20111203

अमेरिकनहरुको आन्दोलनमा कृष्ण भजन !!! आन्दोलनको मुख्य नारा : हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे, हरे राम हरे राम राम राम हरे हरे !!!

Exclusive ........
अमेरिकाको न्यूयोर्क वाल स्ट्रीटमा अहिले चलिरहेको अमेरिकनहरुको आन्दोलनमा यस्तो पनि देखियो : अमेरिकाको आन्दोलनमा नेपाली टोपी, बस्त्र, मादल, हार्मोनियम बाद्यबादन, कृष्ण भजन, सबै थिए अमेरिकन, कोही थिएन नेपाली वा भारतीय, पत्याउन गार्हो तर यो वास्तविकता हो नपत्याए हेर्नुस् यो प्रत्यक्ष्य भिडियो, हामी नजानी नजानी अङ्रेजी पप र रकमा रमाउनेहरुलाई पनि यो राम्रै थप्पड होइन र ??!!

5 comments:

  1. WHAT IS THAT HAS TO DO WITH WALL STREET MOMENT, WAS AWASOME!

    ReplyDelete
  2. भागअबन म तिम्रै सरन्मा छु ,तिम्रो चमत्कर अपरम्पार छ,के काला के गोरा सबैले तिम्रो भजन स्तुती गान गाएर सबै खुशी भएकै छन ,तपाइले हामी जस्ता भुसुना लाई केहि दिना पर्दैन फगत हजुर्को माया चाइएको छ हामिलाई,
    शंकर गुल्मी रिमुवा ,लिम्घेली

    ReplyDelete
  3. Nepali Saskriti birsane ra pop ma ramaune lai naya lesson diyako chha yes le.

    ReplyDelete
  4. Thanks for coveraging the such event and giving this opportunity to see the krishna bhajan in the wall street movent! thanks Nepal Mother team and specially ramprasad ji

    ReplyDelete
  5. Actually these guys are Hare Rama Hare Krishna Group, nothing to do with our Nepal. They are Shree Krishna Bhawan's fan.

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक