20120906

अमेरिकाले माओवादीलाई आतंकवादीको सूचीबाट हटायो, संयुक्त राष्ट्र संघ र युरोपियन युनियन पहिले देखिनै माओवादी को पक्ष मा देखिएका थिए अब हुँदा हुँदा अमेरिका पनि माओवादीकै पक्षमा देखियो !

पूर्व राजा, शुशिल, झलनाथ लगायतका नेताहरु तपाईंहरुलाई बधाई छ तपाईंहरुकै कारण माओवादीले आज देखी अमेरिकालाई पनि हात लिएको छ
कङ्रेस र एमाले सहितका आफुलाइ प्रजातन्त्रबादी हौँ भन्ने र पुनर्स्थापना हुन्छु भन्ने पूर्व राजा सहित का शक्तिहरुले बुझाउन नसक्दा संयुक्त राष्ट्र संघ र युरोपियन युनियन पहिले देखिनै माओवादी को पक्ष मा देखिएका थिए अब हुँदा हुँदा अमेरिका पनि माओवादीकै पक्षमा देखियो ! देश मा माओवादीले सत्ता कब्जा गर्न लागेका बेला माओवादीलाई आतंककारी को सुचिबाट अमेरिकाले यसरी हटाएको छ, पूर्व राजा, शुशिल, झलनाथ लगायतका नेताहरु तपाईंहरुलाई बधाई छ तपाईंहरुकै कारण माओवादीले आज देखी अमेरिकालाई पनि हात लिएको छ, हेर्दै जानुस् नेपाल मदर डट कम् ले पहिला देखी नै भबिस्याबाणी गर्दै आएको कुरा भैराखेको छ अर्थात नेपाल मा सफल छ भने माओवादी पार्टी सफल छ, सफल छ भने प्रचण्ड सफल छन, माओवादी आतंकले जित्दै गएको छ । सत्य, न्याय, धर्म, प्रजातन्त्र सबैकुरा ले नराम्ररी हार्दै गएको छ । सबैलाई चेतना भया ।

4 comments:

  1. Very Worng move!They can never change nor their policies. They will lift arms again if the power is seized.

    ReplyDelete
  2. Before Nepal's Terrorists Maoists have license to kill the civilian in the name of so-called New Nepal by escalating violence throughout the nation and at least,The USA was the only one guardian who could protect these innocent people by raising the voice informing and alerting the International community for the ordinary Nepalese people's rights and justice.Along with the revocation of terrorist list,without any deeper understanding,America self has renewed the terrorist license again making innocent people orphans in Nepal is so regretful and America's abortive aim on terrorism.And I want to ask the concerned bureaucrats who let the dog out of the bag by forgetting the fact that it may bite again without injecting it even if it bites to somebody.Who will understand the poignant voice of Nepali people now on??

    ReplyDelete
  3. Instead of threatening the Maoists activities, The USA has revoked them from terrorist list to make them support to America as a tactical weapon like Bin Laden before, about to throw on China and India.I want to ask the concerned authority if might is right then what is human right?
    Ramesh Thapa
    Spain

    ReplyDelete
  4. अमेरिकाले माओबादीलाइ फेरी रणनीतिक हतियार बनाउन खोजेको हो भन्ने कुरा त प्रस्ट नै हुन्छ नि भारत र चीनको बिरुद्द मा जसरि पहिले ओसमा बिन लादेन लाई प्रयोग गरेको थियो सोभियत संघ लाई बिखन्डन गर्नको लागि र काम सकिएपछि फेरी उसकै सफाया गर्ने अमेरिकाले माओबादी लाइ पनि त्यो मुसालाई पासो थापेर भित्र पार्छ नि त्यस्तै हो अहिले माओबादी लाई जाल थापेर पारेको?र पछी फेरी सफाया पनि अमेरिकाको हात बाट नै हुनु पर्छ/जसको पार्टी मान्छे मारेर सत्ता मा पुगेको छ उसलाई नै पुरस्कार?अहिले पनि माओबादीले दर्जनौ मान्छेको सम्पति कब्जा गरेका छन् , जंगली कानुन का नाम मा दर्जनौ मान्छेलाई मिर्त्युको मुख मा पुर्याएर मर्नु न बाच्नु बनाएका छन्.,अरबौ सम्पति धोस्त छ,भौतिक संरचना को त कुरै नगरौ, जनयुद कालमा दुइ ओटा स्वास्नी ल्याउनेलाई भाटेकारबाही गर्ने प्रचण्ड का छोरा तिन तिन ओटी स्वास्नी ल्याउदा पनि जय जय कारको सान मा हिडिरहेका छन् /यी अपराधीहरुलाई कारबाही हुनुनै पर्छ यो नेपाली जनताको आबाज हो/बालकृष्ण ढुंगेल जस्ता ज्यानमारा भएको पार्टी लाई आतंकबादी नभने के साधु भन्ने?माओबादीले गरेका ज्यादतीलाई International court मा पेश गर्नुको साटो छुट दिने अमेरिकी निर्णय गलत छ/

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक