20110908

दौरा सुरवाल पनि खोसिए पछी .....!

2 comments:

  1. के गर्नी हाम्रो भाग्य हो या त सति ले सरापे को देस तेसै ले होला आज माओबादी जस्ता अनेक पार्टी हरु को बिमारी को कीटाणु ले देस सम्कर्मन भैसक्यो अझ पनि भेडा जनता ले उसको उफराइ मा उफ्फ्रिना छाडेका छैनन् इनी लाई बिस्व मा रहेको अस्तित्व हिन्दु राष्ट्र प्रति मुटु दुखि रहेको थियो त्यो त मिटाये मिटाये अब पशुपति को हस्तछेप बिद्या पिठ मा आकर्मन किसान का गाइ गोठ मा गौ हत्या गरि मासु खान थाले / प्रिथिबी नारायण शाह ले आर्जेको एक नेपाल लाई अब पहिला को सरह भुरे राज्य बनाउने कोसिस राष्ट्रिय पोसाक लाई न मान्ने राष्ट्रिय भाषा नमान्ने राष्ट्रिय झन्डा पनि बदलि गर्नु पर्छ भन्ने आज संसद भवन भित्र हिन्दि भाषा को प्रयोग गर्नु के इनी पार्टी का नेता सच्चि कै नेपाली का सन्तान हुन् त मलाई त संका लाग्छ इनी हरु पक्कै पनि नेपाली का झड्केला छोरा भारतीय सन्तान हुनु पर्छ किन कि नेपाली भए पछी नेपाली हुनु मा गर्ब हुनु पर्यो नेपाली बोल्न मा संकोच हुनु भएन पहिरन लगाउन मा लाज लग्नु भए न प्रतेक मा देस को माया हुनु पर्यो र देस लाई बलियो बनाउन पर्यो/ प्रमुख समस्या केवल कम्निस्ट हरु को सोचाई ले हो किन कि सरल भाषा मा भन्नु पर्दा निरंकुस तन्त्र नै कम्निस्ट हो जसमा जना अधिकार का कुनै कुरा हुदैनन् किन त्यो धर्म सस्कृति या सम्पति न होस् जस्तै चीन मा जनता ले आर्जे को सम्पति ७० वर्ष पछी सोतहा सरकारी हुन्छ धर्म को अधिकार हुदै न तेसै का कारण आज लाखौ तिब्बती बुद्दिस्ट हरु नेपाल र भारत को सरन मा छन् मानबिय अधिकार का जति भासन गरे पनि जस्ता बिकाश का सपना देखाए पनि उनका हात मा देस गयो भनि हामी केवल जन्तु सरह नै हुनी छौ तसर्थ सबै ले विचार पुरौनी कुरा छ आहिले

    ReplyDelete
  2. Aba Rastra kata jala , rastriya dharma, rastriya poshak, ........
    inle desh kata landai chhan bichar puryaune bela dhila bhaisakyo hai Bir Nepali purkha ka santan!!!!!!!!!!!!!

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक