20131031

लैजानु पर्ने हरुलाई नलैजाने तर नलैजानु पर्ने हरुलाई खोजि खोजि लैजाने निस्ठुरी काल !

लैजानु पर्ने हरुलाई नलैजाने तर नलैजानु पर्ने हरुलाई खोजि खोजि लैजाने निस्ठुरी कालले फेरि नेपालको अर्को सच्चा सपुत बरिस्ठ साहित्यकार जगदीश घिमिरेलाइ हामि बिचबाट टपक्क टिपेर लगेछ।  यस्तै रहेछ विधिको बिडम्बना ! स्वर्गीय घिमिरे प्रति भाबपुर्ण बिदाइ र शोक शन्तप्त परिवार जनमा हार्दिक समबेदना।
 - नेपाल मदर डट कम परिवार

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक