20111022

नयाँ नेपालका नाममा कग्रेस, एमाले र माओवादीले उल्टो बाटो हिडिरहेको रा.प्र.पा नेपालका अध्यक्ष कमल थापाको दाबी

अमेरिकाको भर्जिनिया फेयरफ्याक्स अबस्थित दुर्गा मन्दिरको हलमा अमेरिका नेपाल सोसाइटीको मात्र ब्यानर तर समाजसेबी गोबिन्द गिरी, भुपनारायण घर्तिमगर र केही अन्य उत्साही नागरिक को सक्रियतामा आयोजित एक अन्तर्क्रिया कार्यक्रममा करीब ४२ मिनेट लामो भासण गर्दै रा.प्र.पा नेपालका अध्यक्ष कमल थापाले नेपालको बर्तमान राजनीति र नयाँ नेपालका नाममा कग्रेस, एमाले र माओवादीले उल्टो बाटो हिडिरहेको, देशमा संबैधानिक राजतन्त्र र नेपाल हिन्दू राष्ट्र नभए सम्म देश अझ अधोगती तर्फ लम्किरहने र बिदेसिको क्रिडा स्थल हुने दाबी गरे । भासण गर्न खप्पिस नेता कमल थापा को भासण तल भिडियोमा हेर्नुस् जस्ताको तस्तै ।


कार्यक्रममा सोसाइटीका अध्यक्ष नगेन्द्र पौडेल ले मन्तब्य राख्नुभएको थियो भने महासचिब बिजय थापाले सँचालन र बासु श्रेष्ठले प्रस्नोत्तर सन्चालन गर्नुभएको थियो । भिडियो र फोटोले आँफै सबै कुरा बोल्ने भएकोले हामीले लामो समाचार लेखेनौँ ।





































2 comments:

  1. - कुर्सी र सत्ताको लागी राष्ट्रिय पोसाक दाउरासुरवाल त दाउ मा राखे यि बिदेशी दलालहरुले - भोली त्यही कुर्सी र सत्ताको लागी नेपाल कुनै देश को प्रान्त बनाउने सम्झौता गर्न पनि पछी पर्दैनन् यि बिदेशी दलालहरु - मुलुक टुक्राउने कुरा गर्ने, हत्यारालाई माफिको सिफारिस गर्ने - नेपाली जनताले खोजेको नयां नेपाल यही हो - अब नेपाली जनताले बुझ्नु पर्छ अब को निकास नेपालबाद जुन राप्रपा- नेपाल ले बोकेर हिडेको छ - जय नेपालबाद ।

    ReplyDelete
  2. Why even Raprapa can't unite together?.
    Where is Su ba tha, pasupati rana, marichman, lokendra adi adi...

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक