20201107

डेमोक्र्याटिक उम्मेदवार जो वाइडेन अमेरिकाको ४६ औं अमेरिकी राष्ट्रपति निर्वाचित !


 डेमोक्र्याटिक उम्मेदवार जो वाइडेन अमेरिकाको ४६ औं अमेरिकी राष्ट्रपति निर्वाचित भएका छन यद्यपी निर्वाचनमा बिजय भएकोको आधिकारिक घोषणा हुन भने बाँकी नै छ भने चुनाव अदालत सम्म पुगेकाले पछि के हुन्छ त्यो अदालको आदेशमा भर पर्ने छ । तर हाल सम्मका घटनाक्रम हेर्दा अदालतले चुनाबी परिणाम उल्ट्याइ हाल्ने अवस्था भने देखिँदैन । २७० आबस्यक इलेक्टोरल मत भन्दा बाइडेन उकालो चढे पछि उनी सोतह निर्वाचित भएका छन । बधाई छ डेमोक्र्याटिक उम्मेदवार जो वाइडेन अमेरिकाको ४६ औं अमेरिकी राष्ट्रपति निर्वाचित भएकोमा ।

 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक