20151115

उपप्रधानमन्त्री चित्रबहादुर केसीले नेपालको सन्दर्भमा संघीयता असान्दर्भिक भएको पुष्टि भइसकेको बताए ! संघीयताको नारा बोक्नेलाई समेत यो विषय महसुस भइसकेको दाबी !

उपप्रधानमन्त्री चित्रबहादुर केसीले नेपालको सन्दर्भमा संघीयता असान्दर्भिक भएको पुष्टि भइसकेको बताएका छन् ।
राजधानीमा शनिबार गरिएको साक्षात्कारमा उपप्रधानमन्त्री केसीले संघीयताको नारा बोक्नेलाई समेत यो विषय महसुस भइसकेको दाबी गरे ।
उपप्रधानमन्त्री केसीले अरुको राय सल्लाहविनै सरकार पनि आफैं गठन गर्ने र संविधान पनि आफैं बनाउने नियतका कारणले मुलुक गम्भीर संकटमा परेको दाबी गरे ।उनले हिमाल, पहाड र तराई एक अर्कामा निर्भर रहेको भन्दै राष्ट्रको अखण्डता र सार्वभौमसत्ताप्रति कुनै शक्तिसँग घुडा टेक्न नहुने बताए ।जनताको अगुवाई गर्नेहरुको अदुरदर्शीताका कारण नाकावन्दीको समस्या मुलुकले झेल्नुपरेको उनको गुनासो थियो । उपप्रधानमन्त्री केसीले कुटनीतिक र राजनीतिक संवादबाटै समस्याको समाधान खोज्नुको विकल्प नभएको पनि बताए ।

उपप्रधानमन्त्री चित्रबहादुर केसीले नेपालको सन्दर्भमा संघीयता असान्दर्भिक भएको पुष्टि भइसकेको बताएका छन् ।
राजधानीमा शनिबार गरिएको साक्षात्कारमा उपप्रधानमन्त्री केसीले संघीयताको नारा बोक्नेलाई समेत यो विषय महसुस भइसकेको दाबी गरे ।
उपप्रधानमन्त्री केसीले अरुको राय सल्लाहविनै सरकार पनि आफैं गठन गर्ने र संविधान पनि आफैं बनाउने नियतका कारणले मुलुक गम्भीर संकटमा परेको दाबी गरे ।
उनले हिमाल, पहाड र तराई एक अर्कामा निर्भर रहेको भन्दै राष्ट्रको अखण्डता र सार्वभौमसत्ताप्रति कुनै शक्तिसँग घुडा टेक्न नहुने बताए ।
जनताको अगुवाई गर्नेहरुको अदुरदर्शीताका कारण नाकावन्दीको समस्या मुलुकले झेल्नुपरेको उनको गुनासो थियो । उपप्रधानमन्त्री केसीले कुटनीतिक र राजनीतिक संवादबाटै समस्याको समाधान खोज्नुको विकल्प नभएको पनि बताए ।
- See more at: http://www.imagekhabar.com/samachar/detail/54558/29?utm_source=feedburner&utm_medium=feed&utm_campaign=Feed%3A+ImageChannel+%28Image+Channel+News+Feed+%40+ImageKhabar.com%29&utm_content=FaceBook#sthash.WnYN2bqf.dpuf

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक