( संसार भरी छरिएर रहेका नेपालीहरुको मुखपत्र साझा अनलाइन पत्रिका नेपाल मदर डट कम www.NepalMother.com , जहाँ तपाईं सिँगो नेपाल र नेपाली अनि उनिहरुको आवाज सुन्न, देख्न, महसुस गर्न पाउनुहुन्छ, समाचार, फोटो, भिडियो लगायतका तपाईंलाई चाहिने हरेक खुराक हामी यहाँ पस्किन्छौं - Email : Info@Nepalmother.com)

20110630

ए एन ए को बिबाद पुग्यो अमेरिकी अदालतमा, एटोर्नि द्वारा अध्यक्ष्य सिमोन ढुंगानालाई पुर्जी, ए एन ए का नाममा कतिले भोग्नुपर्ने हो सास्ती ! "हामीलाई फुटेको होइन जुटेको ए एन ए देउ"

डिसी सम्मेलन सँयोजक हेमन्त श्रेष्ठ यसो भन्नुहुन्छ !
ए एन ए को एकता सम्मेलन हेर्न चाहने, सबै नेपालीहरु मिलेको, एक भएको सन्देश डिसीमा हेर्न लालायित हामी र हामी जस्ता कुनै गुटबन्दीमा सामेल नभएका नेपालीहरुका लागि अत्यन्त दु:खद खबर प्राप्त भएको छ ।  अझै पनि २४ घण्टा बाँकी छ ए एन ए बिबाद मिलाउन सकिन्छ र यसमा कृयासिल हुन
सबै सम्बद्ध पक्ष लागुन, यो नियम कानुन भएको देश हो, नेपालको पाराले यहाँ चल्दैन र यो लडाईं नरोकिए ए एन ए का थुप्रै मान्छेहरु लाई अदालती कार्वाही गरिएको  समाचार छाप्नुपर्ने दिन आउने छ, हामी चाहन्छौँ त्यस्तो समाचार हामीले छाप्नु नपरोस, त्यो दिन देख्नु नपरोस, तर दुबै पक्षका कृयाकलापले त्यो सँकेत देखाउदैछ ।

20110629

"हिजो निर्दोस मानिस मार्ने, मार्न आदेश दिने नाइके, आज पनि हत्यारा र गुण्डाका नाइके महरा गृहमन्त्री भएको देशमा !"

एकीकृत नेकपा माओवादीका तर्फबाट गृहमन्त्री बनेका कृष्णबहादुर महरा आफ्नो पार्टीभित्रका अपराधीहरूलाई जसरी हुन्छ बचाउने षड्यन्त्रमा लागेको पर्दाफास भएको छ। दुई वर्ष अघि सर्वस्वसहित जन्मकैद फैसला सुनाइएका सभासद बालकृष्ण ढुङ्गेललाई पक्राउ गर्न अहिलेसम्म प्रहरी प्रशासनलाई आदेश नदिनुले उक्त रहस्य पुष्टि भएको हो। सर्वोच्चको फैसला कार्यान्वयन नभएको भन्दै पीडित मृतककी दिदी सावित्री श्रेष्ठले जेठ ३१ गते सर्वोच्चमा रिट दायर गरेकी थिईन्। उक्त रिट उपर प्रष्ट रुपमा सर्वोच्चले उक्त फैसला कार्यान्वयन गर्न केही पनि बाधा व्यवधान नभएको र फेरी फैसला गरी रहन नपर्ने निर्णय आइतबार सुनाएको छ। उक्त फैसलाको आशय घुमाउरो रुपमा फैसला कार्यान्वयन गराउने कार्य गृहप्रशासनको भएको उल्लेख छ। तर पनि सभासद् ढुङ्गेल खुलेआम हिडडुल गरिरहेका छन्। ढुङ्गेलमाथि
२०५५ साल आषाढ १० गते ओखलढुंगाको टारकेराबारी गाविस ६ स्थित खहरे दोभानमा स्थानिय

20110628

आज असार १५ गते धान रोप्ने, दहीचिउरा खाने दिन !

हेर न हेर अझ मस्किएका, प्वाक्क मुखमा हान्दिउँ जस्ता बैसले मात्तिएका मोरीहरु : कस्तो हिलोमा पछारे बा !
आज असार १५ गते दहीचिउरा खाने दिन । नेपाली समाजमा प्रत्येक वर्षको असार १५ मा धान रोप्ने मध्यसमयको अवसर पारी दहीचिउरा खाने चलन छ । वर्ष दिनका लागि धानको जोहो गर्नका निमित्त असार महिनामा रोपाइँ गरी सोही महिनाको मध्य तिथिका रुपमा सो दिन रोपाइँ गरी दहीचिउरा खाने
गरिएको हो । नेपाली समाजमा ‘असारको १५ दहीचिउरा खानू, साउनको १५ खिर’ भन्ने भनाइ छ । संस्कृतिविद् डा.विष्णु दाहालले मानिसहरू जङ्गली युगबाट खेतीपातीको युगमा प्रवेश गरेपछि नयाँ कार्य गर्दा घाम, पानी, प्रकृतिलगायतका शक्तिलाई कुनै न कुनै स्वरुपमा स्वीकार गरेकाले यो चलन पछि संस्कृतिका रुपमा विकास हँुदै गएको

त्रिशूली नदीमा खस्दा तुइनमा चढेका १० मध्ये ५ बेपत्ता भए !

 सुतिरहेको बेलामा गोली प्रहार गरी एक वृद्धको हत्या !
गोरखाको घ्याल्चोक गाविसको चाइनाघाट र धादिङको बेनीघाट गाविसको भैसेगांैडालाई जोड्ने पृथ्वीराजमार्ग नजिकको तुइन सोमबार बिहान त्रिशूली नदीमा खस्दा तुइनमा चढेका १० मध्ये ५ बेपत्ता भएका छन्। तुइन नदीमा खस्दा गोरखाको घ्याल्चोक गाविसका ३५ वषीय मिश्रा श्रेष्ठ, ४० वषीय जगनारायण श्रेष्ठ, ३६ वषीय रञ्जित नेपाली (गैरे), ३६ वषीय अमृतलाल श्रेष्ठ र चितवनका ४० वषीय राजु सिलवाल बेपत्ता भएका तुइन खसेपछि पौडेर बाँच्न सफल सुरज खड्काले जानकारी दिए। तुइन खसेपछि पौडेर गोरखा घ्याल्चोकका टंक भन्ने ३१ वषर्ीय सुरज खड्का, उनकी श्रीमती ३० वषर्ीय हीरा खड्का, १२ वषीय सुरज

20110627

नेपाली मुलका दर्शन रौनियारले अमेरिकाको वाशिङ्टन स्टेटबाट अमेरिकी सँसदमा डेमोक्रेटिक पार्टीबाट उमेदवारी दिए !

Breaking News......
हामी नेपालीहरु अमेरिकामा पनि नेपालकै जस्तै अत्यन्त घिन लाग्दो राजनीतिमा मग्न भैरहेको, आपसमा खुट्टा तानातान र आरोप प्रत्यारोप मा नग्न ढंगले उत्रिरहेका बेला एउटा अत्यन्त सुखद समाचार आएकोछ । एक जना नेपाली मुलका दर्शन रौनियारले अमेरिकाको वाशिङ्टन स्टेटबाट अमेरिकी सँसदमा डेमोक्रेटिक पार्टीबाट उमेदवारी दिएर साहसिक काम गरेका छन । नेपाल मदर डट कम यी नेपाली आमाका सच्चा सपुत लाई सेल्युट गर्दै उनको चुनाबी अभियान मा नेपाल मदर डट कम र सम्पूर्ण टिम सक्रियताका साथ लाग्ने अठोट गर्दै यी नेपालीबाट सिक्न अन्य नेपाली लाई पनि आग्रह गर्दछ । यी सच्चा सपुतको

एमालेका सभासद नारदमुनी राणा र मधेसी जनअधिकार फोरमका शिव पुजन राय यादवको पासपोर्ट बेचिएको प्रमाण फेला परे !

रातो पासपोर्ट दुरुपयोग गरेको भन्दै दुई सभासद्लाई जेलमा राखिएको केही समयपछि पुनः दुई सभासद रातो पासपोर्ट काण्डमा मुछिएका छन्। एमालेका नारदमुनी राणा र मधेसी जनअधिकार फोरमका शिव पुजन राय यादवको पासपोर्ट बेचिएको प्रमाणहरु फेला परेका छन्। दुई सभासद गायत्री शाह जेलमा र वीपी यादव धरौटी बुझाएर बाहिरिए पछि जेल पार्ने पालो राणा र यादवको रहेको छ। दुवै सभासदको पासपोर्ट दुरुपयोग भई दुरुपयोग गर्ने व्यक्ति विदेशमा रहेको तथ्य पुष्टि भइसकेको छ। सभासदलाई विदेश सयर गर्न सजिलो होस् भनेर कुटनीतिक अर्थात रातो पासपोर्ट दिइन्छ। संविधान निर्माणको प्रमुख दायित्व पूरा गराउने भन्दा विदेश सयर गर्ने लालसा बढी राखेर उनीहरुले रातो पासपोर्ट लिए। तर, त्यसको हदैसम्म दुरुपयोग गरे। रातो पासपोर्टको कालो धन्दा गरे अर्थात यो पासपोर्ट पैसाको लोभमा बेचिदिए। सँबिधान बनाउनका लागि पर्नु पर्ने धेरै सभासदहरुको रातो पासपोर्टको कालो कारोबारसँग जोडिइरहेका छन्। आखिर परिबार दलकी गायत्री शाह र फोरमका बीपी यादबले रातो

हंगकंग नेपाली समाज (HINS) द्वारा नेपालीहरुको लागि संसार कै सबै भन्दा ठुलो बुद्धको मूर्ति भ्रमणको आयोजना !

- By our Special Representative Chetman Gurung (Hongkong)
 हंगकंग-२६ जुन २०११ का दिन गृह मामिला विभागको प्रायोजनमा हंगकंग एकीकृत नेपाली समाज (HINS) द्वारा हंगकंगमा बसोबास गर्ने नेपालीहरुको लागि Lantau Island स्थित Big Buddha भ्रमण गर्ने कार्यक्रमको आयोजना गरिएको थियो !उक्त भ्रमण कार्यक्रममा ११२ जना नेपालीहरु सहभागी भएका थिए,  जोर्डन रोडमा भेला भएर २ वटा बसमा बिहान १०:३० मा गन्तब्य स्थल तर्फ यात्रा आरम्भ गरिएको थियो र दिन भरि त्यहाँका मठ-मन्दीर तथा विभिन्न रमणीय स्थलहरुको भ्रमण गरि बेलुकी ५ बजे फर्किएको थियो !  हंगकंगको Lantau Island को Ngong Ping मा अवस्थित Big Buddha संसार कै सबै भन्दा ठुलो बुद्धको मूर्ति हो !३४ मिटर अग्लो अनि २५० टन वजन भएको धातूले बनेको उक्त बुद्धको मूर्ति उच्च

20110626

६०१ सभासदहरुलाई सांकेतिक रुपमा उपहार स्वरूप कलम !

माओबादीबाट हाल सम्म गरिएका सम्झौताहरु पालना भएन - कोइराला
- By Mukti Dawadi
(यो समाचार जस्तो प्राप्त भयो हामीले त्यस्तै राख्दैछौं थुप्रै भाषिक त्रुटी छन युनिकोडमा टाइप गर्दा, समस्या बुझिदिनुहोला - सम्पादक) स्वास्थ उपचारको क्रममा अमेरिका भ्रमणमा  रहनुभएका नेपाली   कांग्रेशका  सभापति शुसिल कोइरालाले वासिंगटन डि. सि. स्थित नेपालीहरुको सबै भन्दा पुरानो संस्था अमेरिका नेपाल सोसाईटी को आयोजनामा भएको अन्तरक्रिया कार्यक्रमा बोल्दै नेपालमा माओबादी सेनाको समुहगत प्रवेश हुन नसक्ने बताउनुभएको छ ! सबै मिलेर जानेहो भने दुइ महिनामा संबिधान बन्न सक्ने  बताउदै आफु र नेपाली कांग्रेश सधै सकारात्मक रुपमा आशाबादी रहेको बताउनु भयो    ! प्रजातन्त्र को मूल्य र मान्यता संग कहिले  कांग्रेशले सम्झौता नगर्ने बताउदै नेपालमा शान्ति स्थापना कायम  गर्न कांग्रेशले प्रमुख भूमिका खेल्ने बताउनुभयो,
! उक्त कार्यक्रम मा बोल्दै कोइरालाले माओबादी पक्ष्य बाट हाल सम्म गरिएका सम्झौताहरु पालना नभएको बताउदै कांग्रेश पार्टी सामुहिक नेतृत्व मा चलेको र अब पूर्ण रुपमा बिधान

You can contact Ram Prasad Khanal for these Service in US


नेपाली भाषाका कागजातहरु अंग्रेजीमा उल्था तथा प्रमाणित (NOTARIZE) गराउनु परेमा


अमेरिकामा ग्रीन कार्ड वा अन्य प्रयोजनका लागि नियमानुसार नेपाली भाषाका कागजातहरु अंग्रेजीमा उल्था (Translation) तथा प्रमाणित (Notarize) गराउनु परेमा, अमेरिकी नियम कानुन अनुसार तपाईंका अन्य कागजात प्रमाणित (Notarize) गराउनु परेमा मलाई सम्झन सक्नुहुन्छ । If you want to notarize your Documents, you can contact me 24/7, we can translate from Nepali-English, Hindi-English - Ram Prasad Khanal, Notary Public/Realtor, 703-419-0924, Manassas VA, US


तपाईं अमेरिकाको भर्जिनिया, डिसी र म्यारिल्यान्ड एरियामा 


बस्नुहुन्छ र यहाँ तपाईंको घर छ भने !



तपाईं अमेरिकाको भर्जिनिया, डिसी र म्यारिल्यान्ड एरियामा बस्नुहुन्छ र यहाँ तपाईंको घर छ भने बेला बेला मा घरको मर्मत सम्हार, थप घट , किचन, बाथ, डेक थप गर्ने, मर्मत गर्ने, पेन्ट गर्ने लगायत का सबै काम र त्यस्तै पाइप लाइन वा कुनै पनि काम गर्नुछ र धेरै खर्च हुने कुराले चिन्तित हुनुहुन्छ भने अब चिन्तित हुनु पर्दैन । हामीले नेपाली अमेरिकन देखी अमेरिकामा बस्ने जो सुकै हाम्रा ग्राहकलाई लाइसेन्स प्राप्त पलम्बर, टेक्निसियन मार्फत अन्य कम्पनी वा ब्यक्तिले भन्दा निकै कम मुल्यमा भर पर्दो सेवा दिन शुरु गरेका छौं । संपर्क गर्न सक्नुहुन्छ



 - Realtor Ram P. Khanal, 703-419-0924


अपार्टमेन्टमा किन बस्नुहुन्छ ? तपाईंले 5/6 हजार डलरले 2 लाखको घर किन्न सक्नुहुन्छ, ढिलाई किन ! अमेरिकामा बस्ने, काम गर्ने हरेक नेपालीको घर होस् भन्ने हाम्रो चाहना छ र त्यो सम्भब छ ! 

 अमेरिकामा घरको मुल्यको मात्र 2% 
Down Payment मा घर किन्न पाईन्छ 
अहिले, यदी तपाईं सँग क्रेडिट स्कोर राम्रो छ र २ बर्ष यहाँ काम गरेको छ भने* तपाईंले घर किन्न पाउनुहुन्छ । घरको महिनामारी किस्ता (मोर्गेज) पनि जम्मा 4.5% ब्याजमा तपाईंले अपार्टमेन्टमा तिर्ने भाडा भन्दा पनि कमले तिर्न पुग्छ । भाडा तिर्ने पैसाले आफ्नै घर किनेर बस्नुस्, भबिस्य हेर्नुस् । थप जानकारीका लागि र तपाईंलाई घर किन्न बेच्न परे तपाईंहरुकै चिर परिचित रियल्टर रामप्रसाद खनाललाई सम्झन सक्नुहुन्छ । Ram Prasad Khanal - Notary Public/Realtor® - Long and Foster Real Estate. Inc ( Buying, Selling specialist ) Tel - 703-419-0924, Email : Ram.Khanal@LongandFoster.com, visithttp://ramkhanal.lnfre.com/ , http://www.ramkhanal.com (This Advertise is only for those people who live and work in US)


अमेरिकामा घर जग्गा किन्न बेच्न र यस सम्बन्धी कार्यका लागि  !
 जिन्दगीमा घर धेरै पटक किनबेच गरिदैन,
 त्यो पनि अझ अमेरिकामा, घर किनबेच गर्दा सहि रियल्टर र कम्पनी छान्नु भएन भने पछी तपाईंले धेरै दु:ख र झन्झट पनि बेहोर्नुपर्ने मात्र होइन घर त्यसै छाड्नुपर्ने पनि हुनसक्छ पछी, तसर्थ परिपक्व, चिनेको र बिस्वासिलो रियल्टर र कम्पनी सँग घर किनबेच गर्नु तपाईंको लागि राम्रो हुन्छ ।  अमेरिकामा ३० बर्ष मा सबैभन्दा कम interest Rate छ अहिले, मात्र 4.5 % वार्षिक । यो बेला घर किन्ने बेला हो । घर भएकाले दोस्रो घर किनेर राख्ने बेला हो । लगानी गरेर प्रतिफल कमाउने बेला हो । अमेरिकामा घर जग्गाको को भाउ बिस्तारै माथि जादै गरेकोले लगानी गर्नेहरुले प्रतिफल पाउने राम्रो अबसर छ, तपाईं ले पनि बिचार गर्ने कि ?? घर किन्न बेच्न र यस सम्बन्धी कार्यका लागि म तपाईंलाई सहयोग गर्न तयार छु संपर्क गर्न सक्नुहुन्छ ।
If you want to Buy, Sale Home and Property in United States of America !  I can Help you !
- Ram Prasad Khanal - Realtor®
 Long and Foster
(Leading Real Estate company in the World)
Cell - 703-419-0924 
Email : rampdkhanal@gmail.com
 "Note : This Advertisement is only for Those People Who Legally Live and Work in United State of America"  


For More Detail please visit : http://ramkhanal.lnfre.com/

 

तपाईं पनि प्रेम सङ्रौला जि जस्तै सिंघासनमा बसेर जिब्रो निकालेर डा. चिन्तामणी योगी गुरुलाई फलो गर्ने कि !

नेपाल 
एजुकेस्नल एन्ड कल्चर सेन्टर 
(पशुपती बुद्ध मन्दिर म्यारिल्यान्ड)ले एउटा अत्यन्त प्रसँसनिय काम गरेको छ !

20110625

Ma Rastra Ko Sewak - By Rabi Lamichhane

मेरो प्रिय साथी रबि लामिछानेको यो " म राष्ट्रको सेबक" कार्यक्रम अत्यन्त स्तरिय, मन छुने र नेपालीलाई आबस्यक कार्यक्रम छ । म रबि लाई बधाई दिदै रबिका साथ काँधमा काँध मिलाउदै खाइ नखाइ,  ब्यक्तिगत स्वार्थ बिना, राष्ट्रका लागि केही गरौँ भनी लागेका अन्य दुई साथीहरु क्यामरा पर्सन राजेन्द्र समन, कम्प्युटर तथा ग्राफिक तर्फका बिशेष सहयोगी जितेन्द्र शाहको पनि मुक्त कण्ठले प्रसँसा गर्दै रबी, राजेन्द्र र जितेन्द्र तिनै जनालाई हृदय देखी नै धन्यवाद र बधाई दिन चाहन्छु र यसमा मेरो ब्यक्तिगत साथै संस्थाका तर्फबाट प्रोत्साहन गर्न चाहन्छु । 
- राम प्रसाद खनाल - अध्यक्ष्य, अन्तरराष्ट्रिय कलाकार मँच समस्त परिवार
सम्पादक - नेपाल मदर डट कम तथा निस्पक्ष राष्ट्रिय साप्ताहिक परिवार







चोक्टा खान गएकी बुढी झोलमा डुबेर मरी : माओवादीमा प्रवेश गरेसँगै विलाउन पुगे राधाकृष्ण मैनाली, अमिक शेरचन, लीलामणि पोखरेल, एन. के. प्रसाईं, डा. डिल्लीराज खनालहरु !

राधाकृष्ण मैनाली, अमिक शेरचन, लीलामणि पोखरेल, एन .के. प्रसाईं, डा. डिल्लीराज खनाल लगायतका नामहरु नेपाली राजनीतिमा केही अगाडिसम्म चर्चित नामहरु हुन्। राजनीतिक वृत्तमा उनीहरुको नाम विभिन्न कारणले चर्चामा आएका थिए। तर, पछिल्लो समय ती नाम खासै चर्चामा छैनन्। ती व्यक्ति किन चर्चित हुन नसकेका होलान् भनी अलिहे पनि चासो राख्ने गरिएको छ। ती व्यक्ति राजनीतिबाटै हराएका त होइनन् भनी शंका गर्नेहरु पनि छन्। वर्तमान सरकारको प्रमुख घटक एकीकृत नेकपा (माओवादी) मा हुनासाथ कतिपय व्यक्ति एकाएक चर्चामा आएका छन्। तर, ती नाम सोही माओवादीमा प्रवेश

20110624

जब अमेरिकामा रहेका दुबै गुटका काङ्रेसीहरुले नेपालबाट अमेरिका स्वास्थ्य परिक्ष्यणका लागि आएका नेपाली काङ्रेसका सभापति शुसिल कोइरालालाई धुरुधुरु रुवाए !!!

कङ्रेस सभापति शुसिल कोइराला न त कुनै दिन कुर्सिका लागि मरी हत्ते गरे, न त मन्त्री, प्रधानमन्त्री बन्न लालायित भए । निस्ठाको राजनीति गर्ने एक कङ्रेसी नेताको रुपमा चिनिने यि कोइराला बरु अलिकती कम्जोर, सबैको चित्तबुझाउन खोज्दा आफु  सधैं तल पर्ने र सबैलाई तह  लगाउन नसक्ने देखिए,  पछील्लो समयमा आएर यिनी माओवादी आतंकका बिरुद्ध डेटर अडानका साथ लडे तर कृष्ण सिटौला जस्ता कङ्रेस भित्रका माओवादीहरुको सिकार बने । शुसिल कोइराला को अडान अहिले नेपालका लागि आबस्यक छ तर बिडम्बनाको कुरा नेपाली कङ्रेस भित्रका कुर्सिका भोकाहरु, सुजाता, शेर बहादुर र रामचन्द्र प्रब्रितिले उनलाई सधैं ब्रेक लगाइरहेको छ। नेपालमा हरेक दिन यही प्रब्रितिको सिकार बनेर रोइरहेका यि कमजोर तर सच्चा नेता अहिले अमेरिकामा रहेका छुद्र कङ्रेसिहरुका कारण रोइरहेका छन । स्वास्थ्य परिक्ष्यण गराउन आएका यि बिचरा नेताको अमेरिका मा दुई गुटमा

20110623

ए एन ए बिबाद उत्कर्समा: पूर्व अध्यक्ष्यहरुद्वारा सम्मेलन बहिस्कार, यो सम्मेलनलाई मान्यता नदिने घोषणा, हेर्नुस् जस्ताको तस्तै !

एउटै मन, एकताको मन, नेपाली पन, बिबाद समाप्त भएको ए एन ए सम्मेलनमा जान चाहने, फुटेको होइन जुटेको ए एन ए हेर्न जान चाहने हामी अमेरिकाबासी नेपालीहरुको पवित्र चाहनामाथि तुसारापात भएको छ । ए एन ए का संस्थापकहरु, पूर्व अध्यक्ष्यहरु र महत्वपूर्ण ब्यक्तिहरुले सम्मेलन बहिस्कारको औपचारिक घोषणा गर्दै यो सम्मेलनलाई मान्यता नदिने घोषणा गरेका छन । उनिहरु अमेरिकि कानुन अनुसार अब कानुनी उपचारमा समेत लागिसकेको बिधान अनुसार नब निर्बाचित भन्दै घोषणा गरिएका अध्यक्ष्य एबम ए एन ए का पुराना संस्थापक मध्येका एक प्रल्हाद केसीले नेपाल मदर डट कमलाई बताउनुभयो । यस सम्बन्धमा जिज्ञासा राख्दा डिसी सम्मेलन सँयोजक हेमन्त श्रेष्ठले नेपाल मदर सँग भन्नुभयो "हामीले सके सम्म ए एन ए बिबाद मिलाउन प्रयास गरेका हौँ, सकिएन, वहाँहरु दुबैथरीको इगो को लडाईं हो यो, वहाँ हरु दुबै पक्ष लड्दै गर्नुहुन्छ हामी सम्मेलन गर्दछौँ"। ऊता छेवाङ शेर्पाको बुइ चढेर ए एन ए ध्वस्त पार्न कृयासिल भनी पूर्व अध्यक्ष्यहरुले आरोप लगाउने गरेका ए एन ए अध्यक्ष्य सिमोन ढुंगानालाई संपर्क गर्न खोज्दा संपर्क हुन सकेन । वहाँले पनि आफ्ना बिचार  राख्न चाहेमा हामीले ससम्मान राखिदिनेछौँ । नेपाल मदर डट कम् फेरी पनि दुबै पक्ष सँग एक ठाउँमा बसेर बिबाद सुल्झ्याउन आग्रह गर्दै जुँगाको लडाईं नलड्न, बिधी र बिधान अनुसार चल्न, सम्मेलन एक भएर सम्पन्न गर्न बिनम्रता पूर्वक आग्रह गर्दछ अमेरिका र क्यानाडाबासी नेपालीहरुको साथमा । नेपाल मदर डट कम् ले सबैलाई आफ्ना भनाइ राख्न दिनेछ ।  हामी कसै प्रती पुर्बाग्रह नराखी दुबै पक्षका भनाइलाई बराबर स्थान दिदैछौं, तर चाहन्छौँ कि एकता होस् र निर्बिबाद होस् ! हेर्नुस् प्रेस रिलिज जस्ताको तस्तै :  
Press statement by some concerned ANA members
 We, the following past presidents, past officers and ANA life members  have decided not to attend the proposed meeting in Chantilly, Virginia during the July 4th weekend.  This meeting has been dubbed as ANA Convention 2011, but we do not believe it is a genuine ANA convention, as it is not supported by many

20110622

तपाईं, तपाईंको सम्पूर्ण परिवार, छरछिमेकी, साथीभाईलाई चुल्हे निम्तो : August 27, Saturday, 2011 मा तीज महोत्सब, अमेरिकाको मनाससमा, क्यालेन्डर मार्क गर्न नभुल्नुहोला, तपाईं छुट्नुहोला नि !

 

अन्तराष्ट्रिय कलाकार मँचको आयोजना, 13 वटा कृयासिल अन्य संस्थाहरुको सह - आयोजना, 13 वटा प्रमुख संचार माध्यम मिडिया पार्टनर रहेको "तीज महोत्सब - 2011, अमेरिका"   अमेरिकाको भर्जिनिया मनाससमा भब्यरुपमा आयोजना हुँदै ! 

अमेरिकाका लागि नेपाली राजदुत डा. शंकर शर्माले समुदघाटन गर्नुहुने !

Venue : 10100 Lomond Drive, Manassas, VA 20109 
(Stonewall Middle School's Hall)
Time : 1:00 PM
Date : 08/27/2011
हाम्रो यस पटकको थप आकर्सण : 
* महिला ग्रुप तीज न्रित्य प्रतियोगिता
 *  पुरुष ग्रुप तीज न्रित्य प्रतियोगिता 
       
* ससाना नानीबाबुहरुलाई समेत अलग्गै ग्रुप बनाइ ग्रुप तीज न्रित्य प्रतियोगिता गरिने छ । 
* उपस्थित हुने सबैलाई नाच्ने, गाउने प्रबन्ध र इच्छुकलाई प्रतियोगितामा सामेल गराइने छ । 
* प्रबेश निशुल्क हुनेछ भने कम शुल्कमा नेपाली खानाका परिकारहरु राखिनेछन ।

अगस्त 27 मनाससमा हुने तिज महोत्सबको लागि तीज नाचको तयारी गर्दै सरस्वती, तपाईंले पनि यसै गरी तयारी गर्नुस् है, अनी जित्नुहोस् पुरस्कार !




यस पटकको तिज महोत्सब तपाईंकालागी अबिस्मरणिय हुने छ अमेरिकामा  । 

अन्तराष्ट्रिय कलाकार मँचको आयोजनामा 
बिगत बर्षहरुमा झैँ अमेरिकाको मनासस शहरमा तीज महोत्सब आयोजना हुँदैछ, अमेरिकाका लागि नेपाली राजदुत डा. शंकर शर्माले समुदघाटन गर्नुहुने उक्त तीज महोत्सब यो बर्ष थप आकर्सक हुने छ किनकी यो पटक हामी प्रतियोगितात्मक तीज गीत र न्रित्य प्रतियोगिता पनि गर्दैछौं, जसमा प्रथम, द्वितिय, त्रितिय लाई पुरस्कार र प्रमाण पत्र समेत ब्यबस्था छ। आउनुहोस् सबै मिलेर नेपाली तीज सन्स्क्रिती, परम्परालाई जोगाउदै, अमेरिकामा तीज प्रोमोसन गर्दै रमाइलो गरौँ । यस पटकको तीज महोत्सबको  

आयोज
अन्तराष्ट्रिय कलाकार मँच  
 
सह-आयोजक :

* नेपाल एजुकेस्नल एन्ड कल्चरल सेन्टर, एन इ सि सि 
(पशुपती बुद्ध मन्दिर, अमेरिका),  

*डिसी नेपाली समाज,
BANA (Baltimore Association of Nepalese in America)

अमेरिका नेपाल महिला संघ (एन्वा) Greater Washington DC,

Nepali woman's Global Network,  

अन्तराष्ट्रिय नेपाली साहित्य समाज डिसी , 

हेम सरिता पाठक प्रतिस्ठान, 

अमेरिका नेपाल चौपारी, 

नेपाली अमेरिकन सोसाइटी फर अप्रेस्ट कम्युनिटी (नासो) 

थकाली समाज - अमेरिका  

Nepalese American Women Helping Hands   


International Media House

Human Rights organization of Nepalese of America 

 रहनेछन ।
डिसी क्षेत्रमा रहेका इच्छुक संस्थाहरुलाई पनि  सह - आयोजक का रुपमा सहभागी हुन आग्रह गर्दै  सबैको यसमा सक्रिय सहयोग हुनेमा हामी बिस्वस्त छौं ।  उक्त मितीमा कार्यक्रम राखेर नजुधाइदिन सबैमा आग्रह पनि छ।   
August 27, Saturday तीज महोत्सब   !
 

Our Teej Mahotsab's  Media Partners :  

Sagarmatha Television 
Biswa parikrama pachhik  
www.usnepalonline.com
http://www.nepalmother.com/
www.nispakshyanationalwekkly.blogspot.com/
www.nepalmanch.com/globenepal
www.janapukar.com 
Everest Times Patrika (everesttimesnews.com)
www.vishwanews.com
Vishwasandesh Pachhik Patrika
 
                                                                    ***************
                                       
                                                                      भबदीय

- रामप्रसाद खनाल - अध्यक्ष्य 
 अन्तराष्ट्रिय कलाकार मँच, अमेरिका 
703-419-0924
for more detail please visit  our Media Partners : dcnepal.com, nepalhorizons.com, sagarmathatv.us, vpknews.com, hamrosamaj.net, www.usnepalonline.com  nepalmother.com, janapukar.com, globenepal.com, Nispakshya National Wekkly , Everest Times Patrika
 (everesttimesnews.com) , www.vishwanews.com, Vishwasandesh Pachhik Patrika

 Venue : 10100 Lomond Drive, Manassas, VA 20109 (Stonewall Middle School's Hall)

<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<


<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<


स्थान : Woman's  Club of casselberry
251 Over brook Drive Casselberry, FL 32707
समय : 1:00 PM

20110621

जब अमेरिकामा बजे शँख घन्ट र चल्यो सत्यनारायण पूजा !

 हामीले पूजा गरेको, हाम्रो पूजा गराइ र परम्परा एबम टुप्पी धारी पण्डित, जब हाम्रा साथीहरु भजन क्रितनमा मस्त हुन थाले, हाम्रो अलग शैली पनि उनिहरुलाई थप  आकर्सण नहुने कुरै भएन ! सबै देखेर अमेरिकि मेरा छिमेकी र साथीहरु दँग मात्र परेनन हाम्रो मिलेर काम गर्ने शैली र उदारताबाट पनी उनिहरु तिनछक परे !     

अमेरिकाको भर्जिनिया मनासस स्थित मेरो निवासमा गरिएको सत्य नारायण भगवानको बिशेष पूजा तथा रुद्रीमा मेरा सम्पूर्ण यहाँ भएका मित्रहरु, दिदी बहिनी, दाजुभाइहरुले जसरी खाइ नखाइ अहोरात्र खटेर दु:ख कस्टका साथ अत्यन्त राम्रो सँग सम्पन्न गर्न सहयोग गर्नुभयो, सबै प्रती

बरिष्ठ गायक तथा संगीतकार दिप श्रेष्ठलाई सम्मान !

- By our Special Representative Chetman Gurung
१८ जुन २०११ शनिबारको साँझ हंगकंगको केनेडी टाउन स्थित काठमाडौँ रेस्टुराँमा एक समारोह को आयोजना गरेर बरिष्ठ गायक तथा संगीतकार दिप श्रेष्ठलाई सम्मान गरियो ! उक्त कार्यक्रममा हंगकंगका बरिष्ठ कलाकार द्वय गायक चेतमान गुरुङ अनि तबला बादक हरि श्रेष्ठ लाई पनि सम्मान गरिएको थियो ! हंगकंग एकीकृत नेपाली समाज हंगकंग द्वारा आयोजना गरिएको उक्त सम्मान कार्यक्रम हंगकंग एकीकृत समाज हंगकंगका अध्यक्ष्य बुद्धि बहादुर थापाको सभापतित्वमा शिव के सी ले संचालन गरेका थिए ! आफ्नो बक्तव्यमा अध्यक्ष्य बुद्धि बहादुर थापाले बरिष्ठ गायक दिप श्रेष्ठले चार दशक भन्दा बढी समय सम्म अनवरत रुपमा नेपाली गीत-संगीतलाई देश

20110620

A appeal of Priti Sagar Khatri (Candidate of Senior Vice-President - ANA)


Respected friends,

Working for Nepali community has become my goal since I started social works in Nepal long ago. It has been my pride to be a part of ANA in North America, which I want to utilize as a platform to serve Nepali community in a new home. My visions include: unity of Nepali community in North America and its relationship to other Nepali diasporas in the world; promotion of Nepali educational, social, and cultural heritage in North America in relation with other local Nepali communities. I have worked as a social worker in several organizations in Nepal, and I am also currently serving as a chairperson of NASK (Nepal-America Society of Kentucky). I also envision establishing cultural groups to promote Nepali culture and language in America. I hope local cultural groups in every Nepali community may be instrumental in maintaining Nepali culture and language in different parts of America. Working in coordination with all of these groups, we can introduce and proliferate Nepali culture and identity in North America. Raising funds through different cultural programs during Nepali cultural festivities, I want to contribute to Nepali communities, especially the needy ones back in Nepal, in terms of education and culture. In addition to serving our communities in North America, my aim is also to work towards supporting our motherland, which has made us stand in an international arena to serve a larger community today. It is high time we gave back to it.

Getting elected as a Senior Vice-President in a glorious organization like ANA provides me an opportunity to serve Nepali community with more inspiration and enthusiasm in both North America and Nepal. With this hope, I have nominated to the post of Senior Vice-President in ANA on the oncoming election beginning August 6, 2011. I would like to utilize this opportunity to ask for your invaluable votes. Hoping for your support and encouragement,

With best regards,

Priti Sagar Khatri.

सम्पुर्ण आदरणिय दाजु भाइ तथा दिदिबहिनीहरु नमस्कार ।

यहि August 6 तारिख हुनगैरहेको ANA को निर्वाचनको बारेमा यहाँहरु जानाकारनै हुनुहुन्छ। स्थापना काल देखि आजका दिन सम्मका कठिन घडिहरुमा यसलाई सफलतापुर्ण नेत्रित्व गरि यसको गरिमा र साख जोगाउन सफल हुनुहुने यस्का अग्रजहरुलाई हार्दिक धन्यबाद प्रदान गर्न चाहन्छु ।
आदरणिय दाजुभाई तथा दिदिबहिनीहरु,हाल उत्तर अमेरिकामा नेपालीहरुकै नाममा सयौ़ं को संख्यामा संस्थाहरु दर्ता भएका छन् र यस्का औचित्य साबित गर्नु हाम्रो लागि ठुलो चुनौती भैरहेको सन्दर्भमा हुन गहिरहेको यो निर्वाचन आफैंमा चुनौतीपुर्ण हुदाहुदै पनि यस्को ईतिहास र क्रियासिलताले आज उत्तर अमेरिकामा यो जबरजस्त स्थापित भएको छ।यती हुँदा पनि यस भित्र कमी कम्जोरीहरु हुँदै नभएका भने होइनन। बिभिन्न चिरा र बिभाजनमा रहेका नेपाली संस्थाहरुलाइ यसले नेत्रित्व प्रदान गर्न सक्नु पर्दछ । नेपाली मौलिक संस्क्रिती,रितिरिवाज र चहाड पर्ब जस्ता कुराहरुलाई बिदेशि भुमिमा जोगाइ राख्नु पार्ने कठिन चुनौती पनि तपाइँ हाम्रो सामु छ भने अर्को तिर यहाँ बसेर बिभिन्न हण्डर र कठिन संघर्ष गरिरहेका नेपालिहरुको सुख दु:ख मा साथ दिनु अनी नेपालमा रहेका दिन दुखीहरुको भलाई मा के कसरी सहयोग गर्न सकिन्छ भनेर योजना बनाउन लागि पर्नु पर्ने हाम्रा आजका आबस्यकता हुन भन्ने मलाइ लागेको छ।तेसैले प्राथमिकताका क्षेत्रहरु पहिचाहन गर्दै ब्रिहत छलफलको माध्यायमबाट चुनौतीहरुलाई चिर्दै जाने प्रतीबद्धता गर्न चाहन्छु।
दाजुभाई तथा दिदिबहिनीहरु ,नेपालमा रहदा देखि नै समाज सेवा र सामाजिकक्रियाकलापमा मेरो सम्लग्नता अबिछिन्न रुपमा रहिरह्यो र यो अमेरिकी भुमिमा पनि त्यो क्रियासिलताले निरन्तता पाइरहेको छ। हाल म नेपाल अमेरिका सोसाइटी अफ केन्टुकीको (NASK)को अध्यक्ष को रुपमा क्रियाशिल रहेको कुरा यहाँहरुलाइ अबगत गराउन चाहन्छु र मलाइ यो निर्बाचन सहयोग गरि निर्बाचित गराउनु भएमा ANA को साख र गरिमालाइ अझ उँचो बनाउन भरमग्दुर प्रयत्न गर्नेछु र यहाँहरुको दु:ख सुखमा सधैं साथ रहने छु। धन्यबाद ।
प्रिती सागर खत्री
बरिष्ठ उपाध्यक्ष को उम्मेद्वार
:Prti Sagar Khatri
:Master degree in Science (Zoology)
:Adviser,Kavre youth club
:Member, Lions club,Kathmandu   
:Member, Blood donors Club Nepal Red cross 
:Chairperson, Nepal America society of Kentucky (NASK) 

(नेपालको फोहोरी राजनीतिलाई नजिकबाट नियालेका, पार्टी राजनीतिमा पनि केन्द्रिय स्तर सम्म रहेर काम गरेका, अत्यन्त स्वच्छ छबी, इमान्दार नेताको परिचय बनाएका, समाज सेवा र निस्वार्थी भै काम गर्दै समाजसेबिका रुपमा परिचित प्रिती सागर खत्री हाम्रा अत्यन्त मिलनसार मित्र हुनुहुन्छ। हामी लाई विश्वाश छ यी मित्र ए एन ए को अहिलेको बिग्रिदो छबी लाई राम्रो बनाउन अत्यन्त काबिल र जरुरी हुनुहुन्छ । अहिले राजनीतिबाट अलग, स्वत्रन्त्र समाजसेबिको रुपमा कृयासिल यी प्रितीसागर खत्रीलाई ए एन ए को नेत्रित्वमा पुर्याउन सहयोग गर्न हामी उत्तर अमेरिकामा रहेका समस्त ए एन ए का सदस्य मित्र हरुमा हार्दिक अनुरोध गर्दछौँ 
- राम प्रसाद खनाल तथा नेपाल मदर डट कम परिवार )        

20110617

प्रचण्डको हातमा छैन माओवादी, खुल्ला चुनौती दिदै अरु नेता !

उज्जनकुमार श्रेष्ठलाई गोली हानी हत्या गरेका  माओवादी सभासद बालकृष्ण ढुंगेललाई सर्वोच्चको यस्तो आदेश !
एकीकृत नेकपा माओवादीका सचिव सीपी गजुरेलले पार्टी अध्यक्ष पुष्पकमल दाहालले भन्दैमा आफूहरुको सुरक्षामा रहेका लडाकू नफर्काउने बताएका छन् । शुक्रबार राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै गजुरेलले पार्टीमा छलफल गरेर आधिकारीक निर्णय नगरी गरिएको लडाकू र हतियार फिर्ता आफूरुलाई स्वीकार नभएको बताए । सुरक्षामा रहेका लडाकू र हतियार फिर्ता गर्नु भनेको निशस्त्रीकरणको सुरुवात भएको भन्दै उनले सेना समायोजन अगाडि नबढी हतियार नबुझाउने बताए । पार्टीभित्र अन्तरद्वन्द्व रहेको स्वीकार गर्दै सचिव गजुरेलले शान्ति प्रक्रियालाई कुनै असर नपार्ने दावी गर्नुभयो । उनले असार ५ गते भित्र शान्ति प्रक्रियाका मुलभुत विषयमा सहमति बन्न नसक्ने दावि समेत गरे । यता  सभासद बालकृष्ण ढुंगेललाई जेल चलान गर्न माग गर्दै परेको रिट निवेदनमा सर्वोच्च अदालतले बिपक्षीहरुका नाममा कारण देखाऊ आदेश जारी गरेको छ ।न्यायाधीश ताहिर अली अन्सारीको एकल इजलासले

20110616

नेपालकै सिको : वोष्टन कन्भेन्सनपछि ध्रुविकरण हुँदै गएको एएनएको विवादमा नयाँ मोड, ए एन ए फुटको संघारमा !!

Updated News.......
हेर्नुस् दुबै पक्षका जुहारी र प्रेस रिलिजहरु, हामी बिना पुर्बाग्रह दुबै पक्षका कुराहरुलाई स्थान दिइरहेका छौं र भन्दै छौं जे भैरहेको छ दुबै तिरबाट गलत भैरहेको छ, एक ठाउँमा बसेर बिबाद सुल्झ्याउनु र ए एन ए लाई केही स्वार्थी हरुको इगोबाट जोगाउनु नै बुद्दिमानी हुने छ नत्र ए एन ए मृत्‍युसैयाबाट फर्किन गार्होछ         
ए एन ए नराम्रो सँग बिबादित, सम्मेलनको मुखमा थप बिबाद, दुबै पक्ष बिच आरोप प्रत्यारोप जारी,ए एन ए का शुभचिन्तकहरु निरास, नेपाली "खुट्टा तान्ने रोग" अमेरिकामा झन बढी !
ए एन ए को बिबाद सुल्झियोस, यो संस्था निर्बिबाद होस्, सबै नेपालीको साझा संस्था होस्, बोस्टन सम्मेलनको ८२ हजार डलर घोटाला काण्ड र त्यस्तो नालायकी ब्यबस्थापन अब कहिलै नहोस्, बाउन्स भएका चेक कलाकार देखी खाना खुवाउने रेस्टूरेन्ट सम्मका सबैको भुक्तानी होस्, यो संस्था को छबी बाँची रहोस् भन्ने ए एन ए का शुभ चिन्तक र नेपाल मदर डट कम् को शुरु देखिको यो मर्म माथि फेरी कुठाराघात भएको छ। फेरी बिबाद एकाएक बढेकोछ र ए एन ए फुटको संघारमा उभिएको छ, नेपाल मदर डट कम् फेरी पनि दुबै पक्षसँग आग्रह गर्दछ कि ए एन ए नफुटाइयोस, बिबाद सुल्झ्याइयोस, सम्मेलन सार्थक होस् यदी यो सुनुवाई भएन भने यो दुबै पक्षका लागि, समस्त नेपालीका लागि दुर्भाग्य हुने छ र भए भर का संस्था मा पद ओगट्ने, नेपाली समाजका पदका भोकेहरुको, नालायक र नक्कलीहरुको, अमेरिकामा पनि बिक्रिती र बिसँगती भित्र्याउने कथित समाजसेबिहरुको अखडा बन्ने छ ए एन ए । यस्तो हुन नदिएमा सबैको कल्याण होलाकी भन्ने हामीलाई लागेको छ। अमेरिका नियम र कानुन भएको देश हो, नेपाल जस्तो होइन तसर्थ कुनै पनि बेला प्रसासनिक हस्तछेप हुनसक्ने कुरामा दुबै पक्ष सचेत होउन । त्यो बेला सबैलाई झमेला हुने छ चेतना भया ।   नेपाल मदर डट कम् ले सबैलाई आफ्ना भनाइ राख्न दिनेछ ।  हामी कसै प्रती पुर्बाग्रह नराखी दुबै पक्ष का भनाइ लाई बराबर स्थान दिदै छौं, तर चाहन्छौँ कि एकता होस् र निर्बिबाद होस् !
Press statement by some concerned ANA members
 We, the following past presidents, past officers and ANA life members  have decided not to attend the proposed meeting in Chantilly, Virginia during the July 4th weekend.  This meeting has been dubbed as ANA Convention 2011, but we do not believe it is a genuine ANA convention, as it is not supported by many life members and past officers. The meeting organizers have also not contacted the newly elected officers of the ANA for the term 2011-2013.
 List of signatories:
Dr. Hari Sharma, past president
Dr. Kamal Pathak, past president
Dr. Kunjar Sharma, past president
Dr. Amar Giri, past president
Mr. Pramod Sharma, past president
Mr. Krishna Nirola, past president
Ms. Amrit Tuladhar, past president
Mr. Naveen Dutta, past president
Mr. Pralhad KC,– President elect
Mr. Roger Adhikar, Vice President elect
Ms. Radha Basnyat, General Secretary elect
Dr. Tulasi Joshi, Information Director elect
Dr. Ghambhir Shrestha, Treasurer elect
Dr. Shambhu Dhungana, life member
Dr. Ambika Adhikari, life member
Dr. Kumud Sharma, life member
ANA Affairs Press Release                    
- By Tulasi R. Joshi, Information Director Elect of ANA

After the 2011 election result announcement, conflicting reports, debate and confusion seem spreading.  Here I have tried to put some conclusions based on the facts so that Nepali communities can make informed observations and their own conclusion.  Let us try to follow the rules, work together, and help Nepali cause without tarnishing Nepali name and reputation.

अध्यक्ष प्रचण्ड, उपाध्यक्ष मोहन बैद्य किरण र डा. बाबुराम भट्टराईले एउटै मञ्चमा उभिएर पार्टी कुनै हालतमा नफुट्ने बताए !

देखावटी एकता : भित्र भित्रै बिबाद चरम चुलिमा ! बोलीचाली र पानी बाराबारको स्थिती कायमै, हाँस्दैनन् तिनै जना एक अर्का सँग   !!
एकीकृत नेकपा माओवादीका शीर्ष नेताहरुले एउटै मञ्चमा उभिएर पार्टी कुनै हालतमा नफुट्ने बताएका छन् । युद्धकालमा मारिएका तत्कालिन केन्द्रीय सदस्य रीतबहादुर खड्काको नवौं स्मृति दिवसको अवसरमा बिहीबार रौतहटको गंगा पिपरामा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्ड, उपाध्यक्ष मोहन बैद किरण र डा. बाबुराम

20110615

समाचार सुनेर नहाँस्नुस है ! मान्छेको आचिबाट बनाएको मासु रे !

 
खाद्यान्न समस्याको यस्तो विकराल परिस्थितीमा एक जापानी अनुसन्धानकर्ताले मानिसको दिसाबाट कृतिम मासु उत्पादन गरी प्रसंसनिय काम गरेका छन् । मानिसको ट्वाइलेट खेतीपाती तथा ग्याँस उत्पादनमा

६०१ को लुट : संविधानसभाका सदस्यहरूले बैठकै नभएको र अनुपस्थित रहेको दिनको समेत भत्ताबापत करोडौं रुपैयाँ बुझ्दै !

संविधानसभाका सदस्यहरूले बैठकै नभएको र अनुपस्थित रहेको दिनको समेत भत्ताबापत करोडौं रुपैयाँ बुझ्दै आएका छन् । संसद् सचिवालयका एक अधिकारीका अनुसार संविधानसभा र व्यवस्थापिका संसद्को गरी जम्मा ४ सय २० दिन बैठक बसे पनि सभासदहरूले ११ सय १० दिनको बैठक भत्ता लिएका छन् । त्यसबापत करिब १३ करोड ३२ लाख रुपैयाँ भुक्तानी भएको छ । सभासदले बैठक भत्ताबापत दैनिक २ सय रुपैयाँ पाउँछन् । संविधानसभाका १ सय ९ वटासहित संसद्का हालसम्म ४ सय २० दिन बैठक बसेको र त्यसमा सबै सभासद उपस्थित मान्दा

माओवादी पार्टी ठूलो विस्फोटको खतरामा, सबै नेताहरूको लोकप्रियता घट्दो, आर्थिक कारोबार पारदर्शी नहुँदा पार्टीमा विचलन

'महामन्त्री सिटौला, बाहिर १५ करोड रुपैया लिएको चर्चा चलिरहेको छ ? त्यसको बास्तविकता के हो ? - कांग्रेस जिल्ला सभापतिहरु
 एकीकृत नेकपा (माओवादी) पोलिटब्युरो सदस्य राम कार्कीले पार्टीत्र लामो समयदेखि निर्वाचित नेतृत्व नहुनु र पार्टीे आर्थिक कारोबार पारदर्शी नहुनुले पार्टी ठूलो विस्फोटको खतरा ल्याएको दाबी गर्नुभएको छ। पछिल्लो समयमा देखिएको वैचारिक संर्घष्ा स्वाभाविक भए पनि त्यसलाई राम्ररी हेन्डल गर्न नसके पार्टीmुटमा जाने दाबी गर्दै २० वर्षेखि महाधिवेशन नहुँदा र आर्थिक कारोबार पारदर्शी नहुँदा पार्टीमा विचलन आएको उहाँको दाबी थियो। उहाँले भन्नुभयो- अहिलेको विवादको समाधान तत्काल नगर्ने हो भने माओवादीभित्र ठूलो विस्फोट हुन्छ।’  रिपोर्र्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको साक्षात्कारमा उहाँले निर्वाचित नेतृत्व र आर्थिक प्रणाली पारदर्शी हुने हो भने पार्टी देखिएका सबै वैचारिक संर्घष्ाको व्यवस्थापन हुने बताउनुभयो। उहाँले थप्नुभयो- ँ२० वर्षेखि निर्वाचन भएको छैन। कसको हैसियत के भन्ने थाहा छैन। आर्थिक कारोबारहरू

20110614

१९८ औं भानजयन्ति तथा अन्तराष्ट्रिय नेपाली साहित्य समाजको २०औं वार्षिक सम्मेलन अमेरिकाको सुन्दर शहर कोलोराडोमा हुने

कविता वाचन तथा वाल कविता प्रतियोगिता, "रामप्रसाद खनाल लोक साँस्कृतिक साँझ", भानुभक्त घाँसी नाटक, लोकप्रीय गीत तथा नृत्यहरुको बेजोड प्रस्तुती रहने ! 
 अन्तराष्ट्रिय नेपाली साहित्य समाजका तर्फ बाट केन्द्रिय अध्यक्ष्य एबम बरिस्ठ साहित्यकार ज्ञानेन्द्र गदालले एक प्रेस रिलिज जारी गर्दै भन्नुभएको छ "अन्तराष्ट्रिय नेपाली साहित्य समाजले मनाउदै आएको भानुजयन्ति कार्यक्रमलाई यस बर्षेखि अनेसासको वार्षिक सम्मेलनको रुपमा विकास गरी हरेक बर्षभिन्नाभिन्नै ठाउँहरुमा आयोजना गर्ने कुराको जानकारी सबैलाई भएकै जसअनुरुप यस बर्षो भानुजयन्ति प्रथम पटक अनेसासको बाषिर्क सम्मेलनको रुपमा अनेसास कोलोराडो च्यापटरको सकृयतामा मनाइने सूचना पनि प्रसारण भैसकेको यही जुलाई १५ १६ तारिक दुई दिन विभिन्न सांस्कृतिक, साहित्यिक तथा खेलकूद कार्यक्रमका साथ भव्य रुपमा सम्पन्न गरिने उक्त १९८ औं भानुजयन्ति तथा अनेसासको २० औं वाषिर्क सम्मेलनमा विशेषगरि अमेरिका भित्र रहनुहुने नेपाली भाषा साहित्यका अनुरागी महानुभावहरु सबैलाई नेपालको

20110613

सुडान मिसनमा भएको करिब २९ करोड घोटालामा स्वीकृति दिने तत्कालीन गृहमन्त्री कृष्णप्रसाद सिटौला र गृहसचिव उमेश मैनाली !

image पत्र १: डार्फर मिसनमा जाने प्रहरीलाई आवश्यक सामग्री सूचिकृत कम्पनीहरु मध्येबाट किन्न प्रहरी प्रधान कार्यालयले स्वीकृति माग्यो, सूचिकृत कम्पनीमा शम्भु भारतीय एजेन्ट रहेको एस्योर्ड रिस्क नामक बेलायती कम्पनी पनि थियो | पत्र २: सूचीकृत र्फमबाट सामान किन्न छुट्टै स्वीकृति आवश्यक

प्रधानमन्त्रीको राजीनामाले मात्र राष्ट्रिय सहमति - बाबुराम भट्टराई

"माओवादीले हतियार नबुझाउने" - माओवादी स्थायी समिति सदस्य वर्षमान पुन
एमाले र माओवादीको सरकार असफल  - कङ्ग्रेस
माओवादीका उपाध्यक्ष डाक्टर बाबुराम भट्टराईले प्रधानमन्त्रीको राजीनामाले मात्र राष्ट्रिय सहमतिको सरकारका लागि मार्ग प्रशस्त गर्ने बताएका छन्। हिजो काठमाडौंमा आयोजित १ कार्यक्रममा उनले ५ बुँदे सहमतिमा राजीनामा दिने भनी प्रधानमन्त्रीले हस्ताक्षर गरिसकेकोले त्यसलाई कार्यान्वयन गर्दै राष्ट्रिय सहमतिको सरकार गठन गरी शान्ति र संविधानको कार्यभार पूरा गर्नुपर्नेमा जोड दिए।  माओवादी स्थायी समिति सदस्य वर्षमान पुनले कांग्रेसले शान्ति र संविधानको माहौललाई बिथोलेको आरोप लगाएका छन् । संविधानसभाको म्याद थपेको तीन महिनासम्म पनि शान्ति प्रक्रिया पूरा नभए आन्दोलनमा जाने कांग्रेस जिल्ला सभापति भेलाको निर्णयले माहौल बिथोलिएको उनको भनाई छ ।'संविधानसभाको म्याद थपेपछि 'पोजेटिभ' माहौल बनेको थियो, उनले सोमबार संसद् भवनमा भने, 'तर कांग्रेसको धम्कीले शान्ति प्रक्रियालाई सहयोग

20110612

ओर्ल्याण्डो तीज साँझ - २०६८ साथमा "रामप्रसाद खनाल साँस्कृतिक साँझ"ओर्ल्याण्डो फ्लोरिडा August 28, 2011 मा



स्थान : Woman's  Club of casselberry
251 Over brook Drive Casselberry, FL 32707
समय : 1:00 PM
*** निमन्त्रणा ***
फ्लोरिडाका बिभिन्न संस्था र नेपालीहरुको सहभागीता र सहयोगमा
अन्तराष्ट्रिय नेपाली साहित्य समाज फ्लोरिडा च्याप्टर प्रस्तुत गर्दछ
ओर्ल्याण्डो तीज साँझ - २०६८, फ्लोरिडा 
साथमा तपाईंहरुकै प्रिय, बरिस्ठ लोक तथा दोहोरी गायक
"रामप्रसाद खनाल साँस्कृतिक साँझ"
तपाईं र तपाईंको सम्पूर्ण परिवार लाई निमन्त्रणा छ है आउन नभुल्नुहोला !
मिती :  August 28, 2011
स्थान : Woman's  Club of casselberry
251 Over brook Drive Casselberry, FL 32707
समय : 1:00 PM

थप जानकारीका लागि :
  Dhan Man Thapa [Orlando]- 407-325-2341
Amita Devkota [Orlando]- 407-432-8732
Aarati Rai [Orlando]- 407-272-4547
Bindu Aryal [Orlando]- 407-678-8519
Anju Shrestha [Orlando]- 407-273-6416
Meena Sakhya [Orlando]-407-883-5330
Shanta Sigdel [Lakeland]- 863-398-9390
Krishna Shrestha [West Palm Beach]- 561-310-0694
Choodamani Khanal [Miami]-786-797-6412
Poonam Rijal Ghimire [Tampa]- 813-313-9838
Bikash Devkota Nayaghare - 407-453-1732
एबम फ्लोरिडा निवासी सम्पूर्ण नेपालीहरु  
हामीहरु तपाईंलाई यो कार्यक्रममा 
स्वागत गर्न आत्तुर छौं ! 
गत साल यसरी नाचिएको थियो यस पाली त झन !
लरक्कै रातो सारी भुइमै लतार्छौं फ्लोरिडामा.... 
















***********************************************
*********************************
***************************


तपाईं, तपाईंको सम्पूर्ण परिवार, छरछिमेकी, साथीभाईलाई चुल्हे निम्तो : August 27, Saturday, 2011 मा तीज महोत्सब, अमेरिकाको मनाससमा, क्यालेन्डर मार्क गर्न नभुल्नुहोला, तपाईं छुट्नुहोला नि !

अन्तराष्ट्रिय कलाकार मँचको आयोजना, 13 वटा कृयासिल अन्य संस्थाहरुको सह - आयोजना, 10 वटा प्रमुख संचार माध्यम मिडिया पार्टनर रहेको "तीज महोत्सब - 2011, अमेरिका"   अमेरिकाको मनाससमा भब्यरुपमा आयोजना हुँदै ! 

अमेरिकाका लागि नेपाली राजदुत डा. शंकर शर्माले समुदघाटन गर्नुहुने !

Venue : 10100 Lomond Drive, Manassas, VA 20109 
(Stonewall Middle School's Hall)
Time : 1:00 PM
Date : 08/27/2011
हाम्रो यस पटकको थप आकर्सण : 
* महिला ग्रुप तीज न्रित्य प्रतियोगिता
 *  पुरुष ग्रुप तीज न्रित्य प्रतियोगिता 
       
* ससाना नानीबाबुहरुलाई समेत अलग्गै ग्रुप बनाइ ग्रुप तीज न्रित्य प्रतियोगिता गरिने छ । 
* उपस्थित हुने सबैलाई नाच्ने, गाउने प्रबन्ध र इच्छुकलाई प्रतियोगितामा सामेल गराइने छ । 
* प्रबेश निशुल्क हुनेछ भने कम शुल्कमा नेपाली खानाका परिकारहरु राखिनेछन ।

यस पटकको तिज महोत्सब तपाईंकालागी अबिस्मरणिय हुने छ अमेरिकामा  । 

अन्तराष्ट्रिय कलाकार मँचको आयोजनामा 
बिगत बर्षहरुमा झैँ अमेरिकाको मनासस शहरमा तीज महोत्सब आयोजना हुँदैछ, अमेरिकाका लागि नेपाली राजदुत डा. शंकर शर्माले समुदघाटन गर्नुहुने उक्त तीज महोत्सब यो बर्ष थप आकर्सक हुने छ किनकी यो पटक हामी प्रतियोगितात्मक तीज गीत र न्रित्य प्रतियोगिता पनि गर्दैछौं, जसमा प्रथम, द्वितिय, त्रितिय लाई पुरस्कार र प्रमाण पत्र समेत ब्यबस्था छ। आउनुहोस् सबै मिलेर नेपाली तीज सन्स्क्रिती, परम्परालाई जोगाउदै, अमेरिकामा तीज प्रोमोसन गर्दै रमाइलो गरौँ । यस पटकको तीज महोत्सबको  

आयोज
अन्तराष्ट्रिय कलाकार मँच  
 
सह-आयोजक :

* नेपाल एजुकेस्नल एन्ड कल्चरल सेन्टर, एन इ सि सि 
(पशुपती बुद्ध मन्दिर, अमेरिका),  

*डिसी नेपाली समाज,
BANA (Baltimore Association of Nepalese in America)

अमेरिका नेपाल महिला संघ (एन्वा) Greater Washington DC,

Nepali woman's Global Network,  

अन्तराष्ट्रिय नेपाली साहित्य समाज डिसी , 

हेम सरिता पाठक प्रतिस्ठान, 

अमेरिका नेपाल चौपारी, 

नेपाली अमेरिकन सोसाइटी फर अप्रेस्ट कम्युनिटी (नासो) 

थकाली समाज - अमेरिका  

Nepalese American Women Helping Hands   


International Media House

Human Rights organization of Nepalese of America 

 रहनेछन ।
डिसी क्षेत्रमा रहेका इच्छुक संस्थाहरुलाई पनि  सह - आयोजक का रुपमा सहभागी हुन आग्रह गर्दै  सबैको यसमा सक्रिय सहयोग हुनेमा हामी बिस्वस्त छौं ।  उक्त मितीमा कार्यक्रम राखेर नजुधाइदिन सबैमा आग्रह पनि छ। हामीले August 27, Saturday मा तीज महोत्सब September 1 मा तिजे पञ्चमीका दिन दिदी बाहिनिहरुलाइ पूजाको समेत ब्यबस्था गर्दैछौं । धन्यवाद !

Our Teej Mahotsab's  Media Partners :  

Sagarmatha Television 
Biswa parikrama pachhik 
http://www.nepalmother.com/
www.nispakshyanationalwekkly.blogspot.com/
www.nepalmanch.com/globenepal
www.janapukar.com 
Everest Times Patrika, New York (everesttimesnews.com)
 
                                                                    ***************
                                            
भबदीय

- रामप्रसाद खनाल - अध्यक्ष्य 
 अन्तराष्ट्रिय कलाकार मँच, अमेरिका 
703-419-0924
for more detail please visit  our Media Partners : dcnepal.com, nepalhorizons.com, sagarmathatv.us, vpknews.com, hamrosamaj.net, nepalmother.com, janapukar.com, globenepal.com, Nispakshya National Wekkly , Everest Times Patrika, New York (everesttimesnews.com)

 Venue : 10100 Lomond Drive, Manassas, VA 20109 (Stonewall Middle School's Hall)
<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<
________________________________________
यो मुख्य पृष्‍ठ हो, यस् भन्दा अगाडिका समाचारहरु हेर्न यसको ठीक माथि दाहिने पट्टी रहेको
Older Posts>> मा क्लिक गर्नुस् , फेरी फर्केर मुख्य पृष्‍ठमा जान माथि रहेको नेपाल मदर डट कम को लोगो मा क्लिक गर्नुहोला वा Back मा क्लिक गर्नुहोला : सम्पादक
________________________________________