20160929

दश बर्ष लुटेर पुगेनछ अब राज्यकोस यसरी लुटिँदैछ !!

प्रधानमन्त्री छबिलाल दाहाल नेतृत्वको सरकारले ४४ जना आफ्ना कार्यकर्तालाई दशैँको मुखमा आर्थिक सहायता एक करोड भन्दा बढी रुपैयाँ यसरी बाड्ने निर्णय गरेछ ! बधाई छ पाउने भाग्यमानी हरुलाई ! दश बर्ष लुटेर पुगेनछ अब राज्यकोस यसरी लुटिँदैछ !!    


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक