20111231
20111230
पर्सामा रहेका भूमाफिया र जिल्ला मालपोत कार्यालय पर्साका कर्मचारीहरुको मिलेमतोमा एक जीवित व्यक्तिलाई मृत घोषणा गरी उसको नाममा रहेको जग्गा अरुलाई नामसारी
पर्सामा रहेका भूमाफिया र जिल्ला मालपोत कार्यालय पर्साका कर्मचारीहरुको मिलेमतोमा एक जीवित व्यक्तिलाई मृत घोषणा गरी उसको नाममा रहेको जग्गा अरुलाई नामसारी गरिएको खुलासा भएको छ । जिल्लाको महादेवपट्टी गाविस– ५ का स्थानीय बाबुलाल राउत अहिरलाई भूमाफियाहरुले २०६७ फागुन १ गते मरेको कागज बनाई जिल्ला मालपोत कार्यालय पर्साबाट २०६८ साउन १२ गते जग्गा पास गरिएको खुलासा भएको हो । अहिरकी नक्कली श्रीमतीको रुपमा लाल चुनिया अहिरिनलाई देखाई भूमाफियाहरुले सो गाविसमा रहेको तीन कित्ता जमिन उनको नाममा सारेको जिल्ला मातपोत कार्यालय पर्साको अभिलेखमा उल्लेख छ । हालै सो जग्गा आफूले बिक्री गर्न खोजेपछि आफ्नो नाउँको जग्गा अरुको नै भएको र आफूलाई मृत घोषणा गरेको पाएको पीडित अहिरले गुनासो गरे । उनले सो गाविसको वडा नम्बर–५ मा नै रहेको कित्ता नम्बर ३०,७० र ७२ लाई माफियाहरुले आफ्नो नाउँमा बनाएको बताए । जग्गा नामसारी गर्दा गाविस सचिव उमेश राउतको किर्ते सही खडा गरिएको छ । आफ्नो किर्ते सही देखेर आफूलाई नै दुःखित बनाएको र ती व्यक्तिलाई तत्काल पक्राउ गरी कडा कारवाहीको माग समेत उनले माग गरे । जग्गाधनीको रुपमा खडा गरिएकी अहिरिनले २०६४ साउन १६ गते जिल्ला प्रशासन पर्साबाट ३४१०४९ नम्बरको नागरिकता बनाएको समेत देखिएको छ । सो विषयमा जिल्ला मालपोत कार्यालय पर्साका अधिकारीहरुले आफूहरुलाई थाहा नभएको प्रतिक्रिया दिएका छन् । आफ्नो जग्गा बिक्री गर्न खोजेपछि मात्रै
वैदेशिक रोजगार : चालू आर्थिक वर्षको पाँच महिनामा झन्डै ६० करोडको ठगी, करिब ८ सय जना ठगिए
वैदेशिक रोजगारमा ठगी बढेपछि अनुगमनलाई प्रभावकारी बनाउन कर्मचारी थपिएको छ। अनुगमनलाई कडाइ गर्न हालै ३ जना कर्मचारी थपिएको हो। चालू आर्थिक वर्षमा ६० करोडभन्दा बढीको ठगी भएको छ। यस अवधिमा ७ सय ९२ जनाले उजुरी दिएका छन्। वैदेशिक रोजगारीमा ठगी बढ्न थालेपछि विभागले ३ जना कर्मचारी थपेको छ। विभागमा उपसचिव अधिकृत र सहायक कर्मचारीको पदपूर्ति गरिएको छ। चालू आर्थिक वर्षको पाँच महिनामा झन्डै ६० करोडको ठगी भएको र करिब ८ सय जना ठगिएको विभागले जानकारी दिएको छ। विभागका अनुसार मंसिर महिनामा १६ करोड ६६ लाख १६ हजार ४ सय रुपियाँको ठगी भएको छ। मंसिर महिनामा व्यक्तिगत १ सय २ र संस्थागत ७० वटा गरी कुल १ सय ७२ वटा उजुरी विभागमा परेका छन्। त्यसमध्ये संस्थागत १४ वटा र व्यक्तिगत १९ वटा मुद्दाहरु फिर्ता भइसकेको विभागले बताएको छ। यस रकममध्ये ३ करोड ३७ लाख ४५ हजार ५ सय रुपियाँ बिगो रहेको र अदालतसम्म १४ वटा मुद्दा परेका छन्। त्यस्तै कात्तिक महिनामा ३ करोड ४९ लाख ७४ हजार व्यक्तिगतबाट र १४ लाख ८९ हजार संस्थागत रुपबाट ठगी भएको छ। १४ वटा संस्थागत र ६० वटा व्यक्तिगत रुपमा ठगी गरिएको उजुरी विभागमा परेको थियो। विभागका अनुसार संस्थागत ९ वटा ठगी र व्यक्तिगत १७ वटा ठगीका मुद्दा फिर्ता भएको र १४ वटा अदालतमा मुद्दा दायर भएका छन्। त्यसै गरी असोज महिनामा ८ करोड ३५ लाख ५० हजार रकम संस्थागत रुपमा ठगी भएको छ भने व्यक्तिगत रुपमा १ करोड ११ लाख ८२ हजार ८ सय ९० रुपियाँ ठगी भएको छ। असोज महिनामा ६८ वटा व्यक्तिगत र ३५ वटा संस्थागत ठगीका मुद्दा विभागमा उजुरी परेका थिए। त्यसमध्ये १३ वटा उजुरी
20111229
हात हालाहाल गर्ने बाहेक सबै भैरहेकोछ माओवादीको केन्द्रीय समिति बैठकमा, विहीवार पनि संस्थापन र वैद्य पक्षबीच आरोप प्रत्यारोप !
तलब भत्ता र सुबिधा लिने बाहेक केही मतलब नभएका नालायक सभासद ! यसो भने कसो होला कुन्नी ?? उता कोरम नपुगेर बैठक स्थगित, संसदमा अहिले ५ सय ९५ जना सभासद् छन्, गणना गर्दा बैठकमा ८९ जना सभासद मात्र उपस्थित !
एकीकृत नेकपा माओवादीको केन्द्रीय समिति बैठकमा विहीवार पनि संस्थापन र वैद्य पक्षबीच आरोप प्रत्यारोप भएको छ । वैद्य पक्षले संस्थापन पक्षमाथि क्रान्तिकारी लाईन छोडेको आरोप लगाएको छ भने संस्थापन पक्षले वैद्य पक्षमाथि पदको बार्गेनिङ गरेको आरोप लगाएको छ । बैठकमा प्रचण्ड पक्षीय स्थायी समिति सदस्य वर्षमान पुन अनन्तले पार्टीमा अहिलेको विवाद कार्यदिशाको भन्दै वैद्य पक्षले मन्त्री र पदका लागि मोलतोल गर्न खोजेको टिप्पणी गर्नुभयो । वैद्यको प्रतिवेदनले क्रान्ति हुन नसक्ने भन्दै अनन्तले काम एकातिर कुरा अकोतिर गरेर क्रान्ति नहुने बताउनुभयो । वैद्य पक्षका गतिविधिप्रति असन्तुष्टि जनाउँदै अनन्तले वैद्य पक्षलाई प्रश्न गर्नुभयो “हामी एउटै पार्टीमा छौं कि छैनौ ?” भट्टराई पक्षीय अर्का स्थायी समिति सदस्य टोपबहादुर रायमाझीले पहिले प्रचण्डलाई वैद्यल पक्षले नै देवत्वकरण गरेर समस्या निम्त्याएको भन्दै आलोचना गर्नुभयो । रायमाझीको भनाई उधृत गदै स्रोतले भन्यो “पहिले सँगै झ्याइँ कुटी झ्याइँ हेरेर एकै छिन मनोरन्जन लिने कि !
प्रधानमन्त्री बाबुराम ले नै नचिन्ने कानुन मन्त्री गुप्ताको यो भासण सुनेर नहाँस्नु होलानी ! उनी भन्छन "संबिधान नबने सभासद र संबिधानसभा होइन सर्बोच्च अदालत दोसी हुनेछ"
"त्यसको सम्पूर्ण जिम्मेवारी सर्वोच्च अदालतले लिनुपर्ने"
कुकुर तिहारका दिन पूजा गरेर यसरी माला लगाइदिन योग्य छन हाम्रा मन्त्री र सभासदहरु !
एउटा भने परिपक्व नेता भेटियो, जसले भन्यो "सर्वोच्च अदालतले संविधानसभाको म्याद थपसम्बन्धी पुनरावलोकनको निवेदन दर्ता नगरेकामा हामी सम्मान गर्छौं "
निर्धारित समयमा संविधान नबने त्यसको जवाफदेही सर्वोच्च अदालत हुने कानुनमन्त्री बृजेशकुमार गुप्ताले बताएका छन्। संविधानसभा म्याद थपसम्बन्धी फैसला पुनरावलोकन नहुने अवस्थामा समयमा कुनै परिस्थितिका कारण संविधान बन्न नसके त्यसको सम्पूर्ण जिम्मेवारी सर्वोच्च अदालतले लिनुपर्ने उनले बताए। 'संविधान बनाउँदा-बनाउँदै दुई दिन समय पुगेन भने त्यतिबेला के गर्ने? फेरि निर्वाचनमा जाने?' मंगलबार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा मन्त्री गुप्ताले भने, 'त्यतिबेला सर्वोच्च अदालतले जवाफ दिनुपर्छ। पुनरावलोकनको निवेदन अदालतबाट दरपीठ भएको विषयमा सरकार पुनः बेन्चमा जाने उनले जानकारी दिए। संविधानसभाको म्याद थप्ने वा नथप्ने भन्ने निर्णय लिने अधिकार संसदको भएको दोहोर्याउँदै उनले भने, 'द्वन्द्व कायम रहेको र संक्रमणकाल जारी रहेको अवस्थामा राज्यका सबै अंगले जिम्मेवार भएर काम गरेमात्र सक्रमणकाल सहज अन्त्य हुन्छ, नभए अप्ठ्यारो अवस्था आउँछ।' सर्वोच्चले संविधानसभा म्यादबारे एउटा भने परिपक्व नेता भेटियो, जसले भन्यो "सर्वोच्च अदालतले संविधानसभाको म्याद थपसम्बन्धी पुनरावलोकनको निवेदन दर्ता नगरेकामा हामी सम्मान गर्छौं "
20111228
पूर्व राजा ज्ञानेन्द्र शाह नाती हृदयन्द्र सहित सात जना आफन्तलाई सशस्त्र प्रहरीले स्कर्टिङ गरी चितवनको सौराहा पुर्याएको छ
20111227
सर्बोच्च अदालत र न्यायाधिश बिरुद्ध एक भए राष्ट्रघाती नेता र सभासदहरु, चौतर्फी आक्रमण शुरु, नझुकुन न्यायाधीशहरु, न झुकोश सर्बोच्च अदालत !
सर्वोच्च अदालतले संविधानसभाको म्याद थपसम्बन्धी आदेश पुनरावलोकनका लागि सरकार र संसद्ले गरेको आग्रह अस्वीकार गरेको छ । पुनरावलोकन गर्ने कुनै कानुनी व्यवस्था नभएको भन्दै मंगलबार सर्वोच्च ले दुवै निवेदन दरपीठ गरिदिएको हो । न्याय प्रशासन ऐन २०४८ मा सर्वाच्चको अन्तिम फैसला वा आदेशविरुद्ध चित्त नबुझे पुनरावलोकनका लागि निवेदन दिन पाइने उल्लेख छ । तर सर्वोच्च ले त्यही ऐनको दफा ११ को उपदफा २ को खण्ड 'ख' लाई कारण देखाउँदै निवेदन दर्ता गर्न लायक नभएको जवाफ संसद् र सरकारलाई दिएको छ । 'पुनरावलोकनका लागि परेका निवेदनमा उठाइएका प्रश्नहरू सर्वोच्च अदालतको संयुक्त इजलासमा पनि उठाइएको र त्यसमा न्यायाधीशहरूको राय नमिली पूर्ण इजलासबाट सुनुवाइ भएकामा' सर्वोच्च का सहरजिस्ट्रार नहकुल सुवेदीले गरेको दरपीठबँगाली भ्रस्टाचारी ज्वाँई रुबेलकी महा भ्रस्टाचारी सासु सुजाताले भनिन " माओवादी अध्यक्ष पुष्पकमल दाहाल पनि भ्रष्टीकरणमा लागे"
नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले माओवादी अध्यक्ष पुष्पकमल दाहाल भ्रष्टीकरणमा लागेको आरोप लगाएकी छन्। पूर्व राजकुमार पारस जस्तो बेइमान र अन डेमोक्रेटीक व्यक्ति भएको संस्थामा बसेको घटनाले यसको पुष्टि भएको बताइन्। 'राजनीतिक दलको प्रमुखजस्तो व्यक्ति भएर प्रचण्ड विदेशी गैससमा पारस बसेकै पदमा बसेर काम गर्न थालेका छन्,' कोइरालाले भनिन्, 'यो घटनाले माओवादी पैसा कमाउने खेलमा लागेको पुष्टि हुन्छ।' नेपाल प्रेस युनियन म्याग्दीको पाचौं साधारण सभाको मंगलबार बेनीमा उद्घाटन गर्दै उनले माओवादीको कारण शान्ति र सविधान धरापमा परेको आरोपसमेत लगाइन्। 'माओवादी शान्ति चाहेका छैनन्,' उनले भनिन्, 'सहमति भएका विषयमा विवाद झिकेर संविधानमा गतिरोध सिर्जना गरेका छन्।' उनले सबै कम्युनिष्टहरु प्रजातन्त्र कमजोर बनाउने खेलमा लाएको टिप्पणीसमेत गरिन्।' प्रजातन्त्रलाई सुदृढ गर्ने कांग्रेसको जिम्मेवारी हो, 'उनले भनिन्,' अब कांग्रेस यसको संरक्षणमा जुट्नुपर्छ।'
20111226
सेनामा ३ हजार मधेसी भर्ती गर्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले सरकारलाई अन्तरिम आदेश, सरकारको निर्णय संविधान र विद्यमान कानुनभन्दा फरक
प्रमुख तीन दलका शीर्ष नेताहरु सहित सिंहदरबारमा बैठक
सेनामा ३ हजार मधेसी भर्ती गर्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले सरकारलाई अन्तरिम आदेश दिएको छ। वैद्यनाथ उपाध्यायको एकल इजलासले अर्को निर्णय नहुञ्जेल
सेनामा ३ हजार मधेसी भर्ती गर्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले सरकारलाई अन्तरिम आदेश दिएको छ। वैद्यनाथ उपाध्यायको एकल इजलासले अर्को निर्णय नहुञ्जेल अरु सबै क्षेत्र भताभुँग पारेपछी अब न्यायालय माथि आक्रमण शुरु भयो, शान्ती र संबिधानका नाममा संबिधान सभाको म्याद थप्दै अर्बौ तलब सुबिधा खान र मन्त्री प्रधानमन्त्री बन्दै देश लुट्न सरीक दलका नेता र सभासद मात्र होइन स्वयम सभामुख पनि उत्रिए सर्बोच्च अदालतको आदेश बिरुद्ध !
शान्ती र संबिधानका नाममा संबिधान सभाको म्याद थप्दै अर्बौ तलब सुबिधा खान र मन्त्री प्रधानमन्त्री बन्दै देश लुट्न सरीक दलका नेता र सभासद मात्र होइन स्वयम सभामुख सुभाश नेम्वाङ पनि उत्रिए सर्बोच्च अदालतले संबिधान सभाको ६ महिना भन्दा बढी म्याद थप्न नपाउने आदेशको बिरुद्ध ! प्रधान न्यायाधिश र न्यायाधिश हरुलाई महाअभियोग लगाउने धम्की देखी अन्य धम्की सम्म दिदैछन राष्ट्रघाती लोभिपापी नेताहरु, अरु सबै क्षेत्र भताभुँग पारेपछी अब न्यायालय माथि आक्रमण शुरु भयो, २ बर्षमा संबिधान लेख्छौ भन्दै चार बर्ष खादा पनि अझै पुगेन रे उनिहरुलाई, भर्खरै थपिएको ६ महिनामा संबिधान लेख्ने कि ६ महिना पछी पनि म्याद थप्न पाउनुपर्छ भन्दै सर्बोच्च अदालत र न्याधिशका बिरुद्ध कुर्लिने ?? वा हाम्रा लोकतन्त्रबादी गणतन्त्रबादी महान नेताजीहरु हो, तिमीहरुको नौटँकी अपरम्पार छ बाबै ! जनता जागरुक हुनु जरुरी !
20111225
प्रचन्ड भन्छन : "रुकमाँगद कटवाल र राष्ट्रपतीले गर्दा त्यतिबेला हाम्रो सत्ता कब्जा सफल हुन सकेन तर जन बिद्रोहबाट ढिलो चाँडो सत्ता कब्जा गरेरै छाड्छौँ त्यसमा हामी बिच बिबाद छैन" सबैलाई चेतना भया !
Breaking News
“हाम्रो नेतृत्वको सरकारले राजीनामा दिएपछि गहिरिँदै गएको राजनीतिक संकटलाई क्रान्तिकारी संकटमा बदल्ने तथा जनविद्रोहद्वारा सत्ता लिने प्रयत्न नगरिएको होइन। तर, हाम्रो पटकपटकको सचेत प्रयत्नका बावजुद तत्काल जनविद्रोह सफल हुन सकेन”
“…..आजको नेपालको अवस्थामा जनताको संघीय गणतन्त्रलाई पार्टीको मूल कार्यनीति बनाउने तथा राष्ट्रिय स्वाधिनता र संघीय गणतन्त्रमा जोड दिँदै जनविद्रोहमा जाने कुरामा समेत पार्टीमा कुनै औपचारिक विवाद छैन। ”
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दहालले जनबिद्रोह गरी सत्ता कब्जा गर्ने पार्टीको प्रयास सफल हुन नसकेको स्वीकार गरेका छन् । शनिवारबाट सुरु भएको केन्द्रीय समिति वैठकमा प्रतिबेदन पेश गर्दै प्रचण्डले सेनापति प्रकरण लगत्तै संकटलाई क्रान्तिकारी रुपान्तरण गर्दै जनबिद्रोहबाट सत्ता कब्जा
Exclusive Interview : 'झुन्ड्याऊन् या गोली ठोकून्, नेपालमै बस्छु, यहीं मर्छु’ - पूर्वप्रधानसेनापति रुक्मांगद कटवाल
सम्पूर्ण ठूला-साना दलका नेतालाई सोध्न चाहन्छु, पहिले तपाईं नेपाली हो या मधेसी ? तपाईं नेपाली हो वा माओवादी ? तपाईं नेपाली वा कांग्रेस ?
तत्कालीन माओवादी सरकारले पदमुक्त गर्न खोज्दा होस् वा अहिलेको अवकाश-जीवनमा, नेपाली सेनाका पूर्वप्रधानसेनापति रुक्मांगद कटवाल कुनै न कुनै कारणले चर्चामा आइरहन्छन् । अहिले उनलाई उनकै शब्दमा, 'काम पनि छैन, फुर्सद पनि छैन ।' विदेश भ्रमण र अनेकखाले मान्छेसँगको भेटघाटमा धेरै समय खर्चिने कटवाल राजनीतिक नेताहरूका क्रियाकलापसँग निकै असन्तुष्ट देखिन्छन् । तर आफूले राजनीति गर्ने/नगर्ने, त्यसबारे पनि खुल्न चाहँदैनन् । बेलाबखत खरो टिप्पणी गरेर चर्चामा आउने यी पूर्वसेनापतिसँग कान्तिपुरका सुधीर शर्मा र राजाराम गौतमले शनिबार दिउँसो गरेको कुराकानी:तपाईंले अवकाश पाउनुभएको निकै भयो, तैपनि निकै सक्रिय देखिनुहुन्छ, कसरी बित्दै छ अहिलेको जीवन ?
मैले मेरो बिदाइ सम्बोधनमा जनरल मेकार्थीको भनाइ सापटी लिँदै भनेको थिएँ, 'जनरल्स नेभर रिटायर, निदर दे विल बी टायर्ड ।' अवकाशपछि मेरो दिनचर्या पनि 'बिजी विदाउट बिजिनेस' जस्तो भएको छ- काम पनि छैन, खासै जिम्मेवारी पनि छैन, तर फुर्सद पनि छैन । तर गएको साढे दुई वर्षमा प्रशस्त विदेश
20111224
प्रचण्डले वैद्य पक्षलाई समेटेर बाबुराम भट्टराई कै नेतृत्वमा सरकार पूनगर्ठन गर्ने प्रस्ताव, मोहन वैद्य पक्षले अस्वीकार गरे
केन्द्रीय समिति बैठकमा एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक प्रस्ताव वरिष्ठ उपाध्यक्ष मोहन वैद्य किरण पक्षले अस्वीकार गरेको छ । वैद्य पक्षका माग सम्बोधन गर्दै प्रचण्डले पेश गरेको प्रस्ताव अस्वीकार गर्दै वरिष्ठ उपाध्यक्ष मोहन वैद्य किरणले छुट्टै प्रस्ताव पेश गर्नु हुनेछ । प्रस्ताव लेख्न सोमवारसम्मको समय मागेका बैद्यले आउँदो बैठकमा फरक प्रस्ताव पेश गर्नुहुनेछ । पटक पटक स्थगित भएर आजदेखि शुरु भएको केन्द्रीय समिति बैठकमा प्रचण्डले पार्टीमा विकसित संकट, त्यसको समाधान र आगामी कार्यक्रम सहितको प्रस्ताव पेश गर्नु भएको छ । प्रचण्डले शान्ति र संविधान नै अहिलेको आवश्यकता भन्दै जनवादी क्रान्तिका केही उपलब्धि हासिलकेपी ओलीलाई पार्टीमा तेश्रो बरियताको बरिष्ठ नेता बनाउने र ओली सहित उपाध्यक्ष बामदेब गौतम र स्थायी कमिटी सदस्य अमृतकुमार बोहोरालाई सभाषद बनाउने झलनाथ खनालको प्रस्ताब
माओवादीले खेलाईरहेको, भिडाइरहेको एमालेका तीन तिर फर्केका नेताहरु अब मिल्छन कि जस्तो छ, प्रचण्ड र बाबुराम चिन्तित !

नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले स्थायी कमिटी सदस्य केपी ओलीलाई पार्टीमा तेश्रो बरियताको बरिष्ठ नेता बनाउने र ओली सहित उपाध्यक्ष बामदेब गौतम र स्थायी कमिटी
20111223
राजधानीको मुटुमै फेरी अर्का ब्यबसायीको हत्या, एक मरणासन्न, उता नवलपरासीमा बाबुराम र बैद्य पक्ष बिच भिडन्त केही घाइते !
भर्खरै हाम्रा काठमाडौं सम्बाददाताले पठाएको समाचार अनुसार लुटेरा समूहले सुन व्यापारी हर्कबहादुर दियालीको हत्या गरेका छन्। कपनको मिलनचोकमा रहेको माता मनकामना सुनचाँदी पसलका सञ्चालक दियालीमाथी पसल बन्द गर्नेक्रममा गोली प्रहार भएको थियो। दियालीको ओम अस्पतालमा उपचारको क्रममा क्रममा मृत्यु भएको हो। गोली प्रहारबाट घाइते भएका रोशन बिकको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचार भैरहेको वौद्ध वृत्तका प्रहरी उपरीक्षक श्यामलाल ज्ञवालीले बताए । बिकको अवस्था चिन्ताजनक छ । पसल बन्द गर्नलाग्दा आएका समूह पसलभित्रै छिरेर उनीहरुलाई गोली हानेका थिए। उनीहरु गोली हाने लगत्तै फरार भएका थिए। प्रहरीले घटनामा संलग्न रहेको आशंकामा एक जनालाई पक्राउ गरेपनी उनी घटनाका आरोपी हुन या हैनन पुष्टी गरेको छैन। केही साता अगाडिमात्र लुटेरा समूहले ललितपुरको गुण ज्यास पसका कामदार जुजुकाजीको हत्या गरेका थिए। उता नवलपरासीमा सार्वजनिक कुलोको पानीको विवाद बढ्दै गएपछि एकीकृत माओवादीका उपाध्यक्षद्वय मोहन वैद्य र बाबुराम भट्टराई पक्षधर कार्यकर्ताबीचटाउको जोडिएका जुम्ल्याहा विश्वका अरु देशमा पनि जन्मिएका छन् तर ब्राजिलमा भने अनौठो जुम्ल्याहा जन्मिए
नेपालमा टाउको जोडिएका जुम्ल्याहा गंगा जमुना जन्मिएका थिए र उनीहरुलाई सिंगापुरमा शल्यक्रिया गरेर छुट्टाइएको थियो । टाउको जोडिएका जुम्ल्याहा विश्वका अरु देशमा पनि जन्मिएका छन् तर ब्राजिलमा भने अनौठो जुम्ल्याहा जन्मिएका छन् । जुम्ल्याहाका दुइवटा टाउका छुटि्टएका भएपनि अरु सरीर भने जोडिएकेा छ । चिकित्सकहरुले यस्तो जुम्ल्याहा जन्मिएको घटना निकै दुर्लभ रहेको बताएका छन् । गर्भमा रहेका जुम्ल्याहाभन्दा एक जनाको वृद्धिविकाशमा गडबडी आएपछि यस्तो हुने चिकित्सकहरुको भनाइ छ । मुटु लगायत अरु मह्त्वपूर्ण भित्री अंगहरुसमेत एक-एक वटा मात्र भएकाले ती बच्चालाई सर्जरी गरेर छुट्टाउन नसकिने अवस्था रहेको चिकित्सकहरु बताउँछन् । ती बच्चाको नाम जेसस र इमानुयल राखिएको छ । उत्तरी पारा राज्यको अस्पतालमा जन्मिएको बच्चाको तौल साढे ४ किलो छ । सरीरका टाउको बाहेक
Border Security Management
- Thakur Mohan Shrestha (Additional Inspector General of the Armed Police Force) |
![]() The major constituents of a state are primarily land, its people and the law. A nation’s security system is manifest in its border security management. Modern technology has simplified and eased human life. On one hand, technology |
20111222
सहमति कार्यान्वयन हुन नसकेपछि प्रतिपक्षी दल नेपाली कांग्रेस र नेकपा एमाले ले प्रधानमन्त्री डा. बाबुराम भट्टराईको औचित्य समाप्त भएको निष्कर्ष निकाले
पुनर्वर्गीकरणको काम सकिए पनि समायोजन स्वेच्छिक अवकाश र पुनस्र्थापनासहित लडाकूका हतियार राज्यलाई बुझाएर शिविर खाली गर्ने कार्य रोकिएको छ
प्रमुख राजनीतिक दलहरुबीच शान्तिप्रक्रियालाई यथाशीघ्र टुंग्याउने र राष्ट्रिय सहमतिको सरकार निर्माण गर्ने गरी भएको सहमति फेरि अवरुद्ध भएको छ। सहमति कार्यान्वयन हुन नसकेपछि प्रतिपक्षी दल नेपाली कांग्रेस र नेकपा एमाले ले प्रधानमन्त्री डा. बाबुराम भट्टराईको औचित्य समाप्त भएको निष्कर्ष निकालेका छन्। शान्तिप्रक्रियाको
गोरु काट्दै गरेको अवस्थामा पक्राउ परेका चार युवाको रिहाईको माग गर्दै खोटाङका जनजाती संगठनहरुले प्रदर्शन गरे
खोटाङ, गोरु काट्दै गरेको अवस्थामा पक्राउ परेका चार युवाको रिहाईको माग गर्दै आज खोटाङका जनजाती संगठनहरुले र्याली प्रदर्शन गरेका छन् । नेपालका जनजातीहरुले आफ्नो कुलपितृ गर्दा समेत गोरुको मासु प्रयोग गर्दै आएको भन्दै उनीहरुले गोरु काट्दै गरेको अवस्थामा पक्राउ परेका दिक्तेल–२ का दिपेश श्रेष्ठ र नबीन गुरुङ, दिक्तेल–६ का रामचन्द्र राई र खार्मी–७ का कर्णबहादुर तामाङको रिहाईको माग गरेका हुन् । खोटाङ्गस्थित आदिवासी जनजाती जिल्ला सञ्जाल, किरात राई यायोक्खा, किरात राई बिद्यार्थी संघ, नेपाल तामाङ घेदुङ, नेपाल शेर्पा संघ, नेपाल मगर संघ, खम्बुवान राष्ट्रिय मोर्चा, नेवा खःल र भुजेल सेवा समाजका पदाधिकारी लगायत अन्य जनजाती संगठनका पदाधिकारीहरुले प्रहरी हिरासतमा राखिएका युवाहरुको बीनाशर्त रिहाईको माग गर्दै आज सदरमुकाम दिक्तेल बजार
जनमोर्चा र एमालेका कार्यकर्ताको कुटाईबाट घाइते भएका माओवादीका कार्यकर्ताले सुरक्षा खोज्दै सदरमुकाम आए
जिल्लाको खुङ्गा गाविसका तीन माओवादी कार्यकर्ताले 'गाउँमा बस्ने सक्ने अवस्था नभएको' भन्दै सुरक्षाको माग गरेका छन्। राष्ट्रिय जनमोर्चा र एमालेका कार्यकर्ताको कुटाईबाट घाइते भएका माओवादीका कार्यकर्ताले सुरक्षा खोज्दै सदरमुकाम आएका हुन्। खुङ्गा गाविसमा गत शनिबार भएको गाउँ परिषदको बिवादपछि कुटपिटबाट घाइते भएका खुङ्गा-५ का हर्कजीत वि.क., कुल प्रसाद वि.क., टेक बहादुर वि.क.ले सुरक्षाको माग गरेका हुन्। बुधबार बाग्लुङमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी गाउँ फर्किने वातावरण मिलाइदिन आग्रह गरे। राजमोका तिलक पुन र एमालेका गणेश थापा नेतृत्वको करिव २५ जनाको समुहले कुटपिट गर्दा घाइते भएको हर्कजीत वि.क.ले बताए। गाउँ परिषदमा माओवादी गाविस सेक्रेटरी बल बहादुर वि.क.नेतृत्वको समूहले माइन्युट नियन्त्रणमा लिएर हिँडेपछि विवाद सुरु भएको थियो। उता राष्ट्रिय जनमोर्चाले पनि सो घटनामा आफ्ना चार कार्यकर्ता घाइते भएको जनाएको छ। खुंगा-७ का गनबहादुर फगामी, सोही स्थानका हेमलाल फगामी, खुंगा गाविस-९ का राजेश छन्त्याल र सोही स्थानका इन्द्रमान छन्त्याल घाइते भएको भएको राष्ट्रिय जनमोर्चा बागलुङका अध्यक्ष अमर थापाले बताए।
20111221
अझै भन "बाबुरामलाई काम गर्न देउ" : आफुले आफैलाइ सफल प्रधानमन्त्री भन्दै डिस्टिङ्सन नम्बर दिने ४९ मन्त्रीका प्रधानमन्त्री बाबुराम भट्टराई सरकारका निर्णयले यसरी देशमा आगो सल्किदै छ !
दैनिक औसत १० घण्टाको लोडसेडिङको मार खेप्दै आएका उपभोक्ताले अर्को महिनादेखि २० प्रतिशत बढी महसूल तिर्नुपर्ने भएको छ। प्रधानमन्त्री बाबुराम भट्टराईले आगामी माघ १ गतेबाट लागू हुने गरी विद्युत् महसुलमा २० प्रतिशत वृद्धि गर्न आज सैद्धान्तिक सहमतिझन्डावाल सरकारी गाडी लिएर मन्त्री बिहानै नुहाउन जान्छन् अनि दिउँसो सुकेको कट्टु उठाउन पनि सरकारी गाडीमै पँधेरामा पुग्छन् !
20111220
देश प्रचण्ड पथ हुँदै अर्को अधिनायकबाद तर्फ अघि बढ्दै, बुझेनन काङ्रेस र एमालेहरुले, नेपाली जनताका अझै दुर्दिन आउने निश्चित !
माओवादीद्वारा लुटिएका जनताका गाडी माओवादी पार्टीका नाममा दर्ता गर्ने, नेपाली सेनामा ३ हजार मधेसी भर्ना गर्ने बाबुराम सरकारको बिबादास्पद निर्णय, गणतन्त्र र लोकतन्त्रका नाममा हर क्षेत्रमा प्रहार, केही बाँकी नरहने भयो, साढे छ हजार माओवादी अपराधी लडाकु र अब ३ हजार मधेसी एकै चोटि सेनामा मिसाउदा नेपाली सेना पनि लथालिँग हुने निश्चित, प्रचण्डले शक्तिखोरको भिडियोमा जे जे भनेका थिए दिन प्रतिदिन त्यही भैरहेकोछ, देश प्रचण्ड पथ हुँदै अर्को अधिनायकबाद तर्फ अघि बढ्दै, बुझेनन काङ्रेस र एमालेहरुले, नेपाली जनताका अझै दुर्दिन आउने निश्चित !
20111219
माओवादी पार्टी भित्रको नाटक बुझी नसक्नु छ बा ! प्रचण्ड–बाबुरामलाई अपराधी करार गरी कारबाही गर्नुपर्छः बैद्य पक्ष
माओवादी बैद्य पक्षको मुख पत्र लेख्छ : ०६३ मंसिर ५ गते भएको विस्तृत शान्ति सम्झौता ‘क्रान्तिकारी इतिहासको असाध्यै दुखद् क्षण " ‘प्रचण्ड–बाबुरामलाई पार्टीबाट गलहत्याउने’
- दीपेन्द्र कुँवर
मोहन बैद्यसंग BBC Nepali Service
माओवादी नेताहरुले पार्टी एक भएरै छाड्ने दावी गरिरहेका छन् तर माओवादीका गतिविधि र अभिव्यक्तिले माओवादी भित्रको एकता औपचारिकता मात्रै हो र ढिलो चाँडो माओवादीमा फूटको घोषणा हुनेछ भन्ने स्पष्ट संकेत गरेको छ । यसको पछिल्लो उदाहरण बनेको छ, माओवादीका वरिष्ठ उपाध्यक्ष मोहन वैद्य ‘किरण’ पक्षको पत्रिका ‘कम्यूनिष्ट आउटलुक’को पुष महिनाको अंक । पत्रिकाको सम्पादकीय मार्फत् मोहन वैद्य पक्षले पार्टीमा एकता सम्भव नभएको घोषणा गर्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपाध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीबाट निष्काशन गरी कारबाही गर्नुपर्नेमा जोड दिएको छ । पत्रिकाले प्रचण्ड–बाबुरामले साम्रज्यवादी, दलालपूँजिपति तथा किरण–बादलले सर्वहारा वर्गको प्रतिनिधित्व गरेको दावी गरेको छ । ‘दुई विपरीत वर्गबीच कहिल्यै एकता हुन सक्ने स्थिति नै छैन । अब एमाओवादीमा कसैले एकता र अन्तरसङ्घर्षको गुन्जायस देखेको छ भने त्यो दुनियाँलाईकांग्रेसले बन्द शान्तिपूर्ण बनाउन कार्यकर्तालाई निर्देशन दिएपनि बन्दकर्ता तोडफोडमा उत्रिए, काठमाडौं सहित देशभरको जनजीवन कष्टकर
नेपाली कांग्रेसले आह्वान गरेको बन्दका कारण काठमाडौं सहित देशभरको जनजीवन कष्टकर बनेको छ । बन्दका कारण मुख्य राजमार्ग, सहायक मार्ग र शहरका भित्री सडकमा समेत गाडी चलेका छैनन् । कांग्रेसले बन्द शान्तिपूर्ण बनाउन कार्यकर्तालाई निर्देशन दिएपनि बन्दकर्ता तोडफोडमा उत्रिएका छन् । काठमाडौंको तिलगंगा र मित्रपार्कमा सोमबार सोमबार बिहानै तीनवटा गाडीमा तोडफोड आगजनी भएको छ । बन्दकर्ताले बा ९ च ३७२० नम्बरको भ्यानमा आगजनी तथा बा १ ज ८५० नम्बरको पर्यटक गाडी र बा १ ज १६३ नम्बरको ट्याक्सीमा तोडफोड गरेका ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । काठमाडौं, चितवन, पोखरा, बुटवल, नेपालगञ्ज, बिराटनगर, धरान, इटहरी लगायतका मुख्य शहरका बजार पसल पनि बन्द छन् । उद्योग कलकारखान, स्कूल क्याम्पस बन्दका कारण सुनसान छन् । सडकका ठाउँठाउँमा कांग्रेस कायकर्ताले बिहानै देखि प्रदर्शन गरिरहेका छन् । कारागारभित्र भएको आक्रमणबाट ज्यान
20111218
प्रचण्ड र बाबुराम कामरेडको असलियत नबुझ्ने बुझक्कडहरु हो हेर यो भिडियो फेरी एक पटक, अनी छातीमा हात राखेर सोंच यदी तिम्रो आफन्त यसरी मारिएको भए ?????
यसरी नै माओवादीले हजारौँ को हत्या गर्दै सत्तामा पुगेका हुन, कानुन को पालना नभएको देश नेपाल भएर मात्र उनीहरु आज सत्ताका मालिक भएका छन यदी अरु देशमा भएका भए प्रचण्ड र बाबुरामहरु आज अन्तराष्ट्रिय अदालतमा पुर्याइने थिए, झुन्ड्याइने थिए तर शतिले श्राप गरेको नेपाल न पर्यो, उनिहरुले अझै उल्टै अरुलाई झुन्ड्याउंदैछन, कती खेर त लाग्छ कहाँ छ भगवान ? कहाँ छ सत्य न्याय र धर्म भन्ने कुरा ?? होइन र ?????
बाबुराम भट्टराई राजमा जेलभित्रै कङ्रेसी युबा नेता माथि आक्रमण पश्चात उनको निधन भएपछी नेपाल अशान्त, कङ्रेस द्वारा गृहमन्त्रिको राजिनामा माग्दै नेपाल बन्द र तोडफोड !
Updated news....
नेपाली कङ्ग्रेसको आइतबार साँझ बसेको केन्द्रीय समितिको बैठकले नेपाल बन्द फिर्ता नगर्ने निर्णय गरेको छ। प्रधानमन्त्री बाबुराम भट्टराईसितको भेटपछि सभापति सुशील कोइराला निवास महाराजगञ्जमा बसेको बैठकले यस्तो निर्णय गरेको हो। 'सरकारले हाम्रो माग सम्बोधन गरेन, त्यसैले बन्दलगायतका संघर्षका कार्यक्रम फिर्ता लिँदैनौँ', केन्द्रीय सदस्य चन्द्र भण्डारीले बताए। *****************
नेपाली कङ्ग्रेस पदाधिकारी बैठकले आफ्ना माग पुरा नभएको निष्कर्ष निकाल्दै भोलिको बन्द फिर्ता नलिने राख्ने निर्णय गरेको छ। सभापति सुशील कोइराला निवास महाराजगञ्जमा बसेको बैठकले प्रधानमन्त्री बाबुराम भट्टराईसँग छलफल गरी आन्दोलनका कार्यक्रमका सम्बन्धमा थप निर्णय लिने
नयाँ लोकतान्त्रिक, गणतान्त्रिक, के के तान्त्रिक हाम्रो नेपालमा : हप्तामा ४० घण्टा लोडसेडिङ हुँदै आएकोमा मंगलबार देखि हप्ताको ६९ घण्टा लोडसेडिङ हुने, एक दिन १० घण्टा लोडसेडिङ हुने !

मंगलबारदेखि हप्तामा ६९ घण्टा लोडसेडिङ हुने भएको छ । मंसिर १९ गतेदेखि हप्तामा ४० घण्टा लोडसेडिङ हुँदै आएकोमा मंगलबारदेखि भने हप्ताको ६९ घण्टा लोडसेडिङ हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ । प्राधिकरणले आइतबार निकालेको नयाँ तालिका अनुसार हप्तामा दैनिक २ पटकका दरले ४ दिन ११ घण्टा, एक दिन १० घण्टा र एक दिन ९ घण्टा लोडसेडिङ हुने छ । हप्तामा एक दिन भने एकै पटक ६ घण्टा लोडसेडिङ हुने छ । प्राधिकरणले पहिले जस्तै नदीहरुमा पानीको बहाव घटेको र विद्युत् उत्पादन कम भएको भन्दै लोडसेडिङको समय बढाउनु परेको जनाएको छ । ४० देखि ५० प्रतिशत विद्युत चुहावट हुने ठाउँमा तालिका भन्दा २ घण्टा बढी र ५० प्रतिशत भन्दा बढी चुहावट हुने फिडरमा दैनिक ३ घण्टा भन्दा धेरै लोडसेडिङ गर्ने प्राधिकरणले जानकारी दिएको छ ।
20111216
BBC ले तयार पारेको नेपाल सम्बन्धी यो बिशेष डकुमेन्ट्री हेर्दा अमेरिका भएपनि आज नेपाल मै भए जस्तो लाग्यो हेर्नुस त !
यो भिडियोले नेपालका धेरै कुरालाई जस्ताको तस्तै मात्रै प्रस्तुत गरेको छैन, सत्तामा जाने र जनता लुट्ने नेताहरुको सक्कली अनुहारलाई पनि छर्लँग बनाइदिएको छ । कहाँ छ सरकार ? प्रश्न पनि उठाइदिएको छ !
भूमिगत सशस्त्र समूहले आफ्नो गतिविधिलाई तीव्र पार्दै र्सवसाधारणलाई आतंकित पार्न एक महिनामै चार बम विस्फोट
-सुदीप अधिकारी
बर्दिया जिल्लामा केही दिन यता भूमिगत सशस्त्र समूहले आफ्नो गतिविधिलाई तीव्र पार्दै र्सवसाधारणलाई आतंकित पार्न थालेका छन् । उनीहरूले मंसिर महिनामा मात्रै चार स्थानमा बम विस्फोट गराएर आतंकित बनाएका छन् । सशस्त्र समूहले मंसिर महिनामा सातैपिच्छे विस्फोटका घटना घटाएको छ । चन्दा नदिएको निहुँमा सशस्त्र समूहले सरकारी कार्यालय, उद्योग-व्यवसाय, पसल र निजी घरहरूमा समेत बम राखेर आतंक मच्चाएको छ । सशस्त्र समूहले मंसिरको पहिलो साता जिल्ला कृषि विकास बैंकमा कार्यरत कर्मचारी छविलाल पाठकको घरमा बम विस्फोट गराएका थिए । विस्फोटबाट कुनै मानवीय क्षति नभए पनि पाठकको घरमा भने क्षति पुगेको छ । यसैगरी, घटनाको एक सातापछि फेरि सशस्त्र समूहले सानोश्रीस्थित तारा होटलकै सामुन्ने दर्ुइओटा सकेट बम राखेर त्यस क्षेत्रका बासिन्दालाई आतंकित बनाएका थिए । प्रहरीले बेलैमा बम राखेको थाहा पाएपछि सेनाले बम निष्त्रिmय पारेको थियो । जिल्लामा एकपछि अर्को शृंखलाबद्ध भएको बम काण्डले जिल्लावासीलाई चिन्तित बनाएको छ । सानोश्रीमा भएको घटना सेलाउन नपाउँदै गत सोमबार सशस्त्र समूहले
बर्दिया जिल्लामा केही दिन यता भूमिगत सशस्त्र समूहले आफ्नो गतिविधिलाई तीव्र पार्दै र्सवसाधारणलाई आतंकित पार्न थालेका छन् । उनीहरूले मंसिर महिनामा मात्रै चार स्थानमा बम विस्फोट गराएर आतंकित बनाएका छन् । सशस्त्र समूहले मंसिर महिनामा सातैपिच्छे विस्फोटका घटना घटाएको छ । चन्दा नदिएको निहुँमा सशस्त्र समूहले सरकारी कार्यालय, उद्योग-व्यवसाय, पसल र निजी घरहरूमा समेत बम राखेर आतंक मच्चाएको छ । सशस्त्र समूहले मंसिरको पहिलो साता जिल्ला कृषि विकास बैंकमा कार्यरत कर्मचारी छविलाल पाठकको घरमा बम विस्फोट गराएका थिए । विस्फोटबाट कुनै मानवीय क्षति नभए पनि पाठकको घरमा भने क्षति पुगेको छ । यसैगरी, घटनाको एक सातापछि फेरि सशस्त्र समूहले सानोश्रीस्थित तारा होटलकै सामुन्ने दर्ुइओटा सकेट बम राखेर त्यस क्षेत्रका बासिन्दालाई आतंकित बनाएका थिए । प्रहरीले बेलैमा बम राखेको थाहा पाएपछि सेनाले बम निष्त्रिmय पारेको थियो । जिल्लामा एकपछि अर्को शृंखलाबद्ध भएको बम काण्डले जिल्लावासीलाई चिन्तित बनाएको छ । सानोश्रीमा भएको घटना सेलाउन नपाउँदै गत सोमबार सशस्त्र समूहले
20111215
बन्दुक लिएर संबिधानसभा जाने बन्दुके माओवादी मन्त्रीलाई कमिशनको चक्करले छोए पछी यसो भने "मेरो कार्यकाल भित्रै आठ–नौ वटा जहाज ल्याउँछु, सके जहाज ल्याउने काम गर्छु, नसके मर्छु"
पर्यटन तथा नागरिक उड्ययनमन्त्री लोकेन्द्र विष्टले आफ्नो कार्यकाल भित्रै आठ–नौ वटा जहाज ल्याउने दावी गरेका छन्। रिपोर्टर्स क्लब नेपालले विहीबार आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री विष्टले भने–कम्ति ल्याउँदा ३, ठिक्क हुदाँ ८–९ वटा र आवश्यक पर्दा १ दर्जन जहाज ल्याउँछु। राजनीतिक सहमति गरेर बाटो खोल्ने हिसावमा सैद्धान्तिक सहमति दिएको दावी गर्दै उनले भने–जहाज आउँछ, यो कुरामा ढुक्क हुुनुस, म सिधा कुरा गर्ने मान्छे, कि गर्छु कि मर्छु । कसैले बादर र खरानी बनाउँन खोजे यो विष्ट दह्रो रुपमा उभिन्छ कहाँ लडनु पर्छ, लडछ तर जहाज ल्याएरै छाड्छ। उनले जहाज खरिद प्रक्रियामा कमिसनको कुनै खेल नहुने दावी गर्दै जहाज खरिदको सम्झौता सार्वजनिक र पारदर्शी रुपमा शिर्ष नेता देखि सबै सरोकारवालालाई राखेर गर्ने घोषणा गरे। उनले जहाज ल्याउँदा सबै प्रक्रिया पुर्याएरै ल्याउने दावी गर्दै एक रौ पनि प्रक्रिया नमिच्ने र अहिलेसम्म प्रक्रिया अनुसारनै काम अगाडि बढाएको बताए। चिनिया जहाज उपयूक्त नभएको भनि आएको समाचारको खण्डन गर्दै उनले प्राविधिकले नै उपयूक्त भनेर प्रतिबेदन दिएअनुसार नै काम भएको स्पष्ट पारे। उनले जहाज खरिदकोलागी चिनियाँ पक्षसँग सम्झौता गरिसकेको भन्दै अर्थमन्त्रालय र प्रधानमन्त्रसँग पनि सहमति लिएर
धिक्कार छ ती पापी छोरा बुहारीलाई, कुनै आमाको कोखबाट यस्ता पापी सन्तान नजन्मिउन बरु कोखमै मरुन !
मानवता भन्ने चिज पनि कता हरायो हो हाम्रो नेपालमा, एक पटक यो भिडियो हेर्नुहोस !!!
20111214
गिनिज बुकमा संसारकै होचा व्यक्तिको नाम लेखाइसकेका खगेन्द्र थापा मगर सँग नेपालकै होची मञ्जु घिमिरेले विवाह गर्ने चाहना राखेकी छन् !
गिनिज बुकमा
संसारकै होचा व्यक्तिको नाम लेखाइसकेका खगेन्द्र थापा मगर
सँग नेपालकै होची मञ्जु घिमिरेले
विवाह गर्ने चाहना राखेकी छन् ।
'जोडी खोज्दै खगेन्द्र' शीर्षकमा समाचार आएपछि मञ्जुले उनका लागि आफू नै उपयुक्त बधु भएको दाबी गरेकी हुन् ।
चितवन सौराहाकी साढे २ फुट उचाइकी मञ्जुले मंगलबार टेलिफोनमा भनिन्, 'खगेन्द्रले पनि मलाई मन पराउने भएकाले हामी उपयुक्त जोडी हौं ।'
हामी लोभी मान्छेहरु, जती भए पनि नपुग्ने मान्छेहरु !
केबल आफु भन्दा अगाडीका र ठुला मात्र देख्ने मान्छेहरु, कहिलै पछाडी फर्केर हेर्न जानेका छौं हामीले ?? हेर्नुस त यो भिडियो अनी बल्ल थाहा पाउनुहुन्छ तपाईं आफ्नो हैसियत र यथार्थता !!!
20111213
चीनका प्रधानमन्त्री वेन जियावाओको बहुप्रचारित आसन्न नेपाल भ्रमण स्थगित, चिनियां पक्ष आफैले भ्रमण स्थगित गरेको हो !
चीनका प्रधानमन्त्री वेन जियावाओको बहुप्रचारित आसन्न नेपाल भ्रमण स्थगित भएको बताइएको छ । स्रोतका अनुसार उपयुक्त वातावरण नभएको मूल्यांकन गरी चिनियां
बाबुराम भट्टराई आफुले आफैलाइ डिस्टिङ्सन नम्बर दिए पछी !
100 Days of Bhattarai Government
माओवादी कामरेडहरु यस्तो पनि गर्छन् लौ हेर्नुस् !
युद्धकालमा दोस्रो विवाह गरेको आरोपमा हजारौंलाई भाटे कारबाही गरेको भन्दै दु:ख दिने 'क्रान्तिकारी' पार्टी माओवादीका एक जिम्मेवार नेताले 'मामाकी छोरी' लाई भित्र्याएका छन्। वर्षौसम्म 'अवैध सम्बन्ध राख्दै आएका रौतहट जिल्लाका माओवादी इन्चार्ज अशोक
युद्धकालमा दोस्रो विवाह गरेको आरोपमा हजारौंलाई भाटे कारबाही गरेको भन्दै दु:ख दिने 'क्रान्तिकारी' पार्टी माओवादीका एक जिम्मेवार नेताले 'मामाकी छोरी' लाई भित्र्याएका छन्। वर्षौसम्म 'अवैध सम्बन्ध राख्दै आएका रौतहट जिल्लाका माओवादी इन्चार्ज अशोक
20111212
आज भन्दा ६१ बर्ष अगाडीको हाम्रो नेपाल लाई एक जना बिदेशी नागरिक टोनी हेगन ले यसरी डकुमेन्ट्रिको रुपमा प्रस्तुत गरेका छन, कस्तो मज्जाको डकुमेन्ट्री भिडियो हेर्नुस त !
A documentary (1950-1958) by Toni Hagen during his geographical fieldwork in Nepal.It's just awesome friends to see Nepal of back 1950s. watch it and enjoy it !
ढिलो चाँडो सबैले जाने हो, खाली आएको खाली हात लाने हो !
आखिर सबै जानेहो यही बाटो, शरीर भन्नु केही छैन हो माटो
के का लागि लड्दैछौं बाचुन्जेल, जिन्दगी हो दुई दिन हासुन्जेल
लोभ लाभ छोडेर बाँच है, बाचुन्जेल हाँसेर नाच है
इर्स्या डाहा जलन छोडिदेउ, मन मा भएका पाप सबै गोडिदेउ
ढिलो चाँडो सबैले जाने हो, खाली आएको खाली हात लाने हो !
- रामप्रसाद खनाल
के का लागि लड्दैछौं बाचुन्जेल, जिन्दगी हो दुई दिन हासुन्जेल
लोभ लाभ छोडेर बाँच है, बाचुन्जेल हाँसेर नाच है
इर्स्या डाहा जलन छोडिदेउ, मन मा भएका पाप सबै गोडिदेउ
ढिलो चाँडो सबैले जाने हो, खाली आएको खाली हात लाने हो !
- रामप्रसाद खनाल
20111211
आखिर उनी नयाँ नेपालका दिन फर्केका "प्रचण्ड" न परे हगी !
सर्बोच्च अदालतको आदेश पछी सबैले सुरक्षाकर्मी र गाडी फिर्ता गर्दै, तर सत्र हजार मान्छे मारेर प्रचण्ड बनेका पुष्पकमल दाहालले फिर्ता नगर्ने रे ! नेपाल प्रहरीका २६ र सशस्त्रका ४५ सुरक्षाकर्मी अगाडि पछाडि लगाएर राष्ट्रपती र प्रधानमन्त्री भन्दा पनि बढी शान देखाएर हिंड्न मन पराउंछन् बहुरुपी प्रचण्ड, उनलाई सर्बोच्च अदालतको आदेशले के छुन्थ्यो र, फेरी त्यसै माथि उनकै बाबुरामको राज चलेका बेला !
20111210
११ वर्षीय बालक पुरानो बसपार्कबाट अपहरणमा परे !
पुतलीसडकस्थित अमन इङ्लिस स्कुलमा अध्ययनरत ११ वर्षीय बालक बिहीबार बिहान पुरानो बसपार्कबाट अपहरणमा परेका छन्। पुरानो बसपार्कमा रहेको सिटी मार्केटमा व्यवसाय गर्दै आएका राजन दाहालका छोरा निराजन दाहाल बिहानदेखि एकाएक बेपत्ता भएपछि उनको परिवारले छोरा अपहरणमा परेको भन्दै प्रहरीमा लिखित उजुरी दिएका छन्। सिटी मार्केटको विषयलाई लिएर बाबु राजन दाहाललाई केही व्यक्तिले केही दिनयता धम्की दिइरहेको र बिहीबार बिहानबाट छोरा एकाएक बेपत्ता भएको गुनासो उनले नेपाल समाचारपत्रसँग गरेका छन्। सो बोर्डिङ स्कुलको कक्षा ६ मा अध्ययनरत दाहाल बिहान पसल आएर बाबुसँग खाजा खान २० रुपियाँ लिएर हिँडेका र अबेलासम्म घर नपुगेपछि परिवारले उनको खोजी गरेको थियो। बेलाबेलामा पसलमा बसेर व्यापार गर्ने निराजन कहीं कतै जानुपरे घरमा खबर गर्ने तथा एक घण्टा ढिला भयो भने बुबालाई पटकपटक सम्पर्क गर्ने गरेको उनको पारिवारिकस्रोतले जानकारी दिएको छ। म र मेरी श्रीमतीलाई सिटी मार्केटको विषयलाई लिएर मार्नेसम्मको धम्की सिटी मार्केट साचालकहरुले दिने गरेका कारण श्रीमतीलाई समेत डिप्रेसन भएको छ अहिले औषधि खुवाइरहेको छु त्यति नै बेला छोरा बेपत्ता भएको छ म त बिचल्लीमा नै परें -राजनले गुनासो गरे। अपहरणकारीले आफूलाई फोन नगरेको र रिसईबी साँध्ने उद्देश्यले छोरालाई अपहरण गरेको हुन सक्ने अनुमान उनले गरे। प्रहरीले निराजनको हुलिया र दाहाल परिवारलाई धम्की दिने व्यक्तिहरुलाई निगरानीमा राखेको प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ। हामी अपहरण भएको हो वा होइन खोजी गरिरहेका छौं -अनुसन्धानमा संलग्न एक अधिकारीले बताए।
20111209
20111208
सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री, मन्त्री लगायतलाई सरकारले दिंदै आएको ‘सवै सुबिधा’ र बहालवाला अधिकारीहरुलाई दिइएको ‘बढि सुबिधा’ खारेज गर्दै निर्देशनात्मक आदेश
सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री, मन्त्री लगायतलाई सरकारले दिंदै आएको ‘सवै सुबिधा’ र बहालवाला अधिकारीहरुलाई दिइएको ‘बढि सुबिधा’ खारेज गर्दै आइन्दा कानुन बमोजिममात्र सुबिधा दिन निर्देशनात्मक आदेश दिएको छ । न्यायाधीश अवधेशकुमार यादव र भरतराज उप्रेतीको इजलासले मन्त्रिमण्डलमा रहेका सदस्य, सभासद, पूर्व प्रधानमन्त्री, मन्त्री, सर्वोच्चका पूर्व प्रधानन्यायाधीश, राजनीतिक दलका सभापति एवं प्रभावशाली नेता र पूर्व राजपरिवारलाई तोकेकोभन्दा ‘बढी सेवा सुविधा’ दिने गरी मन्त्रिपरिषद्ले विभिन्न मितिमा गरेका निर्णय खारेज गरेको हो । सर्वोच्चले बहालबाला अधिकारीले कानुनले तोकेभन्दा बढि सुबिधा लिएको र पूर्व अधिकारीहरुले कानुनमै उल्लेख नभएको सुबिधा लिएको भन्दै तिनलाई खारेज गरेको हो । सर्वोच्चको आदेशलाई मान्ने हो भने सरकारले सुरक्षा संवेदनशिलताको कारण भन्दै पूर्व प्रधानमन्त्री तथा गृहमन्त्रीहरु तथा पहुँचवाला नेताहरुलाई दिंदै आएको सुबिधा खोसी कानुन बनाएरमात्र दिनुपर्ने छ । सरकारले पूर्व गृहमन्त्रीहरुलाई ३ बर्षसम्म सुबिधा दिने चलन भएपनि त्यो कानुनमा उल्लेख छैन् । पूर्व अधिकारीहरुका लागि सुबिधा दिने कानुनको मस्यौदा गृहमन्त्रालयले तयार पारेको भएपनि
20111207
एकै छिन् तपाईं पनि सारँगीको रुवाइ सँग रुने मन छ भने ...!
सारँगीको धुन र रुवाइ सुन्दा लाग्छ सारँगीले मलाई हार गुहार गरिरहेछ, रोइ रोइ बोलाउँदैछ
सारँगीको धुन र रुवाइ सुन्दा अमेरिकाबाट मन एकाएक नेपाल पुग्छ जहाँ मेरा गीतहरु सँग, म सँग, मेरो लोक दोहोरीसँग यी सारँगी हरु लय हालेर सँगै रून्थे, आज म कहाँ, मेरा गीत कहाँ, मेरो लोक दोहोरी कहाँ, ती मलाई साथ दिएर रुने सारँगीहरु कहाँ !!! बस् म सँग यिनै यादहरु मात्र बाँकी छन, यसो फुर्सद मिल्यो कि यस्तै यस्तै सारँगीहरुका रुवाइ सुन्दै र हेर्दै मेरो मातृभूमीलाई पराया भुमी अमेरिकाबाट मन मनै स्पर्स गर्न खोज्छु र कल्पनामै भए पनि एकै छिन नेपाल पुग्छु, मात्र कल्पनामा ! एकै छिन् तपाईं पनि सारँगी को रुवाइ सँग रुने मन छ भने भित्र आउनुस् .......
शतिले श्राप गरेको हाम्रो नेपालमा लुकेको प्रतिभा र क्षमता यसरी प्रकट हुन्छ सडकमा, तिम्रो प्रतिभालाई टाढैबाट भएपनी स्यालुट छ
लुकेको प्रतिभा र क्षमता यसरी प्रकट हुन्छ सडकमा । यदी यी सानी बहिनी जसले यो गीत गाइरहेकी छिन यिनलाई अलिकती मात्र अबसर मिल्ने हो भने यिनी अर्की अन्जु पन्त बनेर निस्किने थिइन तर दु:खको कुरा शतिले श्राप गरेको हाम्रो नेपालमा यस्ता प्रतिभा सडक को सडक मै जिबन बिताउन वाध्य छन । बहिनी तिम्रो प्रतिभालाई टाढैबाट भएपनी स्यालुट छ ।
" पुष्पकमल दाहाल र उपाध्यक्ष मोहन वैद्य अन्ततोगत्वा मिल्ने, माओवादीको विवाद नाटक " - गगन थापा
प्रधानमन्त्रीले पछि खरिद गरिएको सुविधासम्पन्न नयाँ मुस्ताङ म्याक्स गाडी चढ्न थाले
कांग्रेस युवा नेता गगन थापाले माओवादीको विवादलाई नाटकको संज्ञा दिएका छन् । उनले अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष मोहन वैद्य अन्ततोगत्वा मिल्ने दाबी गरे । प्रेस युनियन काभ्रेको १३ औं साधारणसभा बुधबार उद्घाटन गर्दै नेता थापाले शान्ति र संविधानमा माओवादीले प्रतिबद्धता जनाए पनि उसमा सत्ता कब्जाको धङधङी रहेको आरोप लगाए । ‘माओवादीको विवाद नाटकमात्र हो,’ गगनले भने, ‘पार्टी राजनीतिभन्दा माथि उठेर शान्ति र संविधान पूरा गर्छु भन्ने प्रचण्ड फेरि अन्तिम लक्ष्य सत्ता कब्जा नै हो भनेर बोल्नुले नाटक हो भन्ने पुष्टि गर्छ ।’ थापाले माओवादीले लडाकुको नाममा अर्बौं रकम लुटेको आरोप लगाए । हुँदै नभएका लडाकुको पैसा लिने, लडाकुबाट हजारौं रुपियाँ उठाउने माओवादी एसियाकै धनी सर्वाहारा पार्टी भएको
20111206
काग्रेस इतिहासको अर्को पाटो : बीपीको थिचोमिचो !
नेपालको प्रजातान्त्रिक आन्दोलनमा सूर्यप्रसाद उपाध्यायले पुर्याएको योगदान
कांग्रेसमा 'चाणक्य' उपमा पाएका सूर्यप्रसाद उपाध्यायबारे प्रकाशित एउटा कृतीले नेपाली कांग्रेसको इतिहास, यसका नेताहरूको भूमिका र नेपालको प्रजातान्त्रिक आन्दोलनमा सूर्यप्रसाद उपाध्यायले पुर्याएको योगदानलाई मसिनोसँग केलाउने काम गरेको छ। ८० बढी लेखकहरूले उपाध्यायको वौद्धिक, शैक्षिक, राजनीतिक, प्रशासनिक र कूटनीतिक व्यक्तित्वबारे प्रशस्त चर्चा गरेका छन्। उनी प्रजातान्त्रिक आन्दोलनका एक मसिहा हुन भन्ने दाबीहरू छँदैछन्, त्यस बाहेक उनको राजनीतिक व्यक्तित्वलाई बिपी कोइरालाले कसरी थिचोमिचो गरे भन्ने प्रशस्त दलिलहरू छन्। 'प्रजातान्त्रिक आन्दोलनका बहुआयामिक व्यक्तित्व सूर्यप्रसाद उपाध्याय' स्मृती ग्रन्थमा काग्रेस घर भित्रकै धेरै सदस्यहरूले उनको योगदानको चर्चा गरेको छन्। उता कांग्रेस छोडेर पंचायत पसेका, पंचहरू, वामपन्थी र प्रशासन, परराष्ट्र मामलामा विज्ञ लगायतका धेरै खाले व्यक्तिव्यले सूर्यप्रसादबारे विचारहरू व्यक्त गरेका छन्। विभिन्न लेखहरूबाट अढाई दशक अघि निधन भएका एक शीर्ष राजनीतिकज्ञबारे धेरै जानकारी पाइन्छ, छरपष्ट रुपमा। धेरै जसो लेखकहरूले काग्रेसका 'चार महान' बिपी , सूवर्ण, सूर्यप्रसाद र गणेशमान मध्ये एक महान अगुवालाई कांग्रेसले चटक्क बिर्सिएको आक्ष्ेाप लगाएका छन्। लेखकहरूको अर्को निचोड हो, सूर्य प्रसादले चाहे अनुसार मुलुकको राजनीति अगाडी बढेको थियो भने सात साल अधिनै नेपाल प्रजातान्त्रिक मार्गमा प्रवेश गर्ने थियो र सत्र सालमा अवरुद्ध नेपालको प्रचण्डलाई लुम्बिनी बृहत्तर विकास समितिको निर्देशक बनाएपछि त्यसको बिरुद्धमा नेपालका बौद्धमार्गीहरु आन्दोलित, मंसिर २१ गते काठ्माण्डुमा बिशाल जनप्रदर्शन हुने
- रजानी श्रेष्ठ
काठमाडौं । एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लुम्बिनी बृहत्तर विकास समितिको निर्देशक बनाएपछि त्यसको बिरुद्धमा नेपालका बौद्धमार्गीहरु आन्दोलित भएका छन् । आन्दोलनकै क्रम्मा बौद्धधर्म संरक्षण सरोकार समन्वय नेपालको नेतृत्वमा नेपालका १५० वटा बढी बौद्धमार्गी संघ संस्थाहरुले २०६८ मंसीर २१ गते बिशाल जनप्रदर्शन गर्ने भएको छ । काठमाडौंमा हुने बौद्धमार्गीहरुको जनप्रदर्शनमा ठुलो संख्यामा बौद्ध भिक्षु तथा भिक्षुनीहरु , धर्मगुरुहरु र करिव २० हजारको संख्यामा बौद्धमार्गीहरुको सहभागी हुने अनुमान गरिएको छ । बौद्धधर्म संरक्षण सरोकार समन्वय नेपालका प्रवक्ता अमरदिप मोक्तानका अनुसार मध्यान्ह १२ बजे काठमाडौंको माइतीघर मण्डलावाट शुरु हुने प्रदर्शनमा सबै राजनीतिक दलमा रहेका आदिबासी समुदायका नेता तथा कार्यकर्ताहरुको ठुलो संख्यामा उपस्थिति हुने छ । मंसीर २१ गते काठमाडौंमा हुने बौद्धमार्गीहरुको जनप्रदर्शनको प्रचार प्रसारमा आदिबासी बौद्धमार्गी समुदायका १५० वटा भन्दा बढी संघ संस्थाका प्रतिनिधिहरुका खटिएका छन् । प्रदर्शनमा सहभागी हुन अपिल गर्दै बौद्धधर्म संरक्षण सरोकार समन्वय नेपालले राजधानी काठमाडौंमा व्यापक रुपमा चिठ्ठी पत्रहरु र पर्चाहरु वितरण गर्ने काम गरिरहेको छ । विभिन्न राजनैतिक दलमा रहेका आदिबासी समुदायका राजनीतिज्ञ, समाजशास्त्री, मानव अधिकारवादी, कानून व्यवसायी, धर्मगुरुहरु र पत्रकारहरुलाई प्रदर्शनमा सहभागी हुन आह्वान गर्दै बौद्धधर्म संरक्षण सरोकार समन्वय नेपालले पठाएको पत्रमा भनिएको छ : शान्तिप्रेमी जनसमुदायहरु हामी नेपालभरी छरिएर बसेका बौद्ध धर्मावलम्वीहरु शान्ति एवं अहिंसाका पक्षधर हौ । हामी बौद्ध धर्मावलम्वीहरु समभावको आदर्शमा विश्वास गर्दछौं । विगतको राजतन्त्रात्मक निरंकुश राज्य सत्ताले निरन्तर रुपमा बौद्धधर्म एवं बौद्ध धर्मावलम्वीप्रति कठोर एवं पूर्वाग्रहि निति अख्तियार गरी अन्यायमा पारिएको हुनाले आज नेपालका आदिबासी बौद्ध
20111205
नेपाली काङ्रेस भित्रका खटीरा र पेन्डुलम भनिने नेता शेरबहादुर देउवाले अबको राष्ट्रिय सरकारको नेतृत्व आफूले गर्ने बताए !
शिविरबाट लडाकु कहां गए, पैसा कसले बुझे, त्यो कुराको जवाफ प्रधानमन्त्री बाबुराम भट्टराईले दिनुपर्ने
नेपाली कांग्रेसका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अबको राष्ट्रिय सरकारको नेतृत्व आफूले गर्ने बताएका छन्। नेपाल प्रेस युनियन बैतडीद्वारा सोमबार बिहान पाटनमा आयोजित पत्रकारसम्मेलनमा बोल्दै नेता देउवाले केहीदिनमै कांग्रेस नेतृत्वमा राष्ट्रिय सरकार बन्ने बताउँदै त्यसको नेतृत्व आफूले गर्ने दाबी गरेका हुन्। उनले कांग्रेस केन्द्रीय समितिको बैठकले यसअघि नै राष्ट्रिय सहमतिको सरकार आफ्नो नेतृत्वमा बनाउने निर्णय गरिसकेको समेत उनले बताए। उनले कांग्रेस नेतृत्वकै सरकारले शान्ति र संविधान निर्माण प्रक्रियालाई निष्कर्षमा पुर्याउने बताए। पार्टी विवादका विषयमा सञ्चारकर्मीको जिज्ञासामा नेता देउवाले सबैलाई मिलाएर लैजाने जिम्मेवारी सभापति सुशील कोइरालाको भएको बताए। नेपाली कांग्रेसका महामन्त्री तथा पूर्व गृहमन्त्री कृष्ण सिटौलाले माओवादी लडाकु सम्पर्कमा नरहेपनि शिविरबाट तलब बुझेको कुरालाई सरकार र अनगुमननमा बस्नेले जवाफ दिनुपर्ने बताएका छन् । शिविरबाट लडाकु कहां गए, पैसा कसले बुझे, त्यो कुराको जवाफ प्रधानमन्त्री बाबुराम भट्टराईले दिनुपर्ने बताए । सोमबार बिहान पार्टी कार्यालयमा प्रेस युनियन चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पूर्व गृहमन्त्री उनल शान्ति प्रक्रिया अन्र्तगत माओवादीको हतियार सरकार मातहत आउनुपर्ने, वाईसिएल विघटन हुनुपर्ने, शिविर खाली हुनुपर्ने, अवैधानिक तरिकाले माओवादीले 20111204
विश्वकै एक लोकप्रिय र चर्चित चलचित्र नायक देब आनन्दको बेलायतमा निधन, अन्तराष्ट्रिय कलाकार मंचद्वारा दु:ख प्रकट
संसारकै सुन्दर नायक, कालो कोट र शुटमा हिड्दा उनी यती सुन्दर देखिन्थे कि जसका कारण समस्या उत्पन्न भएर उनलाई ति शुट लगाउन समेत प्रतिबन्ध लगाइएको थियो भनिन्छ, जवानीमा सुन्दरीहरु उनलाई पाउन प्रस्ताब गर्थे र उनले नमान्दा आत्महत्या गर्थे भनिन्छ त्यस्ता नायक, विश्वकै एक लोकप्रिय र चर्चित कलाकार देब आनन्दको बेलायतमा निधन भएकोमा अन्तराष्ट्रिय कलाकार मंचले दु:ख प्रकट गरेको छ । मंचका तर्फबाट अमेरिकामा अध्यक्ष रामप्रसाद खनालले एक शोक बक्तब्य जारी गर्दै देब आनन्द भारतका मात्र नभएर संसार भर लोकप्रिय रहेका एक चलचित्र नायक रहेको र उनका सयौ चलचित्र त्यसका सबुत भएको स्मरण गराउनुभएको छ । यस्ता महान कलाकारको निधनले कलाकारिता जगत ले ठुलो क्षती बेहोर्नुपरेको बताउदै श्री खनालले स्वर्गिय देब आनन्दको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवार जन र संसार भरी छरिएका देब आनन्दका शोक सन्तप्त दर्शकहरुमा समेत समबेदना प्रकट गर्नुभएको प्रबक्ता एबम केन्द्रिय सचिब प्रकाश नेपालले बताउनुभएको छ। देब आनन्द अभिनित केही चलचित्रका गीत हरु तपाईंका लागि :
20111203
अमेरिकनहरुको आन्दोलनमा कृष्ण भजन !!! आन्दोलनको मुख्य नारा : हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे, हरे राम हरे राम राम राम हरे हरे !!!
Exclusive ........
अमेरिकाको न्यूयोर्क वाल स्ट्रीटमा अहिले चलिरहेको अमेरिकनहरुको आन्दोलनमा यस्तो पनि देखियो : अमेरिकाको आन्दोलनमा नेपाली टोपी, बस्त्र, मादल, हार्मोनियम बाद्यबादन, कृष्ण भजन, सबै थिए अमेरिकन, कोही थिएन नेपाली वा भारतीय, पत्याउन गार्हो तर यो वास्तविकता हो नपत्याए हेर्नुस् यो प्रत्यक्ष्य भिडियो, हामी नजानी नजानी अङ्रेजी पप र रकमा रमाउनेहरुलाई पनि यो राम्रै थप्पड होइन र ??!!
अमेरिकाको न्यूयोर्क वाल स्ट्रीटमा अहिले चलिरहेको अमेरिकनहरुको आन्दोलनमा यस्तो पनि देखियो : अमेरिकाको आन्दोलनमा नेपाली टोपी, बस्त्र, मादल, हार्मोनियम बाद्यबादन, कृष्ण भजन, सबै थिए अमेरिकन, कोही थिएन नेपाली वा भारतीय, पत्याउन गार्हो तर यो वास्तविकता हो नपत्याए हेर्नुस् यो प्रत्यक्ष्य भिडियो, हामी नजानी नजानी अङ्रेजी पप र रकमा रमाउनेहरुलाई पनि यो राम्रै थप्पड होइन र ??!!
सँसारमा कहाँ होला सुरक्षा, के मा होला सुरक्षा ?? बंग्लादेश जहाँ यसरी खतरा मोलेर मान्छे यात्रा गर्न बिबश छन !
अझ खतरनाक भिडियोहरु हेर्न भित्र आउनुस Read More मा क्लिक गरेर
हत्या हिँसा र आतंकलाई नेपालमा प्रबेश गराएर हजारौँको ज्यान लिएका प्रचण्डलाई बुद्ध र शान्तिका अनुयायीहरुको अभिनन्दन !
हत्या हिँसा र आतंकलाई नेपालमा प्रबेश गराएर हजारौँको ज्यान लिएका प्रचण्ड गौतम बुद्धका नाममा लुम्बिनीमा पसेर राजनीति नगरुन, बुद्ध र शान्तिका अनुयायीहरुको यो अभिनन्दनले उनको मती सप्रियोस ! उनी र उनको माओवादी पार्टी बुद्ध र शान्तिको पथमा हिंडोस सबैको यही चाहना छ र प्रचण्डको अभिनन्दन कर्ताहरुले पनि घुमाइफिराइ उनलाई यही सन्देश दिन खोजेका हुन सबैलाई चेतना भया ।

























