20210526

सँसद बिघटन र नागरिकता अध्यादेश बारे नेपाल नागरिक अभियान यसो भन्छ, प्रेस बिज्ञप्ती हेर्नुस जस्ताको तस्तै

 "नेपाली नागरिक गोलबध्द‌भई साझा हकहीतका माग गर्दा बिश्वका कुनै शक्तिले नेपाल हडप्न सक्ने छैनन । मानव अधिकार, सार्वभौमिकता, आतंकबाद आदि बारे बिश्व सामु राख्ने प्रशस्त बुलन्द तथ्यगत आवाज र हक नेपालको पनि छ । ठुला दल र‌ केहि ऊच्च नेतागणले राजनीतिक मूल्य मान्नेता, सिध्दान्त र उत्तरदायीत्वमा पटक पटक चुक्दै राष्ट्रिय स्वाधीनतालाई खेलाची गर्दै नीतगत भ्रष्टाचार तथा वाह्य शक्तिका गोटी बनेका कारण आज मुलुक अत्यन्तै जरजर अवस्थामा पुगाईएको छ । जमिन, कानुन र नागरिकता समेत विवादमा छन । रोग, भोग र बेरोजगार समस्या को कुरै के गर्नु...! नेपाली र नेपाल बचाउने र बनाउने पहिलो जिम्मेवारी हामी नेपालीहरुको हो । जागौ अब अवेर नगरौ । ईतिहास मास्नेलाई ईतिहासले‌ द्ण्ड दिने छ । ‌नागरिक‌ बल नै बैकल्पिक शक्ति हो । नागरिक गोलध्द भए पछि राजा र सेना समेत बाध्य हुनु पर्ने नेपाल र नेपालीको हक हीतका पक्षमा । साथै हामी एकतावध्द हुदा छिमेकीहरु लगायत अन्य शक्तिको खेल कामयाब हुने छैन । सत्य उजागर गर्दै हिमाल, पहाड र तराइका सहर गांउवाट जुटौ ।" भन्दै नेपाल नागरिक अभियानका राष्ट्रिय संयोजक डा. ठाकुर मोहन श्रेष्ठले एक प्रेस बिज्ञप्ती जारी गर्नुभएको छ । 

 प्रेस बिज्ञप्तीमा के भनिएको छ हेर्नुस जस्ताको तस्तै पूर्ण पाठ: 








1 comment:

  1. नेपाल नागरिक अभियानकाे नागरिक जागरण अपिललाइ सराेकार पक्ष तथा अाम पाठक समक्ष पुगाउनमा सहयाेग प्राप्त भएकाेमा अमेरीका रहेर पनि नेपाल र नेपालीकाे हक हीतमा सदा कलम चलाइ रहने सनातन संस्कृति प्रेमी राम प्रसाद खनालज्यूकाे नेतृत्व र व्यवस्थापनमा संचालीत nepalmother.com परिवारमा हार्दिक नमन । नेपालमा समस्या मात्र हाेइन प्रशस्त सम्भावनाहरू पनि छन खाचाे छ इमान्दार सुधारवादी नेतृत्व प्रवृत्तिका उत्तरदायी नेतृत्व जाे जसले मुलुककाे माटाे सुहाउदाे प्रजातन्तकाे जगमा सनातन संस्कृति, प्रकृित र प्रध्दत्तिकाे सन्तुलीत उपयाेग, संरक्षण तथा सम्वर्ध्दन गर्नमा अग्रसर रही नतिजाउन्मुख हुनेछन । नीतिषत भ्रष्टाचार र अातंकवादकाे निश्चित राष्ट्रिय सिमा क्षेत्रमात्र हुदैन । यसले साना ठूला सवैदेशलाइ तहस नहस गर्ने छ । तसर्थ याे साझा एजेण्डा हाे । स्वतन्त्र मुलकुकाे सार्वभाैम हकअधिकार मानवताका वारेमा नेपालसंग तथ्यगत अाधारका कयाै प्रश्न र मागहरू छन विश्व सामु राखेर शान्ति र न्याय पथमा वढ्न । नेपाल र नेपाली वचाउने र वनाउने प्रथम दायित्व नेपालीहरूकै हाे । यीनै सन्दर्भमा नेपाल मदर डट कमलाइ सफलता मिलाेस, हार्दिक नमन ।

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक