20140224

पहिलो गासमै ढुङ्गा , कर्कलो गलेझै गले शुशील, बामदेबलाई उपप्रधानमन्त्री र गृहमन्त्री नै !

सहमति अनुसार रक्षा, अर्थ,सञ्चार, सहरी विकास, शिक्षा,स्थानीय विकास, आवास तथा भौतिक योजना, शान्ति तथा पुर्न निर्माण, कानून न्याय तथा संसदीय र सिँचाई मन्त्रालय कांग्रेसले,  नेकपा एमालेले गृह तथा उपप्रधान, परराष्ट्र, सामान्य प्रशासन, स्वास्थ्य, उर्जा, पर्यटन, बन,यूवा तथा खेलकुद, कृषि र भूमिसुधार तथा ब्यवस्था मन्त्रालय राख्ने सहमति भएको छ। सूर्यबहादुर थापा नेतृत्वको राप्रपा र सिपी मैनालीको पार्टी मालेलाई एक एक मन्त्रालय दिने सहमति भएको छ । अन्य ४ मन्त्रालय सरकारमा आउन चाहने साना दलका लागि भनेर प्रधानमन्त्रीसँग रहने भएछन् । 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक