20120429

तपाईं आफै भन्नुस् त यो मन्त्रिमण्डल हो या देश लुट्ने गिरोह ?!

बाबुराम भट्टराईले मुस्ताङ गाडी चढेर स्वाङ पार्नुको के अर्थ रह्यो र ? 
 प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले चालु आर्थिक वर्ष २०६८-०६९ को फागुन मसान्तसम्मका आठ महिनामा मन्त्रीहरुले जिल्ला भ्रमणमा गरेको खर्च सार्वजनिक गरेको छ। एक करोड ३२ लाख रुपैयाँ। यति धेरै रकम खर्च भएको छ उनीहरुबाट।
क-कसले कति खर्च गरे
उपप्रधानमन्त्री विजयकुमार गच्छदारले रु. ३ लाख २८ हजार,
पूर्वमन्त्री जयप्रकाश प्रसाद गुप्ता जो अहिले जेलमा छन् रु.१ लाख,
मन्त्री हृदयेश त्रिपाठीले रु. ९० हजार,
मन्त्री पोष्टबहादुर बोगटीले रु. ७७ हजार,
मन्त्री राजेन्द्र महतोले रु. ३ लाख ८८ हजार
मन्त्री वर्षमान पुनले रु. १ लाख ७७ हजार
मन्त्री दीनानाथ शर्माले रु. ३ लाख ३६ हजार,
महेन्द्रप्रसाद यादवले रु.१ लाख ५५ हजार,
लोकेन्द्र विष्टमगर भिसा मन्त्रीले रु.२ लाख ४२ हजार,

गोपाल किरातीले रु. ४ लाख ६१ हजार,
भीमप्रसाद गौतमले रु.१ लाख १६ हजार,
रामकुमार यादवले रु.१ लाख
अनिलकुमार झाले रु. ५ लाख ६४ हजार
मन्त्री वृजेशकुमार गुप्ताले रु.४ लाख ५० हजार,
हेमराज तातेडले रु.४७ हजार,
कमला रोक्काले रु. १ लाख ५० हजार,
राजलाल यादवले रु.३ लाख १७ हजार,
मुहम्मद वकील मुसलमानले रु. ६७ हजार,
दानबहादुर चौधरीले रु.३ लाख ८७ हजार,
कल्पना धमलाले रु. १ लाख ५५ हजार
सत्य पहाडीले रु. ३ लाख ८८ हजार
गलहत्याइएका मन्त्री नन्दनकुमार दत्तले रु.५ लाख
गलहत्याइएका मन्त्री सरिता गिरीले रु. ६३ हजार
मन्त्रीहरु मात्र हैन राज्यमन्त्रीहरु पनि खर्च गर्न नामी छन्

राज्यमन्त्री खोभारी रायले रु. २ लाख ५९ हजार,
राम बचन यादवले रु.१ लाख ७५ हजार,
सरोज कुमार यादवले रु.७९ हजार,
दिलीप महर्जनले रु. २ लाख ८३ हजार
विष्णुप्रसाद चौधरीले रु. १ लाख १५ हजार
सूर्यमान दोङले रु. ३२ हजार,
लीला भण्डारीले रु. ३ लाख १९ हजार,
गोपी अछामीले रु. ४ लाख,
घनश्याम यादवले रु. ४ लाख १८ हजार,
ज्वालाकुमारी साहले रु. ८७ हजार,
सुष्मा शर्माले रु. ४४ हजार,
हरिराज खेवाले रु. ४ लाख ४५ हजार,
सुनिताकुमारी महतोले रु. ८४ हजार
भीमराज चौधरी राजवंशीले रु.२ लाख ५२ हजार
लक्ष्मण महतोले रु. ९७ हजार,
दुर्गादेवी महतोले रु. ८४ हजार,
काशीदेवी झाले रु. ६६ हजार,
ईश्वरदयाल मिश्रले रु. ४ लाख ७१ हजार,
अरविन्द साहले रु. ३ लाख ४७ हजार,
रमणी रामले रु. २७ हजार,
सुरिताकुमारी साहले रु. २ लाख ३० हजार
ओमप्रकाश यादवले रु. १ लाख ४६ हजार

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक