20140114

अख्तियार प्रमुख लोकमान सिंह कार्की र बिराटनगरमा पत्रकारहरु बिच भएको घम्साघम्सीको पूर्ण अडियो र भिडियो सार्वजनिक !

लोकमान अलिकती आबेशमा आउनु गल्ती थियो भने सुपारी काण्ड बारे प्रश्न कर्ता पत्रकारहरुको प्रश्न सुन्दा उनिहरु पत्रकार नभएर सुपारी ब्यापारी जस्तो भान भयो ! कठै नेपालको पत्रकारिता पनि नेपाली राजनीति जस्तै बनेछ भन्न कुनै संकोच लागेन यो अडियोको पुरा विवरण र भिडियो हेरे पछी ! के पत्रकार भन्दैमा जे पनि बोल्न, मुख छाड्न, अपशब्द प्रयोग गर्न छुट छ र ?? प्रमाण तल आफै यसरी बोलिरहेछ हेर्नुस् !!! 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक