(संसारका १७५ देशमा पढिने, फोहोरी राजनीतिबाट पुरै अलग, संसारभर छरिएर रहेका नेपालीहरुको साझा, स्वतन्त्र, अनलाइन पत्रिका www.NepalMother.com, एउटा क्लिकमा सबैथोक)

20150213

छबिलाल र बाबुरामको उदण्डता र देशद्रोही कदमहरुको प्रतिफल !

 हेर्नुस त सधैं मिलेर बसेका सबै जात जाती भाषाभासी नेपाली आज यसरी भड्किँदैछन् ! नेपाल मा त भड्किए भड्किए बिदेशमा पनि यो जात्रा ! खोइ कहाँ गयो नेपाली मन ?? खोइ कहाँ छ नेपाली पन ?? के यहि हो हामी नेपालीको परिचय ??

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक