(संसारका १७५ देशमा पढिने, फोहोरी राजनीति
र छाडापनबाट
पुरै अलग, संसारभर छरिएर रहेका नेपालीहरुको साझा, स्वतन्त्र, अनलाइन पत्रिका www.NepalMother.com, एउटा क्लिकमा सबैथोक)

20180618

वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाको निधन, एशियाकै एउटा तारा आज अस्तायो, देशैभरी शोक, रोइरहेकाछन नेपालीहरु !

Image may contain: 1 person

वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाको निधन भएको छ। पित्त नलीको क्यान्सरबाट पीडित देवकोटाको सोमबार साँझ ५:३५ बजे वासवारी स्थित न्यूरो अस्पतालमा निधन भएको हो। नेपाल र नेपालीको मात्र नभएर एशियाकै एउटा तारा
आज अस्ताएकोछ । डा उपेन्द्र देबकोटा अब हामी माझ रहनुभएन । वहाँको योगदान को उच्च कदर गर्दै वहाँ प्रति हार्दिक श्रध्दान्जली र शोक सन्तप्त परिवारजनमा हार्दिक समबेदना । डा. देबकोटा, तपाईं भौतिक रुपमा त बिदा भएर जानु भयो हामीबाट तर हाम्रो मनबाट कहिलै बिदा हुनुहुने छैन । तपाईंको स्वर्गमा बास होस । 




No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक