20110823

राम्रा भजन गायक मुरारी नराल, शुशील श्रेष्ठ, म र तबला बादक एबम भजनमा डुबुल्की मार्ने संगीत प्रेमी राजन अधिकारी ४ जना बसेर करिब ४ घण्टा भजन गाउँदै रमाइलो गर्यौं । मन अली शीतल भयो ।

अमेरिकाको ब्यस्त, जोत्ने गोरुको जस्तो दिनचर्या । कहिले काही त यसो मन बहलाउनु पनि त पर्‍यो नि होइन र ? आज मेरो घरमा मेरा मित्रहरु अत्यन्त राम्रा भजन गायक मुरारी नराल, शुशील श्रेष्ठ, म र तबला बादक एबम भजनमा डुबुल्की मार्ने संगीत प्रेमी राजन अधिकारी ४ जना बसेर करिब ४ घण्टा भजन गाउँदै रमाइलो गर्यौं । मन अली शीतल भयो । आगामी सेप्टेम्बर २५ मा एन इ सी सी पशुपती बुद्ध मन्दिर मा हामी चारै जना ले २ बजे देखी ५ बजे सम्म बिशेष भजन को प्रस्तुती गर्दैछौं तपाईं पनि आउनुस् है सँगै मिलेर रमाइलो गरौँ । जानकारी का लागि तलको सुचना पढ्नुहोला । तपाईंका लागि दुई वटा छोटा भजनका भिडियोहरु यहाँ प्रस्तुत छन ।





Dear community members, friends and families:

Nepal Education and Cultural Center (NECC) cordially invites you to celebrate the 11th anniversary of its initiation at Pashupati-Buddha Mandir in Lanham, MD on Sunday Sept 25, 2011 between 2:00 pm and 7:00 pm.The celebrations program will include:
Prabachan
Bhajan by
Mr Murari Naral, Mr Ram Prasad Khanal, Shushil Shrestha, Rajan Adhikari & Mr Khem Sangraula 
Highlights on NECC and its future Current financial status of NECC
Aarati
Prasad/Lunch

NEEC management team sincerely thanks Mr. Narayan Thapa & Mrs. Rabina Thapa of Lumbini restaurant, Baltimore, MD for sponsoring Prasad/Lunch during the
occasion.


It takes a lot of time and dedications in volunteering, we urge every community member to help, whatever way you can, in fulfilling the dream of completing the NECC project.

Wish you all a very Happy Dashain and Tihar 2068.

Mahendra Karki
and
NECC Management Team
9114 Margo Rd, Lanham
MD 20706

4 comments:

  1. This comment has been removed by a blog administrator.

    ReplyDelete
  2. What a Great Music,Bhajan and combinationa of 4 artists. keep it up guys.

    - Kopila Gautam, UK

    ReplyDelete
  3. Sarita Lammichhane said...

    Dear Ram Prasad Khanal ji
    I Could not see these Artists in International Artists Forum IAF, why you Left them ? please add them too. for the satsang and bhajan Kritan this team will be number one team in US. i fully Hope that. tabala badak also is great artist. i seen him in different 4 bhajan, excellent. Ram ji, you are the President of IAF so you need to protect them and need to take out from one small room.

    ReplyDelete
  4. नेपाल का लुकेका हजारौं हजार प्रतिभालाई गाउँ गाउँ गएर तपक्क टिपेर नेपाल टेलिभिजन मा ल्याएर राष्ट्रिय कलाकार बनाउने राम प्रसाद तिमी सान्छैकै महान छौ । तिमीलाई जस्तो सन्स्कृतिको माया सबैलाई भैदिए कस्तो हुँदो हो ! तर तिमी पलायन भएर अमेरिका गएर बस्स्येउ, डलर मा न अल्झ राम तिमी, आज सिङो नेपाल र टिभी पनि तिमीबिना रित्तै जस्तो भएको छ। चाडै फर्की आउ। अरु कलाकार लाई पनि लिएर आउ । Dr. Hari Sharma, Patan

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक