२०४६ सालको झल्को दिने गरी यसरी उठ्यो काठमाडौं ! नेपाली राष्ट्रिय झन्डा फहराउँदै यसरी उठेछन जनता !! हेर्नुस फोटो फिचर
आफ्नै स्वविवेकमा, स्वतस्फूर्त, माैलिक नेपाली नारा सहित, चन्द्र सूर्य अंकित राष्ट्रिय झण्डा फर्फराउँदै नेपाली नागरिक आन्दोलन मार्फत अब विदेशी प्रयाेजन, लगानी र निर्देशनमा हत्या हिंसा, तोडफाेड आगजनी र ढुङ्गामुढा गर्दै नेपाली जनधनको क्षति गरेर जबर्जस्त लादिएको गणतन्त्रकाे खारेजीको माग गर्दै काठमाडौंमा जनता ।
- तस्विरहरु: शिशिर तिवारी / २०७७ मंसिर २० गते / नागरिक आन्दोलन २०७७
No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक