20200817

हार्दिक श्रध्दान्जली !

अमेरिकामा क्यान्सरको ऊपचार गर्दा गर्दै अल्पायुमै स्वर्गीय ममतामयी प्रभा शर्मा ज्युको आज तेर्हौं पुण्य तिथीका अबसरमा हामी हार्दिक श्रध्दान्जली अर्पण गर्दछौं । यस दु:खद घडीमा हामी परिवारजनलाइ समबेदना प्रकट गर्नुहुने सबै आफन्तजन, शुभचिन्तकहरुमा हार्दिक धन्यवाद र आभार प्रकट गर्दछौं । 

श्रीमान - रमेश भण्डारी 

छोरा - डा. रितेश भण्डारी, बुहारी - सिवानी न्यौपाने 

छोरी - ॠचा शर्मा कंडेल, ज्वाँई - दीपेश कंडेल

सम्धिनी - ओमादेबी कंडेल 

एबम समस्त परिवारजन । 

                      ***********************

                         हार्दिक श्रध्दान्जली 


हाम्रा भान्जा दीपेश कंडेलकी ममतामयी सासु, भान्जी बुहारी ॠचा शर्मा कंडेलकी ममतामयी आमा, समाजसेबी एबम महिला नेत्री आदरणिय सम्धिनी ज्यु प्रभा शर्माज्युको अमेरिकामा क्यान्सरको ऊपचार गर्दा गर्दै अल्पायुमै निधन भएको आज तेर्हौं पुण्य तिथीका अबसरमा हामी वहाँ प्रति हार्दिक श्रध्दान्जली अर्पण गर्दछौं । वहाँको स्वर्गमा बास होस भन्ने कामनाका साथ यस दु:खद घडीमा समस्त परिवारजनमा पनि हार्दिक समबेदना प्रकट गर्दछौं । 

- रामप्रसाद खनाल, तीर्था पौडेल खनाल एबम 

  समस्त खनाल परिवार 

***********************************

2 comments:

  1. ममतामयी प्रभा शर्मा भण्डारीको आत्मा ले भगवानको चरण शरण प्राप्त गरोस ।
    सम्पूर्ण परिवारहरू लाई धैर्य धारण गर्ने शक्ति परमात्माले प्रदान गरूँन ।।
    हार्दिक समवेदना ।।

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक