(संसारका १७५ देशमा पढिने, फोहोरी राजनीतिबाट पुरै अलग, संसारभर छरिएर रहेका नेपालीहरुको साझा, स्वतन्त्र, अनलाइन पत्रिका www.NepalMother.com, एउटा क्लिकमा सबैथोक)

20110701

Exclusive Interview with first Nepali American Darshan Rauniyar, Candidate of US Congress from Washigton state !

नेपाली आमाका सच्चा सपुत दर्शन रौनियार सँगको पहिलो नेपाली बिशेष भिडियो अन्तर्वार्ता !
दर्शन रौनियार पनि सन्तुस्ट रहेनछन नेपालको गन्धा राजनीति देखि ! यसरी खोले उनले नेपालका आफ्ना असन्तुस्तिहरु पनि !


हामी नेपालीहरु अमेरिकामा पनि नेपालकै जस्तै अत्यन्त घिन लाग्दो राजनीतिमा मग्न भैरहेको, आपसमा खुट्टा तानातान र आरोप प्रत्यारोप मा नग्न ढंगले उत्रिरहेका बेला एउटा अत्यन्त सुखद समाचार आएकोछ । एक जना नेपाली मुलका दर्शन रौनियारले अमेरिकाको वाशिङ्टन स्टेटबाट अमेरिकी सँसदमा डेमोक्रेटिक पार्टीबाट उमेदवारी दिएर साहसिक काम गरेका छन । नेपाल मदर डट कम यी नेपाली आमाका सच्चा सपुत लाई सेल्युट गर्दै उनको चुनाबी अभियान मा नेपाल मदर डट कम र सम्पूर्ण टिम सक्रियताका साथ लाग्ने अठोट गर्दै यी नेपालीबाट सिक्न अन्य नेपाली लाई पनि आग्रह गर्दछ ।





Video By Mr. Anil Pandey, Interview by Ram Prasad Khanal (www.Nepalmother.com)

2 comments:

  1. It's interesting. It didn't seem like all the interview video was uploaded. Would you please upload full interview. Everyone would be grateful. Thanks.

    ReplyDelete
  2. Ramji,
    Thank you for introducing a Nepalese candidate with Nepalese readers.

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक