20120521

प्रचन्ड मान्छे होइनन मान्छेको रुपमा जन्मेका कलियुगका राक्षस हुन यि र यस्तै यस्तै प्रतिक्रिया सहित देशमा प्रचन्डले लगाएको जातिय आगो पछी देश बिदेश बाट नेपालीहरुले फेसबुकका पाना र वाल भर्न थालेका छन, केही यहाँ साभार गरिएको छ जस्ताको तस्तै

अत्ती भएपछी मान्छेको आक्रोस यसरी प्रकट हुँदो रहेछ !
 

 मान्नुस् नमान्नुस यो चित्रमा देखाईएझै हाम्रा नेताहरु भारतीय शाशकहरुका पाल्तु कुकुर जस्तै भएका छन् , बरु यहाँ यो चित्र बनाउनेले कुकुरहरु छुटाएछन, अझ थुप्रै कुकुरहरु छन जो नेताको भेसमा छन !       

1 comment:

  1. वास्तव मा राम प्रसाद खनाल ज्यु ले एकदम साहसिक र प्रशंशनिय काम गर्नु भएको छ; सारा नेपाल यो दानव को गुलाम जस्तै भएको बेलामा यसको वास्तविक अनुहार यहा प्रस्तुत गर्नु हामि सबै को आवाज बुलन्द गर्नु हो; यो प्रचण्ड अब को नेपाल को सबै भन्दा घृणित पात्र हो, भोलि को इतिहास ले यसलाई थुक्दा थुक्दा नदि झैँ बगाउने छ; यसलाई यसको कर्तुत अनुसार तातो खरानीमा लुटुपुटु पारेर तेल मा भुट्नु पर्ने हो, कुनै दिन यसको तेही गति नहोला भन्न सकिन्न !
    सोझा साझा शिक्श्यक लाइ हत्यागर्दै कलम समाउने कलिला बालक हरु लाइ कठोर बन्दुक समाउन लगाई शान्त नेपाल लाइ रक्तरंजित पार्यो र तेस्बाट आफु शक्तिमा पुग्ना साथ् आफु अहिले करोडौ को महलमा आलिशान महल मा विराजमान हुन गएको छ, यो कंश, रावन र ताराकासुर भन्दा धेरै गुणा निच र निन्दनीय छ किनकि तिनीहरु को केहि न केहि वासुल र नैतिकता थियो, यसको चाहि कुनै आदर्श, नैतिकता र मूल्य छैन, यो निर्लज्ज पशुतुल्य प्राणि हो; हामि सबै नेपालि ले यो मनन गरौ, यसको सर्वत्र सामाजिक बहिस्कार गरौ र अहिल्यै यसलाई दण्डित गरौ

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक