20200416

सरकार लकडाउन गर, कोरोना फैलिन नदेउ यो सम्म ठिकै छ तर यो त अत्ती भएन र भन्या ??

सरकार लकडाउन गर, कोरोना फैलिन नदेउ यो सम्म ठिकै छ तर लक डाउन गर्दै गर्दा लक डाउनमा फसेका गरीब गुरुवा, कामदार, मजदुर, बेरोजगारीले भोकभोकै मर्ने स्थितिमा पुगेकाहरुलाई सरकारले राहत दिने, उचित प्रबन्ध गर्नु पर्ने होइन र ?? सक्ने लाई त ठिकै छ घर भित्र बस्छन खान्छन तर नसक्नेले के गर्ने सरकार ?? अलिकती मानबियताको हिसाबले हेर्नुपर्ने होइन र ? पुलिसले फेरि यिनै निर्दा मान्छे माथि लाठी बर्षाएर आखिर गर्ने के हो ? हुने के हो सरकार ? यो त अत्ती भएन र ??  फोटोहरु आफै समाचार बोलिरहेका छन :
Image may contain: one or more people, people sitting, shoes and outdoor
Image may contain: one or more people, outdoor and nature
Image may contain: one or more people, people sitting, grass, outdoor and nature
Image may contain: 3 people, people sitting and outdoor
Image may contain: one or more people, people walking, people standing, outdoor and text
Image may contain: one or more people and outdoor
Image may contain: 2 people, people standing and outdoor
Image may contain: one or more people, people standing and outdoor
Image may contain: one or more people, people walking, people standing and outdoor
Image may contain: one or more people and outdoor
Image may contain: 1 person, standing, walking and outdoor

पौडेर महाकाली तरेका बाेहरा भन्छन् ...
News « OSNepal.com :: Latest News,Breaking News, Latest, Politics ...
बिरानो मातृभूमि : 'मरे पनि आफ्नै ...
देश छिर्न चोर बाटो - Rajdhani Daily News


Image may contain: 2 people, people standing

GO TO HOME PAGE

Go to Home Page
click on this logo for home page

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक