20120318

२३/२४ बर्ष सम्म पत्रकारिता गरेको म बबुरो आज यस्तो अन्तर्वार्ता हेर्दा लज्जित भएँ, तपाईं नि ?!

ॠषि धमलाले कमल थापाको अन्तर्वार्ता लिँदा कमल थापाले उल्टै ॠषि धमलाको अन्तर्वार्ता लिएको देख्दा दँग परियो बा ! त्यो प्रश्न सोधाई, त्यो उत्तर दिवाइ वा ! हेर्नुस् यो अन्तर्वार्ता र आफै मुल्याङ्कन गर्नुस


8 comments:

  1. thanks for posting this video. i think that rishi dhamala should stop interviewing people. is not there anyone to review the quality of the programs which are broadcasted through national television? kamal thapa had patience and remained throughout the interview. if i were in that place, i would walk away. Mr dhamala is not good enough to interview people.

    ReplyDelete
  2. Dear Uncle plz date pani mantion garidinu bhaye ramro hune thiyo interview date ani yo video chalena

    ReplyDelete
    Replies
    1. bichara Dhamala.

      Delete
    2. Dhamalale line antarbarta kasto hola?

      Delete
  3. प्रस्तुत अन्र्तवार्तामा पत्रकार ऋषि धमलाको प्रस्तुति हेर्दा धमलामा अन्र्तवार्ताको नम्स के हो भन्ने ज्ञात नभएको देखियो साथै कमल थापालाई पत्रकार धमलाले जुन ढंगबाट प्रस्तुत गर्न खोज्यो त्यसको दरिलो जवाफ दिदै अन्र्तवाता धमलाले होईन धमलाको अन्र्तवार्ता कमल थापाले वश्यकले बच्चा खेलायझै लिईएको देखियो है कि कसो ।

    ReplyDelete
  4. ॠषि धमलाले कमल थापाको अन्तर्वार्ता लिँदा कमल थापाले उल्टै ॠषि धमलाको अन्तर्वार्ता लिएको देख्दा दँग परियो बा
    thanks for posting this video. i think that rishi dhamala should stop interviewing people. is not there anyone to review the quality of the programs which are broadcasted through national television? kamal thapa had patience and remained throughout the interview. if i were in that place,

    ReplyDelete
  5. Dhamala is not good interviewer it is better to stop doing this job.Or any one has to stop giving interview to Mr Dhamala .he is third grade Pratrakar fu..k him.

    ReplyDelete
  6. Khate Dhamala!!! Better to pass SLC first.

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक