20110415

पार्टीको सल्लाह बिना प्रधानमन्त्रीले जथाभावी मन्त्री नियुक्त गर्नुभएछ - पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल

पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्री झलनाथ खनालले आयोजना गरेको चियापान बहिष्कार गरेको स्विकारेका छन् । उनले प्रधानमन्त्रीले मनोमानी ढंगले मन्त्रिपरिषद्को विस्तार गरेकाले बिरोध स्वरुप चियापान बहिष्कार गरेको बताए । नयाँ वर्षको अवसरमा प्रधानन्त्री एंव एमाले अध्यक्ष खनालले बिहीबार बालुवाटारमा आयोजना गरेको चियापान कार्यक्रममा एमालेका वरिष्ठ नेता नेपाल, केपी ओली लगायतको सहभागिता थिएन । सभामुख सुवास नेम्वाङले शुक्रबार बोलाएको तीन दलको बैठकबाट बाहिरिएपछि नेता नेपालले संचारकर्मीसंग कुरा गर्दै आफू चियापानमा नगएकै बताए । प्रधानमन्त्री झलनाथ खनालले – 'पार्टीको सल्लाह बिना प्रधानमन्त्रीले जथाभावी मन्त्री नियुक्त गर्नुभएछ, आफू खुशी,पार्टीको निर्णय विपरीत
काम गरेकाले बिरोधमा चियापानमा नगएको हुँ । उनले गृहमन्त्रालय एमालेले नै पाउनुपर्ने पनि बताए ।


अमेरिकामा घर जग्गा किन्न बेच्न र यस सम्बन्धी कार्यका लागि  !
 जिन्दगीमा घर धेरै पटक किनबेच गरिदैन,
 त्यो पनि अझ अमेरिकामा, घर किनबेच गर्दा सहि रियल्टर र कम्पनी छान्नु भएन भने पछी तपाईंले धेरै दु:ख र झन्झट पनि बेहोर्नुपर्ने मात्र होइन घर त्यसै छाड्नुपर्ने पनि हुनसक्छ पछी, तसर्थ परिपक्व, चिनेको र बिस्वासिलो रियल्टर र कम्पनी सँग घर किनबेच गर्नु तपाईंको लागि राम्रो हुन्छ ।   अमेरिकामा ३० बर्ष मा सबैभन्दा कम interest Rate छ अहिले, मात्र 4.5 % वार्षिक । यो बेला घर किन्ने बेला हो । घर भएकाले दोस्रो घर किनेर राख्ने बेला हो । लगानी गरेर प्रतिफल कमाउने बेला हो । अमेरिकामा घर जग्गाको को भाउ बिस्तारै माथि जादै गरेकोले लगानी गर्नेहरुले प्रतिफल पाउने राम्रो अबसर छ, तपाईं ले पनि बिचार गर्ने कि ?? घर किन्न बेच्न र यस सम्बन्धी कार्यका लागि म तपाईंलाई सहयोग गर्न तयार छु संपर्क गर्न सक्नुहुन्छ ।
If you want to Buy, Sale Home and Property in United States of America !  I can Help you !
- Ram Prasad Khanal - Realtor®
 Long and Foster
(Leading Real Estate company in the World)
Cell - 703-419-0924
Email : rampdkhanal@gmail.com
 "Note : This Advertisement is only for Those People Who Legally Live and Work in United State of America"  

1 comment:

  1. Pradhan mantri le affno tetti panni adhikar pryog garnna napaunne?????
    Yo makunne ra kp oli ta desh ra janta ko naam ma kalank nai rahechhan.DHikaar chha tin lai

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक