(संसारका १७५ देशमा पढिने, फोहोरी राजनीतिबाट पुरै अलग, संसारभर छरिएर रहेका नेपालीहरुको साझा, स्वतन्त्र, अनलाइन पत्रिका www.NepalMother.com, एउटा क्लिकमा सबैथोक)

20150125

अमेरिकाको भर्जिनिया मनाससमा तामाङ हरुको साँस्कृतिक पर्ब ल्होसार भब्य रुपमा सम्पन्न, बिदेशी पाहुनाको ओइरो लगाइदिए नेपाली मुलका अमेरिकन डेमोक्रेटिक पार्टीका युबा नेता हरी शर्माले !

बधाई आयोजक आनन्दु लामा, सन्दीप लामा र समस्त तामाङ समाजलाई नेपाल मदर डट कमको तर्फ बाट !

तामाङ सोसाइटीको आयोजनामा भर्जिनिया मनासस शहरमा सोसाईटीका अध्यक्ष आनन्दु लामाको अध्यक्षतामा, काबा राजदुत ॠषि घिमिरे, मनासस शहर का मेयर ह्यारी प्यारिश, यु एस कङ्रेसकी एक जना
पावरफुल कङ्रेसमेन बार्बरा कम्स्टक, चिफ अफ स्टाफ सुजन फाल्कोनर, इभान म्याकबेथ, डेमोक्रेटिक पार्टी का युबा नेता एबम लाउडेन काउन्टी डालस डिस्ट्रिक अध्यक्ष हरि शर्मा, वाशिङटन युनिभर्सिटी अध्यक्ष डा. च्याङ, लाउडेन काउन्टी बोर्ड अफ चियर फिलिस र्यान्डल, सिनेटर मार्क वार्नरका प्रतिनिधि एन्हा पास लगायत का बिदेशी तथा स्वदेशी अतिथिको उपस्थीती एबम सम्बोधन मा सम्पन्न उक्त साँस्कृतिक कार्यक्रम भब्य र रमाइलो गरी सम्पन्न भएको थियो । कार्यक्रममा बरिस्ठ गायक गायिकाहरु मीरा राणा, मधु छेत्री, रामप्रसाद खनाल, सँजोग लामा, फिरोज स्याङ्याङ लगायत अन्य कलाकारहरुको पनि प्रस्तुती रहेको थियो । हेर्नुस् भिडियो र फोटोहरु तल :























भिडियोमा सहयोग गर्ने साथी विश्वराज थापालाई नेपाल मदर धन्यवाद ज्ञापन गर्दछ ।            

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक