20120523

प्रचण्डले तपाईं हामीलाई जातजाती भाषाभासी का नाममा लडाएर भिडाएर राष्ट्रपती बन्ने र मुलुकमा अधिनायकबाद लाद्ने कुचेस्टा गर्दैछन, खोइ हामीले कुरा बुझेको ???!!!!

राजनीतिक नेता रुपी प्रचण्डको यस्तो कालो अनुहार र यथार्थता नबुझेर हामी नेपाली जनता, कङ्रेस, एमाले उनकै पथमा हिड्दै छौं अझै पनि, उनी सत्रहजार मान्छे मार्ने नेपाली बिन लादेन मात्र होइनन देश लाई आज यो हालत मा पुर्याउने प्रमुख खलनायक पनि हुन, यि महान अपराधीलाई अन्तरराष्ट्रिय अदालतमा पुर्‍याउनुपर्ने हामी नेपाली जनता आज उल्टै उनैलाई फलो गर्दै जातजाती भाषाभासी का नाममा आफु आफु आफु मै लड्न भिड्न थाल्यौँ । खोइ हामीले कुरा बुझेको ???!!!! तपाईंले फेरी एक पटक यि प्रचण्डका छद्मभेसी भासण सुन्नुस र आफै मुल्याङ्कन गर्नुस, यिनले तपाईंहामीलाई लडाएर भिडाएर राष्ट्रपती बन्ने र मुलुकमा अधिनायकबाद लाद्ने कुचेस्टा गर्दैछन, हामी नेपाली जनताले समयमै भस्मासुरलाई नचिनेमा नेपाल खरानी हुने छ हामी खरानी हुनेछौँ ।


1 comment:

  1. तपाई भन्नु हुन्छ:- बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन अब हामी के भन्ने प्रचण्डलाई

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक