20201211

स्वर्ग जस्तो देश हेर्दा हेर्दै नर्क नै बनाए पापीहरुले !

फाँसीमा झुन्ड्याउनु पर्ने अपराधीको जन्मोत्सब मनाइने देश । जन्मोत्सब मनाउन र चाकडी बजाउन हानाथाप गर्ने स्वार्थी, हरामी, अबसरबादी जमात भएको देश । एउटा निर्दोस शिक्षकलाई हातखुट्टा बाँधेर, घाँटी रेट्दै, गोली हानी हत्या गर्दा नबोल्ने नामर्द हिजडाहरु भएको देश । स्वर्ग जस्तो देश नेपाल हेर्दा हेर्दै नर्क नै बनाए पापीहरुले । के भन्नु र खोइ !!

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक