20131122

Breaking News : एमाओबादी द्वारा काठमाडौंमै प्रहरी कार्यालयमै आक्रमण ! लाठी चार्ज र भिडन्त, हेर्नुस भिडियो !

निर्वाचन मा हुँदै गैरहेको हार बाट अत्तालिएका प्रचन्ड र बाबुराम हरु आफ्ना कार्यकर्ता लाई भिडन्त मै उतार्न थालेका छन भने एमाओबादी द्वारा सन्चालित ए.बि.सि टेलिभिजन पुरै प्रयोग गरेर जनता भड्काउने, अशान्ति सिर्जना गर्ने काम भैरहेकोछ । एमाओबादी पुरै बहुलाइसकेको अवस्था देखिन्छ नेपालमा अहिले । जबकी निर्वाचन परिणाम पुरै आएकै छैन ! एमाओबादिका पिछलग्गुहरु अब के गर्छन् कुन्नी ??!! 


 Baburam Jee, can u review your this statement in twitter and tweet again with your another comment ?

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक