20200630

प्रधानमन्त्री ओलीको अभिब्यक्ती र नेपाल भारत सम्बन्ध

राजनीतिबाट पूर्ण रुपमा अलग, एउटा स्वतन्त्र र सामान्य मान्छेले बुझेको राजनीतिक कुरा र प्रधानमन्त्री ओलीको भनाइको निहित अर्थ । कृपया पुरा सुनेर, भन्न खोजेको कुरा बुझेर मात्र कम्मेन्ट गरिदिनुभएमा म आभारी हुनेछु । तपाईंहरुका रचनात्मक सुझाबहरु हाम्रा मार्गदर्शन हुनेछन ।

2 comments:

  1. partially agreed.

    ReplyDelete
  2. तपाइको ०४६ सालको बहुदलको बुझाई अहिले गलत साबित भयो, फेरी अहिलेको बुझाई पनि केहि समय पछि तेस्तै हुने होकी?
    धेरै हद सम्म तपाइको विचार संग म पनि सहमत छु!

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक