20120111

A collection of some songs and Dances of Susma Khanal (saraswati Khanal)


सुस्मा खनालका केही गीत र नाचहरु













































for more songs and videos of Susma Khanal please click these links below





 

16 comments:

  1. रामप्रसाद जी नमस्कार!हजुरकी छोरीको सबै नाचहरु हेरे मैले हिन्दीमा भने प्रफेक्ट रहिछन अझै मेहेनत गरे देखि यो भन्दा पनि राम्रो गर्नेछिन नानुले |प्रगतिको कामना बुनुलाई|

    ReplyDelete
  2. हामी अत्यन्त दुखित छौ एस्तो कला लाई देश बित्र जोगाएर राख्न्न सकेनौ । त्यहिपनी म स्लोट गर्छु बहिनी म तिम्रो कला लाई

    ReplyDelete
  3. Super dance Nanu.

    ReplyDelete
  4. सच्चा नेपालि को पक्का नेपाली छोरि :

    ...आफ्नो गित संगीतलाई माया गर्ने मान्छेले जहाँ गए पनि, जहाँ रहे पनि त्यसलाई भुल्न सक्दैन भन्ने गतिलो उदाहरण हो यो । सबै नाचहरु एकदम शुद्ध नेपालि छ र भबिश्यमा यसरि नै आफ्नो देशको कला र संस्कृतिलाई अँगाल्दै र आफ्नो यो कलालाइ पनि अझै राम्रो गर्दै जाउ भन्दै हार्दिक शुभकामना दिन चाहन्छु । धन्यबाद.....

    जय होस् !!!

    ReplyDelete
  5. सच्चा नेपालि को पक्का नेपाली छोरि

    आफ्नो गित संगीतलाई माया गर्ने मान्छेले जहाँ गए पनि जहाँ रहे पनि त्यसलाई भुल्न सक्दैन भन्ने गतिलो उदाहरण हो यो । सबै नाचहरु एकदम शुद्ध नेपालि छ र भबिश्यमा यसरि नै आफ्नो देशको कला र संस्कृतिलाई अँगाल्दै र आफ्नो यो कलालाइ पनि अझै राम्रो गर्दै जाउ भन्दै हार्दिक शुभकामना दिन चाहन्छु । धन्यबाद
    जय होस् !!

    ReplyDelete
  6. आफ्नो गित संगीतलाई माया गर्ने मान्छेले जहाँ गए पनि जहाँ रहे पनि त्यसलाई भुल्न सक्दैन भन्ने गतिलो उदाहरण हो यो

    ReplyDelete
  7. सच्चा नेपालि को छोरि .......... sssssuuuuuppppppeeeerr dance bunu....

    ReplyDelete
  8. नानु को नाच हरु हेरेर साह्रै राम्रो लाग्यो, र हामी सबै नेपाली हरुको कामना यही छ कि भबिस्य को नेपाली गहना बनुन । मनोज बेल्बासे

    ReplyDelete
  9. very nice dance of Sarswati, congratulations keep it up.

    ReplyDelete
  10. kosis ramro cha tara sabai ma yautai dance dhekhiyako cha tasaile ali sikera garda aajha ramro hunethiyo keep dancing,,

    ReplyDelete
  11. nice dance..We proud of u ..We feel so happy to see ur dance we'r expecting to see ur dance in Austin Texas......

    ReplyDelete
  12. Your daughter sang English song very well. Wow, I loved her voice.She is so pretty as well.All the best.

    ReplyDelete
  13. I liked the way she sing the english song..keep it up

    ReplyDelete
  14. super dance !!!!!!!!!!!! keep it up many cong.... to all of u!!!!!!!!!!!!

    ReplyDelete
  15. राम प्रसाद जी आफ्नो सन्तानको रुचीअनुसार छोरी लाई जुन बाबुले दिनुपर्ने सहयोग सल्लाह ले गर्दा नै छोरीले यति राम्रो कला प्रस्तुत गरिन |जे होस् राम्रो लाग्यो |अनि तपाई एउटा असल बाबु को भूमिका निर्वाह गरेकै कारण छोरीलेयति राम्रो नाचन् जानिन |छोरी तिमि अगाडी बढ| बुवा तिम्रो साथमा हुनु हुन्छ |राम्रो लाग्यो तिमीलाई बधाई छ|तिमि नेपालकी छोरी हौ |_संसार को जुन कुनामा बसे पनि आफ्नो जन्मभूमि देश लाई नबिर्सनु है |आझ अगाडी बढ मेरो शुभकामना छ |उही तिम्रो uncle कृष्ण प्रसाद गौतम गुल्मी बलेटक्सार हाल दुबई बाट

    ReplyDelete
  16. Ii is really highly appreciated on her Dancing & Singing skills. I Salute you Baby !!!

    Sharada Silwal
    Atlanta, Georgia

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक