20110404

मानिसहरु डराएर भागाभाग, सुदूरपश्चिममा शक्तिशाली भुकम्प !

Exclusive News.....
सुदूरपश्चिममा शक्तिशाली भुकम्प गएको छ  भुकम्पका कारण यस क्षेत्रका घरहरु केही समय हल्लिएका थिए । बस्तीभर त्रासले भागाभाग भएको छ भने फेरि भूकम्प आउने हल्लाले मानिसहरु डराएर घरबाहिरै बसिरहेका छन्। भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको केन्द्रविन्दु दार्चुलाको छाप्री गाविस आसपास १० किलोमिटर मुनि रहेको छ। भूकम्पको १० सेकेण्डसम्म अनुभव गरिएको थियो। मापन केन्द्रले यसलाई मझौलाखालको भूकम्प बताएको छ । नेपालमा भूकम्पबाट खासै क्षति नपुगेको पाइए पनि विस्तृत विवरण थाहा हुन सकेको छैन । भुकम्प ५ बजेर १७ मिनेट जाँदा गएको
थियो । 


कागजात प्रमाणित (Notarize) गराउनु परेमा

Notary Public Ram P Khanal


अमेरिका/भर्जिनियामा रियल्टरको रुपमा घर जग्गा किन बेच Business गर्दै आइरहेकोमा अब देखी यस रियल्टरको रुपमा गर्ने Real Estate Business सँग सँगै नेपाली समुदाय र सेवाग्रही American सबैलाई केही हदसम्म भए पनि कागजातहरु प्रमाणित गराउन सहयोग पुर्याउन सकियोस भन्ने हेतुले अमेरिकी मापदन्ड, नियम कानुन पुरा गरी अब लाइसेन्स प्राप्त नोटरी पब्लिक ( Notary Public ) को रुपमा पनि मैले काम शुरु गरेको सहस्र जानकारी दिलाउँछु । अब उप्रान्त तपाईंका कागजात प्रमाणित (Notarize) गराउनु परेमा मलाई सम्झन सक्नुहुन्छ । If you want to notarize your Documents, you can contact me 24/7, we can translate from Nepali-English, Hindi-English - Ram Prasad Khanal, Notary Public/Realtor, 703-419-0924, Manassas VA


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक