20120122

यो पञ्चे बाजा र गीतले तपाईंलाई एकै छिन् नेपालमै पुर्याउने छ : नभन के गरम, धेरै भयो तिम्लाई मन पराको अब त बे गरम !

कती दु:खद र राजनीतिक बेमाइनीका मात्र समाचार, लौ जा आज नेपाली पञ्चेबाजा सहितको अत्यन्त मिठो गीत र नाचलाई प्राथमिकता दियो नेपाल मदरले, जे पर्ला पर्ला ! परेको हामी आफै बेहोरौँला ! 
अरु पञ्चेबाजा सहितका केही गीत र नाच हेर्ने मन भए भित्र जानुस्

 








No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक