर र कम्पनी छान्नु भएन भने पछी तपाईंले धेरै दु:ख र झन्झट पनि बेहोर्नुपर्ने मात्र होइन घर त्यसै छाड्नुपर्ने पनि हुनसक्छ पछी, तसर्थ परिपक्व, चिनेको र बिस्वासिलो रियल्टर र कम्पनी सँग घर किनबेच गर्नु तपाईंको लागि राम्रो हुन्छ ।   अमेरिकामा ३० बर्ष मा सबैभन्दा कम interest Rate छ अहिले, मात्र 4.5 % वार्षिक । यो बेला घर किन्ने बेला हो । घर भएकाले दोस्रो घर किनेर राख्ने बेला हो । लगानी गरेर प्रतिफल कमाउने बेला हो । अमेरिकामा घर जग्गाको को भाउ बिस्तारै माथि जादै गरेकोले लगानी गर्नेहरुले प्रतिफल पाउने राम्रो अबसर छ, तपाईं ले पनि बिचार गर्ने कि ?? घर किन्न बेच्न र यस सम्बन्धी कार्यका लागि म तपाईंलाई सहयोग गर्न तयार छु संपर्क गर्न सक्नुहुन्छ ।
If you want to Buy, Sale Home and Property in United States of America !  I can Help you !
- Ram Prasad Khanal - Realtor®
 Long and Foster
(Leading Real Estate company in the World)
Cell - 703-419-0924
Email : rampdkhanal@gmail.com
 "Note : This Advertisement is only for Those People Who Legally Live and Work in United State of America"  

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक