20210213

धिक्कार छ प्रचण्ड, बाबुराम जस्ता जनविरोधी, देश भँडुवाहरू प्रति, हार्दिक सम्मान र सहानुभूति ज्यान गुमाउने निर्दोष आत्माहरू र पीडित परिवारहरूमा


 १७ हजार भन्दा बढीको रगत पिउने प्रचण्ड, बाबुरामहरूको ज्यानमारा युद्ध, धन युद्ध, अराजक युद्ध, भाइ भाइ लडाउने, भिडाउने, मुलुक तहस नहस पार्न गरिएको कथित जनयुद्ध, लुटेराहरुको साम्राज्य सुरु भएको कालो दिन फागुन १ । धिक्कार छ प्रचण्ड, बाबुराम जस्ता जनविरोधी, देश भँडुवाहरू प्रति र यिनका पछाडि लाग्नेहरू प्रति। हार्दिक सम्मान र सहानुभूति ज्यान गुमाउने निर्दोष आत्माहरू र पीडित परिवारहरूमा । अझै पनि यिनका पछाडि लाग्ने र शतिजान तयार हुनेहरुको आँखा खोल्न पशुपतिनाथले कृपा गरुन, कामना ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक