20140116

खुमराज शर्मा जी र वहाँको Nepal Aama (नेपाल आमा).com लाई अत्यन्त जरुरी सुचना !

साबधान पाठकहरु, यो तल देखिएको face book पेज हाम्रो होइन, हाम्रो नाम र लोगो नक्कल गरिएको मात्र हो !
FACE BOOK मा  Khumaraj Sharma  नेपाल आमा.com नाम बाट अकाउन्ट चलाई रहनुभएका खुमराज शर्मा जी, यहाँ लाई हामीले यहाँको FACE BOOK इन्बोक्स मा बिनम्रता पूर्वक अनुरोध गर्दै हाम्रो नेपालमदरडट्कम् को नाम र लोगो पनि मिल्दो जुल्दो बनाइ प्रयोग गर्नु भएको बिषयमा ध्यानाकर्षण गराउँदा तपाईंले उल्टै आफ्नो चिटिङ कार्यको बचावट गर्दै नानाथरी लेख्न थाल्नु भएकोले तपाईंलाई पुन एक पटक सार्वजनिक रुपमा बिनम्रता पूर्वक अनुरोध स्वरुप यो सूचना प्रकाशित गर्दैछौं । कृपया तपाईंले पाठक हरुलाई भ्रम पर्ने गरी नाम नराख्न र फरक नाम राख्न अनुरोध गरिन्छ यदी तपाईंले हाम्रो बिनम्र अनुरोध लाई अटेर गर्नुभएमा नियमानुसार नेपाल मदर डट कम अगाडि बढ्न वाध्य हुने ब्यहोरा सुचित गरिन्छ । तपाईंलाई शायद थाहा नभएर होकी नाम जुधाउन नक्कल गर्न लोगो पनि मिल्दो जुल्दो बनाउन पाइदैन, कपी राइट लाग्छ भन्ने कुरा ख्याल गर्नुभएनछ त्यसैले तपाईंलाई नेपाल मदर डट कम अर्थात नेपाल आमा डट कम एउटै भएकाले हाम्रो registered नाम चोरी नगर्न सचेत गराइन्छ । यदी यो सुचनालाई अटेर गर्नुभएमा हामी नियमानुसार अगाडि बढ्न वाध्य हुने जानकारी गराउन्छौं । आशा छ तपाईंले हाम्रो बिनम्र अनुरोधलाई स्विकार्दै आफ्नो पेजको नाम सच्याउनुहुने छ । वहाँ सँग निकट मित्रहरु वहाँ लाई कपि राईट  सम्झाइदिनुहुन हार्दिक अनुरोध छ । धन्यवाद ।   
 - Nepalmother.com


 





    

4 comments:

  1. yo kun chahi laphango ho nam chori garne yaslai copy right thaha rahenachha, jail janchha ani thaha paaunchha morale. manchhe ko photo herda pani jokkar jastai rahechha bekupha.
    - Laxmi Sharma, Butwal Nepal, hal Japan.

    ReplyDelete
  2. Kamal Neupane said : Khumaraj Sharma नेपाली हु भन्दो रहेछ आफुलाइ तर नाम चोरी गर्ने ठग जस्तो पो लाग्यो मलाई त .

    ReplyDelete
  3. छि छि छि खुमे ! अरु कुनै नाम पाइनस । नाम पनि लोगो पनि चोरी गर्ने नथे तैले पेज चलएर के नपियो। मुर्ख मनुवा।
    - Hiramani kharel, Uk

    ReplyDelete
  4. Dr. Hari sharma, USA said
    नेपाली ले जानेकै यही चोर्न नक्कल गर्न त होनी। khumraj sharma भाई के गरेको यस्तो यस्तो पनि गर्नुहुन्छ ?? जैल जानुपर्छ लाखौं जरिवाना हुन्छ नि कपि राईट मा तिमीलाई थाहा नभए जस्तो छ तुरुन्त सच्याउ भाई । फेरी पछुताउला ।

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक