20180618

वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाको निधन, एशियाकै एउटा तारा आज अस्तायो, देशैभरी शोक, रोइरहेकाछन नेपालीहरु !

Image may contain: 1 person

वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाको निधन भएको छ। पित्त नलीको क्यान्सरबाट पीडित देवकोटाको सोमबार साँझ ५:३५ बजे वासवारी स्थित न्यूरो अस्पतालमा निधन भएको हो। नेपाल र नेपालीको मात्र नभएर एशियाकै एउटा तारा
आज अस्ताएकोछ । डा उपेन्द्र देबकोटा अब हामी माझ रहनुभएन । वहाँको योगदान को उच्च कदर गर्दै वहाँ प्रति हार्दिक श्रध्दान्जली र शोक सन्तप्त परिवारजनमा हार्दिक समबेदना । डा. देबकोटा, तपाईं भौतिक रुपमा त बिदा भएर जानु भयो हामीबाट तर हाम्रो मनबाट कहिलै बिदा हुनुहुने छैन । तपाईंको स्वर्गमा बास होस । 




No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक