20120130

माओवादी हत्यारा सभासद ढुँगेल, जो सर्बोच्च अदालत बाटै हत्यारा साबित भएका छन र जसलाई फरार छन भनिएको छ, उनी प्रहरी अतिरिक्त महानिरिक्ष्यक कुबेर सिँह राणा सँग सँगै, कठै नेपालको माओवादी बाबुराम प्रचन्ड राज ! कानुनी राज्यको नाँगो उपहास !


आजका दैनिक पत्रिकाहरुले के के लेखेका छन हेर्नुस् !







1 comment:

  1. कठै मेरो देश!!!!!!!!!!!! सम्झँदा पनि .....................

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक