20110701

Exclusive Interview with first Nepali American Darshan Rauniyar, Candidate of US Congress from Washigton state !

नेपाली आमाका सच्चा सपुत दर्शन रौनियार सँगको पहिलो नेपाली बिशेष भिडियो अन्तर्वार्ता !
दर्शन रौनियार पनि सन्तुस्ट रहेनछन नेपालको गन्धा राजनीति देखि ! यसरी खोले उनले नेपालका आफ्ना असन्तुस्तिहरु पनि !


हामी नेपालीहरु अमेरिकामा पनि नेपालकै जस्तै अत्यन्त घिन लाग्दो राजनीतिमा मग्न भैरहेको, आपसमा खुट्टा तानातान र आरोप प्रत्यारोप मा नग्न ढंगले उत्रिरहेका बेला एउटा अत्यन्त सुखद समाचार आएकोछ । एक जना नेपाली मुलका दर्शन रौनियारले अमेरिकाको वाशिङ्टन स्टेटबाट अमेरिकी सँसदमा डेमोक्रेटिक पार्टीबाट उमेदवारी दिएर साहसिक काम गरेका छन । नेपाल मदर डट कम यी नेपाली आमाका सच्चा सपुत लाई सेल्युट गर्दै उनको चुनाबी अभियान मा नेपाल मदर डट कम र सम्पूर्ण टिम सक्रियताका साथ लाग्ने अठोट गर्दै यी नेपालीबाट सिक्न अन्य नेपाली लाई पनि आग्रह गर्दछ ।





Video By Mr. Anil Pandey, Interview by Ram Prasad Khanal (www.Nepalmother.com)

2 comments:

  1. It's interesting. It didn't seem like all the interview video was uploaded. Would you please upload full interview. Everyone would be grateful. Thanks.

    ReplyDelete
  2. Ramji,
    Thank you for introducing a Nepalese candidate with Nepalese readers.

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक